Same मेरो बिचार पनि त्यही हो हजुर आनि C. Dolma को विचार सुन्दा पनि कति आनन्द लाग्ने ...... भगवान बुद्ध को सिद्धान्त नै यहि हो... र हामीले पनि यहि सिद्धान्त लाई बानी बेहोरा मा उतार्नु पर्छ/ बेहोरो गर्नु पर्छ.....🙏🙏
टासिदेलेग☸️नमो:रत्न त्रियाया🙏आनी📿छोईङ्ग डोल्मा🌼ला सायदै विश्वको एक मात्रै महिला हुन् उहाँ आनी छोईङ्ग डोल्मा ला जो, हाम्रो विकट ठाउँमा बसोबास गर्दै विभिन्न समस्यालाई झेल्दै आएका साधारण मानिसलाई आवतजावतमा सहजिकरणका होस् भन्ने आसयले एक महिला भएरै प्र.म.के.पी. शर्मा वलीलाई एक करोड हस्तान्तरण गर्नु भएकोले उहाँलाई लाखौंलाख सलाम पनि कमै छन् ।
She feels like a whole different person while speaking Nepali than English But amazing as always... I love her English accent and her singing voice... ❤️❤️🌶️🍋
बुद्ध भगवान को स्वरुप देख्छु तपाइको मुहारमा साथै धर्म सस्कार सस्कृती को उपदेश सुन्न पाउँदा बुझन पाउँदा म आफू मात्र नभै मैले बुझे अनुसार जापान अमेरिका अस्त्रेलिया र अनने बिकसित मुलुक का बर्तमान बैग्यानिक हरु ले प्रुप गरेको एथार्थ मोर्दन बुद्धिस्ट आनि छ्योइङ मैले कुनै म्याक्जिन मा पढे
अानी ज्यू , यहाँलाइ एउटा कुरा राख्न मैले मन बनाएँ, त्याे हाे अाध्यअात्मिक जीवनकाे अन्त अनि त्यसकाे गन्तब्य, भाैतिक जीवनकाे भन्दा प्रिथक छकिछैन यदी छभने कसरी र कहाँछ? तपाइ एउटा अात्मिक चिन्तनकाे अनूयायीकाे हैसियातले ब्याख्य गरीदिन सक्नु हुन्छकि?
टासिदेलेग☸️नमो:रत्न त्रियाया🙏आनी📿छोईङ्ग डोल्मा🌼ला हरेक मानिसले उहाँको ज्ञान र शिक्षालाई ग्रहण गर्न सिक्नुपर्ने हुन्छन् । विश्वको एक मात्रै उधारणीय महिला हुन् उहाँ आनी छोईङ्ग डोल्मा ला जो, हाम्रो विकट ठाउँमा बसोबास गर्दै विभिन्न समस्यालाई झेल्दै आएका साधारण मानिसलाई आवतजावतमा सहजिकरणका होस् भन्ने हेतुले टेलिभिजन कार्यक्रममा पुगेर प्र.म.के.पी. शर्मा वलीलाई एक करोड हस्तान्तरण गर्नु भएकोले उहाँलाई लाखौंलाख सलाम पनि कमै छन् ।
आनि दिजु को गित बोली सुन्दा कति आनंद आउछ। म बसेको घरमा छ्न। बुद्ध धर्म मान्नी भुटान को कस्तो छुचो छ। मान्छे नै गन्दैन अरुलाइ माहा घमन्दी छ। म त झगडा परेको
आनी छ्वाङ डोल्मा को गित " फुलको आँखामा फुलै संसार काँडैको आँखामा काँडै संसार" भन्ने बोलको गित मेरो छोरा 3 बर्षको उमेरमा नेपालको स्कुलमा सिकेछन् र गाएको पनि थियो अनि मैले Facebook मा राखेको पनि छु, तोते बोलीमा गाएको छन् so cute चर अचकल गाउन मान्दैनन् तर हरेक राती सुत्ने बेलामा वहाँ कै गित लगाउनु पर्छ मलाई 🤗 खुशी लाग्छ तर नेपालमा कहिले कहीं मात्र जानु पाउने भएको कारणले यति सुन्न नपाएको कारणले होला लाज मान्छन्। Lovely song 👌 मलाई पनि अति मन पर्छ। प्राय: जस्तो सुन्ने गर्छु।
ANI hajurlai dhog xa,yo jiwan ma kunai fin samu vetna pai hajur ko charan nischai parne they,you are a graceful lady,Bomjan hoina hajur ma Bhagawan ko vab xa
सबै का लागि सच्ने अंग्रेज जस्तो सोच भएको सच्चा राष्ट्रभक्त हरू लाई धरै सम्मान गर्नु पर्छ ,,, वा शान्ति भूमि नयॉ नेपाल ... वाइवल मा सुरूमै लेख्छ ' हामी नयॉ पृथ्वी र नयॉ आकाश को आशा गर्छौ र नयॉ कानुन को परिकल्पना गर्छौ ' , नेपाल मा पुरा भएको छ ईसाइ मिसन ,,, जिजस तिमी धेरै ख़तरनाक रहेछौ , तिम्रो आत्मा के गर्दै छ , तिम्रो नाम लिएर विश्व विजेता हुन् लक्ष्य थियो तिम्रो ?????
