Halka Ramailo | हल्का रमाईलो | Episode 211 || 31 December || 2023 || Balchhi Dhurbe || Nepali Comedy
HTML-код
- Опубликовано: 2 окт 2024
- Halka Ramailo | हल्का रमाईलो | Episode 211 || 31 December || 2023 || Balchhi Dhurbe || Nepali Comedy
Work_Station: dotnetfilms
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Ghanashyam Pokhrel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Actors :Artists: Sarada Giri, Sabin Bastola, Siru Bista, Dipendra Timalshina, Raju Poudel, Marichaman Shrestha, Pujan ghimire, Krishna Shiwakoti, Kamala Regmi, Ujwol Khadka, Raju karki, Nirmala Acharya, laxman Chaulagain, Jwalanta Khanal and many more.
Balchhi Dhurbe Presents:-
#HALKARAMAILO#BALCHHI#Dhurbe#
Subscribe us RUclips:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.co...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Развлечения
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उसलाई रक्षा गरुन्❤️❤️❤️🙏🙏🙏
यो हल्का रमाइलो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ?
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
Halka Ramilo सिरीयल भाग १ देखी नछुटाई हेर्ने जति यता हाजिर हुम त❤❤
म छु
Thanku so much for 100 family for sopt
Halka ramailo मन पराउने यता हाजिर हु ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
मरिचमान सर यस कार्यक्रम मा राजु पौडेलको अभाव देखियो, उहाँलाई पुन यस कार्यक्रम मा कहिले देखि देख्न पाइन्छ ?
Yes it is Raju and Anita please.
raju master naauda dukhi hunaakoo koo hunuvacha ata hajir hum ta 😢😢😢
हरेक हप्ता हल्का रमाइलो सिरियल नछुटाइकन हेर्ने को को हुनुहुन्छ ❤❤❤❤🙏🙏🙏
हामी पनि क्षुम आसाम बाट हेरने❤
सम्पूर्ण कलाकारहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं साथै अहिलेसम्म नियमित रूपमा एक भागदेखि अहिलेसम्म कुनै पनि भाग नछुटाएर हेर्ने सम्पूर्ण साथीहरु यतातिर हाजिर हुनुहोला धन्यवाद।❤❤❤
माछा 24 सै घन्टा पानिमा नुहाउछ त्यैपनि गन्हाउन छाड्दैन त्यसैले यस्ताे जाडाेमा नुहाउनै पर्छ भन्ने छैन☺️☺️
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारतको महाराष्ट्रको कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नी अहिले ❤❤❤❤❤❤❤❤❤❤❤
यो कमेन्ट पढ्ने सबैको भगवानले रक्षा गरून्।🛌🙏
हेलो नमस्ते
🌸🌸🌸🌸 र सम्पुर्ण लाई
लक्ष्मी गिरिको हल्का रमाइलो मा entry बबाल लाग्यो मलाई😊
यो कमेन्ट पढ्ने सबैलाइ भगवानले रक्षा गरुन।❤❤
My favourite serial💝
Sari ramro❤❤❤❤
यो कमेन्ट पढ्ने सबै को भगवान्ले रक्षा गरुनु साथै ❤❤❤❤❤
यो सिरियल नबिराई हेर्ने सबैको घर परिवार को कल्याण होस् 🙏🏼♥️
अङ्ग्रेजी नयाँ वर्ष -2024 र राष्ट्रिय टोपी दिवसको सबैलाई हार्दिक शुभकामना🎉
#हल्का_रमाइलो😊
मलाई मन पर्ने यकमात्र नेपाली सिरियल हल्का रमाइलो 🎉❤🎉❤🎉❤🎉❤
My favourite serial❤❤❤😊
हल्का रमाइलो मेरो मन पर्ने सिरेल हो❤❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
Ajkal rajumaster kata gayo
Sashkarive pilzz 😂
यो भन कस्तो हो ला साथी हरु❤🎉
नयाँ बर्षमा हल्का रमाइलो हेरियो ।😊
कालि आमा आउदा खुसी हुने जति यता हाजिरि हुम ❤❤❤
सवै टिम प्रति हार्दिक मंगलमय शुभ-कामना 🙏 म्यानमार से 🕉️🌹🕉️ राजु माष्टर को परिवार पनी सामेल हुनुपर्यो भन्ने प्रस्ताव प्रकट गर्दछु है हजुर 🙏 म्यानमार वाट 🌹
Balchhi KO fan hajir hum ta ❤❤❤
जुठेकि पेङ्कुली (मने )को पनि येता आगमन भएछ ❤️❤️❤️❤️
बल्छि जहिले पनि फटाहा काम मात्रै गर्ने भयो अब सुध्रिनु पर्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है। happy new years 2024
balxi sudhryo vbe tw serial nai comedy hunna ni ho ...serial nai comedy serial ho ..
