मोदनाथ दाईको छोरा र श्रीमतीले गरेको काम देखेर मख्खै | भाबुक हुदै भने बिदेश त आफ्नै घरमा रहेछ हेर्नुस
HTML-код
- Опубликовано: 5 фев 2025
- Facebook मा Follow गरेर हामी सङ्ग जोडिनु होला । / amritman.oli.7
Host : Amritman Oli
Camera : Sagar Shrestha
Edit : Amritman Oli
A-one Television
Anamnagar, Kathmandu.
9851297869, 9809769163
!!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Aone Television.
Right for this video is provided by A-one Creation Pvt.Ltd.
आहा बीस बर्षको उमेरमा यसरी हात हालेर काम गर्नु साच्चै महान काम हो भाइको ! ❤️💖❣️
Ki bau Ko ama Ko sath xutac bachha ko jeevan ma dharai bebar auxa k sath ashal Munxa Pani hunxa mero budo laii dakara bujako Mila nee
asli shreemati vaneko yesto ho hjur respect her🙏🙏🙏🙏
Sahi ho
Kati ramro kama raixa 🌷
@@surajpokhrel7167 ñnnnnññ
अामा छोरा को यो महान काम को जति तारिफ गरेपनि कम हुन्छ, सलुट छ दिदि तपाई र भाई लाई 🙏🙏🥰🥰🥰
सफल हुन्छौ भाइ हुने बिरुवा हो तिमी best of luck
gret
100%
दिदी हजुर महान नारी हुनुहुन्छ हजुरको घर परिवारमा सधैं खुशी अनि सुखको होस
आमा छोरा नै अति मेहनती र धैर्य गर्न सक्ने ब्यक्ति हुनु हुदोरहेछ
नारी भनेको यो अन्टि जस्तो पो हुनु पर्छ त खुशी लाग्यो अन्टि को काम र यतिका वर्ष सम्म आफ्नो श्रीमान् लाई पर्खेर बसेको देख्दा❤️❤️
बैनी धेरै मेहेनती हुनुहुन्छ । मलाई खुशी लाग्यो । 😀😀👌👌
@@aaitagurung3429 sssss
जेठा छोराको काँधमा धेरै जिम्मेवारी अाइपर्छ २० बर्ष को बाबुलाई बधाई तिम्रो ब्याबसाय ले सफलता मिलोमतो दिपेश तिमी लाई
सलाम छ यो नारी लाई घर सोर्ग र नर्क बनाउने नारी को हात मा हून्छ भनेको सूनेको थीय रहेछ❤️💘❤️🙏🙏🙏
मेहनत गर्याे भने आफनै देशमा आम्दानी गर्न सकिन्छ, भाई हरेस नखानु बधाई छ,अझ शुभकामना।
त
Soi vnnu vo hjr
कति राम्रो परिवार,अनि महान नारी,अब यो परिवार मा सधै खुसिले छाओस ।
जति हेरे नि हेरिरहु जस्तो लाग्छ यो दिदि को सुरु भिडियो हेर्दा वहा का भनाइ ले मन छोएको थियो
salute छ दिदि हजुर लाइ आशा छ धन को तनाव लामो समय सम्म परिवार मा नरहोस
अहिलेको समयमा यो बैनी एक नमुना हुन ! यो बैनीको पतिब्रताले गर्दै बैनीको श्रीमान सकुसल आई पुगे पतिब्रताको शक्ति कति हुन्छ हामीले रामायणमा सुन्नु सक्छौ
50/60° तातो घाममा रगत पसिना बगाएर बुढोले कमाएको पैसा नाथो सङ्ग मोज मस्तिमा सिध्याउने नखरमाउलीहरुले यो दिदी बाट पाठ सिक।
हजुर्को कुरामा म नि सहमत छु ।
हाे नि ।यस्ताे मेहनत गर्नुपर्छ। नखरमाउलीहरुकाे जिन्दगी अलिदिन मात्रै मस्ति हाे नि। भबिष्य अन्धकार छ नखरमाउलीहरुकाे।
सहि भन्नुभएको छ हजुर
Right
right 👍️👍️
यस्तो सच्चा मेहनती युवा किसानले सरकार बाट अवश्य सहुलियत पाउनुपर्ने हो👍❤️
सब प्रर्थ दिदी लाई सम्मान गर्छु यति हिम्मत वालि हुनु हुन्छ प्रगतिको कामना आमा छोरा लाई
