अनमोल षडयन्त्रको शिकार ? I प्रदीप र पुजासँगको सम्बन्ध र सहकार्यबारे अनमोलको सीधा जवाफ...I Anmol KC I
HTML-код
- Опубликовано: 9 сен 2024
- अनमोल षडयन्त्रको शिकार ? I प्रदीप र पुजासँगको सम्बन्ध र सहकार्यबारे अनमोलको सीधा जवाफ... I Anmol KC I E- TALK
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #etalk
देशको हिरो वालेन र फिल्मी हिरो अनमोलको फ्यान जति यता❤❤❤❤❤❤❤❤❤❤❤❤❤
लागातार 4 ओटा interview हेरेर अब यो 5 औं interview तिर आइयो❤ मेगास्टार अनमोल केसी फ्यान❤
Same❤❤❤
Exactly 💯
Same
same
Samr
आज भोलि अनमोल लाई बिस्तारै मन पराउने जति यता हाजिर हुम❤❤❤
Sadai dhekai ho maya
मलाइ नि यो मान्छे आजकल ठिक लाग्छ।
😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮wdsdsssss@@deepamahat3193
Me❤
Malai ta Anmol KC suru bata nai man parthyo ❤❤
अनमोल के . सि जत्तिको नायक पाउनु हाम्रो गर्वको कुरा हो। आगामी फिल्मले राम्रै ख्याती प्राप्त गरोस् ❤❤
मन छुन्छ अनमोलको भोगाइ र जिवनबाट ... जिवनको उकाली ओरालिबाट यात्रा तय गरेर सम्झदारी एवम् इमान्दार मेघास्टार अनमोल केसि
अनमोल केसि जतिको बौद्धिक शालीन भद्र, कसैप्रती इगो नराख्ने , एक नेपाली नायक कोहि छ ,भने अनमोल नै हुन, एक रियल हिरोमा हुनुप्रने सबै गुण छ❤🙏👑सबैले हेर्नै पर्छ फर्की फर्की 🙏👑
लागातार 4 ओटा interview हेरेर अब यो 5 औं interview तिर आइयो मेगास्टार अनमोल केसी फ्यान
कस्तो ज्ञानी , कस्तो असल ; सरल मान्छे ! अनमोल नेपालको सबै भन्दा राम्रो कलाकार No 1 HERO .❤️❤️❤️❤️
अनमोलबाट मैले बोल्ने कला सिक्दैछु। आज दिनभरि interview हेर्दै बित्यो आजको दिन❤❤
Same❤❤❤
Me too
Me to
Same
Kam nagar din vari interview herera bas
अनमोल लाई जति वटा च्यानल मा हेरि पनि पुग्दैन कति ज्ञानी हुनुहुन्छ सन्तान होस त यस्तो राम्रो बुवा आमाको बिछोड भए पनि आफुलाई सम्हाएर अगि बढ्नु भाको छ अझै धेरै सफलता पाउनु शुभकामना बेस्ट अनमोल मिस यु❤❤❤❤🎉🎉🎉🎉
सबैले डाहा गरेर अनमोल को फिल्म सङ जुधाउन आउछ्न 😢❤❤love u amu bro😘😘god bless u
🌟महानायक राजेश हमाल को दोस्रो रुप 🌟मेघास्टार अनमोल केसी 💯
अनमोल मा एउटा कलाकारमा हुनुपर्ने सम्पुर्ण गुणहरु छ अन्तरबार्ता सुन्दा पनि राजेस हमाल को याद आउछ् , अरु कलाकार सबै मै राम्रो वाला । अरु कलाकारको इज्जत गर्ने जनान्ने
Same ❤
सहि हो, ठिक छ। पहिले पहिले मलाइ खासै मन पर्दैन थ्यो तर खासमा हिरोइजम ठिक छ
He is great human being , he knows everything but the acting??
