कसरी भयो नेपालको उत्पति ? प्राचिन नेपालको इतिहास भाग - १ || History of Nepal Part -1
HTML-код
- Опубликовано: 20 сен 2024
- कसरी भयो नेपालको उत्पति ? प्राचिन नेपालको इतिहास भाग - १ || History of Nepal Part -1
#HistoryOf Nepal #NepalakoItihas #WaveNepal
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
इतिहास पल्ताएर हेर्नू हो भने आफू नेपाली हुनुमा गर्व लाग्छ तर अहिले नेपाल सम्झिनु हो भने धिक्कार लगेर आउछ
u r right
Yes really yrr
गर्ब गर्नु पर्छ।किनकी नेपाली हौ हामी।❤❤❤❤❤ई love my nepal।।।।
Sati ko shrap bata mukta kaile hola😔
You are right
नेपाल काे सत्य यितिहास ,नेपाल बाटनै सन्सारभरकाे मान्छेले शिक्षा लेकाथिय🇳🇵🐄🌎️
Ms
pretty q✨👩✨oral 💄🌟💎👸👡💕
हामि नेपाली काे ईतिहास हेर्दा मलाई विश्व कै उत्कृष्ट नेपाली लाग्छ हामी विर गोरखाली है
Same here
इतिहास लेखकहरूले गरिरहेका प्रयास धेरै राम्रो छ धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको योगदानको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ सेवारो नमस्ते सबै कलाकार तथा अभिनेता
jaina
हामीले हाम्रो ईतिहास जन्न पाहिरहेका छाै ।साथिहरु फेरि किन गालि गलाैचा गर्नु हुन्छ। सक्नुहुन्छ सुन्नुस् नभया खाेजिगर्ने हरुकाे अात्मबल नघटाउनुस् । मलाई चाहिँ सारै राम्रो लायाे । अाफ्नाे देशकाे ईतिहास सारै राम्रो छ।अरुपनि भिडियाे बानउनु हाेला ।धन्यवाद
Right😇👍
You say correct
अहिले २०७७ साल मलाई १ साल देखिको २०७७साल समम इतिहास जाननु मन छ।
मेरो सामु आउनु मो पृिथ्बि बनिनु अगिदेखिलियरा पृिथ्बि को समाप्त्ती समको इत्तिहास भनिदिन्छु र लिपि बत्द रुप मा प्रमानसमेत्त दिन्छु
@@sureshlama9103 malai vanidnu na sabai
हाम्रा पुर्बज शासकहरूले बिस्वमा चिनिने इतिहास छाडेर गएका थिए तर अहिले ।।। धिक्कार छ आधुनिक शासकहरुलाई।
जानकारीका लागि श-धन्नेबाद तर नेपाल भनेपछी नेपालको गौरब हुनुपर्यो ।
बिश्लेसनात्मक जानकारीको लागी धन्यबाद ।
अति उत्तम ज्ञान दिनु भएको मा धेरै धेरै धन्यवाद छ
L9l8ķķkķ
यदि बुद्ध नेपालमा आएनन् भने कसले नमो बुद्धको नाम राखे l विवरण धेरै सुन्दर छ तर केहि सत्यको अभाव छ र केहि चित्रहरू काटिएका छन् l
Lumbinima janma linuagi kavrema yeuta rajako xoralai rupma janma vayeko thiyo ta unihari 3 dajuvhai thiyo ekdin 3 daju vhai sikar khelna janxan awni 3 dajuvhai alag alag thauma sikar khelna janxa yettikaima buddhale Budi tiger dekhxa ra daya lagera auxa xeuma Jada 5 ota bachcha pani dekhinxa buddha prani mathi maya garthyo tesaile tyo khana napayera marna lageko baagini ra dud khana napai tatpiraheko bahiniko bachcha dekhera tyo bahinilai afno sarir Dana diyeko thiyo paxi tehi bahinilai sarir Dana diyeko thaulai namobuddha vanera name rakhiyo tespaxi buddhale kapilbastuko Rani Maya deviko kokhbata janma liyeko ho Buddha lumbinima janminu ago Pani nepalmai janmeko thiyo ta tespaxi Pani nepalmai janmeko ho
लिच्छवि भनेकै तामाङ हो तामाङ भनेकै लिच्छवि हो लिच्छविहरु उत्तर मंगोलिया चीन तिब्बत हुँदै नेपाल प्रबेस गरेका थिए महेशपाल बङ्शलाइ युद्धमा पराजित गरि नेपाल अर्थात काठमाडौ उपत्यकामा लिच्छविकाल स्थापना गरेर राज गरेका थिए बोनधर्म र बौद्धधर्मका अनुयायीहरु हुन् लिच्छवि बङ्शजहरु भृकुटीले तिब्बतका राजा सङ्ग बिवाहा गरि तिब्बतमा बौद्धधर्म फैलाइयो अरनिको ले चीन र तिब्बतमा बौद्ध गुम्बा स्तुपाहरु बनाएको थियो भृकुटी र अरनिको लिच्छवि बङ्शज तामाङ जातिहरुको पुर्खा थिए अहिले पनि काठमाडौ उपत्यका को वरिपरिका जिल्लाहरुमा तामाङ जातिहरुको बाहुल्यता छन् प्राचीन लिच्छविकाल देखि बसोबास गर्दै आएका हुन् तामाङ जातिहरु
Babu they are from Southern Nepal ani tesko lagi dherai history xa, China ma kunai history xaina Lichhavis ko, pagoda style le vaneko hola, Pagoda started from Nepal promoted by Araniko to all over world.
