Harke Haldar | पात्ले गाउँमा भोज | 18 December 2020 (Ep 482)
HTML-код
- Опубликовано: 29 сен 2024
- Harke Haldar | पात्ले गाउँमा भोज | 18 December 2020 (Ep 482)
Nepali Comedy Video - Harke Haldar | Popular Nepali Comedy Serial | Kantipur TV HD
#HarkeHaldar #ComedySerial #ktvstaysafe
👉को बन्ला पात्ले गाउँ टोल सुधार समितिको अध्यक्ष? | 11 December 2020 (Ep 481)
• Harke Haldar | को बन्ल...
👉लाउरे बा को बदला | 04 December 2020 (Ep 480)
• Harke Haldar | लाउरे ब...
👉को साँच्चै बिरामी? | 27 November 2020 (Ep 479)
• Harke Haldar | को साँच...
👉गाउँमा सब बिरामी | 20 November 2020 (Ep 478)
• Harke Haldar | गाउँमा ...
👉तिहार बिशेष | 13 November 2020 (Ep 477)
• Harke Haldar | तिहार ब...
👉 चाडबाडमा चोरी | 06 November 2020 (Ep 476)
• Harke Haldar | चाडबाडम...
👉 गाडी चिठ्ठामा | 30 October 2020 (Ep 475)
• Harke Haldar | गाडी चि...
👉 दशैं विशेष | स्वास्थ्य सुरक्षाका साथ मनाऔं | 23 October 2020 (Ep 474)
• Harke Haldar | दशैं वि...
👉 के अब बन्ला त पात्ले गाउँमा फिल्म? | 16 October 2020 (Ep 473)
• Harke Haldar | के अब ब...
👉 पात्ले गाँउमा फिल्मको सुटिङ | 09 September 2020 (Ep 460)
• Harke Haldar | पात्ले ...
👉 पात्ले गाँउमा सबै कलाकार | 02 October 2020 (Ep 471)
• Harke Haldar | पात्ले ...
About Harke Haldar :
Harke Haldar is a funny weekly Nepali comedy (drama) serial on Kantipur Television HD from one of the rural village of Nepal, where the story revolves around the main character ex. Hawaldar (Harke ) along with his troublesome neighbors. Harke Haldar is the most viewed television programs in Nepal showed in Kantipur Television HD. This is also a social serial that resembles typical Nepali Society. This program was aired in Kantipur Television on 18 December 2020 at 9:00 PM
Harke Haldar Team :
Artists : Bishnu Sapkota, Shivahari Bairagi (Nepal), Roshani Sapkota, Surendra K.C., Shiva Sharma, Indra Dong Lama, Saru Dahal, Anita Karki, Anju Rawali, Asmita Basnet, Padam Karki, Rajendra Giri, Yadu Dhital
Writer : Shiva Sharma
Director: Bishnu Sapkota / Indra Dong Lama
Media Partner : Online Suchana Pati
Editor : Raaz Karki
Recording Studio : ManjuShree Studio
Title Vocal : Prakash Ojha
Music : Basanta Sapkota
Unit Management : Rajendra Giri / Yedunath Dhital
Cinematography : Buddha Thapa
Legal Advisor : Naradmuni Pyakurel
Make-up : Sanjay Lama
Sport : Ram Saran Tamang
Post Production : City Multi Concern Pvt.Ltd.
Producer : Indra Dong Lama
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevisionnetwork
Twitter: / ourktv
Instagram: / kantipurtelevision
O love harke haldar
Ramro chha
RUclips ma frame alikati milaunu paryo
Roely said 😘
ghagdya bisne is best
Nice
KrishnaGhnmire🙏👌
Ilove you
अनुमती नेपाली ले कुनै पनि सिरियलमा राम्रो रोल नपाउनको अर्थ के होला चरित्रलस भएर हो कि निर्देशकले नै यस्तै रोल दिएको हो बुझ्न गाह्रो छ हो बुझ्न।।
नमस्ते किश्नेको नमस्ते है हजुर।
Nice
झग्डे बिस्ने ले त खतरा नै खेल खेलेछत
Hihihi
सुरेन्द्र केसिको अभिनय चाहिँ मान्नुपर्छ बाफरेबाफ।
Jaye hos
a
मेरा बा मैले जानाया मैले बुझ्याछु 😀मलेसियाको जोहोरबारु बाट फलामको दुईतले खाटमा सुतेर हर्के हल्दारको कार्यक्रम हेर्न को मजै बेग्ल ठाईलिले laure बाको थालमा झुल माइलाको आँखा छलेर एक चम्मच घिउ हालेको अरु झनै मज्जा लाग्यो 😀😀😀
कुर्दा कुर्दा बल्ल देख्न पाईयो
अहिलेसम्म नछुटाई हेर्नेहरु कोको कति छौ आउनुस साथी बनौ हस् 🙋♂️🇳🇵
म कुबेत हेरदै छु
मेरा बा मैले जान्या छु मैले बुझ्या छु 🤩🤩🤩🤩🤩👌👌👌👌👌
धेरै राम्रो छ वाव वाव 👏👏👏👏
☺️☺️☺️😌😊😊😊
👌👍👍👍👍
लाउरे बार झुल माइलो को त गज्बको दोस्ती हुनलाग्यो छनि
Ramro xa hjr
💕
तिखे ले भोट हाले पनि पिटइ खायो बिचरा सातै गयोनी bro को
Hello harke haldar team
Beutufull so nice 💓💓😍😍
म पनि हेर्दै छु ईन्डिया को बेङ्गलोर देखि
धेरै राम्रो छ यो episode आगामी दिन्मा येस्तै बनाउनु होला सुभकामना छ!!!