@@bhanumata exactly actor should act not talk 😅
राम्रो भए नि नभए नि आफुचाही हेरिन्छ। फर्की फर्की movi मलाई मनपर्ने हिरो अनमोल केसी good luck bro🥰♥️👍👍
अनमोल केसि सबै को मन मा बस्न सफल हुँदै जानुश है कैलेइ घमण्ड नगर्नुश भगवान ले सधै साथ मिलिराखोश है❤❤❤❤❤
अनमोल केसी चलचित्र क्षेत्रमा पहिलाको भन्दा धेरै आफूमा निखारता ल्याउदै खारिएर आउनुभएको छ भन्ने कुरामा हामी आम दर्शकहरूमा बिश्वस्त रहेका छन् साथै फर्की फर्की फिल्म हेर्नको लागि म आतुरमा छु ।
फर्की फर्की बाट कस्तो रेसपोन्स आउला दर्शकले कस्तो प्रतिक्रिया आउला भनेर फिल्म कस्तो होला भनेर यक्साइडेट छू फिल्म ले 51,100दिनमनाओस सुपर हिटहोस
फर्कि फर्कि होइन छड्के 3 होला
@@KamalJungthaquree-pq9cekun ho yo mula
@@KamalJungthaquree-pq9cetimiharu jasto hater vayna vane anmol kasari sanskari huna sakxa
Anmol ko film nahere ni
Timilai bau ama le dina nasakeko sanskar usko interview herera pauxau
Dhukka le hera
Hollywood ko remake ho film फर्की फर्की अरु के कुरा भन्नू । जे हिस रिमेक राम्रो होस
@@rabingee2668 j hos na bro hami herxam. A to z ta copy haina hola. Content same hudaima copy hune vay nepali film sabai nepali film kai copy hun?
Haters le naherda vo ta kina auxau halla garna
Sakxau ijjat gara sakdianau afno sanskar navula
A to z copy vay ni hami herna janxam
Hamro kamai ho hajurlai kina tauko dukheko brother
सधै यस्तै रहयो भने यो त Second महानायक हुने लक्षण हो❤️😎😎
उबेला मलाई भुवन केसीकाे फिल्म साह्रै मन पर्थ्याे। अहिले अनमाेल केसीकाे...
अझै अनमाेलमा अनुशासन, संयमता, असल चरित्र, अनि
humbleness राम्रो बाेलि र व्यवहार छ। अझै भनाैभने अनमाेल असल हिराे हाे। Really the megha star.
❤❤❤
किन हो किन तर मलाइ अनमोल एकदम मन पर्छ❤️❤️🤗
❤❤❤❤❤❤😢😢😢❤❤❤😢❤❤❤❤❤😢❤❤😢😢❤❤❤
Anmol❤❤❤
अनमोल सरको हरेक intreview हेर्छु | अत्ति सरल र सकारात्मक वय्कति लाग्छ 💗
Anmol को फिल्म हेर्न को को आतुर हुनुहुन्छ म चै धेरै नै आतुर छु 😍😍
Ma Pani xu we love anmol 💝💝🇳🇵💝💝💝💝💝
असाध्यै मृदभाषि कार्यक्रम सन्चालक मेराे फेबरेट अनमाेलकाे जय हाेस
यो interview त्यो बर्गलाई मन पर्छ जस्ले राम्रो सस्कार पाएर हुर्केको र आफ्नो दममा सभ्य र शिक्षित बनेको छ।:--❤ Good luck Anmol.🎉
आजकै दिन खोजीखोजी 5 औ interview हेरियो AKC ❤
Same bro
😂same bro
mee too
म पनि हो❤
1.himalayan tv
2.Mnm nepal
3.Ramailo xa
4.Cinepati tv
