रविले आरजु मुछिएको फाइल खोले ?,शरणार्थी काण्डले रातारात ढल्यो सरकार,गफाडी ओलीले फसाए रवि प्रचण्ड
HTML-код
- Опубликовано: 4 окт 2024
- रविले आरजु मुछिएको फाइल खोले ?, शरणार्थी काण्डले रातारात ढल्यो सरकार, गफाडी ओलीले फसाए रवि प्रचण्ड
rabi lamichhane,lamichhane,rabi lamichhane news,rabi lamichhane live,riya lamichhane,rabi lamichhane updates,rabi lamichhane chitwan,rabi lamichhane biography,rabi lamichhane latest news,nepal's sc dismisses rabi lamichhane,rabi lamichane,nepal's sc dismisses deputy pm rabi lamichhane,rabi lamichhane song,rabi lamichhane kanda,rabi lamichhane latest,rabi lamichhane speech,rabi lamichhane answer,rabi lamichhane in croepati,rabi lamichhane himesh panta
arzu deuba,dr. arzu rana deuba,arzu deuba on air,sanjay arzu deuba,sher bahadur deuba arzu deuba,sher bahadur deuba wife,arzu rana deuba,dr arzu rana deuba,arzu rana deuba speech,sher bahadur deuba,arzu raja deuba,arju rana deuba,arzu rana deuba on varanasi,nepal pm wife arzu rana deuba,aarju rana deuba,toshima karki vs arzu rana deuba,deuba varanasi visit,arzu rana deuba son,arzu rana deuba age,arzu rana deuba speech speech in parliament - Развлечения
देशका भ्रष्टहरुलाई जेल चलान गरेर मात्रै सरकार छोड्नु है रबि ज्यु।
अब गृह मन्त्रीलाई प्रहरीले टेरलान् र ?
Didaenan 3 tauke le
रबि ज्यु गृहमन्त्री भएको ३ महिना भैसक्यो समाउने भए ३ महिना सम्म के हेरेर बसेका थिए त रबिको भासण मात्रै हो गर्ने केही होइन
Aaune budhabaar ko sarbochchako faisala baata Ravi ko kursi khulit hune wala xa.
Kp ba pani jahaje neta😂😂😂😂😂😂
अब सबै जन्ता मिलेरा रबि सर लाई साथ दिएर आरजु लाई जेल कोच्नु पर्छ।जय घण्टी ♥️🔔
सबलाई जेल हाल्नु पर्छ ।रबि जि🇳🇵🇳🇵🇳🇵🇳🇵
Jai Rabi 💐💐💐💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏😭😭😭🕉️🕉️🕉️🕉️
भोट हालेर तेसैलाई जिताउछन के जेल कोच्नुर?
कसैलाइ पनि नछोड्नु होला रबि दाइ 🙏🏽🙏🏽🙏🏽🙏🏽 इनि भरषताचारि हरु लाई जय होस् रबि दाइ 🙏🏽🙏🏽👍🏽👍🏽👍🏽👍🏽
रबि दाइ जिन्दावाद भस्टचारि नेता जति छन् ति सबै लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ छोड्नु हुँदैन रबि
रवि सर लाई वहुमत सरकार आवश्यकता छ सबै जनता ले सपोर्ट साथ दिनुपर्छ
कालेकाले मिलेर खाउँ भाले।देश होइन भष्टाचारीलाइ संकट आएपछि सरकार ढल्यो।
अघि बढ्नुहोस् रबि दाई जनता तपाईको साथमा छन्
भुटानी सरणार्थी भाउजु जाेगाउन र गरि बन्दु जाेगाउन राता रात सरकार ढालेकाे हाे भमग बण्डामा कुरा मिलेर हाे स्पष्ट छ
Good luck Rabi Lamichhane dai 🙏🙏💪💪💪🔔🔔🔔✊️✊️✊️✊️🔔🔔
2084 मा सबै भस्ट्रचारी नेता हरु लाई पाखा लगाउनु पर्छ साथी हरु हो।
रबि लामिछाने एक्लै भए ,रबि लाई साथ दिने कोहि भएनन
जय रबि जय घन्टी 🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गिरीबन्धु टि स्सटेट घाेटाला किड्नी फेल केपी र भुटानी सर्नाथि, टिकापुर जग्गा हिनामिना अरजु लाई जेलमा काेचेर मात्र राजिनामा दिनु हाेला रबि सर?
हैन यो देश प्रचण्ड,अोली ,र देउवाको मात्रै हो?जुनबेला जस्लाई जे गर्न मन लाग्यो त्यही गर्ने ?
अनि उनीहरूकाे पाट्टी लाई किन भाेट हालेकाे ?दुईमत छ र ?
