अहिले सम्म नेपाली हिरोइनहरुको अन्तर्वार्ता मध्ये सबैभन्दा वेस्ट लागेको साह्रै शालीन, भद्र, बौद्धिक, honest, down to earth र आजको जेनेरेसनको राम्रो प्रतिनिधित्व गर्न सक्ने क्षमतावान व्यक्तित्व लाग्यो। यस्ती प्रतिभाशाली नायिकालाई सेटमा लिनुभएकोमा प्रकाश जी लाई घन्यवाद
She is the package of Actress. Humble, Intellectual, talents, the way she speaks such a intelligent Nepali Actress i ever seen. Her personality is ⭐️⭐️⭐️⭐️⭐️
नायिका मा हुनुपर्ने अनुशासन गुण मिरुना मगर बाट अरु नायिका हरुले नि सिकुन जरुरी छ सभ्य सालिन ज्ञानि र भद्र नायिका मिरुना मगर जि लाई आगामी दिन को लागि धेरै धेरै शुभकामना 🌹🌹💐💐🌺🌺
Kati pyari actress..she is well disciplined actress of Nepali industry I have ever seen .. she is complete package, down to earth, very talented with 0 attitude.. very impressive interview
THE PRAKASH SUBEDI SHOW हेरे सके पछि धेरै कलाकारहरुलाई चिन्ने अबसर पाइन्छ।रुपमा पनि अत्यन्तै सुन्दरी पछिल्लो समयकाे सफल नायिका साच्चिकै सालिन स्वभाब अझै प्रगतिकाे कामना।
नेपालकै अहिलेसम्मकै सुपर हिट फिल्म दिने दयाहङग राई र मेरुना मगर हुन।कबडी कबडी द फाइनल म्याच र जारीले इतिहास रचेको छ यी दुई कलाकारलाइ आगमी दिनकाे सफलताको शुभकामना छ🙏🙏🙏❤️❤️🎊🎉🙏❤️
@@mohanpakhrin1648 हो हो ठिक भन्यौ परी तामाङ जस्तो पो हुनु पर्छ त चेलीबेटी त मिरूना त गलत सहदैन रैछ लामा होस कि साधु होस ठिक छैन परी तामाङको इन्टरभ्यू हेरेको त्यै भएर मैले पनि 😂😂😂
मिरुना बहिनी अत्यन्तै सरल,सालिन र अनुसासित सस्कारी बहिनी । यो अन्तर्वार्ता हेरेर ज्यादै खुसी लाग्यो आगामी दिनहरुमा अझै सफलताको शिखर चुम्दै जानुस शुभकामना अनि आशिर्वाद छ । ❤❤❤
९५% नेपाली भाषा को प्रयोग, सरलता र सम्मान बोकेर हिड्नू भयेकी कती राम्रो सोच हजूर को मिरुना जी ॥॥ देश बिदेश खायेर -हुरकेर पनी भाषा प्रतीको माया🙏🙏 यहाँ नेपाल मा त थानकोट नकटेका हरु भाषा बिर्सनछन् , अंग्रेज़ी बोलेर हुर्केको जस्टै गर्छन।
प्रकाश सरको कार्यक्रमको हरेक एपिसोड नछुटाइ हेर्ने गर्छु आजको एपिसोड भने दुई चोटि अन्तिम सम्मा स्किप नगरी हेरे कस्तो राम्रो नम्र स्वभाब सस्कारी सबैलाई सम्मान गर्ने उताउलो नभाइ हसिलो पारामा जवाफ दिने नेपालको पछील्लो समयमा नम्बर एक नायिका मिरुना मगर छोरी अझै सफलताको शुभकामना छ अशिर्बाद 🎉❤
She is very humble, explains contents well. She will go for long run. A lot of Nepali actresses should learn how to be thoughtful while answering questions from her. Impressive!! Great job PS sir.