Aba 5.news24 ma herdaixu jati hereni napugne anmolko interview ❤❤jeth 10 best wishes farki farki🎉🎉
Same me 😂❤
अनमोल भाईको बोल्ने शैली धेरै मन पर्छ जस्तो नाम तेस्तै मान्छे सधै सफल्ता मिलोस अनमोल भाई❤❤❣️❣️🙏🙏
rajesh hamal paxiko dosro maha nayak anmol kc best ❤❤❤❤❤
कलाकार भयप्छी यतिको चै हुन जरुरी छ है।अरु त सब खुट्टा तान्ने मात्र छ।
हामी सबैकाे मनमटु बस्न सफल अनमाेल के सी सारै राम्रो बाेली वचन🤗🙏
पर्की पर्की चल्नु पर्छ भन्ने कति हुनुहु्छ हजिर हुम त🎉🎉
Anmol❤❤
नेपाल फिल्म इन्डेक्सीमा अनमोल केसी जतिको संस्कार भएको मान्छे कोही छैन जति सुकै गफ दिए पनि
फर्कि फर्कि हेर्नि साथिहरुलाइ मेरो तर्फ बाट 10 ओटा टिकट सितैमा❤❤
@@jmahadevshah4231 ले मुजि खाइदिन्छु😀😃
@@jmahadevshah4231 सभ्य भासा प्रयोग गर्दा हुन्छ त भाइ!!! तिमी छाडा छौ भन्दैमा सबै हुन्छ भन्ने हुन्न।
Me too aj din bitaiyo❤❤
Kata Bata dinu hunxa Malai ni dinu nw
Lau sir teti gardinu na ta ma pani herchu 😊
सदैब साथ सपोर्ट छ हाम्रो अनमोल बाबू 💙💙💙💙 फर्किफर्की सुपरहिट हुनेछ सफलताको शुभकामना सकारात्मक सोच ले सबैको मन मुटुमा बस्नु अनमोल 💙💙
Real hero megastar AKC love from Australia🇦🇺
आज दिन भर अनमोलको interview हेरेर गयो❤❤❤❤
You are such a positive person never let it slide down anmol। बैगुनी लाई सधै गुन ले मार्नु !! ❤️
अरु जस्तो रोईकराई फिल्म हिट बनाउने सोच नराख्नु नै अनमोलको माहान्ता हो । अहिलेको नया जेनेरेशनमा अनमोल जतिको भद्र , सालिन र बौदिक नायक अरु देख्दिन । नेपाली चलचित्रको गिर्दो व्यापारलाई भारतिय चलचित्र सगँ प्रतिसपर्धा गराउदाँ पनि भारतिय चलचित्र हलमा लगाउन हल संचालक डराउने अवस्था पुराउने एक मात्र नायक हो अनमोल । अनमोललाई जोगाउने सबै नेपाली चलचित्र प्रेमीको दायित्व पनि हो त्यसैले एक पटक यो चलचित्र पक्कै हेर्ने छु जस्तो भएपनि । 3 जना सगँ जुधाए पनि जित अनमोलको हुने छ । सफलता को शुभकामना ।
Anmol we love you❤❤❤❤❤
छड्के कथा नराम्रो हैन Acting नराम्रो हैन त्यो direction र पात्रको भुमिका नराम्रो हो😪😪
अनमोल जि साच्चिकै अनमोल नै हुनुहुदो रहेछ 🎉🎉🎉 यस्तो राम्रो मन सफा भएको मान्छे । बोल्ने शैलि हैट 🙏🙏 He is real hiro ,, all the best Farki Farki🎉🎉🎉🎉🎉
😢😢😢😢😢मेरो आमाबुबा पछि को अर्को भगवान को रुप मेरो लागि अनमोल केसी 😚🥀🎉🎉🎉🎉
Kati thulo samman dinu vo dhannebad Anmol Anmol nai xan bolna no Kati Jane KO love u anmol❤❤❤❤
🎉🎉🎉🎉❤❤❤😢😢😢❤❤❤❤❤😢😢😢🎉🎉🎉🎉🎉❤❤❤❤😢😢😢
❤❤😊