कस्तो मिट्ठो सब्द अनि बिचारहरु!आनी छोयाड़ डोल्माको।कोटी कोटी प्रनाम आनि ल्हा🙏🌷🙏🌷🙏🌷
ऊँम.माणि.पेमे.हूँ.आनि.हामि.मानिषहरू.पनि
तपाई.जसतै.हुँनेभए.आज.यो.संसार.मा.यसतो.हुने.थिएना.होला.
प्ननाम.आनि
अाङि तपाईंको जस्तो ध्यान ग्यान र अनुशासन सर्ब गुणले सम्पन्न मनको पनि धनी तपाईंको हरेक विचारलाई फ्लो गरिरहेछु
Xc
Xxxmove
@@wangyalbhutia3431 wtf
कत्ति मिठो वचन 🙏
कस्तो मिठो अन्तरबार्ता सुनी रहनु मन लाग्ने बुद्धको अनुयायी भनेको यस्तो हुनु पर्छ
Same
मेरो बिचार पनि त्यही हो हजुर
आनि C. Dolma को विचार सुन्दा पनि कति आनन्द लाग्ने ......
भगवान बुद्ध को सिद्धान्त नै यहि हो...
र हामीले पनि यहि सिद्धान्त लाई बानी बेहोरा मा उतार्नु पर्छ/ बेहोरो गर्नु पर्छ.....🙏🙏
टासिदेलेग☸️नमो:रत्न त्रियाया🙏आनी📿छोईङ्ग डोल्मा🌼ला
सायदै विश्वको एक मात्रै महिला हुन् उहाँ आनी छोईङ्ग डोल्मा ला
जो, हाम्रो विकट ठाउँमा बसोबास गर्दै विभिन्न समस्यालाई झेल्दै आएका साधारण मानिसलाई आवतजावतमा सहजिकरणका होस् भन्ने आसयले एक महिला भएरै प्र.म.के.पी. शर्मा वलीलाई एक करोड हस्तान्तरण गर्नु भएकोले उहाँलाई लाखौंलाख सलाम पनि कमै छन् ।
मेरो नमन आङी ज्यू हजुर लाइ धेरै धेरै धन्यवाद देश को लागी पनी धेरै उपयुक्त काम गरनुभाछ
I don’t know about ram bhadur , but I am 100% sure ANI CHOYANG is Good kind and I am proud to be Nepali because we Have Ani CHOYANG🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
Ram bhadur is EVIL
ruclips.net/video/Wafepa1Ep7A/видео.html
Buddha is born in Nepal....Bomjan Buddha
@@gyurmethlodroe1774 lol
हजुरको सस्कारिक कुरा सुन्दा अति आन्नद आउछ
अनि ले राम्रो कुराको अनुसरण गर्नु भयो सबैको आँखा खुलोस टाशिदेलेग फुन्सुम छोग।लामा खेनो।🙏🙏🙏
I am really excited listening your spiritual interview,you are a real guru,god bless you
Kati mitho sabda haru bolnu vayako really I like
कस्तो मिठो बोली हो ।बिचार कति उच्च छ ।यस्ता नारी हाम्रो देशको हिरा हुन। जुन नारी बोल्दा पनि सुन्न कति आनन्द लाग्छ ।
डोल्मा जी जस्तो ज्ञानी सबै नेपाली हरु भय सायद सुखी नेपाली सबै हुनेथियोै मानिसले कैलैहि पनि पाप नबोकऊँ सबै नेपाली हरु ले 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💗💗
रररररक
wow दि को आवाज सुन्दा नै मनमा शान्ति हुन्छ।
She feels like a whole different person while speaking Nepali than English
But amazing as always...
