सिद्धार्थ र रुपीको पहिलो दोहोरीमै कडा भिडन्त | Siddartha Ale Vs Rupi Sinjali | Sarangi Sansar Ep.546

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • सुमधुर स्वरका धनी लोक दोहोरी गायक सिद्धार्थ आले मगर र सुमधुर स्वरकी धनी चर्चित गायीका रुपी सिंजाली मगर बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #siddartha_ale
    #rupi_sinjali
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 546
    =======================================
    Orginal Song Credit:-
    Sarhai man atyaune
    Vocal:- Bishnu Majhi & Bikram Malla
    Lyrics:- Pradip Adhikari
    Music:- Dhruba Raja Dhital
    • Mayaka Kura (मायाका कु...
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Siddartha Ale Magar
    ♬ Rupi Sinjali
    =======================================
    =======================================
    Musician Team
    ♬ Pramesh Ghimire - Harmoniam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Ishwori Prasad Bhusal/Lukman Gharti - Madal
    ♬ Sunil Bardewa - Dholak/Tabala
    ♬ Kumar Lamichhane - Madal
    ♬ Pritam Thapa/Resham Magar - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512

Комментарии • 320

  • @bishnusubedi1996
    @bishnusubedi1996 Год назад +31

    मगर भाषा सस्कृतिकाे जगेर्ना गर्दै सिद्भार्थ अाले र रुपिसिजालिबैनिकाे मिठाे प्रस्तुतिलाइ धन्नेबाद

  • @tejtamang3185
    @tejtamang3185 Год назад +11

    गहकिला र साहित्यक शब्दको प्रहार छ दुबैजना स्वरका धनी हुनुहुन्छ रिलमा मात्र होईन रियल जोडी बनोस् शुभकामाना।

  • @dasuthapa2503
    @dasuthapa2503 Год назад +15

    मगर भाषा को तुक्का झनै रमाइलो वाउ ।अग्रिम सुभ कामना भाइ बहिनी हरु लाई।अगाडी बढ्नु होला।

  • @santoshsamoangrai1132
    @santoshsamoangrai1132 Год назад +17

    मिठो भाका रमाइलो लाग्यो ! शिदार्थ भाई पनि निपुर्ण हुनु भयो अब दोहारिमा !येस्तै मिठो मिठो भाका लयमा दोहारी पस्कन्दै जानुहोस सारंगी संसारलाई शुभ कामना !

    • @limbooturman5634
      @limbooturman5634 Год назад +2

      पुर्बेली ठिटो सिद्धार्थ भाईले तहल्का मचाउला जस्तो देखियो उत्तरोत्तर प्रगतिको शुभकामना ।

    • @ombhadurdangi5241
      @ombhadurdangi5241 Год назад +1

      ​@@limbooturman5634 😊is ql❤❤

  • @suryagole8262
    @suryagole8262 Год назад +15

    मीठो भाका अनि मीठो शब्द कति रमाईलो दोहोरि सुन्न पाउँदा सारै आनन्द भयो । धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ सम्पुर्ण टिमलाई। जय सारङगी संसार।

  • @krishnagc2040
    @krishnagc2040 Год назад +2

    Namaskar sampurna teemlai Malai asadhyai man paryo rupi bainiko aawaj pailo patak sundaichhu Siddhartha vaiko Pani ramro xa safaltako mastai suvkamana

  • @gyanuthapa3104
    @gyanuthapa3104 Год назад +3

    रुपि सिन्जाली बहिनिको प्रस्तुती पहिलो पटक हेरे तर अत्यन्तै पोक्त हुनुहुदोरैछ वहाँको स्वर पनि अत्यन्तै सुरिलो सुनिरहु जस्तो रैछ उता सिद्दार्थ भाइको त के कुरा गर्नु सिद्दार्थ सिद्दार्थ नै हो।

