सम्पूर्ण दर्शक श्रोताहरु प्रति म संगीत कर्मी बिबि अनुरागीको हार्दिक नमन् ! जीवनका अनेकौ उकाली ओरालीहरु पार गरी ,७८ बर्षको उमेरमा मेरी जन्मदाता मेरी पूज्यनीय आमाले गाउनु भएका विगतका गीतहरुलाई अपार माया गरिदिनु भयो,यसका लागि म सम्पूर्ण दर्शक श्रोताहरु प्रति आभार ब्यक्त गर्दछु , यहाहरुको माया र हौसलाले यस बर्ष फेरी अर्को कोशेली "देउसी भैलो"पस्किएका छौं । कृपया हेरेर सुनेर जस्ताको तस्तै प्रतिकृया दिनुहुन अनुरोध गर्दछु ।
आहा आमा कति राम्रो देउसी आशा राखौ अबको पुस्ता ले पनि हजुर को यहि कलाको सम्मान गर्नेछन 👏👏👏👏👏सम्पुर्ण नेपालीआमा बाबा दाजु भाइ दिदी बहिनी हरु मा शुभ दिपावाली 👏👏❤️❤️
हाम्रो मौलिम कला संस्कृती,रितिरिवाज र परम्परा देउसी भैली नेपाली माटो झल्काउने मौलिकताले भरिपुर्ण सजिएको देउसी भैली गित पुज्यनिया आमा प्रती शिर झुकाएर पाउ परे देउसी भैलिमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना।।तिहारको शुभकामना ।।🙏🌹🌾❤️🌾🌾🌾🌹🌹🌾🌾❤️❤️🌾🌾🌾🌹🌹🙏❤️🌾🌾
सम्पूर्ण लाई नमस्कार ❤ आहा कती रमाइलो तिहार गीत सून्दा सारै मन छोयो 😢❤❤ सम्पुर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤
Aaha kati mitho swor hola aama ko yo kala ra shaskriti kal jay rahane chhan aama lagayet sampurna timlai dhery dhery lakhulakh Mangal maye hardik shuvkamna shathy hardik badhai chha
सर्ब प्रथम त आमा प्रति उच्च सम्मान साथै मिठो मायाँ हजुरको यति मिठो प्रस्तुति को लागि अनगिन्ती सब्द ले के बयान गरु भाग्य मानी हुन ती सबै छोरा छोरी जसको साथमा आमा बुवाको आशिष हुन्छ त्यसै माथि Bb अनुरागी सर जस्तो सन्तान हुनु सम्पुर्ण जुनकिरी रोधी परिवार लगाएत सम्पूर्ण नेपाली देश तथा विदेशमा छरिएर बस्नु हुने सम्पूर्ण लाई फुलै फुल र सङ्गै रङ्ग हरुको चाड दिपावली को पावन अवसरमा हार्दिक शुभ दिपावली 🪔🌹🌹🪔🪔
Pabitra aama ko deusi sunera saharai ramailo lagyo ra purano riti riwaj ko pani mahasus bhayo aaha kati ramro bhattyaunu bhayo pabitra aamale ta sunda saharai aananda aaune bhailo ❤❤❤❤❤❤❤
अाहा अामा ले कति राम्राे भटेउनु भयाे अामा ढाेग गरे अामा यस्ताे हाे धेउसी भहिली भनेकाे सबै जना लाई तिहार काे शुभकामना छ ♥️♥️♥️💔
धेरै राम्रो छ अामा काे देउशि 🙏🙏🙏🌹🌹💐💐💐💐
अती।रामौ।देउसी।भट्टको
Saarai ramailo dheusi bhailo. Thank you Bhatyaaune Aamaa ra chhoraa Bb anuragi sir laai.
पहिले र अहिलेकोमा कति भिन्नता हुन्छ भन्ने त यहीँबाट थाहा हुन्छ।
हामी कहाँ पनि आईस्याेन आमा भक्तपुर मा🙏🎊🎊🎊
Wow great dausi vailo Hami pardesiko lagi sarai uttam B.B.dai❤❤❤❤❤
Yo honi saskreeti vaneko aama ko samman gardai hami sabaile yo kala jogauna saknu parxa BB dai hjr lai tq vanna chahanxu❤❤❤
Waw aama le Kati mitho swor hola kati ramro bhailo Geet bhatyaunu bhayo aama lagayet sampurna timlai dhery dhery dinko dhanyebad badhai chha ❤❤❤❤😂😂😂🎉🎉🎉🎉
आहा कति रमाइलो ,
Aama ko maya aani tihar ko suvakamna
Dami amako song best song
धेरै राम्रो छ हाप्री तिहार
हार्दिक आभार हजुर प्रति
aha kati mitho aama lai saman gardai dipwali ko suva kamana sampurna lai
हार्दिक आभार हजुर प्रति
सम्पूर्ण दर्शक श्रोताहरु प्रति म संगीत कर्मी बिबि अनुरागीको हार्दिक नमन् !