I love her English accent and her singing voice... ❤️❤️🌶️🍋
She is my idol, love her and her interview made me in peace, also give me positive energy to look forward ❤️🤗🙏
same here. she is so calm...😇
Ani hajr lie koti koti parnam 🌻❤🌻❤🌻❤🌻❤🌻❤🌻❤🌻
Ani, the real living god! You are our inspiration 🙏🙏🙏🙏🙏🙏🙏🙏
A sarai man xune words haru vannu hunx tapai ra yesarinai ajhai ramro tarikale aphano baktabya haru didai janus. Taki 100 ma 3janale matra yesto kura grahan garna sakemapani dherai ramrohunx.
1) sansarma jati Artifisial subdar desharu vayepani Nepal jsto Neturaly sundar kahixina.
2)sansarma hajarou dharma xn ra A aphanai tarikale monauxn. Tara mero manle vanx junsukai dharma grahan garepani usma honesti hunuparx.
3)dharma vaneko duniyale jevanos tyo yeuta manxelai galat batoma nalagos vanne udesyeho. Ra yehi kuralai duniyale bujhane kuroho hoinara. Anyway you are wonderfull women.
Tashi Delek Anila..🙏🙏🙏🌻🌼🌷👌👍👏👏👏👏👏❤🎁Thank you so much much much. I ❤❤you Ani la.
Atyanta ramro prastuti, bichar. Thank you very much indeed.
बुद्ध भगवान को स्वरुप देख्छु तपाइको मुहारमा साथै धर्म सस्कार सस्कृती को उपदेश सुन्न पाउँदा बुझन पाउँदा म आफू मात्र नभै मैले बुझे अनुसार जापान अमेरिका अस्त्रेलिया र अनने बिकसित मुलुक का बर्तमान बैग्यानिक हरु ले प्रुप गरेको एथार्थ मोर्दन बुद्धिस्ट आनि छ्योइङ मैले कुनै म्याक्जिन मा पढे
Wow kati mitho sabda haru bolnu vako bichara ani cholig I love you so much aani and manma aanada aauxa aniko aawojle wow❣️❣️❣️🙏💖💞🙏
आनन्दा भयो आङिको कुरा सुन्न्दा ॐ मानी पेदमेहुङ
म त आनिको नियमित फोल्लोव हु। फरि पनि ज्ञान सुन्न पाउदा खुशी लाग्छ ।
कति राम्रो भावना रै छ आनिसग ! बुद्दम शरणम गच्छामी !!
the interview were taking very nicely thanks dude , ani is the best i really like to hear her voice . i am a big fan of yours
Ani hjr ko kura sunera ama ko 6 din ko Kiriya ma xu bhanne nai vulexu dhannya xa hjr lai
You are absolutely right said fully agreed with your version very pragmatic analysis ! Jay Guruma !
Sadhu ! Sadhu !! Sadhu !!!
I think, she is a very intellectual
Women and as well a famous
Nun all over the world..!! Tapan
She has strong aura pure diciple of lord
budda
अति मिठो छ अानि छोयाड डोल्माबिचाऱ हरु 🙏🙏🙏
कति धेरै राम्रो राम्रो सब्द बोल्नु भाको जति सुने पनि सुनिरहु जस्तो बोलि बोल्नु भाको हजुर ले धेरै खुशी लाग्यो यो अन्तर बार्ता सुन्दा😍😍🎈🎎
Guy.
Namaskar ani ji. Malai hajurko positive think ramro lagyo.
dherai ramro intervew hjr tq so much
Wonderful interview thank you 🙏 🙏🙏 people can experience Ani Tseyang Dolmas works or thoughts
See
Dherai ramro kuro grnu vyo . Ati ramro vawana.
Sadhu sadhu. Sadhu .
Always saluting to Ani choying Drolma👏💓🌸🌸🌸🌻🌻👑!!!
Yekdam aananda aaucha aani ji ko kura sunda 🙏🙏🙏
ज्ञानको मोति फलोस ! साक्षात्कार होस !जागोस ज्योति होशको ! असल मार्गमा सत्यको मार्गमा हुनुहुन्छ !!