Halka ramailo ko auta oani episode naxutaune jati yata hajir hauu tw ❤❤🎉❤🎉😂🎉❤🎉❤🎉❤🎉🎉❤🎉❤🎉❤
Ma chai halka ramailo dubai dekhi herdai xu hai ❤❤❤
Aayo haiii aayo
हल्का रमाइलो सिरियल एकदम मन पर्छ
I love you Halka Ramailo my favourite serial Halka. Ramailo
नेपाली कला र संस्कृति लाई विश्व सामु पुर्याउन हल्का रमाइलो ले निकै भूमिका खेलेको छ म Kapil Thakuree को तर्फ बाट सम्पूर्ण दर्शकहरू लाई हल्का रमाइलो लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु धन्यवाद ❤❤❤
पछिल्लो समयमा आएको हल्का रमाइलो को कथा सारै राम्रो छ
राजु मास्टर र मास्टर्नी नभएकै राम्रो यस सिरियल मा
यो सिरियल धेरै राम्राे छ यो सिरियललाई देश तथा विदेश भरि चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️🙏🙏🙏
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
My favourite serial💕💕💕
राजु मास्टर को कमि मलाई मात्रै होकि हजुर हरुलाई पनि कमि महसुस हुन्छ❤
Nice wow Dami very nice ☺️☺️☺️☺️👍👍👍👍👍
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ ।❤️🥰 🙏🙏🙏😘😘❤️❤️🥰
🎉🎉
Dhanyabadh xa sampurna kalakar halka ramailo pariwar tim lai ...serial ramrai xa ah laxmi Aama ra rukmila pni in garexa yo serialma khushi lagyo sauni banera lungi tisat kosto suhako ra ramri pni dekhiyo rukmila lai .....hami Gurung haruko mahan chad pus 15 ko upalaxyama halka ramailo sampurna kalakar tim pariwar lai ......HAPPY TAMU LHOSAR XYAAJALO NAMASTE LA ...Thanku all tim
🇳🇵🌺यो हल्का रमाइलो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ?
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
Thank you dada❤❤❤❤❤
Waiting
Malaita balchi dadako yaxyan dami lagax I miss you balsi dai ❤❤❤❤❤❤
❤
दुइजना नया पात्र देख्न पाइयो रमाइलो हुने भयो😊😂❤
Im very happy
गिजर ले नुहाउनु तातो हुने मात्रै हो चारैतिर बाट बन्द भएको वाथरुम भए ज्यानको खतरा हुन्छ है🤦♂️
❤❤❤❤❤
My favorite serial❤🎉❤🎉
सफलताको शुभकामना छ सबै जनालाई ❤❤❤🎉
My favorite siriyal ❤❤
यो सिरेयल हल्का रमाइलो मन पर्ने जति यता हाजिर हुम त
याे कमेन्ट् पढने सबेकाे भगबानले रक्षा गरुुन हलेसि महादेबले रक्षा गरुुन
मनाकामना रक्षा गरुुन
लास्तमा चेतना मुलक भयो हलका रमाइलो टिमलाइ धन्यबाद छ ❤❤❤
यो सिरियल नछुटाई हेर्ने जति यता हाँजिर हुमत 💓 हेरम कति रहेछन् ❤❤❤🎉
I like this halka ramilo serial...❤❤❤
यो सिरियल निकै मन पर्छ तर अघाडीबाट राजुमास्टरको नाम न हटाय हुन्थ्यो आजभोली छोडेपनि राजु पनि एक खम्बाइ थिए एक चोटी
यस सिरियल निरन्तर हेरिरहनु हुने जति यता हाजिर हुम त❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
My favorite sireyl 🎉❤❤❤
Halka ramailo atinai ramro lagchha malait❤❤❤❤
Aha ! Kati ramri juthe serial ki mana maya!