  • @gbdarlami4375
    @gbdarlami4375 Год назад +1

    Ramro dohari ale bhai ra baini ko magar bhasa sunna panda Maja ayo

  • @tekbahadurthapa8347
    @tekbahadurthapa8347 Год назад +3

    सिध्दार्थ ❤ रुपि ,जस्तो जोडी त्यस्तै बेजोड दोहोरी मन छोयो ---🤔

  • @gangathapa7973
    @gangathapa7973 Год назад +4

    Rupi nani ko pahilo dohori sunna payan chaupattai dami shwor shubhkamana nani

  • @ArjunShaai
    @ArjunShaai 9 месяцев назад +1

    रुपि जि लाई सफलताको शुभकामना छ ,,अब अघि बढ्नु सारङगी संसार ले अबसर दिनु भएको रैछ ,,रुपि जि लाई धन्यवाद छ

  • @dhanthapa7012
    @dhanthapa7012 Год назад +2

    सिद्धार्थ ले भाई रूपि सिंजलि को गीतधेरै रमरो लाग्यो धन्नेबड़

  • @aleram9802
    @aleram9802 Год назад +7

    ❤ईमानदार कलाकारहरु द्वय मगरहरु सिदर्थ आले र रुपि मगर को सार्है मीठो स्वरमा मायाको कुराकानिमा दोहोरी सुन्दा आनन्द भयो!सफलताको धेरै धेरै शुभकामना सारङ्गी सन्सार र कलाकारहरूलाई❤ आदरणीय दाइ कमल को भनाइमा हामी प्रदेशिको लागि काम कामको थकाइ मेट्ने एक महत्त्वपूर्ण सारङ्गी सनसन्सार बन्दै छ!हाल दक्षिण कोरिया देखि हेर्दैछु धन्यवाद !

  • @Durga803
    @Durga803 Год назад +19

    रूपि बहिनी र भाइ सिर्द्धार्थ काेधेरै मिठाे स्वर र शब्द सफलताको सुभकाना छ।

  • @kiranbhujelbhujel5740
    @kiranbhujelbhujel5740 Год назад +4

    आहा कति राम्रो अनि जति सुने पनि सुनी राखम जस्तो दोहोरी गित कति मिठो सोर अनि #आफ्नै_मगर_भाषामा_गाउनु_हुन्छ #अनि फेरि फेरि लोक #भाषामा गाउदा कति रमाइलो अनि सन्दा पनि आफैले नै गयको जस्तो फिल हुनि ❤🎉❤🎉 #सिर्द्धार्थ_दादा #अनि_रुपि_दिजु❤🎉❤🎉🎉🎉❤❤❤ यस्तै यस्तै गाउदै जानू #दादा_दिजु🎉❤❤❤🎉 धेरै राम्रो छ आगामी दिन हरुमा पनि सन्न पाहियोस ल #दादा_दिजु❤❤ अनि सम्पुर्ण #सारंगी_सन्सार_टिम_लाई_नमस्कार🙏

  • @ShyamPulamiMagar128
    @ShyamPulamiMagar128 4 месяца назад

    सिद्वार्थ भाइ र रुपि को जोडि बबाल छ है

  • @ransomeware3487
    @ransomeware3487 Год назад +3

    सिद्धार्थ आलेको गीत कहिले आउछ भनेर कुरेर बस्ने दिन आए त।

  • @c.branamagar8148
    @c.branamagar8148 8 месяцев назад +2

    रुपि सिन्जालि मगर को स्वार आहा टक्क मन छुने अनि सिदार्थ आले मगर भाइ को मेलोडियस भोइस अनि मिठा टुक्का आहा सभ्य दोहोरि।।मन छोयो

  • @hamrosirjana2012
    @hamrosirjana2012 Год назад +3

    मगर भाषाको पुरै दोहोरी हेर्न आतुरमा

  • @mahitedangi9239
    @mahitedangi9239 Год назад +3

    धेरै मिथो दोहरी दुबैलाइ बाधाइ छ

  • @rijanmagar9235
    @rijanmagar9235 Месяц назад +1

    Dharai ramro xa my best jodi Sedartha & Rubi Nice Song🙏🙏🙏❤❤💐💐

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 Год назад +1

    Ruvi nani herda honest dekhinxa, tesaile ekdam koshis ra mehenat garera aghi badnu,,,',,,,bless you,,,,.

