अहिलेसम्म चार्ट राम्रोसँग कस्टमाइजेसन गर्न सक्या छैन । अनि केको आधारमा पृमियम लिने हो !? तपाईंको पृमियमभन्दा १० गुणा बढी फ्री फिचर त चुकुलले दिइ नि रहेको छ त ! बजारमा भएको भन्दा अलि फरक लिएर आउनुस् न ! हिमालय बैंकको प्रमोटर/पब्लिक शेयर कती हो ? ८ करोड किता पब्लिक भएको थाहा छैन !? अहिले पनि ३ करोड भनेर देखाइराछ तपाईंको फन्डामेन्टलमा ! अनि त्यही हेरेर कम कित्ता रैछ भनेर कसैले बाइ गर्यो भने फस्दैन !!? त्यसैले पहिले डेटा राम्रो सँग आफैले म्यानेज गर्नुस् । कहिल्यै अपडेट नहुने नेप्सेको साउट लिङ्क गरेर हुक गरेर पृमियम प्रोडक्ट भन्दै बेच्न खोज्नु ठग्नु हो । एक पटक ठग्न सकिन्छ । सधैं सकिँदैन !!
यो महाको ठग हो पहिला पनि मान्छे बेचेर र जेल गएको थियो अहिले पनि बजार आफूले किने पछि बढ्छ भनेर भिडियो बनाउँछ आफूले बेचेपछि घट्छ अब नकिन्नुस् भनेर भिडियो बनाउँछ यस्ता लाई कडा भन्दा कडा कार्रवाई हुनुपर्ने हो अरु देशमा हुन्थ्यो भने जेलमा हुन्थ्यो नेपाल को कानुन र नियामक निकाय थितालो भएर दुरपयोग गरिरहेको छ
अब जानी हो म सन्दीप सरको अफिसमा । ल हिडे है साथीहरू तपाईं हरु नि बिस्तारै हिड्दै गर्नुस म चै लागे सरको PF नि थाहा भयो 😅😅😅😅धन्न गुड फ्राइडे जस्तै भयो आज अब दिने हो २/४ बोतल ।धेरै धेरै धन्यवाद है सन्दीप गुरु❤🤞🥂🙏
अब बजार फर्किन्छ भनेर त सबैलाई थाहा छँदै छ नि। ३०५० मा हुँदै खेरि यहाँसम्म पुगेर फर्किन्छ भनेको भए पो। अब wave 2 को last point भनेको 0.618 त हो नि। अब धेरैमा धेरै घटे 2370 सम्म पुग्ने हो। अब आनन्दले buy हान्नु साथी हो।
Yo bro ko chahi analysis Blv garxu ma 35% bade paxi correction aauxa vaneko thiyo aayo nai but maile socheki yetti thulo hoina hola vanera 30 lakh profit book garina a😢 😢😢ahile 5 lakh matra xa profit
Aru sab kura thikai ho tara yo dummy turnover chai waiyat kura ho. Testo dummy turnover bhanne kei hudaina. Turnover kam ako karan institutional investors, thula individual investors exit vayera ho.
