राष्ट्रपतिको कदमले संविधानविद् नै आश्चर्यचकित, डा. भीमार्जुन आचार्यले उठाए गम्भीर प्रश्न Dr. Acharya
HTML-код
- Опубликовано: 19 май 2021
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।
तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#DR_BHIMARJUN_ACHARYA #ROHAN_SHRESTHA #NEWS_N_VIEWS
Copyright © 2021 YOHO TV. All Rights Reserved.
संविधान घोषणा गर्ने बेलामा विश्वकै उत्कृष्ट संवधान छ भनेर भन्थे नेताहरुले हुनत हो रैछ तर विडम्बना नेपाली जनताको लागि नभै चोर फटाहा नेताहरुको लागि उत्कृष्ट रहेछ।
भीमार्जुन सर मेरो अतिनै आदरणीय हुनु हुन्छ / इतिहासमै नालायक प्रधानमन्त्री सावित भए केपि
दिक्क लागिसक्यो नेपालको नेताहरुको ताल देख्दा
Timiharule mawadi kangres amale vhandai netaharu aafno aama bau vhanda pyaro thaneu aba khau khudo
कस्तो संबिधान बनाको भन्ने महाशय हरु दोष संबिधानै मिच्ने, नमान्ने को हो कि संबिधान को ?
अदालत बाटै हल गर्ने भन्दा अर्को विकल्प छैन
रास्ट्रपति र ओखन टुक्के केपि ओलि को बाउ बाजे ले इनि हरु लाई गरिखाना दिएको देश हो नेपाल हामी नेपाली जनता लाई भोडा बाख्रा सोचेकाछन रास्ट्रपति र प्रधानमन्त्री ले
P
भीमार्जुन सर मेरो अतिनै आदरणीय हुनु हुन्छ / तर कतै मेसो मिल्यो भने सोधी दिनु होलाकी यो अहिलेको अबस्था आउनुमा कसको दोष ? संबिधान त् यती नाजूक रहेछ की उफ्फ़ / जहिले पनि जसले पनि संबिधान बिपरित भो मात्र सुन्छु खासमा के हो ??
बिदेशी वाद को राजनीति नेपाली माटो र भूगोल जन सुहाउँदो छैन ।नेता नेता हैन स्याल फ्याउरा भय।
पहिलो विश्वासको मत माग्दा हुधैन भनेर कोई पनि नआएकाले यति चाँडै एकजूट हुदैनन भन्ने लागेर गरेको हुनसक्छ।संविधान स्वदेशी सॅग छैन विदेशीसॅग छ !त्यसैले यस्तो हुन्छ।संविधान हटाउनै पर्छ।
good news
संविधान बनाउन महत्त्वपूर्ण भुमिका खेलेका र संविधान को धारा धारा को जानकार भएको ब्यक्ति ऐलेको प्रधानमन्त्री का बिश्वास पात्र मानिएका सुवास नेवाङ ले प्रधानमन्त्री लाई संविधान पढाइदिने समय पायन्नकि कसो? कित लाचार भएर संविधान बिरुद्ध असमबैधानिक कदम चाल्न हाम्रो अटेरी प्रधानमन्त्री लाई हौस्याइ रहेका छ्न??
Destroy the anti-national constitution first and reestablish monarchy
Jai Desh Jai Naresh 🇳🇵🇳🇵🇳🇵🇳🇵
Good analysis
समय पुगेन भनेर रुनु भनेको रुञ्चे हुनु मात्र हो । यस्त्रो समय सम्म भुत्रो हेरेर बसेका थियौ ? नपुंसकलिङ भएका प्रतिपक्षी भएपछि देश यस्तै हुन्छ ।।
नेपालका राजनितिक पार्टी , वकिल , मानव अधिकारबादी , प्रोफेसर, नागरीक समाजका अगुवा आदीलाई देश बिकास नचाहीने तर वाक स्वतन्त्रताको नाममा यस्तै भाड भैलो भित्र्याएर आफ्ना स्वार्थ पुरा गर्ने कुटील नितिकासाथ 046 देखी 062/63 हुदै आज सम्म आईपुग्नु भको उहाँहरू बाहीर देखीदा सम्बिधान र ब्यबस्थाको नाममा तर अन्तर्यमा पार्टी र आफ्नो हित हुनेमा बाहेक जनताको लागी उहाँहरू कहिले कुन दिन रत्नपार्क निस्कनु भो ? कसैले सम्झाई दिए म आभारी हुन्थे । रह्यो कुरो चुनावको ? गणतन्त्र पनि चाहीने चुनाव गराउन पनि आनाकानी यस्तो पनि कही हुन्छ ? यी कुरा हामी नेपालीले मनन् गरी उचित कदम चाल्न ढीला भै सकेको खबरदारी गराउन चाहन्छु ।अस्तु ।
लाल लुटेरा जनता लुट्ने हरु मुर्दाबाद ।
Kp le india lei sodehra gareako holan ki
खशी किन्न पैसा जोहो गर्न समय पुगेन भनेको हो ?