Very friendly natured, she gives off good vibes it seems like. She makes you feel at ease from what I can tell. And very confident, well balanced of all the traits she posses. And a good appearance to go with that. 🤗
हरेक व्यक्तित्वहरुलाई अन्तरअात्मादेखि चिन्नु /बुझ्नु र उनिहरुबाट केही सिक्न खाेज्नु र सरल सहज स्पष्ट सकारात्मक विश्लेषण गर्नसक्नु नै सफल व्यक्तित्व हाे भने अहम्ता र भड्किलोपन अाजकाे नेपाली समाजकाे फेसन जस्तै भाकाे छ तर मिरुनामा नेपाली माटाे नेपाली सामाजिक परिबेस सुहाउँदो अार्गानिक प्रतिभा भएको नायिका हाे हरेक तवरले अब्बल सरल संस्कारि नायिका मिरुना मगर भनेर चिरपरिचित हुन सफल भएकोमा बधाई अागामि दिन अझ धेरै प्रगति भएको हेर्न पाउ शुभकामना ❤
सपना र लक्षमा एउटै फरक छ हजुर , सपनाको लागि बिना मिहेनतको निदको जरुरत पर्छ तर लक्षको लागि बिना निन्द्राको मिहेनतको जरुरत पर्छ । त्यसैले सपना देख्नु छ भने भने उज्यालोमा देख्नुस , निदाएको बेला त जस्ले पनि देख्छ नि । उदाहरणको निम्ती मीस मीरुना जी लाई लीनु सकीन्छ,लभ यू मीरू❤
Jasari sabaiko agadi thapat hanera man hani gareko thiya tesari nai sabaiko agadi maf magnu parthe tyo kina garena ho tesaile chhap baseko xa ra hateko xaina galti gare paxi mafi magnu parxa banne tha holani khoi ta tyo ayana ta
अरे यार मेरुना मगर जति अरु मान्छेले सोछे जस्ती त रैन्छिन यार कति मीठो बोल्ने तरिका कसैलाइ कुनै कुरामा अशर नपारी बोल्ने मलाई त पोइला पनि मन पर्थियो आज बाट झन ठूलो फ्रेन्ड भय यार ❤❤❤❤
गर्व लाग्छ यसरी एक मगर चेली संसार भर मान्छेको मन मस्तिष्कमा बस्न सफल भएकोमा अझै प्रगतिको कामना मिरुना मगरलाइ
हाम्रा नेपाली नारी हरूले उहाबाट सिक्नैपर्ने रहेछ। निकै सालीन अनी संसकारी। beautiful soul 👍
मिरुनाले बोल्दा बिचमा अंग्रेजी शब्द नमिसाई प्रस्ट नेपाली बोल्ने कोशिश गर्छ, धेरै राम्रो लग्छ।
10 वटा शब्द बोल्दा 6 वटा अंग्रेजी बोल्छ अझै तारिफ गर जाठा।
Sano age ma uk gaya ni kasto ramro nepali boleko ani kasto simple no show off look so natural
अहिले सम्म नेपाली हिरोइनहरुको अन्तर्वार्ता मध्ये सबैभन्दा वेस्ट लागेको साह्रै शालीन, भद्र, बौद्धिक, honest, down to earth र आजको जेनेरेसनको राम्रो प्रतिनिधित्व गर्न सक्ने क्षमतावान व्यक्तित्व लाग्यो। यस्ती प्रतिभाशाली नायिकालाई सेटमा लिनुभएकोमा प्रकाश जी लाई घन्यवाद
अहिले नेपालको सबैभन्दा राम्री र ट्यालेन्ट हीरोईन मिरुना मगर 👌👑🥰
साह्रै राम्रो र मिठो इंटरव्यू लाग्यो। मिरुना मगर सबै भन्दा राम्रो बोल्ने नायिका हुन्।❤❤
