जिउदो बाघ अमरसिंह थापाका सन्तान यस्तो अवस्थामा भेटिए - काठमाडौं देखी कलकत्तामा बसेको माया र बिहे

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 405

  • @मनोजओलि
    @मनोजओलि 4 года назад +150

    अमरसिंह थापा मेरो देश को भगवान हुनुहुन्छ ।भगवान को सन्तान देखदा खुसी लाग्यो💕❣️

    • @TheS10K
      @TheS10K 4 года назад +2

      मनोज ओलि mero hoina hamro

    • @bbs1127
      @bbs1127 3 года назад +2

      छिर्का रगत को अालोजस्तै देखिन्छ टिकट् मा,
      पुर्खाहरु ले बचाएको माटो हो यो बिकट मा।

    • @purnab.p5145
      @purnab.p5145 2 года назад

      Punjabi.singer.delahar..meandhi.jasto.lag.chha..v.nice.bro.i.am.v.happy

  • @ramailo6884
    @ramailo6884 4 года назад +263

    जेजे भयपनि अम्बर सिंह का सन्तान देख्न पाइयाे वाहाकाे बाेलिचालि कति सहज सरल तरिकाबाट भन्नुभयाे धन्यबाद ।

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Год назад +4

    नेपाल का पू्र्खा अमर सिङ थापा नेपाल आमा सन्तान अमर सिङ हो जय नेपाल

  • @mountainraider5215
    @mountainraider5215 4 года назад +11

    अमर थापा को योगदान पढ्दा सुन्दा छाती फुलेर आउँछ

  • @janakkc4654
    @janakkc4654 3 года назад +3

    अमर सिंह थापाको सातौं पुस्ताको सन्तानलाई देख्न पाएकोमा धेरै खुशी लाग्यो । बोली मिजास धेरै राम्रो लाग्यो । उहाँको धर्म पत्नी कलकत्ताको भएर पनि राम्रो नेपाली बोल्नु हुँदो रहेछ त्यो झन खुशी लाग्ने कुरा भयो । उहाँहरु कलकत्तामा नै बस्नु हुन्छ कि नेपालमा बस्नु हुन्छ त्यो पनि जानकारी हुन सके राम्रो हुने थियो । राम्रो जानकारीको लागि हार्दिक धन्यवाद र धेरै धेरै शुभकामना ।

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 4 года назад +64

    जय अमर सिन्ह थापा । महान योद्धाका सन्तानको दर्शन गर्ने अबसर जुट्यो ।कति शालिन र भद्र जोडि । सफल बैबाहिक जीबनको शुभकामना । भगवानको कृपादृष्टी यो जोडिमाथी बनी रहोस ।😍

  • @नेपालीभैबाच्नसिक

    मेरो सहिद दाजु को सन्तान लाइ सलुट गर्दछु मेरो कामना एक दिन उनिले सुनि दिने छन भन्ने ठुलो आसा को साथ कामना गरेकी छु मेरा ति शहिद दाजुहरुलाइ कुनै पल खेर गयको छैन बिहान मेरा ति बिर सहिद लाइ न सम्झी मेरो दिन सुरुवात भयको छैन जय जननि जन्म भुमी

  • @Lm10ujjwal
    @Lm10ujjwal 4 года назад +50

    जब आफनो पुर्खाको नाम सुन्छु अनि छाती गर्वले फुल्छ ।

  • @samriddhilamichhane5501
    @samriddhilamichhane5501 4 года назад +4

    Rastriya bivhuti Amar singh Thapa jui ko santaan ko Kati mitho boli chali dhanyabaad 🇳🇵🕉🇳🇵🕉❣️❤️🇳🇵🕉🇳🇵🕉

  • @bisnuroyal8138
    @bisnuroyal8138 4 года назад +142

    स्यालुट छ बाघको डमरुलाई!!!!