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
Wow laxmi maam aunnu vayexa balla❤ kati ramailoo halka ramailoo😂😂
मन माया पनि❤❤❤
Dami Xa Hajur 👌👌👌👌👌👌👌👌👌👌👌👌
Every week I don't mis any episode of this balchi chanel❤
Halka ramilo सिरीयल राम्रो लाग्छ तर यो भागमा राजु मास्टर आउनु भएन अलि खल्लो लाग्यो ❤❤❤
सारै राम्रो भाग रहेछ ।अर्को भाग झन राम्रो हुने भो ।😊
धेरै राम्रो एपिसोड छ।तर यो ठाउ अनि गाउँ कुन ठाउ होला ।भन्दिनुस न
अाज काे धेरै रमाइलो हुन्छ सबै कलकार लाई देखन पउदा धेरै खुसि लागाे नयाँ नया कलकार हरु पनि देखन पाउँदा धेरै खुसि लागाे ा💐💐💐💐 हलका रमाइलो सबै ले रुचाउने गरेकाे छन सारइ कमेडि र मनाेरजन छ 🥀🥀🥀🌺 सबै काे मन मुटु मा बसन सफल बकाे छ १ भाग देखि २११ भाग सम हेरेर साथ दिदै छु 🌹🌹अाज काे भाग उर्लाबारी बाट हेरदइ छु ❤❤❤ अलिक लामाे सम काे बनाउनु पराे हजुर धेरै कमेडि ले चिनिने सिरियल हलका रमाइलो ा 🌾🌾🌾 अाज काे भाग देखि काली अामा अाउनु बकाे छ जस्तो छ सारइ खुसि लागाे ा ❤️❤️ my favourite serial love so much🌺🌺🌺
नमस्कार म सुन्दरे 🙏 अङ्ग्रेजी नया बर्ष 2024 को सम्पुर्ण मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। धन्यवाद 🙏🌹🙏
डरलाग्दी घिन लाग्दी काली बुढी सारदा गिरि लाई तुरुन्तै कलाकार बाट हटाउनु पर्छ
Halka Ramilo Lovers here ❤
Katti ramailo huniwale sasura joee ko ❤❤❤
म सधै हेर्ने गर्छु अति राम्रो लाग्छ यो हल्का रमाइलो 🎉❤🎉
सबै जना लाई नमस्कार छ
dami
My favorite serial halka ramailo❤❤❤
Wow best nepali comedy Serial❤
justice for sandeep lamichane justice for sandeep lamichane justice for sandeep lamichane justice for sandeep lamichane justice for sandeep lamichane justice for sandeep lamichane justice
Halka ramailo serial mon paraune jati hajir hou ta yeta❤️😷
May favourites siriyal 😊
धेरै राम्रो छ❤❤❤❤
manmaya continu hunupryoo
❤❤❤❤❤❤🎉🎉🎉🎉 happy new year 🎊🎊🎊
म पनि बल्छिधुर्बे को जस्तोनि नुहाऊन्छु 😮😅
हैप्पी न्यू ईयर
👍👍👍
yo mula balchi lay nikalo ki k ho raju ko pariwarlao😢😢
So cute❤❤❤
Kali aama back nice
So funny 😂😂🤣🤣 Halka ramailo
Wao dharai ramro balchi dai I like it this episode lot's of love from Madhuwan ❤❤
❤️🔥