बिदेसी भुमी मा जन्मेर हुर्केर पनि कति राम्रो नेपाली सस्कारि love you miruna❤❤❤
राम्रो लाग्यो येस्ता राम्रा कलाकार लाई ल्याउनु पर्छ है हेर्न पनि मज्जा आउँछ?कति सालिन मेरुना जि❤❤❤❤❤
कति मिजासिलो, सरल, सहज रुपमा आफ्नो प्रतिक्रियाहरु राखिदिनुहुन्छ । प्रायजसो नेपाली कलाकारहरुले हजुर बाट केहि कुराहरु सिक्नु नै पर्छ मिरुना सिस ।
एउटा नायिकामा हुनुपर्ने गुण मिरुनामा मगर मा देखे धेरै खुशी लाग्यो, अगाडीको दिनहरुमा सफलता मिल्दै जाउस धेरै धेरै सुभ कामना🙏❤️
आईले सम्म को सबै भन्दा राम्रो अन्तर्वार्ता
She is the package of Actress. Humble, Intellectual, talents, the way she speaks such a intelligent Nepali Actress i ever seen. Her personality is ⭐️⭐️⭐️⭐️⭐️
#धेरै मेहनती /परिश्रमी हुन मिरुना बैनी
#भाग्यमानि मात्र नभनौ #प्रकाश दाई
यो सब मेहनतको फल हो ।
चिप्लेटि काकाले पनि चिप्लाउन नसकेकि नयिका because talented, educated, सालिन ,सस्कारि र अनुशासित नायिका
हाम्रो पुर्वेलि चेलि ❤ शुभकामना 🎉❤अरू हिरूनि भए English मात्र छाटथ्यो तर पुर्बेलि चेलि वा वा Beautiful 🎉🌺
कलाकार भनेको यस्तो हुनुपर्छ not just acting ❤ my favorite actress miruna mgr
कति राम्री कति नरम, beauty with brain
नायिका मा हुनुपर्ने अनुशासन गुण मिरुना मगर बाट अरु नायिका हरुले नि सिकुन जरुरी छ सभ्य सालिन ज्ञानि र भद्र नायिका मिरुना मगर जि लाई आगामी दिन को लागि धेरै धेरै शुभकामना 🌹🌹💐💐🌺🌺
मेरुना साच्चिकै खुला पाना रहेछ । अत्यन्तै राम्रो लाग्यो प्रस्तुति !!!❤❤❤❤❤❤
WOw नायिका भनेको यस्तो हुन पर्छ ❤❤❤
Kati pyari actress..she is well disciplined actress of Nepali industry I have ever seen .. she is complete package, down to earth, very talented with 0 attitude.. very impressive interview
THE PRAKASH SUBEDI SHOW हेरे सके पछि धेरै कलाकारहरुलाई चिन्ने अबसर पाइन्छ।रुपमा पनि अत्यन्तै सुन्दरी पछिल्लो समयकाे सफल नायिका साच्चिकै सालिन स्वभाब अझै प्रगतिकाे कामना।
नेपालकै अहिलेसम्मकै सुपर हिट फिल्म दिने दयाहङग राई र मेरुना मगर हुन।कबडी कबडी द फाइनल म्याच र जारीले इतिहास रचेको छ यी दुई कलाकारलाइ आगमी दिनकाे सफलताको शुभकामना छ🙏🙏🙏❤️❤️🎊🎉🙏❤️
ओ हो कति मीठो र रमाइलो अन्तरबार्ता अनि कति सालिन स्वभाव मिरुनाको
निकम्मा नेता र राजनिती तथा सम्पुर्ण बेथितिमा रुमल्लिएको देशको म एउटा दर्शकले सफल मिरुना मगरलाई अझै प्रगतिको कामना गर्दछु।🙏
RAMRO MANXE KO RAMRAI BICHAR HUNXA, YEK DAM SAHI BHANNU BHO HARI JEE RESPECT YOU. ABA KO YOUNG GENERATION LE COUNTRY LAI DRIVE GARNU PARXA.