Analysis bhaneko Sandeep kumar chudhary sir & basanta panday sir ko jasto hunu paryo ahile market analysis mushroom jasto umreko xa #mindprofit bhanne channel ko ta herdai na heram bhanna chanxu sabai lai yasle dubauxa
अवसर र चुनाैती दुई पाटा हुन।।। जसमा पछुतो र हर्ष प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएको हुन्छ।।। यी सबै पाटा का मुहान बजार हो।।। Market यदि 2700 वा 2700+ भयो भने 2500 को line ma sell गर्नेलाई पछुतो हुन सक्छ येदि 2300 को line वा सो भन्दा मुनि गयमा sell garne haru ma हर्ष छाउन सक्छ। येति बेला exit लिन लाई loss book बाहेक आर्को option तेति देखिदैन ...2500 ko line ma market बस्दा ...seller ra holder both win win ko situation ma छन. Yedi 2300 ko line ma aayema seller win ko situation ma हुन्छ्न। बजारले हर चिज को अनुभव दिने हुदा।।। yo time ma Seller लाई पछुतो दिन सक्ने probability high छ।।22/23 कुर्दा kureko kurei vaiyela ni pheri😂😂😂 धेरै चुनौती को गोलचक्कर ले अवसर पनि आर्कै देखियला नि!!!🙏🙏🙏
सर यो प्रत्येक फिचरको क्रमस काम बारे भिडियो हाल्दिनु पर्यो अनि एइटा buy,sell,shaport, resestens अगृम थाहा हुने चार्ट पनि दिनु भए राम्रो अनि 1hour देखि मुनिको टाएम फ्रेम पनि दिनु पर्यो ढिलो अप्डेट भयो जान्दै नजान्लेलाई त ठिकै छ केही बुझ्नेलाई चैं यो समय मा सबै फिचर प्रयोग गर्ने बनाई सक्नु पर्यो फास्ट र अनुभबी टेक्निकल सपोर्ट राख्नु पर्यो सर हजुर ............हामिले किनेकै 2 महिना जति भै सक्यो ! पहिला प्रोडक सफिसियन्ट पार्नु भए राम्रो हुने थियो सर र अरु चुक्कुल हरु जस्तो युट्युब तिर एप को प्रत्येक फिचर सम्बन्धी जान्कारी भिडियो हाल्दिनु पर्यो सर प्लिज........!
Sandeep सरले class मा पनि नभन्ने कुराहरु RUclips मा चै भन्दिनु हुन्छ खुसी लाग्छ।सधै प्रतीक्षा हुन्छ सरको video को❤
अध्यन र मेहनत धेरै राम्रो छ।त्यसैले यिनी अति उत्तम बिश्लेषक हुन भन्ने बुझिन्छ ❤️
सबै भन्दा विश्वासीको मान्छे great analysis sir
नेपालकाे एकमात्र सहि बिश्लेषक चाैधरी सर ।
पहिला त एकदमै राम्रो भिडियो लाग्थ्यो , आजभोलि चाहिँ पैसाको मोह धेरै भएको देखियो । आफ्नो वेबसाइट विकाउन मात्र लागेको देखियो
Sure distracted intension.
One of the best analyst . Dummy account खोल्नेलाई धितोपत्र वोर्डले कार्यवाही गर्नु पर्छ
सबैभन्दा सहि दिशा दिने राम्रोसँग बुझाउने र सहि एनालाइसिस हुन सन्दिप मैले उनले भनेको नमान्दा डुबे अब चाहिँ फलो गर्छु ।
एकदम मन पर्ने विश्लेषक ।
अहिलेसम्म चार्ट राम्रोसँग कस्टमाइजेसन गर्न सक्या छैन । अनि केको आधारमा पृमियम लिने हो !? तपाईंको पृमियमभन्दा १० गुणा बढी फ्री फिचर त चुकुलले दिइ नि रहेको छ त ! बजारमा भएको भन्दा अलि फरक लिएर आउनुस् न ! हिमालय बैंकको प्रमोटर/पब्लिक शेयर कती हो ? ८ करोड किता पब्लिक भएको थाहा छैन !? अहिले पनि ३ करोड भनेर देखाइराछ तपाईंको फन्डामेन्टलमा ! अनि त्यही हेरेर कम कित्ता रैछ भनेर कसैले बाइ गर्यो भने फस्दैन !!? त्यसैले पहिले डेटा राम्रो सँग आफैले म्यानेज गर्नुस् । कहिल्यै अपडेट नहुने नेप्सेको साउट लिङ्क गरेर हुक गरेर पृमियम प्रोडक्ट भन्दै बेच्न खोज्नु ठग्नु हो । एक पटक ठग्न सकिन्छ । सधैं सकिँदैन !!
