Najar Lagla Ni Nakaiko Fulima | Tek Bc | Simran Pariyar Ft. Paul Shah | Rubina Adhikari
HTML-код
- Опубликовано: 22 мар 2024
- Song
Najar Lagla Ni Nakaiko Fulima #paulshah #tekbc #simran
Enjoy and stay connected with Me!! Check out my other songs and videos while you are here and make sure to have the notification button turned on 🔔THANK YOU!!
Singer
Tek Bc
Simran Pariyar
Lyrics
Hari Bhakta Budhathoki
Music
Bhim Bc
Arrange
Keshab Badu
Mixing
Shyamshwet Rasaily
Recordist
Kamal Thapa Magar
Studio
Prisma
Mua
Subash Timalsina
Group Leader
Hari Adhikari
Dress
Sukneeta Chaulagain
“Valentino Boutique”
Group Dress
Samjhana Boutique
Production
Amit Kumar Chand
Asst Director
Prashant Magar
poster design
santosh chauhan
Editor/ Colorist
Milan Bishwokarma
Camera
Arjun Tiwari ‘MBA’ Films
Director/Choreographer
Kajish Shrestha
👉Lyrics 👇👇 Hari Bhakta Budhathoki
त्यो मातै खाने रुपले हल्ला छ बजार
त्यो मातै खाने रुपले हल्ला छ बजार
ज्यानै दिन तयार छन् लाखौं हजार
यो मन त घायल छ नजरै को गोलीमा
तिमी सजिएर आउँदा फुलबुट्टे चोलीमा
... फुलबुट्टे चोलीमा ...
नजर लाग्ला नि... नजर लाग्ला नि...
नजर लाग्ला नि...नाकैको फुलीमा
नजर लाग्ला नि... नजर लाग्ला नि...
नजर लाग्ला नि...नाकैको फुलीमा
लाली, किरीम, पाउडर आँखैमा लायौ गाँजल
लाली, किरीम, पाउडर आँखैमा लायौ गाँजल
ओठ्मै लाली लाउँदा त त्यसैमा यो मन पागल
यो रुपको बयान गर्ने हजारमा तिमी हौ
माया दिनेको भिडमा तिमी पछी पर्ने छौ
यो मन त घायल छ त्यो मिठ्ठो बोलीमा
तिमी सजिएर आउँदा फुलबुट्टे चोलीमा
... फुलबुट्टे चोलीमा ...
नजर लाग्ला नि... नजर लाग्ला नि...
नजर लाग्ला नि...नाकैको फुलीमा
नजर लाग्ला नि... नजर लाग्ला नि...
नजर लाग्ला नि...नाकैको फुलीमा
मलाई त मन छ हेर मुटुमै पस्नलाई
मलाई त मन छ हेर मुटुमै पस्नलाई
आदेश चाहियो मलाई घरजम गरी बस्नलाई
ईशारा नै काफी छ भन्नै कहाँ पर्छर ?
मुखैले ठिक्क पारेऊ तिम्रो नि के भर छर ?
यो मन त पागल छ माया भरिदेऊ झोलीमा
तिमी सजिएर आउँदा फुलबुट्टे चोलीमा
... फुलबुट्टे चोलीमा ...
नजर लाग्ला नि... नजर लाग्ला नि...
नजर लाग्ला नि...नाकैको फुलीमा
नजर लाग्ला नि... नजर लाग्ला नि...
नजर लाग्ला नि...नाकैको फुलीमा
त्यो मातै खाने रुपले हल्ला छ बजार
ज्यानै दिन तयार छन् लाखौं हजार
त्यो मातै खाने रुपले हल्ला छ बजार
ज्यानै दिन तयार छन् लाखौं हजार
त्यो मन त घायल छ नजरै को गोलीमा
तिमी सजिएर आउनु फुलबुट्टे चोलीमा
... फुलबुट्टे चोलीमा ...
नजर लाग्ला नि... नजर लाग्ला नि...
