सम्पूर्ण भगवान् रुपी दर्शक श्रोतामा नमस्कार फेरी पनि नयाँ कोशेली लिएर आएको छौ|म गायक तथा संगीतकार युबराज मगर र देबी घर्ति दिदी को आवाजमा शिव हमाल र प्रसाद् खप्तरी मगरको शब्दमा मेरो आफ्नै संगीतमा रहेको मोर्ड्न रक सालीज्यु (गोरखपुरे रेलैमा)फरक ढंगबाट प्रस्तुत गर्ने कोशीस गरेका छौ|हेरेर कस्तो लाग्छ जस्तो छ् त्यस्तै प्रतिकृया दिनुहोला|धेरै भन्दा धेरै like/comments/share गरिदिनु होला तपाईंहरुको एक शेयर,लाईक,कमेन्ट हाम्रो लागि नयाँ सिर्जना गर्न हौसला प्रेरणा हामीलाई ठुलो हौसला तपाईंहरुको माया पाउने अपेक्षॉ गर्दछौ|धन्यबाद:ruclips.net/video/-SJ0KcspNsE/видео.html
नमस्कार म शिव हमाल, मेरो र प्रसाद खाप्तरी मगरको शब्द, युवराज मगर र देवी घर्ति मगरको स्वरमा रहेको यो सालीज्यु गीत "गोरखपुरे रेलैमा" कस्तो लाग्छ, प्रतिक्रिया दिंदै मन परे शेयर गरेर साथ दिनुहोला।
सम्पूर्णमा म प्रसाद खप्तरी मगरको तर्फबाट साँगितिक नमस्कार, बडादशैंको शुभकामना सहित हजुरहरुकै निम्ति आएको युवराज मगरको सालैजो #गोरखपुरे_रेलमा मपनि जोडिएको छु!प्रतिक्रिया का साथ सेयर गरिदिनुहोला है!!!🙏🙏🙏
गित सुनेर मात्रै चित्तै बुझेन कमेन्ट पनि गरि हालौं भन्ने मनमा जाग्यो। सालैजो भाकाको यो गित अति नै राम्रो लाग्यो। अझै भन्नू पर्दा गायक ज्युको आवाज एकदमै मीठो स्वर एकदम संग खुलेर निस्केको आहा यो हो नि त गायक भित्र हुनुपर्ने गुण।
राष्ट्रिय लोक तथा दोहोरी गायिका देवी घर्ती मगर संग युवराज मगर जीउको सुमधुर आवाजले झ्याउरे गीतलाई शिव हमाल र प्रसाद खप्तरी मगर जीउको साथलाई विभिन्न चर्चित कलाकारले न्याय दिएकाले सुनमा सौगन्ध थपिएको छ । सम्पूर्ण कलाकारलाई हार्दिक बधाई छ ।
अाहा कति धेरै मिठो शब्द / संगित तथा गायक युबराज मगर अनि मनै छुने सुमधुर अावाज कि धनी देवी घर्ती दिदी गायिका जिउ लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना छ मेरो तर्फबाट याे साँगितिक काेसेलिकाे अपार सफलताको अनगिन्ती शुभकामना ब्याक्त गर्दछौं
गित सबै तिर बाट उत्कृठ लायो र युबराजको स्वर निकै दम दार छ र युबराज हजुरको र + नेत्र भण्डारीको स्वर मिल्दो जुल्दो रहेछ सेम एउटै मिठासपन भेटियो 👉️👉️ क्षमा प्रप्ती छु मलाइ यस्तै लाग्यो र कमेन्ट गरेको
Pheri pani namaskar sir aafno gau ghr jhalkaune geet gaunu vayo sarai aanada aayo sir yo geet sunera tesai mathi hjrko sir wawa ani devi dd so salam xa all tem loi
You have got magic in your voice It's not less than a blessing I'm listening to this song on repeat mode the words the music composition outstanding hatsoff to your efforts All the very best you deserve lots of success ❤️
Dos diyo navannu tara sabai vanda vasa dharma saskriti mareko nepal sirkar le, magar kai ho yeti saro hatar nagarda ramro hunthyo.aa aafno b4 chitta nabujhe bahas garum hai
This is the best folk song I have heard after I left my home in 1982.The voice is sooooo touchy and the female counterparts equally matching. Thank you so much for entertaining me and keep singing and entertaining millions by your so beautiful voice. May God bless you all.