नायिकामा हुनुपर्ने सर्बगुनयुक्त नायिका मिरुना मगर अहिलेका सर्बाधिक हिट नायिका❤
नेता ल्याएर झगडाउने हैन प्रकाश सर!बरु कलाकार मात्रै ल्याउनुहोस तर कार्यक्रम सधै यस्तै शान्त र रमाइलो बनाउनुहोस।
नेपालकै एकमात्र natural सुन्दरी , अनुशासित र राम्रो संस्कारी नायिका हुन् जस्तो लाग्छ , मिरुना ❤❤😘😘
भ्याक्सी लिंडे attitude भएकी bha bthu
@@mohanpakhrin1648 हो हो ठिक भन्यौ परी तामाङ जस्तो पो हुनु पर्छ त चेलीबेटी त मिरूना त गलत सहदैन रैछ लामा होस कि साधु होस ठिक छैन
परी तामाङको इन्टरभ्यू हेरेको त्यै भएर मैले पनि 😂😂😂
Hou honi ambika nani natural heroin maruna hero dayahang
Wow…even though brought up in UK,how nicely she has carried on Nepalese language and culture. Thank you parents,thank you Miruna ❤
Sabi vandha ramri ani saskari mirunn wow hami aam nepali le uhalai samman garnu prxa jay 🇳🇵 🇳🇵 🇳🇵
कति नम्र स्वभाव मेरुना मगर अनि ज्यान पनि उतिनै । ❤❤❤
मिरुना बहिनी अत्यन्तै सरल,सालिन र अनुसासित सस्कारी बहिनी । यो अन्तर्वार्ता हेरेर ज्यादै खुसी लाग्यो आगामी दिनहरुमा अझै सफलताको शिखर चुम्दै जानुस शुभकामना अनि आशिर्वाद छ । ❤❤❤
अहिले सम्म हेरेका eposide हरुमा सबै भन्दा राम्रो eposide thank You प्रकाश sir❤❤lovely Miruna Magar
Its simple, magar supports magar. Nothing else.
@@We_Were_SoldiersThen how many smarter actress you can bring except her ???
Magar ko episode magar haru Lai ramro lagihalxa ni 😅😅
@@factube916 then you love only your caste???
@@nisgin huss hajur 😍😍😘😘
आमा-बाउ संस्कार छोरा-छोरीले देखाउछन् भन्ने प्रमाण ✌🏻सधै आर्शिवाद छ छोरीलाई💓
९५% नेपाली भाषा को प्रयोग, सरलता र सम्मान बोकेर हिड्नू भयेकी कती राम्रो सोच हजूर को मिरुना जी ॥॥ देश बिदेश खायेर -हुरकेर पनी भाषा प्रतीको माया🙏🙏
यहाँ नेपाल मा त थानकोट नकटेका हरु भाषा बिर्सनछन् , अंग्रेज़ी बोलेर हुर्केको जस्टै गर्छन।
कथाको माग भन्दै नाङ्गिन तयार नायिकाहरूको भीडबाट ननाङ्गिइकन सफल हुने नायिका मिरूना मगर कम्तीमा एक दशक यसरी नै सफल रहिरहोस् ।
बिदेशमा बसेर पनि प्रष्ट नेपाली, धेरै कुराको ज्ञान, राम्रो संस्कार एउटी असल मानव मिरुनाको भविष्य अझ उज्जवल होस् शुभकामना छ 🎉
bidesma janmeka bacharuleta afna bhasha saskirti jandaxa vane meruna bainita 13 14 barsha sammata nepalmai basnu vayo ni ?
प्रकाश सरको कार्यक्रमको हरेक एपिसोड नछुटाइ हेर्ने गर्छु आजको एपिसोड भने दुई चोटि अन्तिम सम्मा स्किप नगरी हेरे कस्तो राम्रो नम्र स्वभाब सस्कारी सबैलाई सम्मान गर्ने उताउलो नभाइ हसिलो पारामा जवाफ दिने नेपालको पछील्लो समयमा नम्बर एक नायिका मिरुना मगर छोरी अझै सफलताको शुभकामना छ अशिर्बाद 🎉❤
मगर को नाम उच्च राखिकी छिन❤
Nepali ko vana
She is very humble, explains contents well. She will go for long run. A lot of Nepali actresses should learn how to be thoughtful while answering questions from her. Impressive!!
Great job PS sir.
Most dicplined, humble and multi talented actress...her attitude shows the background of her family.... thanks parents...
नमातेकी संस्कारी सबै लाई सम्मान को साथ सपोर्ट गरी बोल्ने लुगा लगाउने बानी कति धेरै राम्रो अरु त हिरोइन भए भन्दैमा नांगो सरीर लिएर आउँछन्
Naggo sarir dekhayar bikayar khane haru ni dherai xan ni kunarii jiu
Magar is hami is always dami love u miruna 🤗😘😍
रजटपट कार्यक्रम अनि द प्रकाश सुवेदी सो नियमित रुपमा हेर्ने जतिले यता हाजिर गरुम त !