यो महाको ठग हो पहिला पनि मान्छे बेचेर र जेल गएको थियो अहिले पनि बजार आफूले किने पछि बढ्छ भनेर भिडियो बनाउँछ आफूले बेचेपछि घट्छ अब नकिन्नुस् भनेर भिडियो बनाउँछ यस्ता लाई कडा भन्दा कडा कार्रवाई हुनुपर्ने हो अरु देशमा हुन्थ्यो भने जेलमा हुन्थ्यो नेपाल को कानुन र नियामक निकाय थितालो भएर दुरपयोग गरिरहेको छ
चुकुलको बिज्ञापन आफ्नै युट्युवमा गरे भैगोनि, अरूको खोट देखाउनु पर्छर?
khai ka rakheko xa aakha base jasto xa chukulma pani tehi xa
Tmi tw chukul Kai staff or employee hau haina rw😂 raaja chukul sukul jhukul Ani yo nepse trading kunai chart pni rmro xaina yo sab byapar ho 😂
@@Dharmarajpaudel-x5mhbl ko public share jati dekhako xa tyati nai ho
अब जानी हो म सन्दीप सरको अफिसमा । ल हिडे है साथीहरू तपाईं हरु नि बिस्तारै हिड्दै गर्नुस म चै लागे सरको PF नि थाहा भयो 😅😅😅😅धन्न गुड फ्राइडे जस्तै भयो आज अब दिने हो २/४ बोतल ।धेरै धेरै धन्यवाद है सन्दीप गुरु❤🤞🥂🙏
Sar ko video ekdam usefuul hunxa thank you so much sandeep sir❤❤
मन सन्चो बनाइदिनु भो सरले
😂
आज निद्रा मिठो लाग्ने भयो धन्यवाद🙏
The best part of you is you show your portfolio i your video😊
You are the graat personality ❤ your analysis is based on reality ❤ Thank you so much sanjeeb sir❤
sir ko video dharai gyanbardhak huncha.
आज सम्म कै सबै भन्दा बिस्वासिलो एन्नलाइसिस्ट❤
Thank you for your analysis with positive caption.
Garet analysis sir ❤ tapaikai video ko partixa ma thie
Je dekhnu hunx chart candle ma tayhi vannu hunx ❤
thank you sir.tapaiko kura sunera ramro lago
Genuine lagxa malai sirko video haru.🎉
Thanks for inside information
Which down the market , Non sances institutions made fool to simple people & analyst
Once again thanks sir
अब बजार फर्किन्छ भनेर त सबैलाई थाहा छँदै छ नि। ३०५० मा हुँदै खेरि यहाँसम्म पुगेर फर्किन्छ भनेको भए पो। अब wave 2 को last point भनेको 0.618 त हो नि। अब धेरैमा धेरै घटे 2370 सम्म पुग्ने हो। अब आनन्दले buy हान्नु साथी हो।
Great analysis 👍
नेपाल को उत्कृष्ट स्टक मार्केट बिस्लेसक चौधरी सर🎉
hajur jasto manish ko jahileyei share bazar le khojiraheko chha ,,,, sabai lagani kartaharuko tarpha bata hajrlai hridaydekhiko pawitra prem subhasish chha sir!!!!aru aharu chai sankat parda lukchhan tara hajur chai bela bela bhagwan krishna banera aaidinu hunchaa gyan badnu hunchha💖💖💖🙏🙏
100% sahi anylysis , good logic!!!!
धन्यवाद तपाई भनाई सत्य होस
briefly vannu vanda sir euta detail video tapai ko product and features haru bare banaunus na sir ani balla decide garna sajilo hunhca hami haru lai.
तपांईको विश्लेषण एकदमै मनपर्छ अरुत को त हावा जस्तो लाग्छ
यो को पाटे तक्लु हो जिमु ?
Perfect ❤ Sir,
discipline maintain ma fail bhaiyo
Sir ko kurama matra dhyan diyeni dherai bachinthyoo.