  • @ratanbahadurthing7987
    @ratanbahadurthing7987 4 года назад +35

    अमरसिंह थाप को जय होस्
    हामी अमरसिंह थापाको इतिहासलाई कहिले भुल्ने छैन
    तपाईं अमरसिंह थापाको सातौँ पुस्ता हुनुहुँदो रहेछ यस्तै राम्रो काम गर्दै जानु होला तपाईंको शरीरमा अमरसिंह थपको रगत छन्

  • @nitenthakuri2496
    @nitenthakuri2496 4 года назад +2

    इतिहास परेको मैले आज सातौ पुस्ता देख्न पाउँदा आज असाध्यै खुसि भयको छु।
    सयौं बर्ष आयु होस,
    मेरो लाखौ लाख सुभ कामना ।

  • @nawarajsubedi9678
    @nawarajsubedi9678 4 года назад +13

    अत्यन्तै सरल,सालिन अनि मिजासिलो स्वभावको हुनुहुदो रहेछ ठ्याक्कै ऐतिहासिक बराजु झै।

  • @VijayKumar-mt4qz
    @VijayKumar-mt4qz 4 года назад +3

    Excellent reference, Great ancestor Amar Singh Thapa ... Bless both daju and bhauju...... Good human beings.....

  • @xijitendraavagi7499
    @xijitendraavagi7499 3 года назад +2

    महान हाम्रो देशको सपुतको सन्तान हजुर। सुन्दा र देख्दा कति गर्व लागेर आउँछ। छाती फुलेर आउँछ।

  • @chanthapa1973
    @chanthapa1973 4 года назад +4

    Feel proud of you......Amarsingh Thapa 7th generation

  • @arjunthapa8131
    @arjunthapa8131 4 года назад +75

    पत्रकार को प्रश्न गर्ने तरिका नै मिलेन किन भने नेपाल बाट बसाई सराइ गएको नेपाली मुल को छोरी अधिकारी लाई भारतीय भन्नू अलि मिलेन

    • @birbhadurshrestha1962
      @birbhadurshrestha1962 4 года назад +7

      नेपाली भन्न पाउदैन तर नेपाली भाषि चाहिँ भन्न मिल्छ

    • @sundarlimbu3886
      @sundarlimbu3886 4 года назад +3

      अनि के नेपाली भन्नू त 😂😂😁😁

    • @hellogiri856
      @hellogiri856 4 года назад +1

      arjun thapa Indian bhaya pasi k bhanni ta

    • @laxmithapa335
      @laxmithapa335 4 года назад

      Bangali अधिकार pani huncha.

  • @bimalgrng7590
    @bimalgrng7590 4 года назад +22

    Damn he is literally related to a piece of great history... ✊🏻 😀✊🏻 😀

  • @bipinadhikari9127
    @bipinadhikari9127 2 года назад +1

    आहा ।। दिदि सारै मन् पर्‍यो, India म हुर्के को दिदि आफ्नो देश म बिहे गर्द सारै खुशी लाग्यो 😍।। दिदि को बोलि पनि मन् पर्यो

  • @sagargurung2981
    @sagargurung2981 4 года назад +14

    uhako face ma hamra bir purkha amarsing thapa ko face jhalkinxa. dherai khusi lagyo uhalai dekhana pauda. hamro tarfa bata tapailai sailut xa.

  • @vikyray2219
    @vikyray2219 4 года назад +9

    Salute to great warrior late Amar sing thapa ....so nepali movie film industry has good opportunity to make such biopic movie too

  • @gaurigc786
    @gaurigc786 4 года назад +5

    I feel proud to know about great great grandchildren of Great kaji amar singh thapa. Thanks for sharing this information.