Aba neta lakhetni aviyan suru garnu parxa jaha vetyo tehi lat hanni
योग्य बिग्य रनैतिक्ता भएको ग्याङ भएपो यो नियम कानुन मिचाहा लुटेरा ग्याङलाई जे गरे पनि हुन्छ
मुलुकको समग्र उन्नति गर्ने छ्यमतामा भयको ओलीको त यो गतिविधि , अरु त कसरी प्रस्तुत हुने , प्रस्ट बहुमतको आकार लिन सम्म “अलमल मा रूमलियका खौवा हरु “ ले अग्रसरता खोज्न निरर्थक नै हुने छ ?
If the constitution is not followed by the parties isnt it unwise of the army to see just the drama for such long time?
संविधानमा राजिनामा भिमार्जुन अाचार्यलाइ बुझाउने व्यवस्था छ नि त । प्रधानमन्त्री ले मार्ग प्रसस्त गरेकाे राष्ट्रपति लाई पत्राचार गर्दैमा कहाँ हुन्छ र ?
यो ब्याबस्था नै खराब हो, पात्र को त के कुरा गर्नु र सबै गधाहरू हुन्
Biswas ko maat linna vanera haar leye sakay paxii rastrapatii ko tyo kaam naii ho
PM le maile bishwas ko mat lina salina vannu vayeko x ta!!!
Nepal ma kanun ko majak banaya pm ra president Le.
Kp oli ji r bidhya debi bhandari ji Nepal ko janta ko lagi khatra ho !
बुध्दि बिबेक नभयकि 11कक्षा पास गरेकि के कोराष्टपति यिनी त ओलि को निजिसचिब हुन
Acham xa yati sarai laj saram navayako manxe oli rahixan rajiname nagarera arko pardhan mantari kasari banx yati sarai pagal rahixan oli
जसले जे भने पनि के पि ओलि जि 100% सहि गरदौ गएका छन पधानमनति जि सब हाल घुटा टेकाउनु सबै तपाई फालन लागि परेका छन 12 बजाउनु यी सबै लाई
गैल भैस पानीमे😀😀😀
COVID19 ko vaccine khoi oli ?????....kati lad6au prime Minister seat ko lagi janta ko awaaz k 6 tyo sunideu sarkarr ......
महामारीमा सरकारको मनपरी खेल
देशमा नेताहरू केके गर्नु थाल्यो है
दुई तिहाई बहुमत नजिक पुगेको उखाने आज अल्पमतमा परिणत भएको देख्दा लाग्छ भोली मलामीको अत्तोपत्तो नपाएर
हरिबिजोग भयोरे भनेको सुनिन्छ कि क्याहो
maubadi prabakhta
संविधानको कामनै छैन यो देसमा
Who
भीमार्जुन आचार्यलाई संविधानविद् भन्ने पत्रकार होइनन पत्रुकार हुन्
Yeti dherai sambaidhanik galti garne desh ka netaharu ko kasto chhap sansar bhari pugne bho.
Sambidhan bekarko chha tesaile
Kharizi ma rakhe hunchha
संबिधानकाे स्षस्ट ब्याख्या गरिदिनुभयाे भिमारजनजि धन्नेबाद
हाजिरी जवाफ संसारको कुन चाही देशमा boyfriend र girlfriend ले मनोमानी देश चलाएको छ ? ? ? ?
