बालचन्द्र बराल लाइ यसकारण रैछ कारबाही गरेको दोहोरि मा छा*डा पन ल्यौनी लाइ प्रतिस्ठान ले छोड्दैन

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • Artist Media Presents:-
    #artistmedia
    #gopalnepali
    ----------------------------------------
    बालचन्द्र बराल लाइ यसकारण रैछ कारबाही गरेको दोहोरि मा छा*डा पन ल्यौनी लाइ प्रतिस्ठान ले छोड्दैन
    guset/चेतन गोतामे
    © Artist Media, 2023
    ---------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/Ar...
    Facebook Page:- tinyurl.com/Ar...
    Contact Us:- +977-9863658744
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Artist Media. Embedding to a website is allowed.

Комментарии • 43

  • @ArtistMediaOfficial
    @ArtistMediaOfficial  4 месяца назад +4

    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    समपर्क न .९८६३६५८७४४
    ARTISTMEDIA

  • @khaka2049
    @khaka2049 4 месяца назад +3

    जे गर्यो ठिक गर्यो प्रतिस्ठानले अब दोहोरिलाई फोहोरि बनाउन पाईदैन

  • @Reshamsunuwar
    @Reshamsunuwar 4 месяца назад +6

    Balchandra गलत छैन

  • @kamnalagnemanche2547
    @kamnalagnemanche2547 4 месяца назад +5

    बालचन्द्र को टिमै खराव बाटोमा अग्रसर देखिएका छन्

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 4 месяца назад +10

    के छ बाल चन्द्र जिको गितमा नराम्रो।र्याप हानेको भरमा निम्बलन गर्नु गलत हो।

    • @tiruwakanxa5032
      @tiruwakanxa5032 4 месяца назад

      लोक गितमा र्याप हुन्छ हाम्रो सस्कार र सस्कृती के हो भन्ने बुझ्नुपर्दैन

    • @narayanlamsal3793
      @narayanlamsal3793 4 месяца назад

      केन्द्रीय सदस्य जिम्मेदार पोस्टमा बसेर गाउनु गलत भयो भनेर कारबाही गरेको होला है

  • @BishnuXettri-xy7yr
    @BishnuXettri-xy7yr 4 месяца назад +1

    आफ्नो प्रगती गर्नु छ भने चेतन दाइ कसैको बारे नबोल्नुहोस यसैमा प्रगती हुने छ

  • @DineshKumarKumar-o5w
    @DineshKumarKumar-o5w 4 месяца назад +4

    चेतन भाई लाई उच्च सम्मान छ 🙏 एक दमै सहि बिस्लेसन

  • @DhansinghThapa-vh4js
    @DhansinghThapa-vh4js 4 месяца назад +2

    वाह कति राम्रो स्वर❤

  • @KuberShahi-nb2ft
    @KuberShahi-nb2ft 4 месяца назад +12

    कस्तो लेकचर दिराहो रयाप गाउदैमा के छ त्यस्तो नेगेटिभ सेन्स आँखिर महासँघले अन्याय नै गरेको हो यो निर्णय तुरुन्तै फिर्ता लिईयोस नत्र भने जनता जनार्दन छन् भन्ने कुरा पनि हेक्का रहोस्

    • @AmarBaniya2
      @AmarBaniya2 4 месяца назад +1

      Janata janardan vanne thaha raix ta .. ramro lai ramro
      Galat lai galat vannu parx .
      Aafno ya parai hos .
      Hamro sanskriti jogaoune hami sabai ko dayitto ho ..
      Hamro lok vaka .lok dohari sanskriti lai majjak garnu ramro hoina .

    • @thakurrawat5202
      @thakurrawat5202 4 месяца назад

      Rip

  • @bharatdhamala8852
    @bharatdhamala8852 4 месяца назад +2

    साह्रै ईमानदार मान्छे तपाई।
    गहकीलो शब्द हरू प्रस्तुत गर्नु भयो।

  • @DeepakGurung-cp9gb
    @DeepakGurung-cp9gb 4 месяца назад +6

    एति गर्दा छाडा भो भन्ने हरु अहिले को अब्स्था को म्युजिक भिडियो हरु चै कस्तो कस्तो खाल को बजार मा आउदै छ भन्ने कुरा हेक्का राख्छ कि नाइ यो संघ संस्था ले?