यति Humbe मान्छे हुन अनमोल केशी एक हिसाब ले गौ प्राणी नै हुन तर पनि केही ईन्डस्ट्री का मान्छे हरुले खुट्टा तान्न खोज्छन म धेरै केही भन्दिन खुट्टा तानेर लडाउछन हात टेकेर भय पनि उभिन सिक्नु फर्की फर्की सुपर डुपर हिट होस ब्लक बास्टर बनोस सफल्ता को शुभकामना 🙏
जति नै गिराउन खोजे नि कति चाहिँ सालिन हौ❤नराम्रो गर्ने प्रती नि कति सम्मान😢
Tei vnya kati salin kati imandar ❤️
अनमोल केसि सधै भरी नै अनमोल हो सबै को लागि❤❤
कति मिठो र यथार्थ कुरा गर्नु हुन्छ
हाम्रो अनमोल जिले सत्य यहि हो👍️👍️💓💓💓💓
राज दाईको प्रश्न सोध्ने स्टाइल क्या दामी लाग्छ ❤❤😊
I'm agree ❤❤
अनमोल केसी को मुखारविन्दबाट अनमोल वचन सुन्दा मन नै आनन्द लाग्छ
याे च्यानलमा आउने अन्तरवार्ता सारै सिरियस छ
अनमोल कुरा सुन्नु हेर्नु मनमा बेग्लै खुसी र आनन्द आउछ। फिल्म सोचे भन्दा राम्रो बनेको होस। जति जना नानाथरी कुरा गरेर गिराउनु चाहानेहरु लाइ अनमोल ले भन्दा नि उसको काम र मेहनत ले देखाए को हेर्नु मन छ। फिल्म लाइ धेरै भन्दा धेरै दर्शकहरु को माया अनि साथ मिलोस। अनि अनमोल को साथमा दर्शकहरुको माया अनि भगवान को साथ सधैं रहोस्❣️🙏
wow wow anmol vaneko anmol ho nepal ko sojo hiro mega star anmol ❤❤❤❤
अनमोल बाबु हजुरको सोचाई राम्रो छ यसरी राम्रो गर्दै जानुस् भाई हजुरको सोचाई असन्त राम्रो छ।
अनमोल जि को बोल्ने तरिका राम्रो छ राम्रो मान्छे हुनुन्छ ।
नेपाली फिल्म इन्डस्ट्री मा अनमोल जस्तो बोल्ने सभ्यता भएको ब्यत्ति कोही छैनन
Yes ur Anmol n ur Megastar
हरेक प्रश्नको जवाफ कति सरल र मिठो तरिकाले दिन्छ। जति सुने पनि सुनिरहुँ झै लाग्ने। ❤🎉 अनमोल बोलेको सुन्दा कति आनन्द लाग्छ र भाबुक पनि बनाउँछ। अनमोलको कुरा ले। 😢❤
Anmol भनेको Anmol हो। 🌟 नामै काफि छ। Anmol ❣️❣️ सुन्दर शान्त शालिन शुसिल बौद्धिकताको खानी भएको न कुनै घमण्ड छ। न कसै प्रति आरिस् ❣️🎉बोलि बचन पनि कति मिठो सुनिरहुँ जस्तै लागिरहने 🎉❤🎉
आजकल दुःखमा साथ दिने साथी भेटिएलान् तर अर्काको सुखमा डाह, इर्ष्या नगर्ने साथी भेट्न गारो छ
Best wishes farki farki
Duniyale jesukai bhanos timi auta great real hero hau bhai
Pleas keep it up bhai
Wish you all the best
God bless you
Anmol my favorite hero ❤️
कहिले आउला १० गते भन्ने भएछ ❤❤❤
Aaja dinvari anmol ko interview herera bitaye balla aanada aayo ❤❤❤❤
😂same same
Same 😂
ah bhaneko same❤❤😂😂😂
Same here
😂Same
Sarai man parne boli Anmolko
Farki farki herer sabaile support garum ❤
Plz..