आहा मिठो गीत शब्द अति मनमोहक छ आवाज पनि मिठो लाग्यो अब देबि दिज्यु को त के कुरा उहाँ त कराय पनि मिठो लाग्छ मलाई त समग्रमा गीत मौलिक मनछुने छ हुन त शिव दाजुको कलम चलेपछी सक्किगो नि ✌✌✊✊
i’m from UK so it’s very hard to stay at home because of lockdown but when i listen this song i feel i’m in Nepal & my sister have six months old baby 👶 boy he enjoy to watching this song 🎵 all the time he listening this song more than 20 times a day thank’s for wonderful song and voice🙏

सुपर डबल डबल सुनियो साह्रै मीठो छ है ।।।।।।
Voice kati mitho hoke nice ❤️❤️❤️
एकदमै राम्रो छ निरन्तर्ता दिनु होला don't do hesitate plz 🙏👍👍👍👍
Ramro xa hjr geet. Ramro baneko xa. Ani hjr ko vocal ma dam xa. 👍👍👍👍👍
Magar vai mitho xa sor
नमस्कार म शिव हमाल, मेरो र प्रसाद खाप्तरी मगरको शब्द, युवराज मगर र देवी घर्ति मगरको स्वरमा रहेको यो सालीज्यु गीत "गोरखपुरे रेलैमा" कस्तो लाग्छ, प्रतिक्रिया दिंदै मन परे शेयर गरेर साथ दिनुहोला।
Tq so much da
Dherai ramro xa agami dinko lagi agrem subhakamana 🙏🏾
गीत निकै राम्रो बनेको छ शिवा दाजु।
Lafaa ekdamai ramrox yo saal ko hit song ho! 👍
Ekdamai ramro lagyo sir.
सबै कुराले भरिपुर्ण छ,स्वरमा दम हजुरको बधाई छ सम्पूर्ण टिमलाई❤️❤️❤️
Tq
आहा कति मिठो गीत !!! हार्दिक बधाई तथा धेरै धेरै शुभकामना प्यारो भाई युवराज मगर लगायत सम्पुर्ण टिमलाई 💐💐💐
Tq so much my da love u
दाजुका नया गित सुन्न मन लागेको छ है ।।।।।
आहा मेरो मामाको सुन्दर स्वर मा सालैजो गित सुन्न पाउदा खुशि लाग्यो❤️
@@golketabhuwanchenal3397 q
अर्ज्ञानीक शब्द संकलन र पावरफुल स्वरले गीतलाई निकै राम्रो बनाएको छ। सम्पूर्ण टिमलाई बधाई छ।
Tq da
आहा गित भने को यस्तो गित सुन्दा पनि मनमा आनन्द आउने सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद।।
Tq
अहिले सम्मकै बबाल डिजे सालीज्यु गीत बधाई छ भाई धेरै धेरै शुभकामना ।।😍😍😍👍😍😍👍👍👏👏👏👏👏👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️
Tq da
Daum.x mitho shorx
खुशी र बिरह मुछिएको यो गीत ले छातती चिरिनछ।सबै कलाकार लाई दश औऊली जोड़ी ढोग छ।
सम्पूर्णमा म प्रसाद खप्तरी मगरको तर्फबाट साँगितिक नमस्कार, बडादशैंको शुभकामना सहित हजुरहरुकै निम्ति आएको युवराज मगरको सालैजो #गोरखपुरे_रेलमा मपनि जोडिएको छु!प्रतिक्रिया का साथ सेयर गरिदिनुहोला है!!!🙏🙏🙏
Tq sir
डाउनलोड गर्नै मिलेन त किन होला? best of lock
एकदमै राम्रो छ 👍👍👍🙏🙏
हजुरको गित भने पछि त नसुन्ने कुरै भएन नि तपाइको त म ठूलो फ्यान हो नि यो गित पनि धेरै राम्रो छ दिनमा एक पटक जति सुन्ने गर्छु
अति सुन्दर🇳🇵🇳🇵🇳🇵🇳🇵