Hami newar haru chai ko ni??
Nepal ma shah bahek sab rajya khalak ahile newar haru hu la...
Maharjan haru kirat hun
Shrestha haru licchavi hun...
Nabuji nabolam hai 😂
Lichhvi gupta ho bihar ko muzafarpur bat aayeko itihas ma xa gopal bans yadav ra mahispal bansa rajput wa yadav nai ho janakpur xeu ko aspast lekheko xa.
सुरुमा हजुरले नेपालको शब्दको उत्पत्ति तिरपाल शब्द बाट भएको भन्नुभएको छ।
के प्राचिन कालमा पनि तिरपालको परियोजना तथा उत्पत्ति भएको थियो?
٩😁۶ 𓆩😆𓆪 ᕦ🤭ᕤ ᥬ🤬᭄
good question mo ni confuse vayo
म मेरो देश नेपाल हुदा मलाई गर्ब लाग्छ तर आज बिचाैलिया लुटेरा नेताहरु भ्रटचार गरेर बिर्ग्रेाद मलाई दुख लागेको छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
तपाईको Theory jpt जस्तो लाग्यो । प्राचीन मल्लकालमा नेपाल भनेर केवल नेवा: हरुको राज्य भएको काठमाडौं उपत्यकालाई मात्र बुझिन्थ्यो । त्यो बेला नेपाल होइन नेपा: दे(देश) भनिथ्यो ।पछि पृथ्वी नारायणले काठमाडौं उपत्यकाको षडयन्त्रपुर्वक विजय पछि यहाँको वैभव , यश , कलात्मक विकाश र मौसम-तापक्रम सबै निहालिसके पछि यहीँं राजधानी बानयो र नेपा: लाई नेपाल नाम राख्यो । उदाहरणका लागि धेरै जसो नेवा: टोलहरुको नामको पछाडी 'ल' अक्षर जोडेर नयाँ नामांकरण गरिएको छ जस्तै: मंग: को मंगल बजार , हौग: को हौगल, टंग: को टंगल , सौग: को सौगल, च्यास: को च्यासल र अन्य थुप्रै छ्न् ।अझै पनि कतिपय जेष्ठ नेवा: नागरिकहरु नेपाललाई नेपा: दे भनेर नै सम्बोधन गर्ने गर्दर्छ्न् ।
Wave Nepal,
हार्दिक धन्यवाद! मङलमय शुभ-कामना व्यक्त गर्दछु !
जय नेपाल !!!
जय होस !!!
Your analysis is simply too good to true. It's very logical and convincing. We must remain proud citizens of a very beautiful country.
