उपमेयर यो सुनिता डङ्गोल पनि साच्चिकै केपी ओलिको झोलेनी रैछे क्यारे बालेन को खैरो खन्न थान्दैछ अचेल पैले त निक्कै बुद्धि मानी सोच्थेँ तर एमाले को झोलेनी पो रैछ तर यसको भबिश्ये खासै तेत्ती उज्ज्वल देखिन
वास्तबमा बाैदिक्ता चेतना ज्ञान नागरिकप्रति काे उत्तरदायित्व मा साच्चै चेतनशिल ब्यक्ति उपमेयर देखे मैले , हावातालमा महानगर बर्दिधारीकाे हवालामा १०,२० जना ले भिडभाडमा जयजयकार गर्दै मा राष्ट्रपति प्रधानमन्त्री सपनामा देख्ने काे नागरिक प्रतिकाे गयर जिम्मेवार यही देखियाे , उपमेयरकाे बिषयबस्तुले बिचारा टवा परेर बसेकाे छ , काठमाण्डाैले दुर्गति ब्यहाेर्ने पर्याे यस्ता लाई मेयर जिताएर ,बैठक सम्पन्न रे ?
@@KumarShrestha-y4vतपाई पनि झोले नै हो कि किन भने खोलाको क्षेउमा २०मिटरको आसपासको कुरा हो जहाँ बस्ती बसाउन थाल्यो भने बाढी आउछ नोक्सान कसलाई हुन्छ?होला कसैको जग्गा जमीन नदीको साइटमा होला तर किन्ने बेलामा हेर्नु पर्थ्यो नि त धन भाको बुद्धि नभाको र अर्को कुरा एक दुई जनाले जय जय कार गरेको होइन मेयर को कार्य शैली राम्रो भएको हो उहाँजस्तो अहिलेसम्म कुनै लिडर छैन ।पहिले काठमाण्डौ कस्ताे थियो र अहिले कस्तो छ।देखेको छ?
सुन्दर अनुहार भित्र लुकेको एमालेकि झोलेनी उपमेयर, यो सुनिता डङ्गोल केपी ओलिको झोलेनी रैछे क्यारे बालेन को खैरो खन्न थान्दैछ अचेल पैले त निक्कै बुद्धि मानी सोच्थेँ तर एमाले को झोलेनी पो रैछ तर यसको भबिश्ये अब जनताले निर्धारण गर्नेछ, यो सुन्दरि पनि अब गफाडि ओलिको पैँचो बनेछ, ईमान्दार सबै नेपालि जनतामा चेतना भया चुनाव मिशन ८४ मा यो झोलेनिको पत्तासाफ गर्न एकजुत होउँ
सुनिता नानी कमेन्ट् हेर्नोस! अरु कुरा चाहिँ अदालतले गरेको फैसेला सहि हुने....अनि यो चाहिँ गलत पनि हुन्छ भन्ने? तिमिलाई देशका सबै जनताले एक सफल र सक्षम महिला जनप्रतिनिधी सम्झेका थिए। तर तिमित अबसरबादी माहा झोलेनी रैछौ। आजदेखी तिम्रो वजन सिमलको भुवा भन्दा पनि हल्का भयो। उडान लाई हावाहुरी नै चाहिन्न।
यो पनी एमालेकै झोले त होनी | आखरी परात देखाईहालीनी | तेस्को kp बा को आदेश आयो होलानी | आदालत को आदेश लाई सूचित गर्नु बालेनले कुन्चाई ठूलो भूल गरेको होर त्यो जांठि लाई भन्नुनै पर्नी
सुनिताको भित्र भएको कालो आज देखियो। ओलिले बिकास बिरुद्द हग्दै हिडेको बिसयलाइ सुनिताले सहि हो भनेर कुर्लिनु सुनिताको लागि आफैलाइ कालो पोतिनु बाहेक केही हैन ।
हिजो सम्म सुनिताले बालेनको राम्रो काम लाई साथ दिदा वाह वाह रे आज अलिकति बालेनको निर्णय विरुद्ध बोल्ने बित्तिकै गालिको ओइरो? हो यस्तै कारणले हो केपि शेर ब प्रचण्ड बनेको भोलि बालेन पनि यिनै नेताको लाइनमा नजालान भन्न सकिन्न तेसैले झोले नबनौ चाहे एमालेको चाहे माओवादीको चाहे काङ्ग्रेसको वा बालेनको नै किन नहोस । सहि र गलत लाई छुट्ट्याएर समर्थन र बिरोध गरौ कसैको पनि झोले नबनौ
उप मेयर जि हजुर पनि एमाले को झोले नै हो जय बलेन 84 हामी जनता साथ छौ
सुनिता म्याडन येमालेको गु खाने काम नगर्नुस!!