अग्रिम शुभकामना अनमोल र जसिता for farki farki❤❤❤
अनमोल र जसिता को जोडि बबाल मनपर्यो ❤
❤❤ANMOL❤❤❤
Anmol kc super duper hit film hunx farki farki 10times herxu sathi haru lager
malai ni lauajau
कस्ले सोचेको थियो होला अनमोल यत्ति धेरै अनमोल छन भन्ने कुरा?? धेरै नबोल्ने र मिडियामा आउन नचाहने बानिले गर्दा यत्ति सुन्दर बिचारहरु बन्धक बनेर बसेका रहेछन।सफलताको शुभकामना अनमोल।।🙏🫶❤️🩹
100 right Vanu vayo anmol babu don't worry good luck nepal ko no1 best talented handsom gentleman king hero olly anmol happy life God bless you ❤❤❤❤👌👌👌👌👍👍👍👍🎉🎉
म जस्तो एउटा पनि interview नछुटाई हेर्ने साथिहरु हाजिर हुनुस है👍️❤️
Me
Nepalma dherai kalakarharu hununchha tara as a HERO chai only one AKC❤❤❤❤
हिजो राती देखि हेर्न थालेको इंटरव्यू आज राती समान हेर्दै छु ❤❤
Anmol KC KO fan fan vanera comments ma matra dekhayera hunna hai
Aba hamle hall ma dekhauna parxa Farki Farki lai super duper hit garaunu parxa balla fan k ho vanni artha rahanxa...
Madav Singh Basnet aka MADDY ❤️
Yes brother ,
Aww😢 hajur haru sabai jana farki farki movie herna janush hai k garnu aafu le ta herna napaine bhayo aafno desh bata tadha xu so😔
right
Anmol ko lagi vae pani herne ho farki farki
अनमोल ❤❤❤❤
He is a complete package of a MEGA star ANMOL KC❤️well spoken, attractive, good looking and acting wise as well he is improving his act in his every new flims.. Full love & support to FARKI FARKI team👍
Anmol kc Always mega star ❤❤
जस्ले अरुको घर जलेको हेर्न चाहन्छ , उस्को आफ्नै घर जल्छ ।
Humble person anmol ❤
Farki farki movie hernya jati yeta hajir garum hai I'm waiting for farki farki ❤❤AKC
Anmol ko fan ho bhanera comments matra nagaram support garna lai hall samma jam hai jos le anmol lai flop banauna khojeko haru lai hami le daro danak dinu parne xa
नढाटी भन्नुपर्दा म फिल्म हेर्ने जेनेरेसन पार गरिसकेँ तर अनमोलको बोल्ने शैली मनपरेर यो अन्तर्वार्ता हेर्दैछु।
Anamol kati shalin bhaladmi sarai ramro boli ❤last movie kohinoor hereko hu Aba yedi qatar ma farki farki movie chalyo vane awasya hernexu❤❤❤❤❤❤
anmol jasato कलाकार नेपालमा कोही छैन
artist kasto hunuparxa anmol bata siknuparxa
Aafno baba mai thulo mai ramro vanni sovab xa bt xora lai herda sacikai aafaima eauta anmol hira ho god bless you
Anmol best ❤
अनमोल कति सालिन सभ्य छ सारै मन पर्छ❤
akc ko intetrview hernw laii mahile subscribe gareko mega star❤❤❤
पुजार शार्किका 3वटा हिराेलाइ मात खुवाउने हिराे हाे अनमाेल के सि ।don't worrअनमाेल हामी तिम्रो फिल्म जरुर हेर्ने छाै।❤🎉
❤❤❤❤❤❤❤❤❤❤❤
अनमाेल के सि Best Actor प्रदिप खड्का bad actor
interview मा निकै तरिफ देखियो सबै गएर सिनेमा पनो हिरिदिनुहोस
Anmol is always Anmol ....I have seen his all movie .so he is really humble, discipline,loyal , innocent and respectful guys he have next level communication skills than others actors.
Kastyo mitho bholi anmol KO film ramro hoss suvakamana🤞🤞
wow ekdam ramro namra boli anmol kc mega star best ❤❤❤❤
हाम्रो महानायक पछिको अनमोल केसी मात्र एक हिरो हो नेपाली industry को जेन्टलम्यान❤❤❤❤
सबैले अनमोलको फिल्म हेेर्औ
अनमोल जस्तो मेगा स्तारलाई फिल्म industry मा बचाउन पनि यो फर्की फर्की फिल्म हेरिन्छ ।
Megastar🔥
Ramro star ❤️❤️❤️