Www2wwwwwwwww
@@narendradhami6139 m
InstaBlaster
विश्वको इतिहसमा हेर्ने हो भने किराती र मल्ल राजाहरूको मात्रै चर्चा हुने गरेको छ अरु सबै बाकी किताबमा मात्रै सीमित छ ।
Right
😄😄😄
jasle ramro kaam garyo tesko naam aagadi aauchaa hoina raa
1:30 ma k vaneko cha ? Kirat kal bhanda agadi ko sabai mithya kalpanik hun aile samma kunai praman nai veteko xhaina
Ane Aru ko chi k video nai x k ho sabai kitaabi Ra Dante katha ta ho ne kole time travel garako x ra
Logic of the decade: ऊनलाई तिब्बती भाषामा ने अनि त्रिपालको पाल मिलेर नेपाल बनेको हो
😂😂
Ekdam ramro lagyo hjurko yo janakaari dekhi dhanyabad xa hjur lai
Wow Daaammmmmi laageyo mero des mero nepal pran vanda peyaaro xa
नेपाल भन्नाले पहिले उपत्यका मात्र हो।अरु भुभाग ससाना राज्यमा आआफ्नो राज्य थामी बसेको थिए।पुर्बको लिम्बुवानमा हिन्दुहरु आज भन्दा दुई देखि अढाई सय बर्ष अघि मात्र पृथ्वीनारायण साह पछी मात्र भित्रिएका हुन।
nice history of Nepal 😊😊😊😊😮😮😮
VERY INTRESTING FACT ABOUT NEPAL HARSHA WAS KING OF NEPAL WOW IN ANCENT TIME I LIKE IT !
Jago Nepal, Pheri Hindu Rastra Banam Hamile Nepal Lai, Jai Gorkha 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Kpay Groups fck off
@@yugalsuhang5319 Yesma ke galat ho ta Nepal Ekdin Muslim desh hunxa
Boycott Bangladeshi
Fck him
Kina hindu rastra singo nepal banayera dekhana mula
एक दम राम्रो भिडियो हो यो
Good
प्रचिन कालमा जाने हो भने पहिला भगवान बुद्ध र भगवान मन्जु श्री को पाला मा जानू पर्छ !!
❤❤नेपाल नाम हुनु नै मलाई लाई ठूलो कुरा😮🎉
Jay Nepal Aama ko jay ho om shanti
धेरै राम्रो यतिहाँसि कुरा धन्यबाद
त्रिपाल पनि थिएन । र बुद्ध नमाेबुध्द आएको कथा पाइन्छ । अलि तथ्यांक खाेज्न पुगेको देखिएनन् ।
kathmandu, lalitpur ra Bhaktapur lai Nepal mandal bhaninthyo. Maheshpal lai yehako prachin Newari bhashama Mhe-pal bhaninthyo. Nepal sabda Mhe-pal sabda bata baneko ho. Yo jpt Ne muni ko kura jhutho ho.
Ramro lago yasta etihaska kura haru dekhaudai sunaudai janu hola dhannebat
मानदेव को पालामा नेपाल उत्तरमा कैलाश दक्षिणमा गंगा पुर्वमा कामरु पश्चिममा शारदा सम्म थियो।
Fuck
100 % Correct
1:30 ma feri sun k bhaneko cha , kirat kal vanda agadi kunai thos praman nai chaina , hawa mithya kalpanik gopal re mahespal re sab bahun itihaskar ko dhong ho sabut nai chaina
@@mustangmedia6632 किरात भन्दा पछिको हो मान देव भनेका । लिच्छवि राजा हुन् मानदेव। लिच्छवि कालमा राजधानि दुइठाउमा थियो ।जाडोमा पटना बाट राजाले राज्य गर्थे गर्मिमा काठमान्डुबाट।
@@mustangmedia6632 kirat jama 800 bars sason gareko ho baki sabai madhesi lakhau bars dekhi raj gareko ho nepal ma sabai maithli bhasi ho
त्यो जमानामा तृपाल भन्ने सब्दनै उत्पती भएकै थिएन तसर्थ यो कथन मिथ्या हो ।
1990 साल सम्म गोरख राज्य भनिन्थ्यो नेपाल भनेर नाम राखेको धेरै बर्ष भएको छैन
So love you Nepal ji🥀🥀 🙏🙏🙏🙏🙏🙏
नेपाल ऋषि मुनि अनि भगवान को बाँस भएको नेपाल यक्दमै शक्ति साली थियोे पहिलाको मान्छे जति पनि थिए हाम्रो नेपाल मा भगवान ले उनी हरुलाइ शक्ति दिनुहुन्थो नेपाल को उत्पती नै शिव शक्ति देखि उत्पती भएको रहे छ हिन्दु हरु ले नै नेपाल लाई सुन्दर सान्त बनायका हुन त्र अहिले इनि चोर बिदेशी दलाली आयर हाम्रो नेपाल को शक्ति पनि हराउदै जान लाग्यो जय हिन्दु जय नेपाल
🖕🖕
@@madhutamang9044 👇🙄👇
Yasma Hindu ko Kura kasri Ayo 👊👊👊🖕🖕
@@junateamgsongquestion2356 हिन्दु देखि उत्पती भएको नेपाल अनि हिन्दु को कुरा नगरेर के चोर इसाइको कुरा गर्ने त
Guff ta darai Ayo ta solti Nepal ko itihash ma hindhu Dharma Sayed Aryan haru le paxi ....jabarjasti kocheko Dharma ho ...chatana bhaya...jaba nepal ko ikikaran parthivi Narayan shah le garpaxi matara ....sampurna Nepal ma Hindi Dharma bhitere ko Toyo Pani jabarjasti ....Rai, limbu ,magar, Tamang ko raja Lai marera Hindu Dharma Mana badhe bhanayo ... Google ma khojdha hunxa...