  • @Rajanmoktan-px6lh
    @Rajanmoktan-px6lh 4 месяца назад

    जे गर्यो ठिक गर्यो बालेलाइ र यस्ता लोक गीत मा बिकिर्ती लेराउने हरुलाइ कार्बाही गर्नु पर्छ लोक गित लोक गित नै हुन पर्छ र्याप र्याप नै हुनु पर्छ आफ्ना आफ्ना ठाउमा राख्नु पर्छ यसरी मिक्स गर्न मिल्दैन तेस्तो हो बने र्याप गायक किन चाहियो सबै बिधा को गित लोक गायकले गाए भै गो नि

  • @bhugrg2152
    @bhugrg2152 4 месяца назад

    यो चन्दा ठुला गल्ति गर्नेहरु कति छन कति,उनिअरुलाई ढाक छोप गर्ने सम्झाउने वार्निङ दिने गर्छन्,तर बाल कृष्लाई सिधै निस्कासन गरिऐको यो गलत भन्छ मत,शुसिला लामाले गाऐको गितको शब्द सुनेको छैन,दोहरि साँझ हैन रतौलि साँझ हो ,सबै उफ्रेका छन् त्याहाँ ,रतौलि गित गायर बुझौ,

  • @RameshBk-t7x
    @RameshBk-t7x 4 месяца назад

    Jantale bal chandra lai dhunga hanna sakchan ramro gauna parcha birodhi haina ma tara samaj lai ramro sandes dina parcha kalakar le

  • @rameshgtrameshgt8842
    @rameshgtrameshgt8842 4 месяца назад

    बालचन्द्र को ग्रुप मा अरु पनि छन ।तिनीहरु लाई पनि कार्वाही गर्नु पर्छ।

  • @balkrishnagautam6769
    @balkrishnagautam6769 4 месяца назад

    दोहोरी मा र्याप छिराउने अग्रज कलाकार हो

  • @Tamu825
    @Tamu825 4 месяца назад

    बालचन्द्र बराल लोकदोहोरी संस्थाको केन्द्रिय सदस्य हो भने एउटा सदस्यको हैसियतले पनि निलम्बन गर्नु भन्दा उसलाई ल्याएर आन्तरिक छलफल गरेको भए हुन्थ्यो होला नि ?

  • @SamjhanaGurung-n8o
    @SamjhanaGurung-n8o 4 месяца назад +5

    मलाई उहाँ को भनाई मन पर्यो

  • @sagargurung9476
    @sagargurung9476 3 месяца назад

    Ani party ko geet gaudai hidne party ko jholee lai karbhai kina nagare ko?

  • @karnakumarchettri8181
    @karnakumarchettri8181 4 месяца назад

    Sem tou

  • @krishnamall2386
    @krishnamall2386 3 месяца назад

    Aaha Kati mitho voice uk

  • @balkrishnabasyal
    @balkrishnabasyal 4 месяца назад +1

    सहि हो

  • @PrithviGrg-qe7sz
    @PrithviGrg-qe7sz 4 месяца назад

    Kendriya sadasye jasto manxe baral hasexa baralexa2 sahi garnu vayo

  • @LaxmiRana-c5n
    @LaxmiRana-c5n 4 месяца назад

    कसैको प्रगति देखेर दाहा गर्ने को भलो हुने छैन। बाल चन्द्र नतिरुञ्जेल लाईभ दोहोरी लिइ राख्नु ल

  • @BalBahadurWaiba9414
    @BalBahadurWaiba9414 4 месяца назад

    बालचन्द्रजिको केही गलत नै छैन धेरै रमाइलो गर्ने धेरै हास्ने र हसाउने मान्छे हो छाडा गाउने त अरु नै छन धेरै

    • @sitashrestha7304
      @sitashrestha7304 4 месяца назад

      छाडा गाउने रिया खड्का नाबालिका हुन् क्या😜🤣कारबाही गर्न मिल्दैन,,अनि ज्योति मगरको पनि गौसला 26 को झै दुईटा जन्मदर्ता छ,,एउटा उमेर पुगेर छाति देखाएर उफ्रने,🤣अर्को यस्तो काण्ड आएमा नाबालिकाको😂😂

  • @LakheRabinRabin
    @LakheRabinRabin 4 месяца назад

    lok saskar saskriti ma sudar aaux aba

  • @alinabhandari1307
    @alinabhandari1307 4 месяца назад

    जे पायो ते हो यो त हजुर सोझो को फाइदा हो हजुर बालचन्द्र बराल भन्दा बढी धैरे हुनुछ

  • @tilakkarki2729
    @tilakkarki2729 4 месяца назад +1

    Sahi kura ho

  • @laxmikckc236
    @laxmikckc236 4 месяца назад

    Congratulations

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 4 месяца назад

    बल चन्द्र ले छा डा गएको छ। चेतना भया।

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 4 месяца назад

    Yo sastha ko kam chhain

  • @alinabhandari1307
    @alinabhandari1307 4 месяца назад

    ज्योती मगर को हो हजुर

  • @lbmagar6496
    @lbmagar6496 4 месяца назад +1

    Bal chandra le kehi naramro gayako xaina yasma kehi galat xaina

  • @sumitragurung4674
    @sumitragurung4674 4 месяца назад

    You’re right responsible person bhayara bachcha haru sanga uphri uphri hidna ho ta

  • @AmarBaniya2
    @AmarBaniya2 4 месяца назад

    Balchandra baral ko dherai live dohari herne garxu .
    Confused hunxu balchandra rapper ho ki lok dohari gayak ho 😂😂😂😂 .
    Suvakamana balchandra baral lai aba dekhi Dohari ma rap nagaounus hjr suhaoudaina . .