वा वा वा आफ्नै पाराको सालैजो गीत बजार मा ल्याउन सफल हुनु भको मा आदरणीय अग्रज युबराज मगर ज्यु लाई कोटि-कोटि धन्यवाद
tq
गित सुनेर मात्रै चित्तै बुझेन कमेन्ट पनि गरि हालौं भन्ने मनमा जाग्यो। सालैजो भाकाको यो गित अति नै राम्रो लाग्यो। अझै भन्नू पर्दा गायक ज्युको आवाज एकदमै मीठो स्वर एकदम संग खुलेर निस्केको आहा यो हो नि त गायक भित्र हुनुपर्ने गुण।
Tq
आहा कति मिठो आवाज छ भाई बधाई छ र सम्पूर्ण टीम लाई पनि 👏👏👏👍👍👍🌹🌹🎹🎻🎺🎸🎧
Tq
💕आहा कति मिठो मौलिक गित आवाजको पावर ताल ले नै गितको मिठास अझै बढाएको छ देबि दिदिको मौलिक आवाज आहा बधाई छ सम्पुर्णमा💕
Tq
स्वोर मा सोचे भन्दा धेरै दम छ बधाई तथा सुभ कामना
Tq
आहा कति गहकिलो र मिथास आवाज हाम्रो भाइको👍️👌💐🎤🎶💚💚
Tq
अती मीठो सृजना। देबी घर्ती र युबराज जी को अती मन छुने समधुर अली फरक लोक भाका। दुबै जना लाई बधाई र सफलताको शुभकामना।
Tq
राष्ट्रिय लोक तथा दोहोरी गायिका देवी घर्ती मगर संग युवराज मगर जीउको सुमधुर आवाजले झ्याउरे गीतलाई शिव हमाल र प्रसाद खप्तरी मगर जीउको साथलाई विभिन्न चर्चित कलाकारले न्याय दिएकाले सुनमा सौगन्ध थपिएको छ । सम्पूर्ण कलाकारलाई हार्दिक बधाई छ ।
Rq
10 फेरि भन्दा बढि हेरिसके ,,अझै धित मरेन ,,अाहा कति मीठो गित हो सम्पूर्णलाई बधाई तथा धन्यवाद 💐💐💐
Tq so much
बहुत मिठो गीत अनि प्रीय मान्छे युबराज जि लाई बधाइ तथा शुभकामना
Tq so much my best manxe
अाहा कति धेरै मिठो शब्द / संगित तथा गायक युबराज मगर अनि मनै छुने सुमधुर अावाज कि धनी देवी घर्ती दिदी गायिका जिउ लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना छ मेरो तर्फबाट याे साँगितिक काेसेलिकाे अपार सफलताको अनगिन्ती शुभकामना ब्याक्त गर्दछौं
यति राम्रो comment को लागि धन्यबाद् sir एकदम आभारी छु|❤❤❤❤❤🎉🎉🎉
Ekdamai ramro xa shor Ani git pni ❤❤❤❤
गीतमा भाइको स्वरको दम छ। सबै प्रकारले राम्रो बनेको छ गीत बधाई छ अनि पुर्ण सफलताको कामना।।
दाईको झन म आवाजको फ्यान् हुँ सिक्दै छु दाई यो मिठो comment लागि धन्यबाद|
krishna sir तपाई को भाइरल हासो अकपटक comment मा हास्दिनु न।
Hi
ruclips.net/video/LYj8ksNGCgo/видео.html
Inky I
आहा कति मीठो स्वर युबराज र देबि घर्तिको खुशी लाग्यो हजुर यति मिठो सालैजो सुन्न पाइयो
Tq
ल बधाई छ।
Tq
गित सबै तिर बाट उत्कृठ लायो र युबराजको स्वर निकै दम दार छ र युबराज हजुरको र + नेत्र भण्डारीको स्वर मिल्दो जुल्दो रहेछ सेम एउटै मिठासपन भेटियो 👉️👉️ क्षमा प्रप्ती छु मलाइ यस्तै लाग्यो र कमेन्ट गरेको
Tq
good luck vai yubraj
मुटु नै हलचल गराउने वाउ हजुरको स्वर दाइ big congratulations n best of luck 😍😍
Tq
Wow 💗💗
दुख र सुख मेल भएको मौलिक गीत कत्ति मिठो ❤️❤️🙏🙏
Tq so much bhai❤❤❤🎉🎉🎉
आहा युबराज भाइ गायन शैली राम्रो लाग्यो !