नजर लाग्ला नि...नाकैको फुलीमा
नजर लाग्ला नि... नजर लाग्ला नि...
नजर लाग्ला नि...नाकैको फुलीमा
--------THANK YOU--------
Padam BK
Enjoy & stay connected with me!
►Subscribe to My Channel For 🔔New Updates:- @haribhaktabudhathoki7862
►Follow Me on Facebook:- haribhakta.budhathoki
Unauthorized downloading and duplicating on Any RUclips channel without prior permission will be STRICTLY PROHIBITED and will lead to punitive measures.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Видеоклипы
नमस्ते म यो गीत को गायक टेक बिसि hari bhakta budhathoki को शब्द अनि bhim bc को सङीत मा मैले र simran pariyar बुनु ले गाएको नजर लाग्ला नि नाकै को फुलि मा गीत जसमा paul shah जि र rubina adhikari ले modling गर्नु भएको छ आसा छ हजुर हरुले धेरै माया गरिदिनु हुने छ
super song
Muji katta khalas ni taile tara geet ramro xa 😁
❤❤❤Paul shah
King Paul shah Riyal hiro🎉🎉🎉
❤️❤️❤️
पल शाहकाे डाइहर्ट fan हरू जत्ति सबैलेले हाजिर लगायर मात्र जाम त ल छिट्टो एउटा पनि लाइक विना नजानुहोला दुर्गेशलाई जलाउनु पर्छ ,,!!😅
Ho dai sahi ho❤❤
❤
Saport mee❤❤❤
❤me
ALWAYS❤
पल शाह भएर यो भिडियो हेर्ने जति यता हाजिर हौँ।।
Me
Me
Me
Me 🙏🙏
Me
पल जी का हरेक music video नछुटाई हेर्ने को को हुनुहुन्छ,यता हाजिर हौं है त।।।।
Me
Me
Me❤😊😊😊😊😊
Thank you for your love and support . Please Subscribe my RUclips Channel for more updates about new videos.
www.youtube.com/@haribhaktabudhathoki7862
www.youtube.com/@SHANTIB.C
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
पल दादाको फ्यान जति यता हाजिर हुम्त🧡☺️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो गीत 2 पटक भन्दा धेरै हेर्ने को को हुनुहुन्छ❤ ?
Ma xu❤
me
Me❤❤❤🤗🤗
म पनि पछि दाइ
Me🎉❤
Paul shah लाई मनै देखि माया गर्ने को को हुनुहुन्छ ❤❤
❤❤❤
My favourite Paul Shah is King ♥️♥️♥️💝❣️❣️♥️♥️♥️♥️♥️
king
wow wow wow wow paul da
I am meroh daii ❤
पल शा फेन यता जम्मा भै हेरौ त है कति जति रहेछौ❤
I am from Assam #Paul Shah 🔥🔥🔥nepal se main itne saare like jindagi main nahi dekha🥰🥰
Thank you so much everyone for this love and support ❤
Thank you Paul jii
❤❤❤❤
❤❤
Wow nice real hero Paul dada
Wow king paUl shah
यो गित million पुग्छ
paul shah लाई माया गर्ने जति सबै यता हाजिर हौँ ।
सात दिन भन्दा अगी 1M ma pugxa hernu❤❤❤❤
यो गित 20 पटक हेर्ने कतिजना हुनुहुन्छ
गित राम्रो बनेछ भिडियो झन बबाल पल साह भयर बधाइ छ सम्पुर्ण टिमलाई 🎉
यो गीत ककस्ले 10 पटक भन्दा बढी हेरेको छ सबै जना यता हाजिर हुनुस् है 🖐️🖐️ अनि Paul shah को साँच्चिकै फ्यान जति पनि यता🖐️🖐️😘😘🎊🎊👑💖🎉🎉
thank u
You are most welcome sir❣️❣️ यति राम्रो गीत ल्याइदिनु भएको मनै देखि धन्यवाद sir ❣️❣️best wishes entire team 🎉❤
❤@@haribhaktabudhathoki7862
@@haribhaktabudhathoki7862 गित ओके छ पल बेस्ट हिरो 😘🇳🇵
मैले 20 पटक हेरि सके होला❤❤❤❤
रियल हिरो राजा जति हेरेनी न पुग्ने दामी सफलताको शुभकामना ❤❤❤
🤣🤣🤣
यो गित अहिलेसम्म 20 पटक सम्म हेर्ने कोको हुनुहुन्छ 😎😎
Ma kinaki gadima RUclips batai sunxu awhile samma 100 CHOTI Pani vayo hola
@@Santosh76410 Thank You very much
@@Santosh76410 ruclips.net/video/0obxx3EQByM/видео.html
Ma xu 20 patak matra Kaha Hor 40 patak Nei sune here
Thank you for your love and support . Please Subscribe my RUclips Channel for more updates about new videos.