I study in grade 7 but this all things are interesting for me😉.It will help for my social studies😁.
You r lying .
Video ramro xa 💗
हाम्रो देश कति प्यारो छ है love you nepal🇳🇵
ने=नेतृत्वमा उत्तम्
पा=पालेपहरेहरु भएको
ल=लडाकु र बहादुरहरु
नेपाल
Second part
लिच्छिबिसासनको कति पुस्ता सासन कति बर्ष चलाय ?
@@kumargharti7950 pppppppppo
जय नेपाल ❤️🇳🇵
Thanki sar.jay nepal asta rparachin.etihas.kojer vidio banai hami jasta parachin.nepal ko etihas jannna kojne haru lai.sewa puryadin.anurod.xa.jay nepal.aama🙏🙏🙏🙏🌹💐🌻😍🌅🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️👍🏿
Proud to be Nepali
Thank you so much..❣️
नेपालमीा जता तत्तै देवी देवताहरुको मन्दिर छन्। प्रत्येक ढुंगामा देवताको बास छ! तर यहींका रैती बस्तीहरु गरीब दु:खी छन्, किन होला भन्दा अज्ञानको कारणले होला॥
अर्कोभिडियोमा राजा बिरेन्द्रको पालोसम्मकोईतिहास बनाउनुहोला हजुर
Ok
Alright
I love my nepal
हामी तामाङ हरु को इतिहास नस्ट पारेर पछिल्लो इतिहास मात्र उल्लेख गरेर हामिले मान्दै आएको प्रकृतिक पुजक त्यसपछिका हाल हामिले मान्दै आएको २५६० बर्ष पुरानो बुद्ध ज्ञान मा हामी तामाङ हरु परिवर्तन भएको देखिन्छ तर त्यो भन्दा पहिला मान्दै आएको प्रकृतिक पुजा पनि दिपन्कर बुद्ध को ज्ञान बाट नै मानिएको हो भन्ने कुरा बुजिन्छ
बँश को कुरा गर्ने हो भने किरात हरुलाइ भनिन्छ। पौराणिक कथा र बेदनुसार
Ta muji votay lai derai tha xa changej Khan ko najaiz paidaish tero bau le banaye ho nepal van ta
Oh bhai mukh samalira bola votey kaslai vaniko ha paka timi bahun hola yo bahun haru lai kati tauko dukhiko kirat raja le nepal banako ho timaruko raja le matra nepal banako hoina
@@RealMadridfansince
Timro ashali bau ko ghar ta Caucasia ho. Timi ta mamali ghar ma base ko xau kina vukya yesari..? Biswash lagdaina vane varatiya matrai angrej le samet lekheko history khojera pada . Praman pauxau. I real ma timi haru paschim bata sindhu ghati ma aai savyataa basako ho. Teha ko janjati masera. I teha ko janjati masiye paxi bache khucheka haru vivinna thau ma gayi base. I tara kirati haru daparyug hos ki kaliyug hos daxin uttar ra purbi Asia vari failera base ko praman xap xapti vetinxa itihash haru ma. I
साच्चै,नेपाल,को,इतीहास,सुन्दा,त,,सत्य,युगबाटै नेपाल भ ए जस्तो,छ! यस्तो,ईती हास,पल्टाएर,हेर्दा कती गर्भ,लाग्छ! आजसम्म कसैको,गुलामी नभ एको,देश,पवित्र,पशुपती नाथको देश ,बिश्व,बिजेता बिरहरुको देश,शान्तीका अग्रदुत गौतम,बुद्ध जन्मेको देश, विस्वको उच्च सगरमाथाको देश-यस्तो ईतीहास नबुझ्ने,अहिलेका चोर,भ्ररस्टृ शासक हरु प्रती धिक्कार,छ-यीनलाइ त देश निकाला गर्नु पर्छ--!नभ ए नेपालको ईतीहास खतम पार्ने भ ए-!सबैले सोचौ--रजागौ जनता--जागौ-!!!!!!!
