प्रकृती को बरदान अचम्मको हुदा रहेछन।यस्तो मनोरम दृश्य को बारेमा सन्न र देख्न पाउदा साह्रै लोभ लाग्दो रहेछ। प्रकृति को बारेमा जानकारी गराई दिनु भएकोमा गुरू लाई धेरैधेरै धन्यबाद छ।जय होस ।
हाम्रो नेपाली राष्ट्रियभाषा हुँदा हुँदै पनि जो भाषा साहित्यमा अत्यान्तै धनि र सुन्दर पनि छ,मिठास पनि छ।तेस्तो भाषा को बिच बिचमा भारतिय भाषाका अंश हरु अजीव,जरुर जस्ता शब्दहरु राखेर बोल्न छाडि दिनु होला।
मलाई सबै एकदमै राम्रो र अजिब लाग्यो त्यसमा पनि रङ्गिन पहाड रङ्गिन ताल साथै मार्बलको चट्यान यो जन्म त सम्भब छैन कुनै जन्म सोही ठाउँमा होस् प्राथना गर्दछु भगवान् सँग
संसारको विसये सोचनु भन्दा फरक हुन्छ । जुन हाम्रो दिमागले सोच्नै नसक्नेकुरापनि प्रकतभयेर देखायेको छ, धेरै आश्चर्य लाग्छ । प्रकृतिकोनियेम आफ्नैतरिका हुन्छ ।
कस्तो शिर्षक हो यो होस उडने, मेरो त होस उडेर बेहोस नै भएं र बेहोसिमा नै लेख्दैछु। प्राय हिन्दीमा राख्ने गरेका शिर्षक नै राख्नुपर्छ भन्ने के छ र? यद्यपि संकलन राम्रो छ।
यी ठॉउहरुको देश त वताउनु भयो तर निश्चित ठॉउ वताई दिनुन हजुर जॉउक्यार घुम्न लाई ! तपॉइले देखेको की सुनेको हो ? तपॉईको ठेगाना दिनु म लिएर जानु परो। उड़ने कुरा हालेर युटुवको दुरुपयोग।
Wonderful God made those places which challenges nature, gravitational force and human's science and their knowledge. Praise God Jesus. Thank you reporter you made me closer to our creator God.
भिडीयो राम्रो लाग्यो । USA बाट हेर्दैछौ । स्वर अलि नाखे,च्याठ्ठीएको, तीखो,खस्रो,थुक निली-निली बोल्दा बिकष्णता धेरै नै झल्कयौ र साईड म्यूजीक पनि म्याच गर्ने खालको त्यति राम्रो थिएन । विश्व-घट्ना हेरी सुधार गर्न सकिन्छ की ? स्वर मिठो,मोलायम, सूरीलो,प्रस्तुतीमा कलात्मक,आकर्षणयूक्त र साईड म्यूजीक पनि म्याच हुने खालको राखे अझ राम्रो र सून्दर पनि हुन्थ्यो की ? त्यसो गरे कसो होला हीई॰हीई॰ही मेरो पनि एउटा कुरा नी !
म जस्तो स्वार्थी ,घमाण्ड "निन्दा,ईष्रया ब्याभिचार 'आँखाको आभिलासा ,हाम्रो सोचाई मा काम गराई पापै पाप गरने धर्तीलाई स्वर्ग भन्न ठूलो पाप छ सर ।स्वर्ग त ईश्वर परमेश्वर बस्ने ठाउ आथबा राज्या हो त्यहा कुनै हामी जस्तो मानिसको बस्ने ठाउ हुदैन सर
सिक्किम बाट म प्रदिप छेत्री ।आसद्दे रमाइलो लाग्यो । प्रणाम शुभ सम्झना ।
धेरै राम्रो भिदीयो देखाऊनु भो धन्यबाद
साचिकै अचम्मका ठाउँ रहेछ, जानकारिका लागि धन्यवाद सर।
अति राम्रो धन्नेबाद भुत न भबिस्य देख्न नपाई ने ठाउँ देखाउनु भयो खुसिलाग्यो । प्रकृतिका सुनौला दृश्य अरु अरु पनि खोज गरि देखाउनु होला ।
Nise video lm rukum😮😮😮
प्रकृती को बरदान अचम्मको हुदा रहेछन।यस्तो मनोरम दृश्य को बारेमा सन्न र देख्न पाउदा साह्रै लोभ लाग्दो रहेछ। प्रकृति को बारेमा जानकारी गराई दिनु भएकोमा गुरू लाई धेरैधेरै धन्यबाद छ।जय होस ।
Ultopanee...wau
मलाई त रङ्गि चङ्गी जमिन देख्दा भगवान् प्रती गुनासो छ किन मलाई त्यस ठाउँमा जन्म दिनुभएन 😥 भगवान् मेरो अर्को जन्म त्यसै ठाउँमा होस्
Ho hai
मलाइ पनी धेरै मन पर्छ यस्तो ठाउ
Akdam ramro lagyo derai derai danyabad hajurharulai.