www.youtube.com/@haribhaktabudhathoki7862
www.youtube.com/@SHANTIB.C
पल जी को मिलेन
भिवोस पुगोस भने साथिहरु यता हाजिर हुनुहोस
Thanks you so much everyone for this love and support 😍🙏
Molai ni suport garnu hai❤
पल किङ
Dami xa keep it up🎉
mero channel subscribe hanihum ta lu.
Nice another one brother ❤🔥💥💯
नायक पल शाह, जसलाई हामी ले मन तन् देखि माया र साथ दिएको छौं , कहिले पनि नेपाली को मन दुख्ने काम नगर्नु होला सधैं नेपाली को मन जित्नु होला हामी सबै को माया हजुर लाई सधैं रहिरहने छ ❤
यो गित छिटो मिलियन भिउज होस
thanks for your support
Ati ramro gitkar haridai salam
दिनको 2 लाखले हेर्दै गरेको भिडियोलाई अझ प्रगतिको शुभकामना !
Thanku❤
भए जति दर्शकहरु सबै रियल हिरो पल साहको फ्यान हरु छन् 100 ma 95 percent 🎉🎉🎉 यो सहि कुरा हो 🎉🎉❤❤❤❤ king honi 😘🤭🎉🎉🎉❤❤❤
Right ❤❤❤❤
❤❤❤
यो गीत लाई treanding नं 1 मा पुर्याउनु पर्छ भन्ने जति यता हाजिर 🖐️🖐️🎉🎉❤❤ always king Paul shah 👑👑😘😘❣️🎉🎊
Yes
@@premvlogger1❤
Kina trading ma kina jadaina vewsj ta gako ca ta
Thank You
@@premvlogger1 Thank You
मैले 10 पटक हेरि सके तर पनि अझै हेरि रहु जस्यो लाग्छ ❤❤❤❤❤
राजा ले खेलेपछी suparhit मात्रै होइन subscribe पनि ल्वात्तै बद्छ😂😂
Yes " राजा intry भएको 3 दिनमा 11k subscribers बढेको जानकारी 🤩🤩
@@mohanbp9062 sahi ho
@@mohanbp9062 Thank You
पल शाहको यो गित खोजीखोजी हेर्न आएको यता हाजिर हौ त❤❤❤
Paul shah ko पंखा जति यता हाजिर हम त कति रैछम 🖐️🖐️ always king 👑👑 Paul shah ❤❤❤🎉
❤❤🎉🎉😅😅
Me
Wow super hit song Congratulations tek bc and simran pariyar ❤❤❤ . Keep it you.