दिदीको पौरखी हात र नारी लाई सधैं सम्मान मेरो
Always Respect
यी दिदी हुन महान नारी, अवार्ड इनलाई मिल्न पर्ने हो🙏
महान ममि र भाई
याे प्रस्ताव 100% शहि छ । नेपालकाे महान नारि हुन यी दिदी ।
Mero baa ni 18 barsa paxi ghar farkeko meri aamaa ni duee xori vaner haamro mukh herera basnu vako thiyo ahile balla sukha maa basna paaunu vaax
Hajur ley mero man ko kura vanidinu vyo aawad milos
दुख गरे पछि सुखको दिन आउँछ तपाईं सबैको लागि उदाहरण हुनु भयो दिदी तपाईंको आमा छोरालाइ बधाई अनि आउने दिनको शुभकामना
एकदम राम्रो बाबू, सबै युवाहरूको प्रेरणा , स्यबास, पुर्ण सफलताको शुभकामना
एकदमै प्रशंसा गर्न लायक महान चेली र बाबुको कामप्रति हार्दिक नमन।
आहा मोदनाथ दाइ परिवार संग हुँदा कति रमाइलो दिखियेको सबै लाई सधै राम्रो भएको देख्न पाउ हामिले पनि
यो परिवार त अब जुनि जुनि सम्म सुखी र खुशी रहन सकोस।
Great working सुभकामना छ।
ए __ वान टेलिभिजन पर्ती हार्दिक नमन ,आहा ❣️🙏
दिदिले धेरै राम्रो काम गर्नु भकाे छ खुसि लागेयाे धेरै 👌👌👌❤️❤️❤️❤️
महान नारिलाई सलुट छ
धन्यवाद दिदि येस्तो महान हुनुहुन्छ।❤️❤️😍😍
Good job mideya sir haru lai yasta yasta ramro kam gardai janu hola dhane badha
धेरै राम्रो लाग्यो खुशी को खबर हो 🙏🙏👌👌👍👍😍😍
यो परिवार को उन्नती र प्रगतिको कामना छ
कुनै भिडीयो नबिराइ हेर्ने जती यता हाजिर गरौ😁😁😁
यो परिवारमा अब सधै सुख सान्ती प्राप्त भैरहोस्🙏🙏🙏😘❤️❤️
Bidesh ma dukha garni sabai daju vaiko sreemati yo dd jastai vako vaya kati ramro hunthyo hola hjr mahan hunuhunxa dd ❤️❤️
Right 👍👍
Um ho nii haii
Good jop
xori manxe bhaneko yasto hunu parxa GREAT SIS.god bless u "hongkong".
धेरै राम्रो good
रमाइलो लाग्यो यकैसाथ परिवारलाई देख्दा💕💞
Aone tv प्रती हार्दिक नमन गर्दै युबा भाइ र भाइको आमालाई नमन गर्दछु उतरो उत्तर प्रगतीको कामना
Xora vaneko ysto hunuparx. Dherai ramro Lago yesto herda ❤️
साहसि दिदि हमिला दिदि बैनिहरुले याे भिडियाे हेरेर पाठ सिकाैहै
एकदम राम्रो छ ।।आजै प्रगतिको शुभकामना 👍️👍️👍️👌
यस्तो महिला पो महिला । सलाम छ दिदीलाई।
यो दिदिको त जति तारिफ गरे नि कम नै हुन्छ मिहिनेती दिदी हुनुहुदो रहेछ यस्तो दिदी बहिनी कहाँ भेटिन्छ्न होला अहिले को जमानामा
आहा कति राम्रो परिवार बैनी हजुर महान् नारी हुनु हुँदो रहेछ सलुट छ सबै परिवार लाई
छोरा पनि एकदमै सहयोगी मेहनती रहेछ। खुशी लाग्यो।
यस्तै मेहनती ईमान्दार छाेरा हुनपर्छ जे ब्वासाईक मा पनि सफल हुनसकिन्छ अामा छाेराकाे ब्वासाईक अझै फस्टाउँदै जावस् ♥️♥️♥️♥️👍️👍️👍️
सारै राम्राे काम गर्नु भाछ आमा हजुर ले 🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा अति राम्रो कामको सुरुवात बधाई छ दिदि