  • @harkaharka3962
    @harkaharka3962 4 года назад +51

    अमर सिंह थापा मगर कि थापा क्षेत्री याे कुनै दिन बिबाद थियाे । बास्तपमा मगर कि थापा क्षेत्री हाे ,,, जुन भए पनि सहिद का पुर्खा ,,सलाम छ,,

    • @ashickkc5988
      @ashickkc5988 4 года назад +8

      Xetri ho vai

    • @johnejohne9518
      @johnejohne9518 4 года назад +7

      @@ashickkc5988 ghanta ko xettry ho thapa bhanesi sakki gani Mo ta magar thapa ho Mera Pani Dari junga xa

    • @devkotaprakash5633
      @devkotaprakash5633 4 года назад +9

      😂😂Pagal haru aile samma tha xaina k ho😃😃
      Amar singh thapa xetri ho babu haru

    • @rabeeechaulagain8943
      @rabeeechaulagain8943 4 года назад +6

      Balbhadra ni magar vana bar laudainan aila🤣🤣

    • @rabeeechaulagain8943
      @rabeeechaulagain8943 4 года назад +1

      Ayo pagal guru sikauna malai🤣🤣

  • @ransii
    @ransii 4 года назад +13

    I know the bride. She lived in kolkata and from the very start she wanted to settle in Kathmandu.. A true nepali from heart 💓 and a very kind and honest soul. Happy Married Life guys 🔥🥰

  • @saitama9789
    @saitama9789 4 года назад

    धन्यवाद हजुरलाइ।

  • @gurungrachhe1199
    @gurungrachhe1199 4 года назад +17

    ओहो ...! "दाह्री इज युनिक " ! तर नेपाल मा "दाह्री ग्याङ्ग" नै बनाउनु पर्ने अवस्था किन आयो ? ल ठिकै छ दाह्री पाल्नु कपाल पाल्नु अन्तर जातीय - देशिया बिबाह गर्नु आ आफ्नु इच्छाको कुरा हो त्यो ब्यक्तिगत स्वतन्त्रता को कुरा पनि हो ! एक पटक वीर अमर सिंह थापा प्रती स्यालुट गर्दै तपाईं उहि वीर सन्तान को नाती पनाति खनाती सनाती भएको नाताले अब हाम्रो देश ले अझै गति लिन नसकेको अवस्थामा देशको लागि अलि कति भए पनि केही गर्ने होइन त हजुर ? अर्को शब्दमा भन्नू पर्दा बाउ बाजेको बिंडो धान्नु पर्यो नि कि कसो हजुर ? ह ..ह..! धन्यबाद मिडिया !

    • @rajchhetri1212
      @rajchhetri1212 4 года назад

      gurung rachhe adhikari vaneko nepali nai ho indian haina

    • @gurungrachhe1199
      @gurungrachhe1199 4 года назад

      @@rajchhetri1212 ह ह पाण्डे जि ! 👍️

  • @thapakaji3872
    @thapakaji3872 4 года назад +22

    म पनि अम्मर सिहं थापा काे सन्तान हु्ं हाम्रो हजुर बुबाहरु काे पुस्तै पुस्ता बस्दै अाएकाे घर( दरबार ) अजै पनि छ तेस सम्भन्ध मा सब ईतिहास छ बरु तपाईं कुन चै सन्तान हाे जान्न मन छ मलाई

    • @thapakaji3872
      @thapakaji3872 4 года назад +1

      @@gajendrathapa9106 बगाले थापा हाे हजुर

    • @anugrahathapa2169
      @anugrahathapa2169 4 года назад +1

      Ma pani bagale thapa ho

    • @krishnathapa5760
      @krishnathapa5760 2 года назад

      हाे म पनि बगाले थापा नै हु
      शमया ारबलगराउने वान
      हाम्राे पुशथाकाे शमया र ईतिहास
      अतुल्नीय छ
      भर्ररशक्के खाेजमुुलक र शदभर
      शङ्गठिक्गरु

  • @tejbahadurbhujelbinod3532
    @tejbahadurbhujelbinod3532 3 года назад

    अमरसिंग थापाको सातौ सन्तानलाइ जय होस राम्रो सोच बोकेर हिड्नुहोला
    राजाको छोरा पारस को जस्तो दिमाग कहिलै नआवोस जय नेपाल

  • @bharatkarki2568
    @bharatkarki2568 4 года назад +9

    नमस्कार राम्रो सोछ दुबै जानाको जोडि राम्रोछ सदैब हासी खुसी देखन पाउ भगवान ले यो जोडि लाई सदै खुसी राखुन मेरो प्राथाना छ

  • @sanderdc5124
    @sanderdc5124 4 года назад +2

    Salute to greatest amarsingh thapa jyu.

