पार्टी बिभाजनको इतिहास सङ्गै भिम रावलका चुनौतीहरु,इतिहास पुरानैरुपमा दोहोरिदैन।।

Поделиться
HTML-код
  • Опубликовано: 4 янв 2025

Комментарии • 13

  • @sumenshffpro309
    @sumenshffpro309 День назад +1

    अर्जुन जि ले सबै छदम भेदीहरुको छल जनता समक्ष जानकारी गराइदिनु भएकोले उहालाइ धेरै धेरै धन्य बाद ।

  • @BasnetKarna-dn9zv
    @BasnetKarna-dn9zv 2 дня назад +5

    ज्ञवाली ज्युले बोलेकोमा कसैले खोट देख्नु भएको
    छ भने लु न मलाइ औल्याइ दिनोस म त अन्ध भक्त नै
    भए बिचार सबै मिलो !!!🎉🎉

  • @MegaSthapa
    @MegaSthapa 2 дня назад +4

    ज्ञावलीको भनाईमा धेरै दम छ । आजकल म उसका सबै पोस्ट हेर्छु। संदेश मुलक छन् ।

  • @bharatbhusal3001
    @bharatbhusal3001 День назад +1

    कागियो चुनाव चिन्ह पाएको थियोे शेरबहादुर को पार्टीले।

  • @LaxmiDevkota-k7h
    @LaxmiDevkota-k7h 2 дня назад +1

    ॐसत्तेपूरूसं जगतनाथ जगद्धीस्वरम् नमोनमः।।श्रीनेपालमाताको जय जय जय ।।

  • @rameshshrestha365
    @rameshshrestha365 2 дня назад +1

    उहाँकाे बिश्लेषण सहि छ । तर, समस्या के छ भने बिश्लेषकहरू बिश्लेषण चाहिँ राम्राे गर्छन तर काम गर्ने समय भए पछि खासै केहि गर्न सक्दैनन । कृपया अन्यथा नलिनु हाेला किनभने प्राय बिश्लेषकहरू तथा कथित बिशेषग्यँहरू यस्तै हुन्छन ।

  • @SoyahangThamsuhang-e4j
    @SoyahangThamsuhang-e4j 2 дня назад +1

    ❤️🙏❤️🇳🇵

  • @NabarajRai-l8w
    @NabarajRai-l8w 2 часа назад

    हजुर सर! महेश कर्मचार्य ओखलढुंगा हो!

  • @aryankarki7900
    @aryankarki7900 День назад +1

    सरको भिडियोको पनि viewers संख्या कम त्यसकारण बिज्ञहरुसंग सल्लाह गर्न अनुरोध गर्दछु🙏🙏🙏☸️🇳🇵🕉️।

    • @ArjunGyawali-d4x
      @ArjunGyawali-d4x День назад

      तपाईंले शेयर गर्नुस् भिउज बढी हाल्च नि

  • @laxmankhanal6686
    @laxmankhanal6686 День назад +1

    यो डडेलधुरा मा सेरबहादुर सङ्ग चुनाव लडेका कर्ण मल्ल का छन सर वैदिक सनातन धर्म सस्कृती का कुरा पनि गर्छ्न बिपि काङ्ग्रेस भनेर बसेका छ्न तेहि पाटिमा

  • @kesarsingghishing7600
    @kesarsingghishing7600 2 дня назад +1

    नमस्कार

  • @padamkarki2747
    @padamkarki2747 День назад

    Bhom rawal ko party ma kohi jadaina , girija lai 7 crore diyera bhim rawal griha mantri bhayeko , makune ko chamcha thiyo zindagi bhar