के विश्वको राजनीतिक उतारचढावको असर नेपालमा पर्दैन? कम्युनिष्ट-कांग्रेस हातेमालोले परिवर्तनलाई रोक्छ?

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • 🎤🎤YOHO BAHAS🎤🎤
    GUEST: Gen. Prem Shahi
    HOST: Jibram Bhandari
    Producer: Laxmi Raj Bhandari
    EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
    MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
    Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
    Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    #GEN_PREM_SHAHI #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
    Copyright © 2024 YOHO TV. All Rights Reserved.

Комментарии • 15

  • @binaymoktan8302
    @binaymoktan8302 Месяц назад +7

    नेपालमा धेरै जस्तो एमाले कांग्रेसको झोले र सपोर्टर छ उनीहरुलाई केपी सेरे हरु भगवान जस्तो लाग्छ केपी सेरेलेले जे गरे पनि जे बोले पनि राम्रो लाग्छ तेसैले नेपालमा बंगलदेशमा जस्तो हुदैन🤮

  • @user-qt8co2ze2d
    @user-qt8co2ze2d Месяц назад +2

    अन्तर्वार्ता दिनेले के के गर्दा आन्दोलन हुदैन, भस्ट्राचार कम हुन्छ , रोजगारी, शिक्षा , पार्टी प्रती कम झुकाव, स्वच्छ नियुक्ती, बफादार कर्मचारी , नेताहरुको सम्पती छानबिन , बिकाशका सुचक, नेताहरुको दिमाग परिवर्तन आदि सम्पुर्ण कुराको राय सुझाव दिनु पर्यो । आफ्नो देश रुनु भनेको जनताको बास उठनु हो । कुन नेपालीले यस्तो हेर्न चाह्न्छ? सम्पुर्ण नेपालीले एकमत भै देश जोगाउनु पर्छ । इ

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv Месяц назад +1

    इट टाई लाएर अन्तर्वार्ता दिन आउनेहरू निकै पाखण्डी हुन्छन् यिनीहरुलाई राष्ट्रको भन्दा नि अन्तर्राष्ट्रियको चिन्ता हुन्छ। आफ्नो दक्षताले भन्दा पनि अरुको सुपारिसले अगाडि बढेका मान्छे हुन्छन्। त्यसकारणले नेपालमा कहिले पनि विकास हुँदैन।

  • @tikaramaryal9116
    @tikaramaryal9116 Месяц назад

    जनतालाई अासावादी बनाउन सकेनन सरकारहरुले।

  • @nimasherpa4848
    @nimasherpa4848 Месяц назад +4

    नेपालमा मुस्लिम को जनसंख्या पछिल्लो समयमा धेरै बढी रहेको छ एउटा रिसर्च मा अबको २० वर्ष पछि हिन्दू पछि नेपालको दोस्रो धार्मिक जनसङ्ख्या बुद्धिस्ट लाइ उछिन्दै दोस्रो हुने भनिएको छ पहिचानको मुद्दा पनि उचालेर समाज भाड्ने तत्त्व नेपालमा छ ।।। भोलि यो देशमा मुस्लिमले पहिचान खोजे के होला ।।। विश्वमा १००० वटा भन्दा धेरै आतंकवादी मुस्लिम संघठन छन् सामाजिक सञ्जाल को दुनियामा बाहिर बाट तलाइ यति पैसा दिन्छु ठोक्दे काट्दे मार्दे भनेर यिनिहरुलाइ उक्साए के होला हाम्रो नेपालको हालत ।।। सबै नेपालीले यो कुरा बुझ्न जरुरी छ ।।।
    यो हाम्रो मुस्लिम दाजुभाइ को विरुद्ध मेरो भनाइ होइन तर धर्मको आवरणमा र केही घुसपैठ भयो भने विशेष गरी नयाँ मुस्लिम सरनार्थीबाट यसको परिणाम धेरै नराम्रो हुनसक्छ ।।। हामिले देखि सुनि रहेका छौ कि विश्वमा विशेष गरी यस्तो घुसपैठ मुस्लिम समुदायमा भइरहेको छ र यसतो कट्टरबाद को परिणाम हामिले एक चोटी भोगिएको सकेका छौ इराकको उदाहरण बाट ।।। त्यसैले हामी धेरै सचेत र चनाखो हुनुपर्ने देखिएको छ ।।।

    • @dipakoli4065
      @dipakoli4065 Месяц назад

      अब हामीले कि मुस्लिम रोज्नुपर्छ कि शान्ती ,मुस्लिम र शान्ती एकै ठाउ एकैपटक हुदैन

  • @nabinshilpakar8509
    @nabinshilpakar8509 Месяц назад

    Hami Nepali haru le aazhai Dukh paunn pugeko xainn so Nepal become like Ukren very soon !

  • @dipakoli4065
    @dipakoli4065 Месяц назад

    अब हामीले कि मुस्लिम रोज्नुपर्छ कि शान्ती ,मुस्लिम र शान्ती एकै ठाउ एकैपटक हुदैन

  • @subashbaral7357
    @subashbaral7357 Месяц назад +1

    पुर्न सिलवाल लाई आमन्त्रण गर्नुहोस

  • @tekkarki8900
    @tekkarki8900 Месяц назад

    Jibram sir, nepalma deshbhakta sashak/sarkar bhayeko bhaye wa desh bhakta/swabhimani nagarik bhayeko bhaye bangladesh ko yo aadolanle prabhaw parthyo TARA gaddar sashak/sarkar bhayekale bideshi shakti le sarkar pariwartan garaunu parne dekhidaina bhane teenai gaddarharukai gulam/daas janata bhayekale gaddarharulae jatisukai thiche kiche pani malikko jyadati gulamle sahanu parxa bhanxan ra janata chup-chap sahera basxan....
    Tesaile Jibram sir nepalma bideshi malikle chahanda ekai chhadi ma satta ulat-pulat hunxa jasto ki bartaman congress amale ko gathabandhan sarkar... tyo pani bideshi jasusko addama sahamati garera ...

  • @Art_queen97
    @Art_queen97 Месяц назад +1

    Muslim haru ko pachhi pernu huddaina des ko bare ma kura gernus neta ko bare ma kuragerne ra bichar gerne samay ho Nepal ko Muslim ma des bhakty chha faltu kura gern hudaina Indian border band garaunus hami tayyar chhan yo ho des bhakty

    • @Art_queen97
      @Art_queen97 Месяц назад +1

      Sahi kura gernu bhaiyo ko chha sathy

  • @vishnubhattrai5762
    @vishnubhattrai5762 Месяц назад

    Ti biggelai prasna
    Senale political crisis meneg garna ni sakdena simani ram bharose
    Raja mareni balai bhayena gayeni Raja balai bhayena jantale dukhapayeni balai bhayena kina chaiyo kebal
    Rajnitiik giroho ko birodgarne jantamarna bhanne dekhiyo
    Simama apf xa ouchitte senale aafno kasari pusti garne rojgarkolagi senarakhne ta hainahola......

  • @MetroinDeiku
    @MetroinDeiku Месяц назад

    Madesh ma hunxa