जीवनका अनेकौ उकाली ओरालीहरु पार गरी ,७८ बर्षको उमेरमा मेरी जन्मदाता मेरी पूज्यनीय आमाले गाउनु भएका विगतका गीतहरुलाई अपार माया गरिदिनु भयो,यसका लागि म सम्पूर्ण दर्शक श्रोताहरु प्रति आभार ब्यक्त गर्दछु , यहाहरुको माया र हौसलाले यस बर्ष फेरी अर्को कोशेली "देउसी भैलो"पस्किएका छौं । कृपया हेरेर सुनेर जस्ताको तस्तै प्रतिकृया दिनुहुन अनुरोध गर्दछु ।
धन्यवाद छ बिबि जि पुरानो शब्द संकल आमाको मुखराबाट सुन्न दिने मौकादिनु भएकोमा यस्तै अन्य शब्दहरु खोजगरी आउनेदिनमा नि सुन्ने मौकादिनुहोला!
Great Great Great entertainment thank you so much
सारै मीठो स्वर पबित्रा आमाको ।
एकदम राम्रो देउसी भैलो त्यो पनि पुरानो भाका शैली त्यतिकै सुन्दर हजुर बि बि जिलाइ धन्यवाद छ!!एल चौतारी
आमाको धेरै धेरै सम्मान गर्छु सबैको घरमा पवित्र आमा बुवा हुन, सम्पूर्णमा तिहारको शुभकामना❤❤❤🙏🙏🙏
खास मौलिक देउसी भैलो भनेको यही हो🌹🙏
हार्दिक आभार हजुरप्रति
आहा आमा कति राम्रो देउसी आशा राखौ अबको पुस्ता ले पनि हजुर को यहि कलाको सम्मान गर्नेछन 👏👏👏👏👏सम्पुर्ण नेपालीआमा बाबा दाजु भाइ दिदी बहिनी हरु मा शुभ दिपावाली 👏👏❤️❤️
हार्दिक आभार हजुर प्रति
खासत अेइहो कलार गला अरगानिक भैलो आमा लाई सन्मान नमन🙏🙏अनि सरजक सङ्गीत कार स्वरका धनी बिबि सर सन्मान नमन दिपा वलिको शुभ कामना❤️🙏
हार्दिक आभार हजुर प्रति
नमस्कार अामा❤❤❤❤❤
हजुर हरुको कलालाई सम्मान छदिपावलीकोशुभकामना❤🎉
अामाकाे कति राम्रो भटाउनु भयो यस्तो हाे देउसि भहिली भनेकाे ल मेराे सबै जनालाई तिहारकाे शुभकामना ❤❤❤🎉🎉🙏🙏🙏
अतिचारै राम्रो प्रस्तुति हजुर को स्वर र कलाको सम्मान गर्दै यसपालिको २०८१ को सुभदिपावलिको हजुर हरुको सम्पुर्ण तिमीहरूलाई सुभकामना ब्याक्त गर्दछु
🎉🎉🎉धेरै राम्रो देउशी भैलो गित ।म त परदेश मा छु नेपाल घर परिवार सम्झी रुन्छु😢😢❤happy tihar🎉❤
हार्दिक आभार हजुर प्रति
Aamalai naman 🙏🙏🙏🙏🙏 kati raamro vocal
Aama swarai kati mitho sunirahu lagnexa jati sune pani dhit namarne raixa
कति मिठास छ तिहारको देउसी गीतमा। गाउँ घरको याद यो बिदेशी भुमिमा❤❤
Ama lai dherai dherai badhai ra bb ji lai subha kamana
कालजयी रहनेछ यो ! कस्तो राम्रो प्रस्तुति आमाको ! उच्च सम्मान ।
हार्दिक आभार हजुरप्रति
हाम्रो मौलिम कला संस्कृती,रितिरिवाज र परम्परा देउसी भैली नेपाली माटो झल्काउने मौलिकताले भरिपुर्ण सजिएको देउसी भैली गित पुज्यनिया आमा प्रती शिर झुकाएर पाउ परे देउसी भैलिमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना।।तिहारको शुभकामना ।।🙏🌹🌾❤️🌾🌾🌾🌹🌹🌾🌾❤️❤️🌾🌾🌾🌹🌹🙏❤️🌾🌾
हार्दिक आभार हजुर प्रति
पवित्रा आमा ढोँग गरे 🙏🙏🙏🙏, सबै को घर पवित्रा आमा जस्ता आमा बुवा हुन, तिवार को शुभ कामना समपूर्ण नेपाली हरुमा ।
हार्दिक आभार हजुर प्रति
Original deusure Lago sarai ramro lago Hal dubaibata
Aha kati ramro devsibhailo ❤❤
मन नै आहा! हुने, नेपाली संस्कृति झल्काउने र परम्परा जोगाउने कति भद्र कार्यक्रम । धन्यवाद अनि शुभकामना !