Thank you🙏🙏
Perfect person for share market analysis
Hajur le buy garne time ho vannu vayo tara traffic light ta yellow dekhairako cha system ma. Aba kasko kura patyaune
याे Broker NO4 (Opal securities ) सेयर किन्दा र लस्मा हुदा पनि टयाक्स् काटिरहेकाे छ। यस्लाई माेनिटर गर्नुपर्याे सर।
very good and informative
Nice video Thank you Sandeep Sir
Thank you very...much...for this video....sir i wanting to ba a very good invester ,,trader..and data analyst...plz kindly help me sir..
If an honest man is in share market, let alone him!
head and shoulder ley breakout dyaa chha 2350 samha aauna sakchha holaa tara yo point maa accumulation gardai raamro
Elite member ko. Live market MKT buy sell feature add garnu paryo
तपाईले भने जस्तो डमी कारोबार भएको थियो भने तत्काल छानबिन गरी कारबाही गरियोस्।
Basic Product ko rate ajha low garnu paryo. 1500/- samma thik hola...
Thankyou for the info sir!!
THANKS SIR..
U ARE TRUE SIR THANKYOU SIR
dummy turnover ko lagi sabaile bujhne gari video rakhi dinu paryo sir. clear bujhiyen
👃👃
Thank you sir
जय होस!!
Yo bro ko chahi analysis Blv garxu ma
35% bade paxi correction aauxa vaneko thiyo aayo nai but maile socheki yetti thulo hoina hola vanera 30 lakh profit book garina a😢 😢😢ahile 5 lakh matra xa profit
Mero t ahile sahu ko sahu ma aaipugeu
Yo bro ko mildo rahex
Mero 25 lakha profit gayar 2 lakh Baki xa
Realistic and Analytical Information sir
Thank u so much .
Aru sab kura thikai ho tara yo dummy turnover chai waiyat kura ho. Testo dummy turnover bhanne kei hudaina. Turnover kam ako karan institutional investors, thula individual investors exit vayera ho.
Analysis bhaneko Sandeep kumar chudhary sir & basanta panday sir ko jasto hunu paryo ahile market analysis mushroom jasto umreko xa #mindprofit bhanne channel ko ta herdai na heram bhanna chanxu sabai lai yasle dubauxa
ramro lagyo
sir yo elit ma pani 10-15 % matrai vaye ni discount chaiyo i want buy this
अवसर र चुनाैती दुई पाटा हुन।।। जसमा पछुतो र हर्ष प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएको हुन्छ।।। यी सबै पाटा का मुहान बजार हो।।। Market यदि 2700 वा 2700+ भयो भने 2500 को line ma sell गर्नेलाई पछुतो हुन सक्छ येदि 2300 को line वा सो भन्दा मुनि गयमा sell garne haru ma हर्ष छाउन सक्छ। येति बेला exit लिन लाई loss book बाहेक आर्को option तेति देखिदैन ...2500 ko line ma market बस्दा ...seller ra holder both win win ko situation ma छन. Yedi 2300 ko line ma aayema seller win ko situation ma हुन्छ्न।
बजारले हर चिज को अनुभव दिने हुदा।।। yo time ma Seller लाई पछुतो दिन सक्ने probability high छ।।22/23 कुर्दा kureko kurei vaiyela ni pheri😂😂😂
धेरै चुनौती को गोलचक्कर ले अवसर पनि आर्कै देखियला नि!!!🙏🙏🙏
No buy banesi gatihalxani guru hajurle
hajurle buy garna roknush banera gateko ho market
2400 ko kura sangai 1900 bhaneko chahi bujhena sir
Great 🎉 ma khusi bhaye
🎉🎉🎉🎉Namaste sir
Ramro analyasis👍
धन्यवाद सर।अब ढुक्क भैयो
Sir le vannuhuntyo 2 rato candle 4 ota hariyo yo bull 🐂 ho vannuhuntyo agile k vaeraxa
उहाँले भनेकाे चाहिँ ठ्याक्कै मिल्छ यार ।।
Great गुरु 🎉
Interesting !
