सर्बप्रथम त सम्पूर्ण कलाकार समूहलाई उच्च सम्मान।उहाँ हरुलाई जस्तै परापूर्वकाल देखि वाद्यवादनलाई आफ्नाे जीवन निर्वाहकाे पेशा बनाउँदै आउनु भएकाे ती तमाम जाति समुदाएलाई उच्च सम्मान गराैं र गर्न प्रेरित गराैं।
प्रगतीले शिषर चुमोश हराउदेई गको हाम्रो राष्ट्रिय नौमती बाजाले फ़ेरी आफ़्नो स्थान प्राप्त गर्ने ठाऊँ पाउने भयो चेली बेटी मार्फ़त हजुर हरुको समपुर्ण टिमलाई हार्दिक मंगलमय शुभकामना
पहिला बाजा बजाउने भने रा कति होला गर्दा थिए छुन पनि दिन्थिए महिला दी दी बहिनी हरु ले कति राम्रो काम गर्नु भाको छ पहिला त अनपढ अबुझि भएर रैछ कल भन्ने कति ठूलो काम अफ्ठ्यारो पनि हो
महिलाहरुले मज्जाले बजाए पन्चेबाजा पारे तिनछक्क | Nepali Panche Baja
E
Buhaari105
राम्रो छ बाजा ताल
@@Notyourthings123..
.
@@thakurprasadsapkota3490p
सर्बप्रथम त सम्पूर्ण कलाकार समूहलाई उच्च सम्मान।उहाँ हरुलाई जस्तै परापूर्वकाल देखि वाद्यवादनलाई आफ्नाे जीवन निर्वाहकाे पेशा बनाउँदै आउनु भएकाे ती तमाम जाति समुदाएलाई उच्च सम्मान गराैं र गर्न प्रेरित गराैं।
Bakara hixa pisakhanako lagehoyo
अति उत्तम 🙏👍 बधाई छ सम्पूर्ण महिला चेली हरु लाई ❤️❤️❤️❤️👍सफल प्राप्त होश,,जय चेली पंचेबाजा 🙏👍👍
Good job bahiniharu.
इंदिरा स्रेस्ट बहिनी माँछे पनि राम्री हसीली पनि तेसतई बोली सारै मीठों अरु हरु पनि रlमरई हुनु हूँछ l सबै लाई उन्नति प्रगति को शुभकामना l धन्नेबाद l
प्रगतीले शिषर चुमोश हराउदेई गको हाम्रो राष्ट्रिय नौमती बाजाले फ़ेरी आफ़्नो स्थान प्राप्त गर्ने ठाऊँ पाउने भयो चेली बेटी मार्फ़त हजुर हरुको समपुर्ण टिमलाई हार्दिक मंगलमय शुभकामना
महिला दिदीबहिनीहरु जुन सुकै कुरा मअगाडी बढेको म खुशी छु नमस्ते 🌹🙏
धेरै राम्रो छ अजै उन्नति प्रगतिको कामना
10 बर्ष को उमेर देखि बजाएको नौमती बाजा अझैसम्म सिक्दै छु ... हजुर
दलित समुदायको विशाल सस्कृति
नेपाली महिलाहरू पंचचे बाजा बजाउन् भाले काॅंड़ रहेछन्!
Congretchulation and best of luck my syster❤❤❤❤❤❤❤❤❤
बधाई छ नेपाली चेलिहरुलाई सम्मान र पोसाकको कमि रहेछ सकेसम्म म यसको ब्यबस्थापन गर्नी कोसिस र अभियान चलाउनेछु धन्यवाद !
Ramro ra ramailo man xoyo 👍👍👍👍🙏🙏
❤❤❤love बाजा रामरो लायो हो sister
बधाई छ बहिनी हरु लाई🎉🎉🎉🎉🎉🎉
मानिसहरुले पंचेबाजा बजाउनेलाई सानोजात भनेर हेला हुन्थियो भने अहिलेको समयमा सिकेर जानेभने जस्ले बजाउदापनि हुदोरहेछ कामि दमई गाईने बादि ईनिहरुले जानेका सिप जातले हईन योभनेको सिपहो जस्लेगरेपनिहुन्छ जातलाई हेला नगर्नुहोला ठुलो सानो हुदैन पंन्चे बाजा मा ध्यान दिने दिदि बहिनि सबैलाई धन्याबाछ
Namaskar praye ❤gorkhali hunuhudo raixa sll teams lai badhai good luck gorkha now hongkong ❤❤❤🎉
बधाई छ गोर्खेली दिदीबहिनीहरु
बालाजु शिव मन्दिर मा
इन्दिरा दिदी मीठो सम्झना
Wow very nice video beautyful Nepal municipal
राम्रो छ अजै प्रगतिको कामना 🙏
करनाल पनी हुनु पर्छ ल सिस
गर्व लाग्छ
I love panche baja ❤❤❤❤
Badhai x did bunuhrulai❤❤❤
V.nice.slster.sister.keep.it.up.v.v.thak.namasker.fm.pokhara
Did bani haru Lai Mero shlam x 🙏🙏🙏🙏🙏🙏❤️♥️🌹🌹💕💕👍👍🎉🎉❤❤ !! Kat I ramro Lago ?