यो साल को हिट देउसी गीत ❤❤
आदरणीय पुज्जनिय हजुरआमा पवित्रा रसाइली हजुरआमा को सुमधुर स्वर अत्यान्तै राम्रो छ । सम्पूर्ण परिवारलाई शुभदिपावलीको हार्दिक मंगलमय शुभकामना ।
Aaha Mahan Aama Ko Bises Mitho Swor Prastuti Ma Uhile Uhileko Tihar Git Utkrista Sabda Sangit Bastabmai Nikai Utkrista Lagyo.
आहा धेरै बर्ष पछि यती सुरीलो आवाज मा देउसी सुन्न पाईयो ❤आमा लाई नमन ।मैले यो देउसी इंडिया को शिलांग बाट हेरिरहिछु
P
अति राम्रो स्वर र कला आमाको अनि सुमधुर स्वरमा गुन्जिएका सुन्दर शब्दहरु
एक्दम राम्रो छ
मिठाे छ अामै
सारै राम्राे हजुर
Happy tihar all teem haamro saskriti haamro pahichan lila jaisi qatar
जति सुने पनि सुनिरहुजस्ताे आमाकाे कलालाइ उच्च सम्मान छ। याे देउसी गीत कालजयी भऐर भबिस्यमा भनुम नेपाल रहेसम्म गुञ्जीरहने छ।आमालाइ ढाेग गरे।
Abaaajkawwuuajuuuuajiauajuetwgshh
🎉🎉🎉Hwjqjjajqjwiaokwwwiu
आमा को कला लाइ नमन छ । जति सुने पनि सुनिरहन मन लागिरहने ।❤❤❤
अति मिठो छ हजुर सबैलाइ तिहारको पनि हार्दिक मंगलमय शुभकामना ❤️❤️❤️🙏🙏
हार्दिक आभार हजुर प्रति
आहा! आमा को सुमधुर स्वर मा देउसीरे गीत उच्च सम्मान गर्छु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Dami
हार्दिक आभार हजुर प्रति
Hamro sanskrit ❤ ra ama ko deusi geet sarai mitho xaa🎉.
Aama rocks ❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤ Super !!!
Very nice song
पुरानो भकामा सारै राम्रो स्वरमा गाउनु भयो सलामछ
Nice song lovely nepile chanal 🙏 my all nepile daju Bhai didi bhaine dewali ko sub kamna cha❤
हार्दिक आभार हजुर प्रति
अनुरागी भनेको जात केहो? सत्य बोल्नुपर्छ
हार्दिक आभार हजुरप्रति जिज्ञासाका लागी मेरो पुरा नाम बल बहादुर विश्वकर्मा ।मेरा पुराना अन्तर्वार्ताहरु खोजेर सुन्नुहोला है प्रष्टहुनुहुनेछ ।
सम्पूर्ण लाई नमस्कार ❤ आहा कती रमाइलो तिहार गीत सून्दा सारै मन छोयो 😢❤❤ सम्पुर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤
Atynai.mitho.deushi.sunam.sunam.lagne
Goob ❤️❤️❤️🙏🙏🌷💃
अर्गानीक देउसी म प्रदेशी को पनि गाउँ घरको याद आयो सबैकलाकारलाई शुभकामना
आहा नि आमा 🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
❤❤❤🙏aama ❤❤❤❤
Aaha kati ramro deusi bhailo aama le kati ramro sanga vattaunu vako dherai dherai ramro lagyo 🙏❤️
आमा लाई धेरै धन्यवाद मीठो प्रस्तुति सम्माछ 🙏🙏🌹🌹🙏🙏
धेरै राम्रो देउसी भैलो गीत संगीत आमाको स्वर धेरै राम्रो छ 🙏
आमाको यो कला र सस्क्रुती काल जै रहनेछन् आउँदा पुस्ता लाई उपहारस्वरूप ❤❤❤🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
Aaha kati mitho swor hola aama ko yo kala ra shaskriti kal jay rahane chhan aama lagayet sampurna timlai dhery dhery lakhulakh Mangal maye hardik shuvkamna shathy hardik badhai chha
@@bbanuragee0:55 0:55 0:57
@@bbanuragee9😅😮 7:38 j ji jhuy hi u6
@@bbanuragee❤❤q
❤❤❤ आमा 💞🙏🙏🙏 miss you all 🙏🇳🇵
दिपावलीको सबै टीमहरुलाई
शुभ कामना ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
आमालाई कोटीकोटी प्रणाम।यस्तो पो भैली हुन्छ।
घलेक को आयु अलि छोटो भएको होकि जस्तो लाग्यो। कलियुगी ले गर्दा होकी।
आहा!! योत अर्गानिक देउसी गीत पोरहेछ। 😄😄😄😄🇳🇵🇳🇵🇳🇵🇳🇵
यो आमाको सबै टिम हरु लाई सधैभरी एस्तै गरिगाउनु रमाउनु आउने पिडिहरु लाई सकाउनु सस्कार केके गर्ने भनेर राधेराधे
Aama prati samman gardaxu❤❤❤
अति राम्रो कला । संस्कृति र परम्परा बमोजिमको अति नै मन छुने देउसी गीत । आमाको मीठो स्वर र स्वरमा गुन्जिएका सुन्दर शब्दहरु । वाह!!