आहा कति राम्रो अति उत्तम यस्तो गुन हुनुपर्छ नारी भएर आफ्नो कर्तव्य निभाउनु भएको छ । र सङ्ग सङ्गै मिलिए छोरा लाई पनि काम मा सघाउनु भाछ वा सलुट छ छोरा मान्छे होस उहाँ जस्तो छोरा होस आमा.क्षिरमति होस त उहाँ जस्तो होस आज भोलि का बिगि्रएको समय अनुसार का केटा मान्छे र केटि मान्छे ले उहाँ हरु लाई देखेर केही सिकुन । र सिक्नु पनि जरुरी छ । सलाम सलुट मान साम्मन छ उहाँ हरुको बिश्वास र त्याग साहास लाई मानै पर्छ
उदाहरणनिय महिला ❤️🙏
सारै राम्रो लाग्यो यो परिवार को मिलन र बिस्वस्नियता यी हुन असली परिवार आमा बुहारी बुडि बुहारी जसरी जे भनेनी सम्मान योग्ये खुसी लाग्यो युटुब मा खाली कसैको लोग्ने कसैको स्वास्नी बिग्रेको पोइला गयेको सुन्दा हेर्दा वाक्क दिक्क भैरहेको बेलामा धन्ने भये।
यो परिवारमा दाइ आए पछि झन फुलमा सुगन्ध थपिएको छ सधै यसरी नै खुसी देख्नु पाउ
फुल मा त already सुगन्ध हुन्छ ,सुन मा चै होला सुगन्ध ,
दिदि धेरै मेहनती र सहनसिल हुनुहुदो रैछ र यथार्थ कुरा मानिस पनि अफ्नो दम्पती बिना अधुरो र अपुरो हुने रैछ सबै भिडियो हरु हेरे र अहिले उहाँ को श्रीमान आइसके पछि को भिडियो मा उहाँ कति खुशी अनि उहाको मुहार मा कति परिबर्तन आको छ तपाईं को परिवार मा अगामी दिन हरुमा सधैं सफल्ता अनि सुख शान्ति को कामना गर्दछु🙏🙏🙏🙏🙏 कास सबै नारी यस्तै भैदिय नेपाल मा।।।।
छोरा ईमन्दारी रैछ खुशी लाग्यो।
मोदनाथ दाजुको लागि धेरै खुशी लाग्यो।धेरै भाग्यमानी हुनुहुन्छ रैछ दाजु।अनि महान भाउजू।अब हजुरहरुको जिवनमा खुशी नै खुशी होस।भगवानसङ्ग प्रार्थना गर्दछु।
मलाई चाहिँ दिदी अति राम्रो लाग्यो दिदी को मुस्कान अनि हसिला मुहार अब का दिन हरू मा धेरै धेरै खुसी रहनुहोला दिदी 🙏
दिदिले धेरै राम्रो काम गर्नु भाकाे छ खुसि लाग्यो अबका दिनहरु यो परिवार हासी खुसी र सुखाका दिनहरु बिताउन पाओस् 😍😍😍
एक दम राम्रो काम गर्नु भको छ आमा छोराले यस्तै बुझ्ने छोरा श्रीमती सबै को भए सायद कसैलाई पनि रोएर हिड्नु पर्थेन होला
यस्तो साहसी श्रीमती अनि छाेरा
लाई ,, सत सत नमन:
दाई तपाईं सारै भाग्यमानी हुनुहुदाे रहेछ /
💐🌾🌹
यो परिवारमा खुशि अब सधै यस्तै भै रहोस💕💕
महान नारी म त सलोत नै गर्छु।मैले मेदिया युतुब धेरै हेर्छु तर यी नारी जस्तो महान नारी अझै सम्म देखेको थिएन।फेरि पनि सलाम छ यी नारी लाइ।साथ मा छोरा यो उमेर मा नि कत्ती बुज्ने बाबू यो परिवार यो भन्दा अझै राम्रो हुँदै जाउस।यो भन्दा नि अझै राम्रो सफल्ता हुँदै गाको देख्नु परोस यहि मिदिया बात सम्पूर्ण टिम लाई धन्यवाद छ।🙏
सधैं खुशी हुनुस हजुरहरुको परिवार 😘😘😘
आहा अत्यन्तै उदाहरणिय काम यो सानो २० बर्ष को बाबुले यति माहान काम यति मेहनत सलाम छ बाबुलाई अनि दिदी पनि कति माहान नारी यती धेरै बर्ष श्रीमान बिना पनि कडा परिश्रम मेहनत साहस गरेर श्रीमानको सतमा बसेर आफ्नो परिवारलाई खुसी राख्नु भयको रहेछ र आज श्रीमान पनि फर्किनु भयो यो सब उहाको सत्कर्मले गर्दा भयो उच्च सम्मान र सलाम छ दिदि !!!!