मेरो मोबाइल बिग्रेको कि आवाज सानो सुन्निएको मधुर सन्दिप सर
thanku sandip sir
Abo chahi market badla jasto cha uhale bolnu vayo asti uha aauda market abo chahi ghatcha vannu va thiyo tehi din dekhi market ghateko ghatei thiyo abo chahi kehi hola jasto cha....
Dear tem yo Lower time farm chart chi manage garnu paryo kaa
नेप्से अब यो भन्दा तल झर्दैन शेयर किन्नुस त भन्नुहुन्छ तर यो भन्दा माथि हाललाइ जादैन बेच्नुस किन भन्नूहुन्न ? सो तपाइंहरूको नियतमा question छ
Sandeep sir Nlg Nlg एक पटक analysis गर्दिनु न!
Sabai kura le utkrist xa .
Sir 1Cr 55 Lakh 72 hajar portfolio. Impressive😂 love it
Dummy trunover vanako bhuji na dai complete video chahiyo dai..
chart किन एक दिन पछि मात्र देखाउछ same day देखाउदैन त
Good job
Nepse alpha my best chosen
Mister market does not bottoming yet, technically but risk reward ratio ratio is in faveberable position
Tapai khali right time mantra. Vannu hunxa
सर यो प्रत्येक फिचरको क्रमस काम बारे भिडियो हाल्दिनु पर्यो अनि एइटा buy,sell,shaport, resestens अगृम थाहा हुने चार्ट पनि दिनु भए राम्रो अनि 1hour देखि मुनिको टाएम फ्रेम पनि दिनु पर्यो ढिलो अप्डेट भयो जान्दै नजान्लेलाई त ठिकै छ केही बुझ्नेलाई चैं यो समय मा सबै फिचर प्रयोग गर्ने बनाई सक्नु पर्यो फास्ट र अनुभबी टेक्निकल सपोर्ट राख्नु पर्यो सर हजुर ............हामिले किनेकै 2 महिना जति भै सक्यो ! पहिला प्रोडक सफिसियन्ट पार्नु भए राम्रो हुने थियो सर र अरु चुक्कुल हरु जस्तो युट्युब तिर एप को प्रत्येक फिचर सम्बन्धी जान्कारी भिडियो हाल्दिनु पर्यो सर प्लिज........!
chukul ko jattiko advance chaina jasto chha buy garni socheko maileni details video aayo vane confident badni thiyo 1m 1h chart pani chaina kyare sabai vaye sajilo hunthyo
Product राम्रो छैन, Fully updated and reliable लागेन। Not Satisfied at all..
Nice analysis sir 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
Namaskar !
Very Nice analysis
1 hours candle pani rakhnu paro sir..rakhxu matra vannu hunx tara kaile???
अलि अावाज ठुलाे बाेल्नु पर्याे,कति सानाे हाे
Aba Api sell or hold k garda holaa hajur
एउटा ट्रेडिङ बैंक अकाउन्ट फिक्स हुनुपर्यो,demat जस्त्तै। जति ब्यालेन्स छ buy गर्नुस् १:१ मा,र आज को भोलि सेटल हुनुपर्छ।
NAMASKAR SIR
Tapai ko staff lai alik resposible banaunu paryo sir class ko lagi whats app gareko response nai chaina
Bank bata rin liyera invest gar vanne tpai ra aaja ti bank bata rin liyera invest gareka harulai k vannunxa ni hajur?
Daju le afno portfolio 1,55,72,000 janerai dekhako ki k ho?
Yes truth
Mero man parne sandip sir kati khojna pugxu yutubma
12:26 के बोल्या सर 1920 कसरी आउँछ ?
No 1920 listen carefully 2420 point
हजुरकाे portfolio एक कराेड ५५ लाख 72 हजार पाे रहिछ सर ❤🤣🤣 । कार्मेट -39 हुदा पनि ५४५००० profit wau . Best techinal anylies 🙏
जाबो😮
Waiting for u sir..
Good 👍
Hlo sir namskar ma online cls padnu man x kasri padna making hajur sanga