Tq so much my daju
युबराज दाजु को निकै राम्रो आवाज आहा historic song...
Tq
WOWOW KATI RAMRO SONGG HO.........🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰😍😍😍😍😍😍
यो गित ले मेला महत्सब लाई थप रामाईलो गराउन मद्दत गरिरहेको जस्तो लागेको छ
aaha Daju kati mitho salaijo malai pani gaunu man lageo ho daju track banaunu na daju❤️❤️👌👌
Tq
Tq
गित आफैमा एकदमै राम्रो छ तेसैमा झन गायकको गाउने तरिका झनै मन पर्यो Wow 😍😍😍
Tq
सङ्गीत शब्द चएन त्यसैमा युबराज भाइको extr voice ले सालैजो मा अति मिठास थपेको छ साफल्ताको शुभकामना
Tq
Proud to be magar and a part this sort of culture... awesome work... Best wishes to all team...
Tq
आहा! क्या मज्जाको गीत ... उच्च सफलताको शुभकामना
Tq so much
beautiful song yubraj magar
क्या मज्जाले नाच्नु भको हौ दिदिले ❤
Tq
साच्चिकै मेरो त मनै मन्त्रमुक्त भयाे याे गित ले कता कता हराउनु थाले छु म पनि गित सुनिरहदा त
यति राम्रो comment को लागि धन्यबाद् sir एकदम आभारी छु|❤❤❤❤❤❤🎉🎉🎉🎉
Tvgkju ❤kucxe
Abo suru vayo MAGAR ko dami dami salaijo geet suru.........
Love from syangja🇳🇵💌
Tq
जति सुने पनि सुनी रौ लाग्ने कति मिठो गित भाइ को स्वोर सारै राम्रो छ।
Tq
Kasto ramro sor yubaraj dai ❤
दामि लाग्यो ❤
उत्कृष्ट भाबूक मन छूने गित बधाई छ धन्यवाद
आहा कति राम्रो गीत, साह्रै मन पर्यो 😍💝🌹🎶
Tq
धेरै राम्रो छ ल बधाई छ ।युवराज भाइ लगायत सम्पूर्ण टिमलाई ।
Tq
हजुरको स्वरमा अत्यन्तै पावर रहेछ र यो सालै जो गीतमा यस्तै स्वर चाहिन्छ मलाई सार्है मन पर्यो❤❤❤।
यूबराज जि को आबज रनबन थर्काउने रहेछ तेसै माथी हाम्री चेली देबि सँङ्ग उत्कृष्ट सालैज्यू बधाई अनि शुभकामना 😍😍😍😍
Tq
Superlike😍👌
Feeling proud to watch this culture song!!
Tq
Thank you for igniting my passion for salai jo songs again!! Amazing voice!
Tq
devi dd always forever green and bold voice of yubraj wish you good luck to the team.
Tq
आहा कति मिठो सालैजो गित मलाई चाहिँ एकदम मन पर्यो है
Tq
वाह हलका नया सैलीमा धमाकेदार भिडियो well done 👍 यस्तो पो हुनु पर्छ.
Tq
The best part of this song is a typical song to match with modern music instruments -this is brilliant- love it ...
Tq
@@YubarajMagar keep it up you have a great voice, good luck, yastai yastai geet sunna paiyos
Woww ramro lagyo👍👍👍
Tq
wah hjr wah super hite
दामी छ है
Tq
गजब छ स्वर, भाका र शब्द संयोजन!
Tq
Tq
Very interesting fusion of classic kuda song with modern instrumental music🔥
Loved it
Tq
सार्है मन पर्छ यो गित
Tq
मेरो भाई के बिधि मीठो आवाज हो ! निकै मन पर्यो गित सबै टिमलाई शुभकामना छ ।
Tq so much my da
ओहो कति मीठो गित हो यस्तो? युवाराज सरको स्वरमा राग दर लाग्दो छ।देवि दिदिको झन तारिफ गर्ने शब्द नै भेतिन बधाइ तथा शुभकामना 🙏🙏
Tq
waauuuuu.खालको गीत ।।। मन पर्यो
Tq
Nepali music line ma Dhiraj rai bahek yatika big open voice maile suneko thiyana next tapaiko lagyo wow lafa super .