किन हाजिर गर्नु स्कुल हो र
@@RasmiGajmer-kv6kv हाजिर स्कुलमा मात्रै गर्छन र ? हाजिरको मतलव उपस्थिति वा सहमति पनि होइन र ? रश्मि घस्मी 😂😂
Agreed with you ❤❤🎉🎉😂😂😊😊👍💕
Jasle je bane pani galti gareko xa asle attitude show garnu hunna kahile pani kalakar baya paxi
It was incident totally 💯, past is past we must see to future, Give a Respect 🫡, Take a Respect 🫡,✊✊🙏🙏💪💪✅✅✅🆙🆙🆙
I love her simple personality❤❤
मी रु ना लाई जति विवाद गर्छन् त्यति फ्यान बढ्छ जय मी रु ना❤❤❤❤❤
😂😂
She always gives me good vibes ❤😊
All time best actress.. her way of talking was soo nice
One of the most beautiful, talent, humble actress ❤ ❤ proud of you.
Very friendly natured, she gives off good vibes it seems like. She makes you feel at ease from what I can tell. And very confident, well balanced of all the traits she posses. And a good appearance to go with that. 🤗
😊😊
सदाबहार नायिका हुनु शुभकामना छ ❤
हरेक व्यक्तित्वहरुलाई अन्तरअात्मादेखि चिन्नु /बुझ्नु र उनिहरुबाट केही सिक्न खाेज्नु र सरल सहज स्पष्ट सकारात्मक विश्लेषण गर्नसक्नु नै सफल व्यक्तित्व हाे भने अहम्ता र भड्किलोपन अाजकाे नेपाली समाजकाे फेसन जस्तै भाकाे छ तर मिरुनामा नेपाली माटाे नेपाली सामाजिक परिबेस सुहाउँदो अार्गानिक प्रतिभा भएको नायिका हाे हरेक तवरले अब्बल सरल संस्कारि नायिका मिरुना मगर भनेर चिरपरिचित हुन सफल भएकोमा बधाई अागामि दिन अझ धेरै प्रगति भएको हेर्न पाउ शुभकामना ❤
भाग्यमानी साथै अभिनय पनि राम्रो छ 🥰🥰🥰🥰
One of the most talented and beautiful actress currently in Nepal
full interview हेरे साह्रै राम्राे लाग्याे मिरुनाकाे बाेलचालकाे सैलिहरु 👌👌👌👌
मेरुना अती राम्रो ब्यक्ति रहिछन्
अती मन परो ❤
लिम्बुको भान्जी मगरको छोरी नेपालको गौरव मिरुना ❤
Miruna Magar is a very cultured and understanding and very good thinking actress 👌👌😍😍😍
बाेल्ने शैली सारै राम्रो कसैलाई नराम्रो नभन्ने
सस्कार भएकी चेली मिरुना मगर धन्यवाद छ म साउदी अरब बाट हेर्दै
very proud of you vanji , kati ramri kati bathi
She is my one and only favourite actress hai😊
Interview sakiyeko thaha nai vayena yrr.kya majja lagyo miruna KO interview ❤❤❤
Multitalented actress miruna magar ❤
Manche pani ramri , boli bachan pani ramri rahecha , yo naniko. God blessed you Nani.👍🙏
साच्चिकै सालीन रैछिन उज्जल भबिष्य को कामना मिरुना लाई
Queen 👑 of Nepali movie industry MIRUNA ❤️💓
My support always with you my bro ❤️. You don't know but you are really nice guy.👍
Talented and breve girl miruna , we proud of you stay blessed ❤❤❤❤
She's one of the fine intellectual educated actress in nepali flim industry.
सपना र लक्षमा एउटै फरक छ हजुर , सपनाको लागि बिना मिहेनतको निदको जरुरत पर्छ तर लक्षको लागि बिना निन्द्राको मिहेनतको जरुरत पर्छ । त्यसैले सपना देख्नु छ भने भने उज्यालोमा देख्नुस , निदाएको बेला त जस्ले पनि देख्छ नि ।
उदाहरणको निम्ती मीस मीरुना जी लाई लीनु सकीन्छ,लभ यू मीरू❤
Miruna Magar, Such an amazing, positive-thinking, and humble actress.