यो जोडि बेस्ट छ लोप लाग्दो आहा ❤❤❤❤❤❤
पल शाह दाइ को dance मन पराउने जति यता हाजिर हम्त को को हुनुहुन्छ।।❤❤
नया गीत नाकै को फुलि लाई सबै ले माया गरिदिनुस है❤
song मिठो छ तर बहिनी सिम्रनको कम भयो male female voice 50/50 भयको भय सारै दामी हुने थियो कता कता खल्लो भयो ।
Nice
Ma xu
Pul shha
Nice❤❤❤
कडा आयो किङ को डान्स❤️❤️👍️👍️👍️💘💘💘👌👌Pual shaha🙏💘🌹
यो भिडियो ले तहल्का मचाउदैछ।सबै टिम हरु लाई धन्यवादअझ राम्रो यस्तै भिडियो हरु बनाउँदै जानु। छिट्टै नै करोड को क्लब मा सामिल हुन्छ।keep it up🎉❤
वास्तवमा यो मिठो गित हिजो रिलिज हुने भनेको थियो तर हिजो रिलिज हुन सकेन कम्तिमा ५ पटक सम्म यो गितको लागी युट्युब मा गएर चेकगरे हुला finally आज हेर्ने पाए धेरै खुसि लाग्यो वधाई छ सम्पुर्ण टिम लाई यति राम्रो गित हामी माझ ल्याउनु भएकोमा विषेश rock star.,king star, super Star Paul Saha को ,big fan
मैले पनि हिजो राती १२ बजेसम्म बसेको थिय ।आज हेरे राम्रो बनेको छ।❤❤king pual सह ।❤
Same
पल शाह को फ्यान जती यता हाजिर गरम❤
बधाई छ पलसा जि लाई अनेक साथि हरुमा पनि 🎉🎉🎉🎉❤❤❤
वाउ दामी छ ल्य शब्द संगित स्टोर अभियान
सिम्रन परियार को स्वर को कस्लाई मन पर्छ 😊
Be strong 💪 Paul dada नेपाली दर्शकले हजुर को हरेक पल मा साथ दिने छन् र दिएका पनि छन् हजुर अगाडि बढ्नुहोस् 😢❤❤❤❤❤🎉🎉🎉
यो गीत download गरेर सुन्ने हरु यता हाजिर हुम त😮
Paul shahko geet auda khusi huneharu hajir garumta
भएको एउटा मन सधै हाम्रो अनि राम्रो superstar Paul shah को लागि ❤❤
thanks
पल शाह लाई माया गर्ने जती यता हाजीर हुम त 😊 !
यतै छुम है मेरो त गाउँले पो हो त❤❤❤😍😍😍😍
❤❤❤❤❤🙏🙏🙏👍👍❤️❤️❤️
@@sunitabasnet842 Thank You
Dinma5 chotti suncu yo geet babaaaaaaa❤❤❤ suprb
युट्युबमा 1k भन्दा तल भएका जति यतातिर हाजिर हम एकलेअर्कोलाई सपोर्ट गरम मिलेर अघि
बढम❤❤❤❤🙏🙏🙏
Paul शाह दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँको गीत भिडियो हरु movie हरु 🎉❤ नजर लाग्लानी नाकैको फुलीमा अति मिठो गीत भिडियो ❤
पल शाह लाई मनै देखि मायाँ गर्ने काेकाे हुनुहुन्छ।र पल शह काे फ्यान जति यता कमेन्ट गर्नुस् है।🙏🙏❤️🌺🇳🇵🇳🇵🎉
❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤
❤
कृपया पल शाह लाई किन धेरै माया ❤गर्नु हुनछ बिचार लेख्नुहोस
singer ko vocal , music sundai babal ani pal shah ko prastuti dami👌 aru ta tyastai tyastai ho🙏
Paul is king of nepali music and film industry लाखौ दर्शकको मन मुटुमा बस्न सफल सदाबहार छाइरहने एक चम्किलो तारा रियल हिरो 🎉🎉🎉🎉❤❤❤😢
❤❤❤❤❤❤❤❤❤
मैलेत १५ पटक हेरिसके साथि हजुहरुलेनि पल जि को को यो गितलाइ छिटै करोड कलप मा परयाउ है। साथि। हो❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
यो गित 10 चोटि हेर्ने को को हुनुहुन्छ❤
नाकैको फुली ले पक्कै पनि सम्पूर्ण दर्शक को मन जित्ने छ। सिम्रन परियार अनि टेक बि,सि को आवाज मा रहेको सारै मिठो गित। त्यसमा पनि चर्चित नायक पल शाह को धमाकेदार डान्स।♥️♥️♥️🍀🍀🍀💐💐💐🙏🙏🙏🎤🎤🎤🎧🎧