Tq
Pheri pani namaskar sir aafno gau ghr jhalkaune geet gaunu vayo sarai aanada aayo sir yo geet sunera tesai mathi hjrko sir wawa ani devi dd so salam xa all tem loi
Tq so much sir
So sweet Nepali traditional folk song and dance look great !!!!
नमस्कार दाजु🙏🙏🙏
धेरै राम्रो लाग्यो दाजु गित सुनेर म दाजु को ठुलो फ्यान हो दाजु।
Tq
आहा दामि गित ❤️🙏🙏🙏🙏
Yubraj magar a rising star in the sky of Nepalese folk song, Devi gharti already a legendary singer
Tq
Yubaraj magar jiyuo debi gharti magar jiyuo super Hite
Tq
@@YubarajMagar 00
It is a very good song. Congratulations to my brother,,,
Tq
सुपर हिट सालै जो गीत
Tq
मेरो मन पर्ने गीत साथै शुभ गीत यो गीत बाट सुरुवात भयो सफल्ता जता जाउ उत्कृष्ट भएउ धन्यवाद 🙇♀️😍i really respect this song
Tq
New test salaiju ma ani bro ko voice ma dam xa powerful voice best wishes
Tq
Kati ramro song😍😍😍
Tq
You have got magic in your voice It's not less than a blessing I'm listening to this song on repeat mode the words the music composition outstanding hatsoff to your efforts All the very best you deserve lots of success ❤️
Tq
Dos diyo navannu tara sabai vanda vasa dharma saskriti mareko nepal sirkar le, magar kai ho yeti saro hatar nagarda ramro hunthyo.aa aafno b4 chitta nabujhe bahas garum hai
Ufff
aaha nikai man xoyo ..sabai kura utkirtha x ..hai aawaj ma jadu aako x..ubraj ..ko
Tq bijaya dost
Dherai ramro xa ❤❤❤❤
Kudos to the flutist and the rest of the orchestra too.
Power full salaijo song i loved
Tq
This is the best folk song I have heard after I left my home in 1982.The voice is sooooo touchy and the female counterparts equally matching. Thank you so much for entertaining me and keep singing and entertaining millions by your so beautiful voice. May God bless you all.
Tq
@@YubarajMagar झझ
ढझझ
शुभकामना सबै युनिट लाई निकै राम्रो गीत
Tq dd
यति मीठो नि!
Tq
Amazing song
Thanks a lot for Mekong this wonderful song
Love you and best of luck to entire team 😍😍😍😍🥰🥰
Tq
The way you performed in stage was quite adorable 😍 love you brother 🥰
Tq
Ramailo✔️✔️✔️♥️❤️🇳🇵bhaka...
Tq
Wow Kati Ramro geta हो नयाँ तरिकाले lastai man paro na छु na छु मन Lago best luck All
Tq
Proud to be magar❤ jay magarat💪
Bhai voice chai Damee best of luck 💐💐❤️❤️
T
Outstanding folk song 😍 love from East Nepal🙏😍
Tq
Wow nice song 👍👍
Tq
सुपर अति मन पर्यो
Tq
आहा मिठो गीत शब्द अति मनमोहक छ आवाज पनि मिठो लाग्यो अब देबि दिज्यु को त के कुरा उहाँ त कराय पनि मिठो लाग्छ मलाई त समग्रमा गीत मौलिक मनछुने छ हुन त शिव दाजुको कलम चलेपछी सक्किगो नि ✌✌✊✊
Tq
i’m from UK so it’s very hard to stay at home because of lockdown but when i listen this song i feel i’m in Nepal & my sister have six months old baby 👶 boy he enjoy to watching this song 🎵 all the time he listening this song more than 20 times a day thank’s for wonderful song and voice🙏
Tq so much
Lovely voice, very heartwarming voice 🙏🙏
Tq
@@YubarajMagar 😉😘qr😘😘😘
So seweet song
Congratulations 👏👏👏
Tq
जति सुनेपनी प्यास नमेटिने स्वोर अनि गित आह 👌👌👌👌👌👌👌👌💕💕
Tq so much
Ekdam राम्रो geet ❤️
Very very nice song and video ❤️❤️
Tq