Miruna Such an amazing and humble actress 🥹🤩big respect 🙏🏻Sis keep loving and going on nepali movie 🎥 industry ❤️😍🙏🏻🙌🏻👏🏻
Miruna Didi is so deciplane and responsibilitie actor ❤❤
Never Disapoints🔥🔥 Prakash Sir Always Real Bolnu hununchha Love Much Surkhet 😘
मलाई धेरै नै मन पर्छ मेरूनाजि
Beautiful and down to earth heroine of Nepal ❤
उन्नति प्रगति को शुभकामना भान्जी 🙏💐
मलाई मन पर्ने नाइका मिरुना मगर
My favourite
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ
जुन भिडियोमा पनि आयेर खाली एउटा कमेन्ट गरेको छ,बर्मा देखि माया भनेको छ। नयाँ कमेन्ट पनि गर्ना कहिले कहि त सोल्टी
म्यानमार धेरै मन पर्छ मलाइ म म्यानमार आउन मन लाको छ केही समय घुमघामको लागि र सबै नेपाली दाजु भाइदिदिबहिनीहरु सङ्ग बस्नु मन्छ
हङकङ मा जन्मीएर,धरान मा हुर्कीएर, युके मा पढ़ेर पनि कति सरल मिरूना
गाउमा जन्मीएर काठमांडू मा हुर्कीएका अन्य को नखरा हेरौत 😂
One of the best actress miruna magar ❤
सालिन मिर्दभाषि मिरुना मगर❤❤ आहा युके मै हुर्के पनि नेपालि प्रस्ट बोल्या ❤❤
dharan ma baseko re
12 barsa Sama dharan chai kasle Rakhayko ni
अहिलेसम्म नेपाली नायिका हरु मध्य सालिन सभ्य र नम्र भएर बोल्ने मनैदेखी कि सुन्दरी नायिका।
Malai aja ko interview ahile samma kai interview ma best layo, thank you prakash subedi sir
So beautiful & talented actress miruna ❤❤❤❤
Miruna is so multitalented… 😮
धेरै सालिन र राम्रो सस्कार दिएर बाउ आमाले हुर्काको छोरी रहिछन् ऊनी ।
999999
Salin ra saskar baneko soja sajalai thapat hanne ho 😮
@@birlo7640 अरे भाइ तिमि अझै पनि तेहि कुरा मा अड्केर बसि रहेको छ ,
Jasari sabaiko agadi thapat hanera man hani gareko thiya tesari nai sabaiko agadi maf magnu parthe tyo kina garena ho tesaile chhap baseko xa ra hateko xaina galti gare paxi mafi magnu parxa banne tha holani khoi ta tyo ayana ta
@@birlo7640 गलत काम लाइ गलत भन्न सक्नु पछ , cast आफ्नो भयो भने सपोर्ट र अर्को cast पर्यो भने गालि गर्न बानि छोडनु पछ ,
Good to see miruna magar on this set...
अझै प्रगतिको शुभकामना !!🫰❤
Kalakar vayepaxi yetiko bolne saili ra anusasan chai chahinxa hai ❤️ Sarai ramro lago
One of the very best episode of PRAKASH SUBEDI SHOW 😊😊
दया दाई लाई पनि ल्याउनु पर्यो ❤ Organic Hero Our Superstar 😚❤️
कति संस्कारि शालिन रजतपथ मा पहिचाेटि देखे यति सहज तरिकाले सबै कुराकाे हल गर्न सफल हाम्रि चेलि राम्रि चेलि मिरुना अझ सफलता मिलाेस ❤❤❤
शालीन मेरुना मगर सफलताको कामना❤
सबै थोक ले भरिपूर्ण नायिका मिरुना मगर भगवान सधै साथ रहुन ❤
अति सरल अनि सस्कारी मिरुना😍😍😍
Super Talented Miruna🙏
धेरै पदे लेखेको मान्छेको बोली चाली नै राम्रो हुन्छ ।सबै नाइका हरुले उहाँ बाट केही सिकुन बरै 😢😢❤
अरे यार मेरुना मगर जति अरु मान्छेले सोछे जस्ती त रैन्छिन यार कति मीठो बोल्ने तरिका कसैलाइ कुनै कुरामा अशर नपारी बोल्ने मलाई त पोइला पनि मन पर्थियो आज बाट झन ठूलो फ्रेन्ड भय यार ❤❤❤❤
साचिकै शालीन अनि सुन्दर नायिका 👍👍👍