Kun chanel ma aauxbhjr?
very nice💖💖💐💐
खम्बे भाउजु हर्के लाई तँ हैन तपाईं भन्ने गर्नुस् देवरलाई तँ कसैले पनि भन्दैनन् होला जस्तो लाग्छ !! कि हर्के लाटो सोजो भनेर हेपेको हो ?
ramro xa
मुसार्योत ठाइलिलाइ झन मज्जाले
भाेत हाल्ने बेलामा कस्लाई हाल्याे अहिले किन खम्बे लाई किन खाेत्छौ ल
लाहुरे बा र झुल माहिला को मिलन. झगडिय बिष्ने को फैसला गराई धेरै राम्रो छ आजको हर्के हल्दार.
हर्के हल्दार धेरै राम्रो छ
म dubai बाट हेर्दै छु!👌👌
ढफसफपि
"हर्के हल्दार"मलाई एक मात्र मन पर्ने सिरियल हो अनि म नियमित दर्शक यूएई बाट हेर्दैछु। झविले चुनाव जित्ने अनि खम्बेजी हरु हार्नु भनेको (नेपाली राजनितिको दृष्टान्त) चोरलाई चौतारो अनि साधुलाई सूली जस्तै हो। जय हर्के हल्दार।
Maro name ne jenisha ho
खम्बेले किन खम्बा गाडन छोड्नु भो भनेर भन्नू हुन्छ झगडिया र फटाहा सारै राम्रो लाग्छ हर्के हल्दार हर्के हल्दार सबै टिमलाइ नमस्ते
Jaye hos
Dami Xa La Hajur Ma Saudi Arabia Bata Patak Hapta Harana Garxu 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
💐🌸🌸🌸🌸🌸💐💐🌸💐
राम्रो छ हार्के हल्दार नेपाली टेलिसिरियाल । क्वालालम्पुर मलेसियाबाट हेर्दै छु म
म पनि हाजिर है बिदेस बाटै हो
👍👍👍👍👍🙏
😀😃👆👆👆👌👌👌👨👩👧🙏
पहिले अघि एक अजामिल नाम गरेको ब्राह्मण ले हरिको नाम भनु पर्छ भनेर हरियो कुरा देखाउदा पनि काचो छ भने जस्तै लाउरे ले शिवलिङ मा हात राखने तर कसमै नखाने के😂😂
First view
छोरी जोगाउनी गाह्रो भयो त म जान्यै छु लाई😁😁
सबै भन्दा क्युट राम्री चाई खम्बे को बुडी लाई मात्र हेर्छु मत
😂😂😂😂😂😂😂😂😂😂😂😂
I like harke haldar
देउती कति च्वाक भएको हौ, नमस्ते किस्ने साइद लाइदिम कि के हो लाउरे बा नरिसाउनु ल।।।आज सम्मकै उत्कृष्ट शो हो यो।।।। कति राम्रो कथाबस्तु हौ।।।।
Dancing with the star Nepal हेर्दा हेर्दै यता आउन अलि ढिलो भयो भोत चाहिँ तिम बुद्धिका लाई नै गरौ है, साथै मेरो युतुब च्यानल सस्क्राइब गर्न नभुलुल्नु होला।
हा हा हा हा हा आखिर लास्ट मा त खुमे को नाम बेचेर पो भोज
Wow
एकदम राम्रो कथा छ अझै राम्रो बनाउदै जानू होला हर्के हल्दारका सबै टिमलाइ शुभकामना छ💕💞💕💞🌹
ramro xhh
Wow.