  • @babitagurung8439
    @babitagurung8439 4 года назад

    निकै रमाइलो अन्तरवार्ता

  • @thaparamesh4478
    @thaparamesh4478 10 месяцев назад

    जोडीलाई हार्दिक मंगलमय शुभकामना छ

  • @ramjirana4721
    @ramjirana4721 4 года назад +6

    म पनि जंग बहादुर राणाको सन्तान हु मेरो पनि ईन्टरभ्युउ लिन अाउनु पर्यो पत्रकार ज्यु। दरी पल्दैमा थापा थर हुदैमा अमरसिंह थापाको संन्तान हुन्छ।वाईहात

    • @RatnaPanday-tq2bj
      @RatnaPanday-tq2bj 6 месяцев назад

      राना र राणा मा धेरै फरकछ राना भनेको मगर राणा भनेको ठकुरी पानिमा पादे जस्तो कुरा नगर भाइ

  • @harkamagar5641
    @harkamagar5641 4 года назад +19

    इनडीया मा बसनु भयो भन्दै मा ईन्डीयन भन्न मील्दैन है पुत्र कार जीऊ

  • @koiralasuryakiran6702
    @koiralasuryakiran6702 4 года назад +1

    Mr.दाह्री थापाजी ! तपाईंको हार्दिकता बडो छ । म पनि भन्छु-शृङ्गारले अनुहार फेर्ने होइन ,सोचाइको फेर्नुहोस ।

  • @suryaalinentertain
    @suryaalinentertain 4 года назад

    नेपाली विभूति को सन्तान पनि अझै rahexn भन्ने कुरा thaha vayo.. खुसी lago.. 😍 ♥ Tq.

  • @trainingsingh5216
    @trainingsingh5216 4 года назад +4

    Proud of our ancestors and good to see you Abhishek... you have that blood of bravery and dedication. Keep it up.

  • @dipakaryal8557
    @dipakaryal8557 4 года назад

    सातौं पुस्ता पुग्दा पनि अनुहार त ठ्याक्कै बडाकाजी अमरसिंह थापाको जस्तै रहिछ है वंश सुरक्षीत रहिछ अझै खुसी लाग्यो

  • @pubgneyso7316
    @pubgneyso7316 4 года назад +3

    मलाई पनि लोब लाल्ज घमण्ड क्यै छैन म नि वीर को शन्तान बात छुते को होला । जय नेपाल ।

  • @shubhammagar5387
    @shubhammagar5387 7 месяцев назад

    It is good pleasure to see amar signThapa generation ❤❤❤❤❤❤❤

  • @lepchakyung2589
    @lepchakyung2589 4 года назад +8

    Ur right even though I knew about history about Amar Singh love him but brother I request u to do something in India or Nepal not matter but people should know that Gorkha was power, gorkha is power, will power continuously..best luck

  • @sujanthapathapa7975
    @sujanthapathapa7975 2 года назад

    very good अमर सिड थापा सनत

  • @messikshetri1643
    @messikshetri1643 4 года назад +2

    Thyakkai Badakaji jastai.
    Khusi laagyo ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sagargurung2981
    @sagargurung2981 4 года назад +2

    amar sing thapa ko santatilai dekhana pauda dherai dherai khusi lagyo. hamra bir purkhaharuko santan jindabad.

  • @Gyasuddin786-x4i
    @Gyasuddin786-x4i 4 года назад +25

    बडा काजि अमरसिं थापा को संतान देख्न पाइयो यो हाम्रो सौभाग्यहो इनको अनुहारमा अमरसिंको प्रतिबिमबन देखिन्छ।

  • @royalhamal1742
    @royalhamal1742 4 года назад +5

    अमरसिह थापा ...गुरुङ हुन वास्तवमा ....