यस्तै भिडियो सधै लिएर आइदिनुहोला, सलाम,
हाम्रो नेपाली राष्ट्रियभाषा हुँदा हुँदै पनि जो भाषा साहित्यमा अत्यान्तै धनि र सुन्दर पनि छ,मिठास पनि छ।तेस्तो भाषा को बिच बिचमा भारतिय भाषाका अंश हरु अजीव,जरुर जस्ता शब्दहरु राखेर बोल्न छाडि दिनु होला।
Sarai thik kura garnu vayo sistar
Good bro
Sahi ho
xya bolda chai k hunxa ho huna sakxa tarai basi hun. hey vagwN bolda pani abjos hait nepali jodto hsrami chai koi hunna hai.
Sae ho 👍
यस्तै भिडियो लाउनु होला है मलाइ मन पर्छ सलाम छ है तपाईं लाइ
हाल मलेसिया बाट विस्वको धेरै धेरै राम्रो ठादेखाउनु भयो good
आहा कति राम्रो सुन्दर ठाँउ 👌👌👌❤❤
मलाई मन पर्यो यस्तै अरु video ल्याउनुहोस् है
परमेश्वरकाे सुन्दर सृष्टि।
watching from UAE रङी चङ्गी नदि राम्रो लाग्यो।
मलाई सबै एकदमै राम्रो र अजिब लाग्यो त्यसमा पनि रङ्गिन पहाड रङ्गिन ताल साथै मार्बलको चट्यान यो जन्म त सम्भब छैन कुनै जन्म सोही ठाउँमा होस् प्राथना गर्दछु भगवान् सँग
भारत छिमेकी देशको उल्टो पानी बग्ने ठाँउ हेर्न मन छ
उल्टो पनि बग्ने ठाउँ नेपाल मै छ चितवन ठोरी मा 😂
Hamro parvu ati mahan hunuhuncha amen amen jmc waw ati sundar thau
सबै राम्रो छ मन पर्यो। मोरंगको उर्लाबारी बाट
1st swarga nepal
बहुत अचम्बका ठाउहरू देखीयाे राम्रा ठाउ हरू देखाउ राम्राे लागाे मैले बिराट नगर पुस्प लाल चाैक बाट हेरे धन्ने बात
संसारको विसये सोचनु भन्दा फरक हुन्छ । जुन हाम्रो दिमागले सोच्नै नसक्नेकुरापनि प्रकतभयेर देखायेको छ, धेरै आश्चर्य लाग्छ । प्रकृतिकोनियेम आफ्नैतरिका हुन्छ ।
यो ठाउ राम्रो आच्चामाको रहेछ
यो ईन्डियाको उल्टो बग्ने ठाउ अचम्म लाग्यो!!!
धेरै राम्रो धनगढि बाट
Sabai seen ramro lagyo.
धेरै राम्रो लाग्यो धन्यबाद
कस्तो शिर्षक हो यो होस उडने, मेरो त होस उडेर बेहोस नै भएं र बेहोसिमा नै लेख्दैछु। प्राय हिन्दीमा राख्ने गरेका शिर्षक नै राख्नुपर्छ भन्ने के छ र?
यद्यपि संकलन राम्रो छ।
Great news 👍
म नेपाल बाटा अ तैनत सुन्दर ठाउँ
राम्रो लाग्यो सर ! काठमाडौंबाट
अति रोम्टी छ
Wow beautiful place
Imazing hi nahi kar sakta hai ki asha place v hai ❤️❤️❤️ lovely place
यी ठॉउहरुको देश त वताउनु भयो तर निश्चित ठॉउ वताई दिनुन हजुर जॉउक्यार घुम्न लाई ! तपॉइले देखेको की सुनेको हो ? तपॉईको ठेगाना दिनु म लिएर जानु परो।
उड़ने कुरा हालेर युटुवको दुरुपयोग।
Ulta pani ramro ani ajib lagyo (sindhuli)
yak dam ramro hjur
Beautiful ❤️❤️ and amazing 🤩🤩 place I like it all place
Country Nepal,
District Sindhupalchok,
💥💐Jay Mahadev 💥 🩷 🙏
Great video 👍 thank you so much sir 🙏 God bless you 🙏 from💥 Pashu Pati Nath Dham 🩷 🙏 🇳🇵 🙏
Aabai that ramrolagyo yestho Thai dekhaunu bhayekoma tapailai dhannebad
झापा रमाइलो लाग्याे
Excellent sir 👌👌👌
all are beautiful place
Ulta pani palpa dikhi herdai🎉❤❤❤🎉
Video content ramro chha hai taraw quality chahi bhayenaw hai.....