Wow
48
I love this so
DAMMI LAYO AJA KO
Dami
During this period 💖❤🙊💝😉🥰🦢🦢💖👌😜😘🌲🦢🌲🦢🌲🙏🦢🌲🌹🦢😘😄🕉💖💖🈂️🈯️🈵️🎄✨🦢🥰💝🎄🎉🎉
एकदम राम्रो कथा छ अझै राम्रो बनाउदै जानू होला हर्के हल्दारका सबै टिमलाइ शुभकामना छ 💕💞💕💞🌹
Yes bro
Yes bro
धेरै राम्रो र रमाइलो लाग्यो आगामी दिनमा पनि यस्तै प्रगतिको कामना पुरा हर्के हवल्दार टिम लाई।
Nice.comedy
Wow
We need more
❤😘
Would you hjaur
मन मा जतिसुकै पिर भएनि सारै रमाइलो भयो ।
Sorry
❣❣
😘😘
❤❤
😘👍😍
सरु दाहाल शान्ती बस्नेत जिउ को रोल उत्कृस्ठ लागो हुन्त टिम कै राम्रो छ ।
Wer
बिदेश बाट हेर्नेहरु को को हुनुहुन्छ यता हजिर हुनु त।।।।
ma pani xu hai
👉🙋🙋
Mpani xuho
Roely said birthday bsya😘🙏👨👩👧👌👆zero and his team mates and his family ko number 🤣🤣👨👩👧🙏😘😍😜🙏🌲👌🌹👩👧👧🌲👏😄🥰😉💝🙊❤💖
@@uttamthulung2645 ऊ
100 prasan right video from Scotland thanks 🙏 for video 👍🏻👍🏻👍🏻👐
👍️👍️👍️👌👌👌राम्रो छ सर
ठाइली का पिता लाई छोरी लाहुरे बाट बचाउन हम्मे .... रमाइलो लाग्यो आजको यो शृङ्खला 👍️👍️👍️
Hahaaaaa😁😁😁😁😁😜😜😜
सम्पुर्ण कलाकार हरु मा शुभ नमस्कार 🙏🙏बधाई पनि।धेरै राम्रो बन्दै गएको छ हर्के
I am love this
Namaste 🙏
बाटुलि कता छन।
जे होस् लाऊरे बा ले ठाईली लाई च्वांप्प च्वांप्प मोई खादां त मेरी आम्मै....... 😀😀🙈🙈
मैले हर्के हल्दार हेरेकै खम्बे र खम्बेनी ले गर्दा हो मेरो मनपर्ने कलाकार हर्के हल्दार को खम्बे 😍😍😍🤩
Buy
😍👍
Thanku so much hajur
👍👍
😘🙏
एकदम राम्रो कथा छ अझै राम्रो बनाउदै जानू होला हर्के हल्दारका सबै टिमलाइ शुभकामना छ💕💞💕💞🌹
Nice
Kumar kattel dai malai hajurko serial aakdam man parcha malai Bharat karki ko ma friend request pathunu na please big fan
aja chai lastai hasayo
do you me ❤️
Wow nice comedy
So nice
Thailiko role n awaj lastai man parx
भद्रगाेल काे अाजकाे भाग सारै राम्राे छ अाजकाे राजनिति जस्तै समसामयिक प्रस्तुति छ
Ramro cha
यो थाइलिको रोल र लाहुरेको रोल भएन यस्तो नि हुन्छ यार समाजमा राम्रो सन्देस पो दिनु पर्छ बाउ लाई खान न दि न दि नाठो बुडो लाई दिन्छन
Ramailo kamti hudai gayo
🇲🇾🇲🇾 bat herdai xu ramro lagyo
Im frist
daami
Hjaur Hlleo 🎃🎄💝🥰🦢✨🈵️
@@kwkw6370 😅😀
Sai ho
बिदेशी भुमि बाट हेर्ने जति यता है, साथै मेरो युतुब च्यानल सस्क्राइब गर्न नभुल्नु होला।
Lol
We
खम्बे जि धन्यवाद छ हजुर लाई ।। नेपाल को परिबेस लाई राम्रो गरि जनता सामु देखाउनु भएको मा ।म साउदी बाट हेर्दै छु ।।।।
खमबे दाई हजुर को सिरियल एक दमै राम्रो लाग्यो हर्के हवल्दार सलाम छ
Dami lagyo
maila harka haldar harnu ko reajan chai laura ba ,harka,ghajada bisna ;la garda ho malai iniharu aakdam man parxa
पेता र बाटुलीलाई पनि लेऊना पेयो र अासा लाईपनि लेऊनु है
Dherai Dami Lagyo Comedy
Love u bagmati didi ramri dherai ramri lagcha hajur malai
लाउरे र ठाइलि को लब हेर्न सराहि मजा लाग्छ यार्🤣😂😂🤣🤣
Very very nice comedy . Full make us laugh .
Thank you all for give us big romantic .
Wow 🥰🥰🥰
राम्रो लाग्यो अझै पनि हेर्न पाउ नया नया कुरा हजुर