    • @yolo7288
      @yolo7288 2 года назад

      And hamal haru raute hun 🤣🤣

    • @nischal0044
      @nischal0044 2 года назад

      ए 😂😂
      अझ कोरियन हुन भने पनि हुन्छ !

    • @gamerff5252
      @gamerff5252 Месяц назад

      Jpt 😅

  • @anitasimkhada563
    @anitasimkhada563 4 года назад +12

    yo channel ley ka bata yesto
    yesto
    nyway really love this

  • @mukundathapa6035
    @mukundathapa6035 2 месяца назад

    भिमसेन थापा हाेईन उहाँ थापा मगर हाे उहाँको घर गाेर्खाकाे बाेरलाङ गाउँ हाे म पनि पुगेकाे छु उहाँ लाई त शाहहरुले थापा बनाई दिय बाेरलाङ गाउँमा उहाका सन्तानले थापा मगर नेै लेख्छन पत्रकार ज्यु जे हाेस हाम्रा सहिद वीर पुस्ताका शन्तान हुनुहुन्छ हजुरहरुकाे जाेडिकाे अायु बिसासय हाेस ।

  • @deepakkatwal8056
    @deepakkatwal8056 Год назад

    La hai desh aba Amar Singh thapa ko santan👍👍👍👍🔥

  • @ritudevkota2799
    @ritudevkota2799 4 года назад +1

    खुशी लाग्यो

  • @krishnabaral2124
    @krishnabaral2124 4 года назад +1

    तेत्रो ठूलो एेतिहासिक महत्त्व बोकेका वीर ब्यक्तित्वका सन्तानका बारेमा जानकारी पाइयो ,कति सालिन ब्यक्तित्व ,शिष्ट भाषाको प्रयोग, राम्रो जोडी , धन्यवाद सर ।

  • @sewaroonline8825
    @sewaroonline8825 4 года назад

    Baghako xora baghanae hunxa sir Amar shing thapa parti hamro sadhae saman ra salute xa

  • @ashiyathapa6446
    @ashiyathapa6446 4 года назад +5

    Dada & bhauju ❣️❣️

  • @keshavthapa6587
    @keshavthapa6587 3 года назад +1

    हामी पनि थापा मगर हो बे मेरो सन्तान हुनसक्छन् बरु

    • @nischal0044
      @nischal0044 2 года назад +1

      अभिषेक सिंह क्षेत्री हो !

  • @harisharan8204
    @harisharan8204 4 года назад +1

    Appreciate Abhishek ji

  • @goodperson810
    @goodperson810 3 года назад

    Ek sacho ra pakka santani dharma ra nepal ko alsi putra ko bansaj herna pauda dherai khusi lagyo jay nepal.

  • @bhojrajbadu6493
    @bhojrajbadu6493 4 года назад

    दाडि गजब सुहाएकाे छ।

  • @sitalpoudel8431
    @sitalpoudel8431 4 года назад +5

    Thank you so much meadia ...
    Omg amer sing thapa ko santan ...

  • @Supremedemon-y3r
    @Supremedemon-y3r Год назад

    amazing zing zing wau supar

  • @jitendrathapa4530
    @jitendrathapa4530 4 года назад +1

    धन्य भयो जीवन,,

  • @chefmanojkathayat2021
    @chefmanojkathayat2021 4 года назад

    Wow Nice beard sir khusi lagyo Amar Singh thapa ka santan lai dekhera best of luck

  • @bharatbiswakarma1931
    @bharatbiswakarma1931 4 года назад

    यो बीर परिवार को सन्तान लाई मेरो प्रणाम मेरो एक अनुरोध हजुरको पुर्बज द्वारा भनौ या जिजु आमा को जीजू आमा ले नेपाल लाई दिएको सराप हजुरले माफी मागेर कम गरी दिने अनुरोध छ।