  • @harimagar6293
    @harimagar6293 Год назад +3

    रुपि नानिलाई धन्यबाद

  • @rukpun7352
    @rukpun7352 Год назад +5

    Oho बल्ल रुपि बैनी अगाडी बढन लागेछिन well done 👏👏👏 and गित पनि राम्रो गाइन 👍️

  • @krishnaprasadokhrabu607
    @krishnaprasadokhrabu607 Год назад +1

    पुर्बेली ठिटो सिद्धार्थ जीको अत्यन्त राम्रो दोहरी

  • @bolkumar8421
    @bolkumar8421 Год назад +1

    सिधार्थ।अाले।भाइ।यतिकाे।गाएकाे।देखदा।कता,कता।मन।चसक।भयाे।

  • @user-uu5hm5eo2i
    @user-uu5hm5eo2i 4 месяца назад

    गितको भाका पनि असाध्यै राम्रो गित पनि उतिकै रमाइलोको साथ गाउँनु भएकोमा विशेषगरी सिदार्थ र रुपिलाई धेरै धेरै माया र सम्मान छ।

  • @laxmansunari8034
    @laxmansunari8034 Год назад +3

    Ale ra sinjaliko Life Jodi vako dekhna man xa

  • @rarali5677
    @rarali5677 Год назад +1

    सिद्धार्थ आले अचेल बजारमा राम्ररी जमिरहेको छ ।

  • @KolpilaVlog
    @KolpilaVlog Год назад +2

    Aaha katti mitho Rubi baine ko aawaj ane sedarth bhai ko 🙏🙏🙏🙏🌹🌹🌹♥️♥️♥️♥️

  • @gyentamang2671
    @gyentamang2671 Год назад +5

    रुपि सिंजाली बैनिको स्वर पनि सुन्दर छ।सफल भबिस्यको सुभ-कामना।

  • @BhimMagar-qr2ot
    @BhimMagar-qr2ot Год назад +1

    सिदार्थ र रूपी को फेरि मगर भाषा मा दोहोरी सुन्न मन छ पूरै दोहोरी please
    दुबै जना लाई सफलता को शुभकामना छ

  • @gurungchandra3020
    @gurungchandra3020 Год назад +3

    अति मिठाे गायन नानि बाबुकाे गितमा मात्रहाेकि साचीँ नै हाे अबत उमेरपनि पुग्याे हाेलापनि

  • @dbkarsang6187
    @dbkarsang6187 11 месяцев назад +1

    मिठ्ठो अवाज सुन्दर भाका धेरै पछि रुपि बहिनि को आवाज सुन्न पाईयो। शुभकामना छ भाई बहिनि लाई । मलाई अर्कोनि मन पर्ने आवाज रमिला बहिनि को समय मिले आले भाई र रमिला बहिनि बिचको दोहोरि कस्तो झकास हुन्थ्यो होलानि कमल सर । धन्यवाद रमाईलो दोहोरी को लागि

  • @dhansinghthapa1738
    @dhansinghthapa1738 Год назад +2

    नयाँ भाका को साथ कलाकार हरु को बेजोड प्रस्तुति दामी लाग्यो बधाइ छ।

  • @manishthapa9971
    @manishthapa9971 11 месяцев назад +1

    नामै रुपि रुपै त्यस्तै नवलपुर र वखल ढुंगाको जोडी सारै खात्ले बधाई ले नको निहिस जानके

  • @lalmagar6424
    @lalmagar6424 Год назад +1

    सिध्दार्थ भाई र रुपि नानी कि धेरै धेरै बधाई तथा प्रगतियो शुभकामना ले

  • @ranachul2868
    @ranachul2868 6 месяцев назад +1

    Dherai ramro dohori ganuvo Dubai janale sathma magar vashama pani malai dherai ramro lagyo

  • @tulbahadurthapa7715
    @tulbahadurthapa7715 Год назад +5

    धेरै राम्रो लाग्यो येसरिनै हाम्रो भाषा र सस्कृतीको प्रबर्द्धन हुदै जायोस दुबै जनालाई सफलताको अग्रिम शुभकामना ।❤❤❤

  • @lofisongsall-x1i
    @lofisongsall-x1i Год назад +4

    लाइव दोहोरी मा आफ्नो अलग्गै पहिचान बनाउन सफल अझै उत्तर उत्तर प्रगति को कामना 🎉🎉🎉🎉