पल दाई को भिडियो हेर्न लास्टै आतुर हुन्छु म ❤
काजिश दाजु उत्कृष्ट छन् हजुरको स्टेपहरू🎉❤
निकै राम्रो छ!! म्युजिक भिडियो❤
पल दा को ऐकदमै ठुलो फ्यान यता❤️❤️
पल साह भनेको नेपालि म्युजिक and film industry KO king ho लाखौ दर्शकको मन मुटुमा बस्न सफल सदाबहार छाइरहने एक चम्किलो तारा रियल हिरो पल साह 🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉
पल साह लाई नजर लाउने जति यता हाजिर हुम है।
Badhi xa all team lai r my favourite hero Paul daju r Rubina ddd❤
पल शाहाका फ्यानहरु यता आउनु हाेला टेक बिसी र सिम्रन बुनुकाे स्वरमा सजिएको गित नजर लाग्लानी सारै मिठो गित पल शहाकाे डान्सलाई मान्नुपर्छ🙏🙏🙏🙏👌
बबाल छ मन पर्यो पल भाइ अग्रिम सुभकामना
Thank you for your love and support . Please Subscribe my RUclips Channel for more updates about new videos.
www.youtube.com/@haribhaktabudhathoki7862
www.youtube.com/@SHANTIB.C
Best wishes entire team 🎉🎉❤ always king Paul shah 👑🎉🎉❤❤
Yo Git Ma Pulsha& Khusi Karki Vako Vaye Jhann DaMiii Hunthiyo❤❤❤❤
अति राम्रो छ भन्ने जति एता पल साहाको फ्यान जति।
हिजो 4 बजे देखि अहिले सम्म 15 चोटि चेक गरि सके बल्ल आयो PR jodi 🤞🤞💓💓💓💕💕💕💕
Sem
Sam❤❤❤
Same hajur❤❤
@@Tikajungshahi hor
@@sudhaadhikari223 hai
PAUL Sir Ani sabai Team lai Congratulations For 1M view Feri pani Yeatai Ramailo Song Dekna Paiyoss ❤❤❤❤❤
❤❤❤🎉🎉🎉 poul shaha ko big fan jati le like garau ta ma ta fida 🎉❤
गरिब दुखि को साहारा
म्युजिक क्षेत्र को बास्शाहा
रियल हिरो पल शाह को
यो गित छिटै करोड कलफ मा
पुगेको हेर्न मन छ ।
good luck king ❤️❤️❤️
शुभकामना छ paul Shah लगायत अन्य टिमलाइ🤩💜
Big congratulations to Paul brother n his team.success is like this example.he is just star n star always shine n twinkle.its high class choregraph n Paul has done step by step.wow am surprise he is best.god bless all.
पल शाहा लाई अत्ति नै माया गर्ने कती जना हुनुहुन्छ यता हाजिर हुनु त
Thank you for your love and support . Please Subscribe my RUclips Channel for more updates about new videos.
www.youtube.com/@haribhaktabudhathoki7862
छिटै 1crod देख्न पाम❤❤❤ पल दा🎉🎉🎉
Thank you😊
Paul shah ko fan jati yata hajir hum ta😊😊
खुब रमाइलो लाग्यो यो गीत।
Congratulations sbii kalakar haru Lai akdommm ramroo performance xa hai ❤❤❤
पल शाह नहए त video यसरी viral कसरी हुन्छ ?always support my favourite #paul shah ❤simran pariyar 😍😍
बधाई सम्पुर्ण टिम लाई कराैड काे शुभकाना गित दामि छ बजार मा तहल्का पिटछ शुभकाना छ
दिनको ३/४ पटक यो भिडियो नहेरी चित्तनै बुझ्दैन best wishes to all
अत्यन्तै राम्रो गित को सब्द अनि भिडियो पनि सुपर हिट बनोस् सुभकामना छ मेरो
(नजर लाग्ला नी नाकईं को फूली मा)
अब साथ हजूर हरूको आशा छ माया गरिदिनु हुनेछ l प्रतिक्रिया दिनुहोला,यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं l
हाम्रो दाङ हाम्रो सान .