रबि जि हिम्मत न हार्णु जणटा साथ छन जन्ता ले हेरि रहेका छन यी भ्रस्त आफै थेगान लाग्छन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रबि जि हिम्मतको साथ अघि बढ्नुस, जेल कोच्नुस यी सबै भ्रष्टहरूलाई,
सबै file खोलेर मात्रै राजीनामा दिनुपर्छ है रबि sir
जय रबि नडराउहाेस् हामिजनताहरु सामाछाै
""एक महीना भित्र ,आरजु सहीत सरणार्थी कान्डका सबै र गीरीबन्धु मा kp ओलिलाइ jail हालेरै छाडनुहोस 🙏🙏🇳🇵🇳🇵
यो चुनौतिपूर्ण भूमिका सफल होस्
तीन महिना सम्म एउटा् माखो समाउन नसक्नेले के को आर्जु समाउने हो आस नगरम
Napiyo mula ? Budhabar hune faisala baata Ravi aafai jail ma jakina ber xaina.
@@prasadshree8176 32/33 वर्ष सम्म कसैले बोल्न समेत नसक्ने देशमा रातारात रवीले गर्ने ? अब हुने गृहमन्त्री लाइ हेर्नु अनी तुलना गर्नु🤣🤣
हिम्मत नहार्नु रबि जि, जेल कोच्याएरै छाडनुस
अब देश सकिन्छ।जनता घर घर बाट न उठ्ने हो भने।
यो भुटानी बोक्सी भित्र भित्रै कति गद गद होलि जन्ता कति दुखिछ 😥😡
यो सिंगल रबि लामिछाने कदम को निर्णय भ्रष्ट हरुको छट पटाहट बाट यो सरकार परिबर्तन हुदैछ
Jaya ganti ravi 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔❤🎉🎉🎉🎉
अब आउदो चुनाब मा स्वतन्त्र लाई मात्र भोट दिउ
भोलि तपाईंलाइ फेरि समस्यामा पार्न सक्छन यो चोर हरु ले तेसैले तपाईंले यो बेला नै भटाभट जेल कोच्नुस है रबि दाइ❤
भ्रष्टाचारी र अबराधी गुण्डाहरुलाई पक्राउ गर्न बादक बन्छन् नेताहरु भने अब किन पुलीस प्रहरी राख्ने हो जन्ताको पसीनाबाट उठाएको कर्को पैसाले खारेज गर्दै हुन्छ
Good🎉🎉🎉❤❤❤
सबैलाई जेल हाल्नु पर्ने हो
छिटइकारबाहिहुनुपरछ रबिजि र परचंडजितपइहरुसपइ राजाकोहतमा छिटोदिनुरउहासंग मिलेरसपइफइलखोनुरकाराकारबाहिगरनुआजिबनजेलकोचनुपरछ
रबि जि केपी ओली लाई पनि खोर मा कोच्नु पर्छ गृहमन्त्री रबि ज्यु जय नेपाल
आर्जु र वलीको मस्ति धेरै दिन छैन ८४ पछि जेलमै जाने हो,,
गिरीबन्दु भुटानी शरणार्थी बचाउने खेल मज्जैले मिले।
गतिलो मान्छेलाई देश मा ठाउनै छैन यो देश पक्कै लुटेराको मात्रै हो? सबै मिलेर किन साथ दिएनन् रबि सरलाई तर त्यसै त का छोड्छन् र रविले❤जय रबि सर
यो त सहि कुरो होनि
काले काले मिलेर भाले खाने बाहेक
के नै पो गर्लान र यो ठुला शक्ति मिलेर्😰😰😰
सेलुत रबिसर यसरिनेै खाेरमा जाक्नुपर्छ
भुटानी बिस्कुट र गरीबन्धु चियाको स्वादमा बल्ल शुरु हुनेभयो माहाकाली बेच्नेहरुको गठबन्धन शुरु।
Salut rabi sir lai arju lai pkarau grnai prchha
Good luck Ravi sir ❤❤
विकासको काम रातारात काम गर्दछन् त राति योजना बनो योजना बनाएर बनाउने ढाल्ने जस्ता यी चलखेल र कहिले रोकेर विकास होला देशमा
अरे सबैलाई जेलखोज नरवि लामिछाने क्या हेरेर बस्या हो
जय घन्टी 🔔🔔🔔💪💪💪
जय रबि जिन्दाबाद ❤
भ्रष्ट लाई कोच रबि जि सरकार छडनुभन्द पहिला
Good jai ghanti jaiNepal 🙏🇳🇵🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️💐💐💐💐😘😘😘😘😘😘
खोलौ खोलौ सबै भ्रष्टाचारलाई जेल कोच्नु पर्छ 😮😮😮😮
रबि 👍️
सहि कुरो गर्नुभयो सर
सरकार धलेधल्छ समायर जेल कोच्नुस गृहमन्त्री जि मन्त्री पथ मा रहुन्जेल
सरकार छाेडनु अघि सबै प्रतिवेदन सार्वजनिक हाेस !