Sarkar banauna naskne aru lai chalauna ni Nadine aba garne ke chor ho raja lai bujaideu baru
Raja pani kanai chirne ho
Will
Oli j pastap lageni raspati bata pass100 praset hunxa..
Kp oli ji best sab lae rigaediye
Gantantra Nepal ko nalayak president,priminister sabit hune bhaye.
राष्ट्रपतिको यो स्वबिबेकले गरेको निर्णय होईन यो यस्मा सल्लाहकारचांही ओलि नै
हुनुपर्छ ।
यो संविधान विद हैन पार्टीको झोले विद हो
Kukurko gulaa jasto sambidhaan laaie karbir masaanmaa lagera 3 crore janataa malaami banera jalaaun, raajaa ra janataa milera desh chalaaun.
Na yo rastrapati lai laaj saram xa na ta k.p lai nai nakcharo ra nakchari mile paxi kasko ke lagxa.janata haru lai corona le asto bijog banai rahada ini vatte harulai chai kurchi ko khel khelna tamasa dekhai ra xa.kasto nalayak papi haru. anuhaar herdai ghin lagera aauxa ini chor haruko.
Oli ko alochana garne manxe koi haina vanxn yi kp ka jhole haru le
Yo abibakta pani pagal nai hoki kya ho ani naya sarkar pani nabanne ani sarkarle kam pani nagare vaya k garnu parxa ta
Bhimarjun ko bahasa saidhantik chha bebaharik bhayana
पहिला प्रधानमन्त्रीले राजीनामा दियर अनि राष्ट्रपतिले दलहरूलाई आब्वान गर्नु पर्ने हैन र??? प्रधानमन्त्री बाहालमा हुदा हुँदै फेरि अर्को प्रधानमन्त्री अचम्म भयन र?? राजिनामा दियर आब्वान गर्दा उत्तम हुने थियो।
ओली र बिद्याभण्डारी मिलेर देश को जनता माथि भद्दा मजाक,खेलबार गरेको छन,यसैले ओली होइनन लोबी हुन र विद्या होइनन न लाइक हुन.
Right sir
Dr .Bhimarjun sir le bhannu bhayeko ramro lagyo
I think somebody will petition a writ to stop this move ASAP in the Supreme Court now Jesth 7 and Court will also issue an interim order to do so!
janu parxa ramro manxe aunu parxa aba
एउटाले नछोडि अर्को प्र म?
sarakar desama maryo.
Corona ko samaye ma k sabai kursi ko khel ma lagne,5 barsa sasan chalauna nasakne harule k ko kursi moha garne ,janta pida ma xa k tiniharulai thaha xaina ani oli ko samaye kati nai thiyo ra ,yo corona vanda vandai oli ko samaye sakihalxa, neta haruma dhairayta navayekai ho,testo neta desh lai chahiyena, desh neta bihin nai hos, sambhidhan bihin hos,tara desh ra janta ko unnati pragati hune sasak aawos
Kp oli is a Nepali Donald Trump.
कमनिष्टहरुको बुध्दि मास्यो
डः अाचार्य जि ऐक दम् राम्राे बस्लेसण फेरि निर्बाचन् किन?
यो बिल्कुल संवैधानिक छ ! तिमी मिडिया र केहि थान बिग्य भनिने हरुले हल्लाखोर गर्दैमा केही फरक पर्दैन! किनकि प्रतिपक्षी भनिने लाचार हरुलाई वैकल्पिक सरकार बनाउन कसले रोकेको छ ? महिनौ सम्म पनि सरकार दिन नसक्ने अनि के पि ओली लाई गाली गरेर बस्ने? कसले रोकेको छ सरकार बनाउन ?
K xa jholey
भिमार्जुन का पहिलेका सम्पेषण पल्टाएर हेरौ कहिले पनि सबिधान पर्ती सकारात्मक थिएनन, यिनको चिन्ता बुझिनसक्नु छ
अनि संबिधानकाे बाटाे चाहिँ के नि? जुन संसदले हाउसबाट बहुमत लिने ठनउ छैन।यसकाे निकास हुनु पर्याे नि? हैन र?