  • @thapatakbahadur9974
    @thapatakbahadur9974 11 месяцев назад +1

    कलाकार भाइ बहिनीले मगर भाषामा गाउदा धेरै खुशी लाग्यो ।यसले हामी मगरहरुको आफ्नै पहिचान दिएको बुझिन्छ। धन्यवाद

  • @lokmagarmagar3650
    @lokmagarmagar3650 Год назад +4

    धेरै मिठो दोहोरी धन्यवाद सबै जना लाई सफलता को सुभ कामना🙏🙏🙏🙏🙏

  • @suryalayo7548
    @suryalayo7548 Год назад +1

    ❤❤❤❤ super bowl song sabaile herom saport garou hai sathi haru

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 Год назад +3

    well done Rupi ajha kosis gardai janu, ramro xa aruko nakkal pani chornu parxa, sarai sojhi pani hunu vaena bless you,,,.

  • @gurungchandra3020
    @gurungchandra3020 Год назад +2

    ल ल बाबु उमेर मन मिले हुन्छ रुपिनानिलाई लिएर जानु

  • @manthapa2033
    @manthapa2033 Год назад +1

    कमल भाई, सिद्धार्थ मुख्य कलाकार भएर गाऊंदा कोरस दिनेको अभाब देखियो…..

  • @santakumar5755
    @santakumar5755 Год назад +1

    Super dubi janali dhari dhari maya

  • @mgrtenzu4706
    @mgrtenzu4706 Год назад +1

    रुपि सिन्जालिको धेरै गितहरुमा कोरस मा सुनिन्थ्यो आज लिड नै गरेर गाएको सुनियो एकदमै राम्रो लाग्यो ।

  • @bishnuthapa9924
    @bishnuthapa9924 Год назад +1

    SIDHARTHA VAI RA RUPI SISTER KO ATIMITHO SABDA SAFALTAKO SUBHAKAMANA .👍👍👍👍

  • @tekenrai5110
    @tekenrai5110 Год назад +2

    Rupi j sidhartha ko awaj akdam mitho
    Geet ko tukka pani ramro ho
    Tara geet chahi akdam ghumeko julabi jasto rahexa bujna Lai garo bho
    Anyway thanks you so much all of you

  • @user-tk7gf4zs6l
    @user-tk7gf4zs6l Год назад

    सिधरथ र रुपि ले हिदृय बाट गाउन भयो एक सलुट त बन्छ नै सम्पुर्ण टिम लाई आदर्श सम्मान गर्छु जय सारांङगि संसार

  • @homnathkhanal1954
    @homnathkhanal1954 Год назад +2

    अति दामी स्वर भयेकि गाइका बधाइ छ रुपजालि बैनिलाइ । सिध्दारथ भाइ लाई पनि शुभकामना फेरि भाग २ पिन चाहियो पिलीज कमल सर बधाइ छ हजुरलाइ यति मिठ गीत सुनाउनु भो "जय गीत जय संगीत । म दुबै बाट हजुर को चेनेल हेरिरहनछु ।Thank you.

  • @gurungpurnima3765
    @gurungpurnima3765 Год назад +1

    sarai mitho bhaka ani dubai jana ko soor ra shabda dammi

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Год назад +6

    आहा सिद्दार्थ भाई❤❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +1

    भाइ सिदार्थ र बैनी रुपि को दोहोरी सारै दमदार छ । मान्छे हरु पनि राम्रो स्वार शब्द चयन सबै अति उत्तम छ शुभकामना

  • @dilbahadur5461
    @dilbahadur5461 Год назад +2

    मगर भाषा मा नि जोडेर गाउनु भए को मा धौरै धनु बादछ।

  • @Dlip597
    @Dlip597 Год назад +2

    Dherai ramro geet Suna payo shidartha and rup sis lai badhai xa magar bhasako tuka ramro lgeyo

  • @soorajqatar6263
    @soorajqatar6263 Год назад +2

    sarai ramailo dohori sunirahadam jasto geet badhai xa dubai timlai yak choti sarangi sansar maa aayarw herni mouka juraidinunhola kamal sir mo utube ma sadhai herirnxu sarangi sansar