ने= गापाल वशका ने मुनि राजा काे नामबाट
पा= महेपाल वंशावली अत्य भएर किराँत शासन उदय
ल= किरात पछि लिक्षिबि वंशावलीकाे सासन
N
Whts
Ne
Wa
Re
N
Nepami ☀️☀️☀️😛😛😛😛😍😍😍😋😋😜😜😜🥺🥺😯😯😯😝😝😝😝
Very good sir 👌 jai Nepal 🙏🙏🙏
जय नेपाल🇳🇵🙏💌जय जननी💝🇳🇵🙏
नेपालको इतिहास पल्टाएर हेर्दा गौरव लाग्छ तर अहिले आएर हेर्दा लाज लाग्छ।
राम्रो छ
Great job thank you
To know about history😍😍❣️
Happy 2 months of relationship babe😚💝
नेपाल को साशन गरीयको भनेको छ नेपाल यकिकरण त पछी भयको थियो होईन र यकिकरण भन्दा पहिला त नेपाल को नामै थिएन होला अली खोज गर्न नपुगे जस्तो छृ
ईतिहास, जिउदो छ,जेबोलछ, झलझली,याद,आउछ
नेपालको ईतिहास राटेर वीर गोर्खाली बन्यो
जय नेपाल जय नेपाली
योता धेरैपछी को नेपालको ईतिहास नै खोज्मुलुक गर्ने हो भने भगवान बुद्धको छैटाउ अतार मा पहीला अवतार हो गुरुछ्योईगी को साथ मा भगवान मन्जु श्री को इतिहाँ कालिन्मा देखी नै तामाङ समाज को राजकाज थियो अहिँसा को बुधिष्ट धर्म भएको ले अन्या देशबाट आएको विभिन्न जातिले देश कब्जा गर्दै आएको देश हो बुदधभुमी नेपाल देश पहीला को ईतिहास नै वजेल पार्दै ल्याएको भगवान बुद्ध गाैतमा छैटाउ अवतार मद्ध्यका अन्तेम बुद्ध नै हो !!!
हैड तेतिखेर तिरपाल कहा बात आयो
Sahi kuro garnu bhayo 😁😂😃😃
Guf hanchas vai
छोमो ठोमो कुरा ल्याए छ यसरी नेपालको इतिहाँ बहीरा ल्याउने हो भने प्रथम भगवान बुदध र भगवान मन्जु श्री को बुदधभुमी नेपाल देश हो यस्त ठुटेकुरा कीन ?
जय नेपाल
Hats of n.proud to be nepali.
नेपालको ईतिहास अजै भित्री गहिराहिमा जानू पर्यो
Sahi sir 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
We have to explore Newar CIVILISATION as basis of Nepal's history. All other dynasties were here just for temporary in Nepal Valley. They were just attracted to Nepal Valley's richness. NO DYNASTIES HAD ESTABLISHED any civilisation here but NEWARS.
The Kirat were the earliest inhabitants of the Kathmandu Valley. The Newar are also one of the earliest groups in Nepal. The Tamang inhabit the high valleys to the northwest, north, and east of Kathmandu Valley. Yalakhom was true Kathmandu. Newars are decendents of Kirati people, your language's script uses Devnagari but is a sino-Tibetan language. After the Lichivis attacked; they are the immigrants, not us. Remember Newari year is 1142, Kirati year 5081. There was a reset so there's no question that Newars probably used to use the old system before, like the rest of the Kirati descendants.
@@walangchahangyelingden8252 well, Kirat might have meant name of area like Himal/Himalaya and Kirati means inhabitant of Kirat area. Word" Himal"/ "Himalaya was not invented then. But it covers almost all Himalayan areas. Newars are alsoKirati people. Rais and Limbus are also Kirati people. It does not means we the Newars are any descendent of any Rais and Limbus people. There are many Kirati people. In modern term, Himalayan people. Newars were already there when Kirati King Yalamber came to Nepal Valley and rulled it. According to Dr. Keshab Man Shakya, Yalamber fell in love with Newar (Naye/Shahi) girl/princess and got married. This is the way he got rule. He lived somewhere in Pharping or Matatirtha.