जेठो छोराले आफ्नो आमालाइ साथ दिएर आज यतिका दु:ख हुदानि सङ्गर्श गरि बस्नुभाको छ म त जेठो छोरालाइ धन्यवाद दिन्छु यसै गरि प्रगती गर्दै जानू बाबू
साह्रै खुसी लाग्यो। राम्रो मान्छे को दिन फर्किन्छ भन्थे आज देखियो। दुख्ख पछी सु:ख अबस्य आउछ। हजुर हरूको जिन्दगी फलोस फुलोस।।
दिदी तपाईं लाई धेरै धेरै धन्यबाद छ
शुभकामना दिपेश भाईलाई र बधाई मोदनाथ दाइ र भाउजुलाई यतिका बर्षपछी मिलन हुन पाएकोमा।
Sadaii khushi hunu hamro yo family ❤️🥀
वाउ👍️👍️👍️👍️❤️खुशि लाग्याे याे परिवार लाई फेरि देख्न पाउदा🙏
Xora vanako yasto hunu parcha.
We are proud of u
Hat'sup.🤝
महान मन् र धनकी बैनीलाई धेरै धेरै धन्यवाद छ बैनी ।घरलाई स्वर्ग बनाउने बैनी ,श्रीमानको पीडा सहँदै सहँदै पनि यतिको प्रगति गरेर बस्नु भएको रहेछ ।अरु हरुको श्री मतीहरु श्री मानले कमाएको पनि सदुपयोग नगरेर अन्य परपुरुष लाई ख्वाएर घर बिल्लीबाठ बनाएको देखिएको छ ।तर यी बैनी धन्य रहिछन् ।
हेर आइमाई हरु येस्ता पनि हुन्छन कोइ आइमाई येस्ता पनि हुन्छन लोग्ने कमाउन गाको दुई महिना न हुदै पोइला जानछन भालु हरु
अाहा कति खुशि लाग्याे मलाई याे परिवार काे भेट भाकाे देख्दा मैले पहिलाे भिडियाे नि हेरेकाे थिए त्याे भिडियाेमा बाउ नहुदा हेप्छन कुट्छन घरैमा अाएर भन्नुभाकाे थियाे जेठाछाेरा र दिदिले सारै नरमाईलाे लागेकाे थियाे त्याे भिडियाे हेर्दा । याे छाेरा र दिदिकाे मुहारमा खुशि देख्दा म पनि कति खुशिभए , शुभकामना छ याे परिवारलाई सधै सधै यसरिनै खुशि भएकाे देख्नपाउ ।।।
मोदनाथ दाजु ले 100 चोटी आफ्नु श्रीमती डोके पनि काम हुन्छा होला!!!!!
एस्तो लाई महान नारी वनिछा 👏👏👏👏
.mlkijjg
Sahi kura garnu bayo👍👍👍
महिला यस्तो हुनुपर्छ सलाम छ दिदि लाई
great working 👍👍
god bless you all 😍❤❤❤
Amritman oli bhai... tapailei dheyrai dheyrei dhaneybad jasari yo pariwarlai khusi dinu bhayo tapailai bhagbanley khusi dinuhuxa bhai.