धेरै रामाेछ तपाईहरुकाे आँटर शिपलाई शलुटछ
Ati kada suvakamana anumati baja samuhalai.
पहिला बाजा बजाउने भने रा कति होला गर्दा थिए छुन पनि दिन्थिए महिला दी दी बहिनी हरु ले कति राम्रो काम गर्नु भाको छ पहिला त अनपढ अबुझि भएर रैछ कल भन्ने कति ठूलो काम अफ्ठ्यारो पनि हो
धेरै राम्रो
बाज त राम्रो भको छैन तर महिलाले एत्तिको बजाउने ठुलो कुरा हो 😊
गफ धेरै भयाे बजाएर सुनाउन पर्याे हजुर
Very nice job mahila dd bainiharuko
Wow mero didi pani beautiful 💕🌹 khusi lageyo
Badhai tatha suvakamana baini haru lai❤
इन्दिरा र समिता सिस लाइ नमस्कार है धेरै सम्झेकि छु
La cheli haru lai saphalata ko shubhakamana chha, khusi lagyo.
Sabai jana ma samman ,good job 👍👍👍👍👍👍👍👍
Dherei dherei badhai sathai shubhakamna sabai bahini harulai.
🎉🎉🎉🎉🎉🎉🎉
Good.Gorkhali mahila
Salam xa medam haru sabai lai
यो बाजा बजाए बापत कति लिनु हुन्छ त
DD🙏 Kun thamho ma Pani sikne exxa xa dd
महिला हरुले पन्चे बाजा बजायर ईतिहास रचेकाछन गाेर्खामा लाेब
akdam ramro noo mati baja🎉
बधाई छ दिदिबहिनी हरुमा
congratulations to all team
Very good well done congratulation to all of you from London UK 🇬🇧🌹💗❤️👍
Very good sisters your job india of assam lakhimapur
A ha kati ramro kala gorkhali di?
Subha kamana didi baini hajur lai dhanybad 👏👏
All the best all of you God bless
Kam garnu ko lagi sano thulo hudaina
Mehnat Aafno mathi ho.
Malai pani man lagyo sikhna lai
samman chha hajur harilai mero pani sirmati laai thau dinu pariyo didi bahini
मान्छेलाइ मात्र छुवाछुत गर्छु नि सिप त सबै सिकेर पेट पाल्छौ नि
10000%
wow Good 👌 👍 👏
Thank you team of panchebaja band
Badhai xa dd harulai🙏🙏🙏🙏
Badhai x sabai jana dd baini haru lai
Sinduli kala ghar ramro xa
सर म लाेकगायक दिपक उदयपुर बाट हाम्राे पनि नाेउमति बाज छ हजुरकाे च्यानलबाट इन्टयुउ गरिदिनु सर
Nice 90matu baja
Nepalko Aati. Ramro Baja ma Pani Baja Dekhada Khushi Chu
Sabai kam mahan,samman garau
बाजा को नामै थाह नभाको पत्रकार महोदय हजुर ले पैला बाजा को नाम सिक्नु होला ल
Very good well done congratulations from London UK 🇬🇧🌹❤️💗🇬🇧
भयन पनचे बाजा नरुउ बेउलि नानी
भालेले बजाएको जस्तो पोथी ले बजाएको तेती राम्रो हुदैन कुनै न कुनै ठाउँमा फरक परेकै हुन्छ हरेक बाजाम बजाउँदा मिलेको हुदैन
महिला ले घर सम्हालने ,
लोग्ने घरमा गण्हाएर बस्नु ?
के गरेको
Badhai chha Didi bahiniharulai
कुरो लामो भयो। बाजा सुन्न मम थियो
Ramro lagyo
कति हास्नु
Nice 👍 ❤❤
ati ramro
राम्रो छ
प्रश्न मात्रै सोधे र टाईम खतम भयो बजाऊनु दीनु भयेन 😅
Good sisharu
Very good your panche baja
Ramro
दमाई हरुले नौमती बाजा बहुन हरुले चुड्का मगरहरुले कहुरा गुरुङ हरुले घाटु नेवार हरुले लाखे तामाङ ले सेलो तर अरुको सस्कृती चोर भएन र?
सनइबजाको भयेन
Nepali malik baja xona hudaina dede baini ho aafnu saskar
Svakamana sabalai
Badhai xa all sis
I like so much Panche baja 🌹💗❤️🇬🇧🥇
Sitaram welldone
Kura dharai vayo geet ra baja bajaunu pariyo
Wow
very good 👍️✅
पहिलो नाम बोल्नेको जात के हो यार सुनेन कि बुझेन
🎉🎉🎉🎉🎉🎉
❤❤❤❤
Good 👍👍👍👍
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हैत यो पाप नदखाउ होला
Best of luck
👍👍👍👍