यता हाजिर हुम है पल शाहा को फ्यान 🙏🙏🙏
टेक बिसि सिम्रन को अरु पनि गित निकाल्नु परो सर।।। सम्पुर्ण तिम लाई सुभकामना .... सुमधुर लागो... अरु पनि गित निकाल्नु परो टेक बिसि को सिम्रन को आवाज मा जादु छ ... सारै राम्रो आवाज... गित को शब्द हरु सारै राम्रो... कोरियोग्राफी ..छायांकन सारै राम्रो बधाई छ सम्पुर्ण सहयोगीलाई
Thank you for your love and support . Please Subscribe my RUclips Channel for more updates about new videos.
www.youtube.com/@haribhaktabudhathoki7862
पचास फेरा सुनिसके मन अझै भरियेको छैन ।
हजुर हरु ले कति फेरा हेर्नू भयो यो गीत ❤❤❤❤❤
Thank you for your love and support . Please Subscribe my RUclips Channel for more updates about new videos.
www.youtube.com/@haribhaktabudhathoki7862
Wow wow पल साह is always king 👑💗 अति नै राम्रो छ सबैले माया र साथ सपोर्ट गरिदिनु होला । ❤
गित र भिडियो धेरै राम्रो छ करोडौं कलब पुगेनेछ सम्पूर्णलाई सफलताको शुभकामना पल राजालाई ❤❤🙏🙏
Sachai yo songle mn nai xoyo ekdam dami xa yo song rw jhan video 😮😮❤tai mathi paul saha jiko dance mn nai ghayal banako xa🤩🤩❤️
Thank you for your love and support . Please Subscribe my RUclips Channel for more updates about new videos.
www.youtube.com/@haribhaktabudhathoki7862
यो गीत जति सुने पनि नथाक्ने जति यता हाजिर हौं है..🙋💖
Wow nice video. Dherai samaya pachhi Paul Shah ko video herna paiyo . I am very happy today.
thank u very much
Paul dadako dance पहिलस को भन्दा धेरै रानम्रो छ ❤❤🔥🔥🔥🔥🔥
याे गित मैले दिन काे 10 चाेटि हेर्छु ❤ अरु काे काे ले हेर्नू हुन्छ
Wow super hit song congratulations tek bc and simran Pariyar
Thank you for your love and support . Please Subscribe my RUclips Channel for more updates about new videos.
www.youtube.com/@haribhaktabudhathoki7862
वावावा vidieo भनेको एस्तो हुनुपर्छ के अनि पो मजा आउँछ दाम्मी दाम्मी सम्पूर्ण तिमीहरूलाई शुभकामना छ ❤❤❤❤❤
नेपालि म्युजिक क्षेत्र र नेपाली फिलिम को यक मात्रै आसा लाग्दो नायक पल ❤❤
८ दिनमा 13 लाख views just WoW 👏👏🎉 congratulations team
Wawa ❤🎉
Congratulations 👏👏👏
My favorite really ❤
Paul Shah King of Nepal 🇳🇵really 🇳🇵❤
अति राम्रो गित अनि भिडियो झन दामी लाग्यो ।👉️👍️👍️👍️🙏🙏🙏
Thank You So much everyone for keeploving and keepsupporting ❤🤞❤️🙏
❤🎉
❤🎉
गीत भन्दा पनि music धेरै नै राम्रो बबाल लाग्यो❤❤🎉
Almost international khayo yo song derai ramroo xa video
Thank You for your Love and support . Please Subscribe my RUclips channel for the further updates about our new videos.