ऐले नभए कहिले नहुन सक्छ ।
अर्जु लाई छिटो समाउनु अनि मात्र सरकार छोटनु,आजै एक महिना बाँकी छ
देस लाई खाेकराे पारने अारजु राडिहाे यसलाई जेल हैन फासिदिनु पर्छ ।रबि सर ।
आरूजदेउबा शेरदेउबा को पुछारमा ढाक्न लगाउनैपर्छ जय घण्टी
देश र जनतालाई दुःख दिने अपराधी लाइ कारवाही गर।
भ्रष्टलाई जेल काेच्नै पर्छ । कार्य सकेर मात्र सरकार छाेड रवि अन्यथा मुटु काँतर मानिनेछ ।
अब को बन्ने सरक।र लुटेरा को बन्छ बिगत
को कर्तब्य देखिन ल।गे पछी सबै चोर
मिलन थ।लेक। हुन भबिस्य म।
इतिहास को मुल्यकन हुन्छ
Jai Ho Ravi sir hai hai rabi sir
मान्छे हेर्दा नि खाइहाल्छ जस्तो देखिने नेताहरु देशलाईदेश र जनतालाई सक्काय
Jay rabi ji
जेसुकै होस आफ्नो काम लाई अगाडि बडाउनुहोस के दोसिलाइ सत्ता ढलोसकी उठोस पक्राउ गर्न पर्छ ।
प्रयास राम्रो !
Jai rabi
यति गरे देखाउ रवि जिन्दावाद
देशमा भ्रष्ट जोगाउन सरकार ढाल्ने ....यस्ता खाते राडिका छोराहरू किन हैजाले दिन दहाडै पुक्लुक्क ढल्दैन.....😡😡
Verry good ravi sir and prachanda.great
Rabi ji ko kura sahiiiii ho
Jay hos Ravi jindabad jindabad jindabad ❤❤❤🎉🎉🎉
Jay ho Ravi sir 🙏
Good luck Rabi Sir 👌 💙 ❤️ 💪
यो देशमा सबै काम राती भुत हिड्नेबेलामामात्र हुन्छ।
Rabilamechane is good leader of present nepals politics.
रबि ज्यु भ्रष्ट हरुलाइ जेलमा गाडेर मात्रै सरकारबाट निस्किनु भन्न चाहान्छु यतिखेर हजुरलाइ मिनेट मिनेट मुल्यमान छ जन्ताकाे नजर पनि तपाईं माथि नै छ
Rabi lai sath diu sabai le
काँग्रेस र एमालेका एक एक भ्रष्टलाई जेल कोच्नुस अब समय धेरै छैन मौका यहघहो , कोच रबि कोच छिट्टै
नडराउनु रबि दाइ 2 जिब्रे वलि
देश समरिटि बन्नु ठूलोकि केिप होलि प्रदान मन्त्री बनु ठूलो मलाइ टाहा छैन मेरो देशलाई टाहा होस
यहाँ खाने बाघले त्यहाँ पनि खान्छ रबि जि भ्रस्टाचारि नेताहरुलइ जेलमा सोच्नुहोस्।जय नेपाल ❤❤❤
रबिकाे पालाे फेरि अाउछ मिसन 84 सिम❤
आरजु भष्टचारी लाइ कानमा खुट्टा हाल्लेर दिनुपर्छ
Jay rabi
Badi cha Rabi lamachana sir Sabi Chor vastachari li jal kochonu full sapot cha Jaya ghanti jayarabi jayadas 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔😊
84 ma RASWAPA lai bahumat ho. Jaya rabi Jaya ghanti 🔔🔔
चर्चा चर्को छ !भुटानी सरणार्थी काण्ड कोहिनूर हीरा भन्दा पनि कैयौंगुणा महंगो रहेछ !दुइटा बुढा धनी .....
नेपालमा बनेका भ्यु टावरलाई भ्रष्ट हरुलाई जाख्ने जेल बनाउनु पर्ने जस्तो छ
जय घण्टी जय रवि लामिछाने 🎉🎉🎉
आर्जुलाई जेलमा कोचेर रास्ट्रको सम्पत्ति दोहन गर्नु भन्दा सिधै गोलि ठोकिदिए हुन्छ ! सिधै फैसला ! न वकिल ,न न्यायाधीश 😂😂
Good luck rabi sir
सबै भन्दा घातक नेता केपी बढ्डो हो 😡😡😡😡😡
बोल्ने होइन बसुन्जेल सबै लाई कोच्नु नी अनि छाड्नु ओली ले जुन बेला जेपनि गर्छन्
जय रासोपा रवि को जय जय,
Good luck Ravi ji sahi garexa yashta varashta chari haro lai xadna hudaina 👏👏
जय घण्टी ❤❤❤❤❤❤❤
Rabi jii do something for corrupted People's before you leave the post good luck God bless you 🙏
बिचारा मेरो देशको स्थिति
जय रबि दाइ ❤❤❤❤🎉🎉🎉
Rabi jii this is the Golden opportunity to take all these corrupted People's into the custody,go ahead Rabi do it know. Good luck God bless you 🙏
खुलित्तै खोल्छ रबिले हावा कुरा
We saport baalen shah 💪💪💪💪💪💪💪💪💪
Jay rabi sir jay ghanti ❤❤❤