  • @kulmanbudha9753
    @kulmanbudha9753 Год назад +33

    हाम्री गायिका राम्री गायिका नाम अनुसार रुप पनि दियकै हो भगवान ले रुपि सिङ्जाली मगर लाई सफलता को कामना छ

  • @balkishanthapa9368
    @balkishanthapa9368 5 месяцев назад

    Nice rupi ji wow great song and magar kura violence wow 🥰🥰🥰🥰👌

  • @chandragurung1743
    @chandragurung1743 11 месяцев назад +1

    स्स्फल्ताको शुभकमाना रुपो ब्बहिनिलाइ

  • @sanatkumarchamling8910
    @sanatkumarchamling8910 Год назад +2

    Ale Ra rupee ko dhohori magar bhasa ma Pani misayar gaye ko ma darsak Mohit bhaye thanks

  • @ramsarumagar2868
    @ramsarumagar2868 Год назад +1

    Sarhai secha lhing best up luck both👌

  • @ramtimalsena4887
    @ramtimalsena4887 Год назад +1

    अति राम्रो मिठास उस्तै रमाइलो दोहोरी

  • @rambahadur7529
    @rambahadur7529 Год назад +1

    गायक गायिका भाइ बैनिलाइ सफल्ता को कामना

  • @vishnumaya286
    @vishnumaya286 Год назад +1

    Jati patako here sune ahjai dhit Maren sidartha rarupi ko dohori feri xittai liyer aaunu hai Kamal sir❤❤❤❤

  • @rukpun7352
    @rukpun7352 Год назад +2

    My lovely boy सिदार्थ 👌& Rupi बैनी very good song 👌👏👏👏👏👏

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 3 месяца назад

    Magar vasau jagerna jatchai sidartha rupi Prema jee k dherai3 badhai Ani dherai3 suvakama le🎉🎉Le you all ❤❤❤❤❤

  • @ramkumarsambahangphe9419
    @ramkumarsambahangphe9419 Год назад +1

    रूपि नानी र सिध्दार्थलाई बधाई तथा शुभ कामना।🎉❤🎉

  • @jiwanrai556
    @jiwanrai556 Год назад +1

    शिद्दार्थ + रुपी सेच्छ छान्ने । बिचार जाट्नी । All the best

  • @lilamberthapa5576
    @lilamberthapa5576 Год назад +3

    नमस्कार 🙏🙏कमल सर!साचै हो दिन भरिको कामको थकाइ पछि थकान मेटाउने चौतारी नै हो सारंगी संसार रोधी घर।म पनि नियमित थकान मेट्ने गर्छु।सम्पुर्ण मा हार्दिक नमस्कार अनि धेरै धन्यवाद ।।❤️❤️🌹🌹🇳🇵🇳🇵🎸🎸

  • @remantmagar3999
    @remantmagar3999 Год назад +2

    Eak damai Dami le hai siddhartha bhai & Rupi sinjali bahini👌👌👌👌👌

  • @dhanbahadurgurung9278
    @dhanbahadurgurung9278 Год назад +2

    Ati mitho pres tuti ko lagi Rupi sangjali baini rw Shidartha Bhai lai badhai tatha subhakamana xa sammpurna sarangi sansar team lai namaskar 🙏🙏❤️❤️

  • @magarrudra1474
    @magarrudra1474 Год назад +1

    मगर भाषामा गीत गएको सुन्दा अत्यन्तै खुसी लाग्यो ❤❤

  • @fbbgb1825
    @fbbgb1825 Год назад +2

    La hai aale ra singjali ko dohori herdai xu sarai ramro aajhai magar bhasa ma matra sunna manlageko xa

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 2 месяца назад

    साह्रै मिठो रमाईलो पनि बधाई सफलताको शुभकामना सिदार्थ रुपि प्रेमा लगाएत सम्पुर्ण साथिहरु जोडी मिलेको जय सारँगी सँसार कमल जि निरु थापा राना❤❤❤❤❤

  • @tejtamang3185
    @tejtamang3185 Год назад +5

    सम्पूर्ण कलाकारहरु सहित साराङ्गी सन्सार परिवारप्रति हार्दिक साङ्गितिक अभिवादन र मीठो प्रस्तुतिको लागि विशेष धन्यवाद्।आगमी दिनहरुमा पनि नया प्रतिभालाई मौका वा प्राथमिकता दिनुहुन अनुरोध गर्दछु।❤❤❤🎉🎉🎉एकचोटी रवीन्द्र सुनार ज्यु लाई पनि अगाडी बढेको देख्न पाम......