त्यो हिम्मत लाई सलाम छ दिदि
एकदम राम्रो लाग्यो तरअनुदानको कुरा गर्दा भानु मन लाग्यो परदेश सरकार नगर पालिका गाँउ पालिकामा आउँछ किसान को लागी अनुदान तर पक्का किसान ले पाउनु पर्ने अनुदान जसले गाडी चडेर सरकार दाउँछ जसले झोला बोकेर गाउँपालिका तिर दाउछ उसले खान्छ अनुदान गाँउ ठाउँ तिर प्रर्य पक्का किसानले कहा जानु पर्छ अनुदान को लागि के गर्नु पर्छ कहिले आउँछ अनुदान पतै हुँदैन
भाइ ले राम्रो कुरा गरेउ सरकारले अनुदान आफ्नो झोले कर्याकर्ता लाई मात्र दिन्छ
नेपाली महिला ले के गर्न सक्छन् भन्ने उदहारण हुन यि चेली । सम्मान छ चेली यो हिमत लाई । विदेश छिरेर दुनिया देशका केटा हरु संग लागेर नाना थरी गर्ने महिलाहरु यी चेलिबाट केही कुरा सिक । दुईदिनको रमझम मात्र हेर्नु हुँदैन ।
Wawwwo God bless you alll💚❤
निकै राम्रो रैछ खुसी लाग्यो।
सलाम दिदी हजुरलाइ
ल बधाई बाबू लाई एसरिनै राम्रो गर्दै जानू अबोत बुवा पनि आउनु भाको छ सबैले मिलेर गर्नु होला
महान
दिदि हजुर महान हुनुहुन्छ।दिदि सर सम्मान छ दिदि ।तपाईं लाई अब हासि खुसि रहनु होला दिदि।
Mahan nari and so happy family ❤❤❤❤
दिदी को जति प्रशंसा गरे पनि कमै हुन्छ । मन मुतु देखि नै सलुत छ दिजु लै ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
सरकारले यिनिहरुको ऋण तिर्दिनु पर्छ ।
यती हीम्त बाली श्रीमती र छोरा बाट ती कायर छोरा र ती बदचलन स्वास्नी ले सिक्नु र्पने पाठ हो तर ई आमा छोरा लाई सलाम छ सम्मान छ
हेहनती हुनुहुन्छ
हेहनती भन्दा नि मेहेनती चोइ होला😂🤣
@@entertainmentnepal2502 ho ho 😂😂
आमा छोरा को हिम्मत लाई सलाम छ ,, इन्डोनेसिया को पोइ लाई लात छ नामोर्दा
Bhagawanle sadai satha dinu hola yo familyma❤❤
नारी भनेको यस्तो हुनुपर्छ।
श्रीमान 7 बर्ष सम्म बेपत्ता जेल्मा हुँदा ढुक्क ले मेहनत गरेर छोराछोरी लाई हुर्काउन पढाउन एउटि आइमाले कसरि गरिन होला कस्तो पीडा भोग्नु पर्यो होला।गाउँलेहरुले कस्तो हेपे होला।कतिपय त श्रीमान ले सुखमा राख्दानी टाउकोमा टेकेर हिड्छन उहाँ आन्टी बाट सिकौ दुखलाई धैर्य गरौ बीस बर्षिय भाइको मेहनत लाई सलाम आफ्नै देशमा गरौ।सफल्ता निश्चित छ।अब दुखका दिन गय यो भन्दा पहिलाको भिडियो हेर्दा आँसु आयको थियोे गाउँलेहरुले कुटपिट नि गरेछन श्रीमान नहुदा गाउँलेहरुले कती सम्म हेप्प छन तपाइका दुखका दिन गय गरेर देखाउनु होस दुख पछिको सुख कोहिलाइ नि यातना गाली नदिउँ सबैको दिन आउँछ हजुर तपाइहरुको अझै उन्नति पर्गती होस शुभकामन मनै देखि साथमा मिडिया का दाइलाई धन्यवाद।🙏🙏👏❤️❤️🇳🇵सकरात्मक कमेन्ट गरेर हौसला सम्मान स्वारुप गर्दिनु हुने सबैमा नमन
यो आशिर्वाद जुनि जुनि रहनेछ र आउँदा दिनहरुमा part 2 भिडियो हेर्न आतुर छु।सबैको जय होस।
Sarai mehenati ama xora raixa dherai khusi lagyo🙏
Proud of brother you inspire for all youths God bless you
सिर्मती होस त इ दिदी जस्तो होस
इ दिदी जस्तो माहन चेली कसम अहिले पाउना गारो छ हजुर। सलाम अनि अझै सफलता अनि उन्नतिको कामना दिदि
धेरै खुसी लाग्यो
धेरै धेरै राम्रो छ है बेबसाए हजुरको एकदमै खुशि लग्यो मलाइ नि
बाबू पनि आमा जस्तै इमानदार रहेछ।
अमित सर हजुर ले धेरै राम्रो काम गर्नु भो हजुर को सबैलाई टिम लाई सलुट 🙏🙏🙏