Aniko boli derai mitho bichar pani derai ramro.
Aani dilma Sister hjur lai dhanya Bad God Bless you all life
She is the great 👍🏻
प्रश्न सोधिएको राम्ररी सुन्निएन । आनी छोइङ ले बताउनु भ एको सबै कुरा शत प्रति शत साॅचो छ वहालाई मेरो कोटि नमन । दार्जिलिङ बाट ।
Lop so much relly डोल्मो sis 💘💘💘😍😍😍
Ani ji ko boli ma aananda ra shanti x....
Its very intilligent nice speeh dolma Aani u r so cute....😘
yes sahi bichar ani 🌷✋🖐👏
kati mitho sochha bhabana ani chyonig dolma ju lhasso fhyafhulla 🙏🌷🌹🌷🙏
Ani la tapaile yakdam rmaro kura garnu vyo la tq socha hamro budisa kaile ni agadi ayara kura garnu sakna hjrle garera dekhaunu vyo good ani la
Ani chiying dolma hjr ko voice sarai mon paryo
hjrlai hajar xoti pranam God bless U👍💕💕💕💕
What a peaceful voice salute dede
Hjr ko bolira tipadi haruchai ati mithora ati ramro hjr kasari hjrlai sambodhan garnu ma astoi sabaijana vaideko vaye sayada asto hune thyena hola 😍😍😍
अानी ज्यू , यहाँलाइ एउटा कुरा राख्न मैले मन बनाएँ, त्याे हाे अाध्यअात्मिक जीवनकाे अन्त अनि त्यसकाे गन्तब्य, भाैतिक जीवनकाे भन्दा प्रिथक छकिछैन यदी छभने कसरी र कहाँछ? तपाइ एउटा अात्मिक चिन्तनकाे अनूयायीकाे हैसियातले ब्याख्य गरीदिन सक्नु हुन्छकि?
हजुरको कुरा राम्रो छ तासी देले माया ❤️
just listening to her so soothing.
Great interview. .
सलाम छ sister
depression मा हुदा Ani choying Dolma को story opinion सुनेर आफुलाइ motivate हुन्छु मेरो Idol person 👌👍️म सान्त हुन उहाँ बाटै सिके ।
टासिदेलेग☸️नमो:रत्न त्रियाया🙏आनी📿छोईङ्ग डोल्मा🌼ला
हरेक मानिसले उहाँको ज्ञान र शिक्षालाई ग्रहण गर्न सिक्नुपर्ने हुन्छन् ।
विश्वको एक मात्रै उधारणीय महिला हुन् उहाँ आनी छोईङ्ग डोल्मा ला
जो, हाम्रो विकट ठाउँमा बसोबास गर्दै विभिन्न समस्यालाई झेल्दै आएका साधारण मानिसलाई आवतजावतमा सहजिकरणका होस् भन्ने हेतुले टेलिभिजन कार्यक्रममा पुगेर प्र.म.के.पी. शर्मा वलीलाई एक करोड हस्तान्तरण गर्नु भएकोले उहाँलाई लाखौंलाख सलाम पनि कमै छन् ।
Choyang dolma dd hjr ko mon bichar ra chahana haru yek damai ramro xa hai ra sadhai yesai gari nai rakhnu hola haita
How sweet of your understanding!
Kosto mitha thathya mathi kura vayo dherai dhanyabad
Great personality 😍
सही कुरा हो कर्म प्रयास नै ठुलो कुरा तर सफल असफल त प्रारव्ध नै हो म पनी निराश हुन्छू उत्तेजित हुन्छू प्राय ।
❤❤
बम्जन तबस्विले त भगवान बुद्धलाई त स्वीकारेकै छैन यो दु:खद कुरा हो ।
ब्रमन्डकाे अधपति हाे अानी तापाई हामी जस्ताे मानव नठान्नु हाेला र वाहा गुरु हजुर सर्ब ज्ञानले युक्त हुनुहुन्छ र दया मायाँ र करुणको भाब सागर हुनुहुन्छ।
Respect
बुद्धत्च को अनुयायी तपाईं मा पाउछु
Ani ko banai 100% right
Koti koti parnam
Buddham Saranam Gachhami..!!
Dhammam Saranam Gachhami..!!
Sangham Saranam Gachhami..!!