डा.भिमार्जुन अाचार्य ज्यू देशकाे सम्बन्धमा धेरै माया गर्ने बिद्वान पाएँ मैले ।
प्रधानमंत्रि आफै हुन्छु भन्दा नि धर छैन तिमि हरु भइदिएउ न त भन्दा नि धर छैन .......??? ठुलो पाटि को हैसियत मा प्रधानमंत्रि बनेपछि अब मैले बिस्वास को मत पाउदिन म बिस्वास को मत लिदिन भन्न नपाउने .......?? ३० दिन भित्र को मतलब ३० दिन त पुग्नु पर्दैन त ....कोरोना को महामारी मा कुर्सि को लुछाचुडि ..........प्रत्यछ निर्बाचित प्रधानमंत्रि को ब्यवस्था गरौ
KP Oli is the best among all
political leaders.
जान्ने धेर भएरै देस यो अबस्थामा पुग्यो !प्रधानमन्त्रीले त के ! बिश्वासको मत ओलिले नपाउने सबैलाई थाहा छ यो मानिसलाई कसरी थाहाभएन र फलाक्छ !
la la k p oli I love you bhanni harukai din aayeko rahechha. Euta beshyale ke ko niyam kaanun ko hekka rakchha ra?
khate Okil pagile poni pd mai thiye oli, Kasko kri paisa liyera bolxau timi Okil haru kun chai kaanoo ra sabhidbhan ko mulyemanyeta maneka xau ? Oli sarkar hataune matra janeka jantamarekodekhdainau?? fohori khil khelxau?? Sambhidhan xoina? ta kin bhaniyo bikalpa poni nadine Oli sarkar hataune matrajanekajant?
भिमार्जुन जि प्रतिपक्षी हुन भन्ने कस्लाई थाहा छैन र हो
प्राय वकिलहरू राजनीतिक दलका पक्षधर
भएकाले निस्पक्ष विश्लेषण गर्न गाह्रोछ ।
राष्ट्रपतिको कार्यलय द्वारा भद्दा मजाक गरियो।
संविधानलाई प्र म र राष्टपतिले हामीले साना बेलामा खेल्ने भाडाकुटि खेलको भाँडा जस्तै बनाए।😛😛😛😛😛
भन्दा खेरि खड्ग ओलि र बिध्या भण्डारीको जोड़ी above the constitution भयो हैन त....?
ठीक, दुई प्र म?
Kapada kholer rastapati bidhya lai rodma ghumaunu
देश लुट्न सम्म लुटे केपि बिध्या ले
Daka chore prasan uthaune manxe
Kp arkako baisaki tekne matra ho
७६(३) बमोजिमका प्रधानमन्त्रीले ७६(४) अनुसार ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसके मात्र ७६(५) तर्फ जाने हाे स्पष्ट संबैधानिक प्रावधान छ । विश्वासको मत प्राप्त गर्न नसक्ने माहाेलकाे अनुमानकै भरमा ७६(५) तर्फ जानू भनेकाे सरासर संविधान बिराेधि कदम हाे ।
Ukhan tukkya lay desh lai khattam garyo..
Yesoo huna ko karan rastrapati ra pm kp oli sallakar sabai jhole parti ka aafnai mannche hunn....
KP ko Isaraama chalne RastraPati lagayat ahile ko nepal Government lajamardo dekhiyoo
भनेपछी महामुर्ख हरुले चलायको राज्य हो ? भिमार्जुन आचार्य ज्यु ?
ओलि लाई घोक्रे ठ्याक नलाइ संबिधान को रक्ष! हुदैन
हिजो चै ०७६ (५) मा जान पाइदैन भन्ने आज फेरि ०७६( २)मा जान पर्छ भन्ने दुइजिब्रे भिमार्जुन
मियो बिना को दाँई , .... येसै गर्न जनता उक्सको र छ
yo gothala haruko beman ho ab des mathi leuna pheri yini hrulai aajiban najar banda garnu parxa 100 persent jantalai dukha dinay loktantra ko mukundo odne jyan mara party haru kharej garer pahilako royal nepal army le des chlaunu paryo kin ki sixxit army bat ssmbidhan na.manda panl army k herreko hola sArai chitta dukxa army boss purna chandra sir nepal ra nepAli lai yo rajniti r covid bat bachaunus janta hru tapSngai xan jay nepal