  • @suryapokhrel5479
    @suryapokhrel5479 4 года назад +4

    Amar singh thapa ko santan raixa, badhai xa!!✌️❣️

  • @ramhariadhikari6722
    @ramhariadhikari6722 3 года назад

    अन्तर्बार्ताकार महोदयले ती नानीको थर अधिकारी र घर नेपालमै बानियाटारमा पनि छ भने पछि कलकत्ताकी केटी भने पनि नेपाली मूलकि होलिन् भनेर अनुमान हुनु पर्ने हो । तर उहाँको अल्पग्यानले गर्दा होला , पटक पटक भारतकी भनि राख्नु भयो र ती नानीले नै ''म नेपाली मुलकी हुँ'' भन्नु पर्यो । अन्तर्बार्ताकारलाई आफ्नो सामान्यग्यान बढाउन सुझाब छ ।

  • @samjubthapa5854
    @samjubthapa5854 4 года назад

    Sarai khusi layo amarsingh thapa ko saput hudo rahecha vanera ❤🇳🇵🇳🇵

  • @dhirbickrammalla4161
    @dhirbickrammalla4161 4 года назад

    हामी नेपालिका वीर पुर्खाका सन्तानकाो सदा शुभमंगलहोस।🕯️🕯️🕯️🇳🇵🌷🌹💐

  • @SundarNepal2042
    @SundarNepal2042 4 года назад

    अति राम्रो

  • @dumbarbaraily9907
    @dumbarbaraily9907 4 года назад +4

    Salute xa Amar sinng tahapa ko santan Lai

  • @sumandarlami2597
    @sumandarlami2597 4 года назад +4

    जमानामा खुकुरी र ढाल उचाल्ने अहिलेकाले कण्डमको ढाल बाहेक केही उचाल्न सकिँदैन ।

  • @nirbahadurkarki4439
    @nirbahadurkarki4439 3 года назад

    बैनी लाई बधाई छ

  • @madhusudhanshrestha6640
    @madhusudhanshrestha6640 4 года назад +3

    क्या"गराम्??पृथ्वीनारायणको सन्तान त गुमनाम भएको दु:खद अवस्था छ......

  • @dharmadattagautam3701
    @dharmadattagautam3701 4 года назад

    राष्ट्रीय विभूति अमरसिंह थापा का सातौ पुस्ता चिन्न पाउदा खुशि लाग्यो।

  • @syanden923
    @syanden923 4 года назад +2

    Jibesh sir lai ma bhuuut aama bata dekheko sunako 😂💓💜
    Voice so sweet k 💜💓💓

  • @surajbhandari2358
    @surajbhandari2358 4 года назад +1

    abhishekh sir lai dekhera sunera khushi lagyo amar singh thapa lai pratkchhya herna na paya pani . sntan lai herna paiyo proud feel bhayako xa,,, dherai ramro soch bichar ra bolne saili pani.

  • @mnephopking3465
    @mnephopking3465 4 года назад +1

    Dherai ramro lagyo aaja dai.... purkhako xora dekhna pauda.....

  • @nanibaba7916
    @nanibaba7916 4 года назад +13

    And kindly for the jealous commenters ..
    LIVE AND LET LIVE .. why so jealous ???
    Abhishek have been working hard on social cause .. tell me have you?? before you pass your hatred here on comment box ???
    If you cannot say something good about others .. don't say bad too !!!
    I hope you get that :)
    :/

  • @teachingofhimalaya6491
    @teachingofhimalaya6491 4 года назад

    दामी ।।।

  • @sureshbastola7813
    @sureshbastola7813 4 года назад +4

    Bhagwan jee bless u both.... ani very good beard.....

  • @binodsubedi8830
    @binodsubedi8830 4 года назад

    Wow veryyyyyyyyyyyyyyyyy nice sr

  • @amyamy-gi4sy
    @amyamy-gi4sy 4 года назад +2

    Proud of you....

  • @laxmithapa335
    @laxmithapa335 4 года назад

    So happy yo see you
    God bless u.