  • @nareenthapa8255
    @nareenthapa8255 Год назад +2

    Dubai janako swor sahrai mitho sathma dohori ka sabdaharu pani

  • @dhanmagar8553
    @dhanmagar8553 Год назад +3

    अाफ्नो भाषालाई मिसाएर गाउनुभयो साह्रै राम्रो लाग्यो भविष्यमा अझ प्रगतिको कामना छ।

  • @sherbahadurtamang3740
    @sherbahadurtamang3740 Год назад +1

    Excellent next dohori championship well be siddhar ale sir conformed?

  • @user-mx1pk3cv3d
    @user-mx1pk3cv3d 11 месяцев назад +1

    kahile sunuma vako thyo ho rupi bahiniko dohori dherai paxi sunna paaieyo ramro xa vai bahiniko ramro pargati ko suvkaman xa

  • @subodhbastola8382
    @subodhbastola8382 Год назад +1

    रुपि बहिनी को प्रतीभा राम्रो छ अवसर नपाएको जस्तो छ ।अलि शोषण भए जस्तो लाग्छ ।

  • @janakmagar1446
    @janakmagar1446 Год назад +2

    Sarai ramailo dohoriii tai mathi sabda

  • @gomathapa8375
    @gomathapa8375 Год назад +2

    Sarai ramro geet sunirakhna man lagne

  • @TilkPun
    @TilkPun Год назад +2

    Aaha kati ramailo dohari mithash sabda👌👌

  • @chitrarana99
    @chitrarana99 Год назад +1

    हैट, यो गीत सारै अच्छा पो लाग्यो नि हाव , लु गाउने भाइ , बैनी लाइ मुरी मुरी धन्य बाद छ है। SUPPER SUPPER SUPPER .

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Год назад +3

    Damdar ramailo meetho prastuti - Kamal sir

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 Год назад +2

    Ekdam mitho prastuti Xa Dubai Jana ko, Best Wishes to u both ..

  • @langhalimagar5596
    @langhalimagar5596 Год назад +2

    wou दामी जोडि लाफाहरुको दोहोरि असाद्धै मजा लायो

  • @BhimBahadurB.K-kh7bk
    @BhimBahadurB.K-kh7bk Год назад +1

    धेरै राम्रो छ बधाई छ सबैलाई सरङगि परिबार लाई

  • @krishnamanshrestha4183
    @krishnamanshrestha4183 Год назад +2

    एकदमै राम्रो लाग्यो

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 3 месяца назад

    Jay sarangi sansar afule bolni mattri vasa magar birsana Pani vynni hai sathiharu dhannebad sidartha afnai banai dinu rupi sani2manxe ramri Jodi milxa

  • @bhelthapa2510
    @bhelthapa2510 Год назад +2

    राम्रो लाग्यो दोहरि

  • @rakeshbulung9195
    @rakeshbulung9195 Год назад +1

    Rupi boini ko nice voice

  • @bhupalthapa3
    @bhupalthapa3 Год назад +1

    Very nice song and voice शुभकामना छ

  • @gopalacharya8180
    @gopalacharya8180 Год назад +2

    अाहा धेरै धेरै मिठो दोहोरी ❤❤❤❤❤❤😂😂😂😂🎉🎉🎉🎉❤❤❤

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 3 месяца назад

    Pragati gardai janu la sangit premi sathiharu badhai Ani suvakamana miss you all

  • @chetthapa194
    @chetthapa194 Год назад +2

    La magaro mijako sehcha linghma magaro minah da

  • @tilakbk6341
    @tilakbk6341 Год назад +1

    अर्गानिक दोहोरी.. मगर भाषामा भएको सवाल जवाफलाई अर्थ्याई दिनुहुन गण्डक क्षेत्रका मगर दाजुभाइ /दिदीबहिनीहरूलाई अनुरोध।

  • @premmagar2130
    @premmagar2130 Год назад +2

    अति मिठास स्वार लया धन्यवाद