You see the many dynasties came and gone through Nepal Valley. Of course, all dynasties left their footprints in many form. but it does not mean that we the Newars are any descendents of any Rais and Limbus. Of course, we both groups are Mangoloid people with different ethnicitywho lived in Himalayan region was called Kirati then as we called it now Himalayan because world Himal was not discovered yet then. Culturally, We do not share much between Newars and Rai and Limbus. Better we should study further and test DNA analysis.
It is so clear that a core Newar people existed in Nepal valley long before any other sub-groups joined them. For instance, Sakya people came me Nepal Valley and joined the core Newar people after Buddha's parental state: Lumbini were attacked and destroyed about 2500 years ago. That's why Nepal (Newar) language Grammar similar to Pali language. It might be their influence in Newar(Nepal) language. This is Solid proof of Newar Civilization which was already existed then. Other proof is Yalamber did NOT establish this city from beginning. He might have added some quarter beside the existed city. As above mention legendary how Yalamber got rule. That time Naye king rulled in Kathmandu. this is also solid proof of Mahishapal. Listen to Dr. Keshab man Shakya. EVEN SO, WHY NEPAL IS STILL 1142 ? Before Nepal Era, people used, Buddha Era, Shakh Era. For some years, people in Nepal valley used Man Dev Era too. One incident made to start New Era 1142 years ago because Shankhadhar Shakhwa liberated people of Nepal valley from slaveness by paying their debt. It's same way as New Kind in Japan, any revolution in any country. They switched to New Era.
I just wonder where Yalamber's power base before he came to Nepal valley ? It time to research antropologically.
@@NiranjanMalakar Until more definitive research is done. I'll not rely on fairy tales to answer you, but like you & I know Nepalese history & anthropology isn't that developed.
@@walangchahangyelingden8252 This is NOT fairy tales. this the truth. Shall we go DNN Test between you and me for family tree analysis which will show when did apart. This can be Best Scientific analysis. Of course, we need to study more in anthropological analysis and linguistic analysis. Of course, we do not have any final decision. One think you must know that before Yalambar came to Nepal valley where his power basis like Lichhavi and other dynasties did have ? You may know clearly we do not share any special things between Newars and Rais and Limbus linguistically, culturally, cuisineally. DNA is best analysis. If you are ready, I am ready too.
@@walangchahangyelingden8252 Don't you wanna do some kind of DNA test about family relation or how much of DNA match between you and me to verify our relation? I guess you live in foreign country and I do too. Indian Bahun's DNA test was done before. Their DNA is match 99.99% with Caucasian people but NOT with Indian native people. It should be same thing for Nepalese Bahuns. Between you and me, how it looks like. let's see. It is ANNOYING to hear all the time Newars are descendent of Kirati people. Because Newar core people are Kirati themselves. STOP saying so because we do not sharing anything here, not culturally, not linguistically and not socially.
बरु माहान गेटर नेपाल बनाउने बहश अभियान चलाअौ भारतको हैकमवाद जात्राखेल खारेज गरौ , 🎆🌍️🇳🇵
Jai Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thanku very much for this historical information 👍👍👍
Jai Nepal
Thank you 👍🙏
We have to make our country more beutiful than ever💐god bless us❤️
Thanks sir for information
Please upload with english sub ☺️
Your anlises is very good thanku
Jaya nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
I love nepal jay ghorkha jay nepal
जय नेपाल
🇳🇵
🇳🇵🇳🇵
🇳🇵🇳🇵🇳🇵
🇳🇵🇳🇵🇳🇵🇳🇵
🇳🇵
🇳🇵🇳🇵
🇳🇵🇳🇵🇳🇵
🇳🇵🇳🇵🇳🇵🇳🇵
💕
💕💕
💕💕💕
💕
💕💕
💕💕💕
Thanks you
ऐतिहासिक नामाकरण ( नेपाल ) उन लाई
त्रिपालमा सुकाएको, माने बाट राखिएको
चाहिँ होइनन्। ने, मुनि का र ,,भुत्ला, लााई
पाल भएकोले ने± पाल हुनसक्छ। अर्को,
नेवारी भाषामा ,, कुनै नेपात वा नेवार,
बाट अपभ्रंश, नेपाल, हुनसक्छन्।
अनुमान लगाउदा, 😆😆
kathmandu, lalitpur ra Bhaktapur lai Nepal mandal bhaninthyo. Maheshpal lai yehako prachin Newari bhashama Mhe-pal bhaninthyo. Nepal sabda Mhe-pal sabda bata baneko ho. Yo jpt Ne muni ko kura jhutho ho.