Wow 😳 heaven 💞 is here
सबै राम्रो लागाे ।
i m waching from nepal
Wow but so all vidye very nice
Lots of thanks bhai
Wow amazing 😱😱
Good Job Kuwait Bat
कोहलपुर बाट , सबै आश्चर्य लाग्यो,यसका लागि हार्दिक आभार।
सबै राम्रो,म मोरङ्ग।
dherai raamro
राम्रो लाग्यो म चिताऊन बाट
Sabai ramro lagyo
Wow nice 👍
इज्राईल को डेड सि को बारेमा पनि जानकारी पाउ हजुर next vedeomaa 🙏
Nepali bata sunna payo khusi lago
धेरै राम्रो प्रयास
❤❤❤❤ 0:50 0:51
Wonderful God made those places which challenges nature, gravitational force and human's science and their knowledge. Praise God Jesus. Thank you reporter you made me closer to our creator God.
उल्टो पानी
भारतको त्यो ठाउँ जहाँ पानी तला बाट माथी बग्छ।त्यही मन पर्यो।
Wow so beautiful 😍😍😍😍
V.V.GOOD NEPAL THANK U.
12 otai achamma
Dherai ramro x
Wow wonderful 😱😳😱😱 I from..Nepal..kavree
Wow so sweet 😍😍
dami x
nice jan man ta hunxa ni hjr tar pahuchani hunu paryoni
Ramro daju keep it up 👌
उल्टो पानी अचम्म लाग्यो
भिडीयो राम्रो लाग्यो ।
USA बाट हेर्दैछौ ।
स्वर
अलि नाखे,च्याठ्ठीएको, तीखो,खस्रो,थुक निली-निली बोल्दा बिकष्णता धेरै नै झल्कयौ र साईड म्यूजीक पनि म्याच गर्ने खालको त्यति राम्रो थिएन ।
विश्व-घट्ना हेरी सुधार गर्न सकिन्छ की ?
स्वर मिठो,मोलायम, सूरीलो,प्रस्तुतीमा कलात्मक,आकर्षणयूक्त र साईड म्यूजीक पनि म्याच हुने खालको राखे अझ राम्रो र सून्दर पनि हुन्थ्यो की ?
त्यसो गरे कसो होला हीई॰हीई॰ही
मेरो पनि एउटा कुरा नी !
Colorful water 💧
Vedew Atyntai rochaklagyo sar ysta ysta ganberrdeka rochak khabar leyra Awnuhos sar
From nepal
Good xa
Ramro lagyo.
म हेटौंडा बाट
Very nice
Ulta pani achamma lagyo
मलाई त उल्टा पानी अचम्म लाग्यो। अनि यो भारतको कुन ठाउँमा छ सर जानकारी पाउन। छिमेकी देश मा रहेछ कहिल्यै घुम्न जान सकिन्छ कि।
Ati ramro kura Danybadx
Sooooo wonderful Sooo amazing pleases!!!
Avatar film herda mlai lageko thiyen ki yo sacho ho tr ahile prasta vye yo sacho rahex .yestei yestei video haru ler aaunuhos🙏🙏
मला बहुत रामल छ
Good Job Sir
Nyce
Wow nice video 👍
Wow so amazing and beautiful places
'wow so nice places
wow beautiful thau kaha ho ra yo ?????
I like colour water
म जस्तो स्वार्थी ,घमाण्ड "निन्दा,ईष्रया ब्याभिचार 'आँखाको आभिलासा ,हाम्रो सोचाई मा काम गराई पापै पाप गरने धर्तीलाई स्वर्ग भन्न ठूलो पाप छ सर ।स्वर्ग त ईश्वर परमेश्वर बस्ने ठाउ आथबा राज्या हो त्यहा कुनै हामी जस्तो मानिसको बस्ने ठाउ हुदैन सर
Very very thanku
मलाइनि धेरैमनपराे हजुर
#merotvnepal
I am from nepal ,district,Jumla i like indian amazing river
Wow so nice 👌👍👍👍🙌👌👍
wow 😍😍😍😍
Dang Ghorahi bat ho . Ramro Lagyo.
wow chin ko all thau haru ko dami xa thank you tapaelae