Vawatu Saba mangalam.
Tera mangal mera mangal
Sare prani sabka mangal hayere..!!
Sadhu..Sadhu..Sadhu..!!
Great dijyu ..!!
Hajurlai yesarinai Samata ma basna sakne sakti milirahos..
That's is good
आनि दिजु को गित बोली सुन्दा कति आनंद आउछ। म बसेको घरमा छ्न। बुद्ध धर्म मान्नी भुटान को कस्तो छुचो छ। मान्छे नै गन्दैन अरुलाइ माहा घमन्दी छ। म त झगडा परेको
Namaskar Ani ju ! Ma Manjushri Bangalore ,India
Great thinking
आनी छ्वाङ डोल्मा को गित " फुलको आँखामा फुलै संसार काँडैको आँखामा काँडै संसार" भन्ने बोलको गित मेरो छोरा 3 बर्षको उमेरमा नेपालको स्कुलमा सिकेछन् र गाएको पनि थियो अनि मैले Facebook मा राखेको पनि छु, तोते बोलीमा गाएको छन् so cute चर अचकल गाउन मान्दैनन् तर हरेक राती सुत्ने बेलामा वहाँ कै गित लगाउनु पर्छ मलाई 🤗 खुशी लाग्छ तर नेपालमा कहिले कहीं मात्र जानु पाउने भएको कारणले यति सुन्न नपाएको कारणले होला लाज मान्छन्। Lovely song 👌 मलाई पनि अति मन पर्छ। प्राय: जस्तो सुन्ने गर्छु।
Ramro bichar hjrko pahela afulai afule paribartan garnu nai derai rmro bato ho right your thing
Gret job nana
OM Mani Padme Hum 🙏🙏🙏🌺🌺🌺
Dhyani tapasbi manxe shanta hunx usle galat kam hinsa gardai gardaina.aani kati shanta hunuhunx jo sacha dhyani hunuhunx.
ANI hajurlai dhog xa,yo jiwan ma kunai fin samu vetna pai hajur ko charan nischai parne they,you are a graceful lady,Bomjan hoina hajur ma Bhagawan ko vab xa
कृपया आनि छ्योइङ डोल्मा ज्युको नम्बर छ भने दिनुस न । एउटा कार्यक्रमको लागि बोलाउन हो तर सम्पर्कै भएन ।
सबै का लागि सच्ने अंग्रेज जस्तो सोच भएको सच्चा राष्ट्रभक्त हरू लाई धरै सम्मान गर्नु पर्छ ,,, वा शान्ति भूमि नयॉ नेपाल ... वाइवल मा सुरूमै लेख्छ ' हामी नयॉ पृथ्वी र नयॉ आकाश को आशा गर्छौ र नयॉ कानुन को परिकल्पना गर्छौ ' , नेपाल मा पुरा भएको छ ईसाइ मिसन ,,, जिजस तिमी धेरै ख़तरनाक रहेछौ , तिम्रो आत्मा के गर्दै छ , तिम्रो नाम लिएर विश्व विजेता हुन् लक्ष्य थियो तिम्रो ?????
Jai Jai
Hjr kura ramro lago
Good suggest Ani hajurko ....Drolma bhayechha Dolma banaunu hola title ma....
गुरु बम्जनको बारेमा कुरो उठाउने र लगाउने सबैहरु ``प्रेत अात्मा हुन´´ यी सबै प्रेतहरु अाफै त्यस्ता छन । धन्यबाद
🙏🙏
राम्रो सोच अनि आध्यात्मिक ब्यक्तीत्वका खानी
Ani ji ko vavna jastyo sabie manav ma xaox 🌻🌹🌻🌹🌻🌹🌻🌹🌻🌹🌻🌹
कति राम्रो बोले येस्तो हो धर्म अनुयायी भनेको
Sarai ramro
mero praya dinko suruwat hjrko molam mantra dekhinai suruwat hune garxa ma hjrko akdamai thulo fan ho ani jyu lhasso fyafulla sarbamangalam
Her voice is so peaceful ❤️
She is great
Guru jai
Great
Dherai positive Soch bhayeki bahini .
उस्को अनुहार देक्दा नि आत्मा सान्ती भए जस्तो हुने सायद उ भित्र भएको पोजेटिभ सोच र आत्माले गर्दा होला ❤️❤️