@@kumarsamir1929 sahi ho dai
मलाई पनि यो त्रिपाल भन्ने शब्द आधारमा आएको भन्ने कुरा पचेन है😡
Nepal vanni sabda Sanskrit sabda Nepalaya bata aako ho Nepalaya ki aartha himal/pahad ko fed ma raheko thau ho
Bhutraa भन
Wao garv lagxa afno itihash janera ahir yadav gopal abhir banshiharu Le nai nepal ko pahilo raj isthapna gareko ma Jai nepal I love my nepal nepali hunu ma garvxa Jai sri krishna
तेति बेला नेपालको भुभाग के कति थियो केही जनाकारी पाउन पाय सारै राम्रो हुन्थ्यो
J
Teesta dakhi sikkim
Mandev ko pala ma nepal uttar ma kailash dachhin ma ganga purba ma kamaru ra paschim ma sarada samma thiyo
Dherai ramro
chhetri bahun le lekheko itihas ho jaha pani chhetri bahun ko matra byakhya chha naki kunai praman ma adharit chha itihas herne ho vane chhetri bahun ko uptyakama prabesh shah raja haruko paladekhi hudai aayeko dekhinchha tyo vanda agadi kunai chhetri bahun ko byakhya itihasma dekhidaina
mero lado randiko xora khate
Kirat bahek sabai hindu raja nai ho gopal bansi yadav ho bhane mahispal bans rajput xetry ho lichhvi gupta ho yo sabai madheshi samuday ko ho.
ए इतिहास कारहरु थाहाँ छैन भने नलेख्नु
इतिहास लेख्यो भने राम्रो पढेर लेख्ने, पहिलो नेपालमा गोपाल बँश, दोश्रो पटक अहिर बँश अनि किरात राजा यलम्बर लगायतका सन्तान ले 16औं पुस्ता त्यस्को बाद सोम बँशि ले 155वर्ष ,फेरी किराती राजा हरुलेनै 16पुस्ता सम्म राज गर्दा 1800वर्ष र 32पुस्ता राज गरे 155वर्ष चाहिँ दिगर्ज भोट तिब्बत मा राज गरेको थियो।
Ta muji votay lai derai tha xa changej Khan ko najaiz paidaish tero bau le banaye ho nepal van ta
thank you sir❤
यो काठमाडौ उपत्यका भित्रको ईतिहास मात्र हो चेतना भया
Aaja voli kitab ma xina ki k ho.. hamro samaye ma yehi paddhinthyo nepal ko itihas vaney ra .. lekhit ra dekhney koi rahenan.. ghamanda itihas ma haina hamro voli herey ra gaenu parxa.. j jati kaal ra itihas rahyo sabai atma haru lai dhanyawad.. jay nepal!!
ईतिहास नेपाल काे सर्णयुग जस्तै रछ तर येस्मा केही तिब्बत बाट अाकाे भनीऐन कसाे 😯
Jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
Part 2 needed
ने ऋषि भन्ने काठमाडौ को घाँटी मा बसेको हुनाले नेपाल भन्ने शब्द आएको भन्ने मैले शास्त्र मा देखे के यो सहि हो?
Hindu rastra Nepal..... Hmro bhai... Luv from India 💓🙏🇮🇳
Jai Pashupatinath
Népal is not Hindu rastra
hindu nepal ho bharat he ysko nam upanam he bhai sab nepsl bharat bi hindu dr nai he ✋😍🇳🇵
Ali khoj garera video banaunu hola. kathmandu, lalitpur ra Bhaktapur lai Nepal mandal bhaninthyo. Maheshpal lai yehako prachin Newari bhashama Mhe-pal bhaninthyo. Nepal sabda Mhe-pal sabda bata baneko ho. Yo jpt Ne muni ko kura jhutho ho.
Thanks for good information
Yo desh Mongol ko ho chettri bahun haru शरणार्थी हो लुटेरा हो।।
Jay Nepal 🇳🇵🎇💪