  • @rajeshnepali2092
    @rajeshnepali2092 4 года назад +1

    Katti mitho voice bahini ko

  • @RamThakuri1
    @RamThakuri1 4 года назад

    जय होस।

  • @nemabomzan7023
    @nemabomzan7023 4 года назад +1

    Wow......bravo 💪💪

  • @rsdulal5295
    @rsdulal5295 4 года назад +1

    Baagh budhaa Amarsingh Thapa ko jay hos. Jay Mankaamana Mata.

  • @amritbchhetri6395
    @amritbchhetri6395 4 года назад +2

    Seeing the blood of Amar singh thapa ( chhetri) is proud but little bit dispoint was marrying indian girl though its love no can stop the love but u represent chhetries man great to seee u ....

    • @ps700s3
      @ps700s3 4 года назад

      why ..indians are enemy??kitna girogey..??

  • @loveyounepal842
    @loveyounepal842 4 года назад +4

    भ्रामिक प्रचार बनाएको हो वीर अमर सिंह थापा मगर र भिमसेन थापा मगर हुन तर यहाँ क्षेत्री हुन भन्ने भ्रामक प्रचार इतिहास कालदेखी नै बनाउदै बनाईएदै आएको छ

    • @brionyhill1039
      @brionyhill1039 4 года назад +1

      राष्ट्रबादी नेपाली एक हौ Thapa bhaneko khas(Chhetri) caste ho jun Khas kingdom karnali bata utpati bhako thiyo. Thapa Chhetri Kaji ma parxa.

    • @brionyhill1039
      @brionyhill1039 4 года назад +2

      Yo Mongolian harule bhram failuna kaile k kaile k bhanxan. Kaile chhetri india bata aako bhanxa yo bhote mujiharule

  • @bishalphuyal8386
    @bishalphuyal8386 4 года назад +1

    Namaskar Avisek sir
    Nicee🤗🤗🤗

  • @nareshkc9733
    @nareshkc9733 4 года назад +3

    Hahaha dami xa sir

  • @jackrai4291
    @jackrai4291 4 года назад

    जे सोस राम्री रहेछ भाउजु मलाई पनि मन पर्यो😎 😎

  • @dipendrabhandari9106
    @dipendrabhandari9106 4 года назад +1

    Good

  • @padamsingh1522
    @padamsingh1522 4 года назад +4

    राम्रो जोडि

  • @bisquare6591
    @bisquare6591 4 года назад

    proud to be in nation where amarsingh thapa was born.....aajkal ko neta jatha ko tw kurai nagaram kaam nai xaina

  • @topbahdur1252
    @topbahdur1252 2 года назад

    aamarsing tapaka satau pusta dekhda khusi lagyo

  • @khadkalimbu8526
    @khadkalimbu8526 4 года назад

    Nice interview

  • @sanovaeestng9852
    @sanovaeestng9852 3 года назад

    जय अमरसिंह।

  • @ramitakandel7143
    @ramitakandel7143 2 года назад

    Amar Singh thapa ko santan Abhishek thapa lai bhagwan pasupati nath ko aashirwad sada rahirahos. Mero Amar Singh thapa mero Nepal aama ko suyogya putra sat sat naman gardxu. Naya Jodi lai dherai dherai aashirwad xa.

  • @adgruop6994
    @adgruop6994 4 года назад +1

    Dhanna dhanna amar shingh thapa jastai

  • @nareshpoudel706
    @nareshpoudel706 4 года назад +1

    जय दारी ग्याङ्🤘

  • @collectionnepal5920
    @collectionnepal5920 4 года назад +1

    राम्रो साेच हुने जो कोहिलाई Dari ग्याङ्ग मा Welcome छ भन्ने कुरा चित्त बुझेन है दाजु !! दारी ग्याङ्गमा छिर्न खोजेको आज ३ बर्ष कोहि पाएको हामिले !!👹👹😤 अनि अर्काे कुरा बेला-बेलामा indian indian भन्दा चित्त बुझेन मनिसा अधिकारी नेपाली भाषि हो उहाँ !!👹👹💖👏