Dherai ramro happy deusi
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
Sabai timlai shuv kamana
हार्दिक आभार हजुर प्रति
आहा ! आमा कति राम्रो भट्याउनु भएको ❤❤सम्मान छ |🙏
सर्ब प्रथम त आमा प्रति उच्च सम्मान साथै मिठो मायाँ हजुरको यति मिठो प्रस्तुति को लागि अनगिन्ती सब्द ले के बयान गरु भाग्य मानी हुन ती सबै छोरा छोरी जसको साथमा आमा बुवाको आशिष हुन्छ त्यसै माथि Bb अनुरागी सर जस्तो सन्तान हुनु सम्पुर्ण जुनकिरी रोधी परिवार लगाएत सम्पूर्ण नेपाली देश तथा विदेशमा छरिएर बस्नु हुने सम्पूर्ण लाई फुलै फुल र सङ्गै रङ्ग हरुको चाड दिपावली को पावन अवसरमा हार्दिक शुभ दिपावली 🪔🌹🌹🪔🪔
हार्दिक आभार हजुरप्रति
Namaste aama
आहा हजुरआमा सारै मिठो ❤❤❤❤❤🙏🙏
हार्दिक आभार हजुर प्रति
Aama Kati ramro git
आहा याे उमेरमा पनि कति मिठाे भटटा्उनु भएको आमा 🙏🙏🙏♥️
स्वर कि धनि पबित्रा दिदी लाई ऊच्च सम्मान🙏🙏🙏❤️❤️
Nice voice aama happy tihar. .🙏🙏👌👌❤️
आऊने पिंढी लाई आमाको देउशी भट्यौने तरीका उपहार हुनेछ। सबै टिमलाई तिहारकों मंगलमय शुभकामना।
आमाको स्वर र कलाको के बयान गर्नु शुद्ध अर्गनिक नेपाली देउसी भैलो अदभूत कला आमाको सेवा ढोग आमा❤❤❤❤
आहा !आमालाइ सतसत नमन!कति मीठो स्वर होके!❤❤❤
हार्दिक आभार हजुर प्रति
❤❤❤
आहा 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
हार्दिक आभार हजुरप्रति
आमाको जय होस बिबि दाजु नमस्ते
अ।म।❤❤❤❤❤
नमस्कार आमा
Wow 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
तिहारको हार्दिक मंगलमय शुभकामना छ जुनकीरी दोहोरी घरका स परिवारलाई ❤️❤️🙏❤️❤️
आमा को कला लाई नमन 🌺🌺🌺🌺🌺🌺
Pabitra aama ko deusi sunera saharai ramailo lagyo ra purano riti riwaj ko pani mahasus bhayo aaha kati ramro bhattyaunu bhayo pabitra aamale ta sunda saharai aananda aaune bhailo ❤❤❤❤❤❤❤
Dherai ramro geet badhai chha sampurna temlai buses dhanyawad,BB, sir lau 💐💐💐♥️♥️🙏🙏🙏
आमाको गीत आयो अब मज्जाले सुन्न परियो
हार्दिक आभार हजुर प्रति
खास माैलिक परम्परागत सस्कृर्ति झल्काउने देउसी भइलि गित भट्याउनेआमाकाे टिमलाई ह्यापी तिहार...।
Deusire❤❤
हार्दिक आभार हजुरप्रति
Ramro 6 hai.
हार्दिक आभार हजुर प्रति
मौलिकता जोगाउन लागि पर्नी बिबि दाइको परिवारलाइ सलाम छ