एमालेकि झोलेनी😡
निर्मला पन्तको हत्यारा पता नलागेकोमा ओलिकै ठूलो हात छ । अनि नेपाली चेलिले काहाँ बाट न्याय पाउँछ त।
उपमेयर यो सुनिता डङ्गोल पनि साच्चिकै केपी ओलिको झोलेनी रैछे क्यारे बालेन को खैरो खन्न थान्दैछ अचेल
पैले त निक्कै बुद्धि मानी सोच्थेँ तर एमाले को झोलेनी पो रैछ
तर यसको भबिश्ये खासै तेत्ती उज्ज्वल देखिन
Aakhir maa gu ganai halchani tanna perfume halepani mitra hainata??😂😢😮😅😅😊😢
OLI BAA KAA XAURO XAURI HARU BAULAUNA LAGEY 😂😢😮😅😊😂
Sahi ho
एमाले झोले सुकुम्बासी होला
८४ को चुनावमा एमाले काठमाडौंमा सिद्दिन्छ
सब भन्दा पहिला सडक भुस्या कुकुर काे संरक्षण गर ,डेङगु नियन्त्रण गर्ने पहल गर ।
वास्तबमा बाैदिक्ता चेतना ज्ञान नागरिकप्रति काे उत्तरदायित्व मा साच्चै चेतनशिल ब्यक्ति उपमेयर देखे मैले ,
हावातालमा महानगर बर्दिधारीकाे हवालामा १०,२० जना ले भिडभाडमा जयजयकार गर्दै मा
राष्ट्रपति प्रधानमन्त्री सपनामा देख्ने काे नागरिक प्रतिकाे गयर जिम्मेवार यही देखियाे ,
उपमेयरकाे बिषयबस्तुले
बिचारा टवा परेर बसेकाे छ , काठमाण्डाैले दुर्गति ब्यहाेर्ने पर्याे यस्ता लाई मेयर जिताएर ,बैठक सम्पन्न रे ?
@@KumarShrestha-y4vतपाई पनि झोले नै हो कि किन भने खोलाको क्षेउमा २०मिटरको आसपासको कुरा हो जहाँ बस्ती बसाउन थाल्यो भने बाढी आउछ नोक्सान कसलाई हुन्छ?होला कसैको जग्गा जमीन नदीको साइटमा होला तर किन्ने बेलामा हेर्नु पर्थ्यो नि त धन भाको बुद्धि नभाको र अर्को कुरा एक दुई जनाले जय जय कार गरेको होइन मेयर को कार्य शैली राम्रो भएको हो उहाँजस्तो अहिलेसम्म कुनै लिडर छैन ।पहिले काठमाण्डौ कस्ताे थियो र अहिले कस्तो छ।देखेको छ?
Balen is best
बालेन हाम्रो हिरो सबै नेताहरु झोले हरु नालिको किरो हुन् सत्य तथ्य यथार्थ
sunitako dimagle kaam garna chhideyoki kaso😂
sarbochako nirnaya namanne?
एमाले सकिन्छ अब
सुनिता जि केपि भन्दा पहिला सकिने सङ्केत हो यो छि छि केय बोलेको अहिले आर 🇳🇵🇳🇵🇳🇵🇳🇵
Sunita auta Ghuko Kiraho ghumae farkera janxa 🤮🤮
काठमाडौं, का उपमेयर सुनिता डङ्गोल एमाले पार्टी बाट उपमेयर भएर आएको हो ।
त्यसै, ले स्वतन्त्र मेयर देखि रिसले आगो भएको हो ।
जनताकाे अधिकारकाे रक्षा गर्ने सुनिता ज्यू धन्यवाद 🌄✊✊✊✊✊✊✊✊
balen shah sir le party kolyo vane paila moh janxu vote halna
Balan KO jay
जय बालेन
Asar pareko hola yamale ko jhole jholini haru lai ahile aayar malai sunita thik lagna xodyo hunat yamale ko jholini ta paryo..
केपी ओली ले पालेका हामी जनताको नै चित्त अरिँगाल हरुको बिचार नै भिन्न छ।हामी जनताको नै नबुझ्ने वकालत ।
Balen❤❤❤
Balan is the Great always
सुनिता जि यो सबै एमाले झोले बाएक कोहि आएको देखिन
Sunita is also run by PARTY disappointed by her Balen Nepali are wirh tou
यो निदाउनि भातमारा चै कुन वडा अध्यक्ष रैछ
घरमा सुत्न पको छैन होला ।पक्कै पनि शेरेको सालो हुनुपर्छ।
एमालेको सरकार बनेपछि उपमेयरको पनि नियत बिग्रिन्दै गए जस्तो छ।बडा अध्यक्षहरू त केपीको गु नै खाने छ
झोलेहरुले बालेन को काम मा अबरोध खडा गरेको अबस्था
यो पनि आफ्नो समुदाय को वडा अध्यक्ष हरुको सपोर्ट गर्ने रै छ । यो दु:खद कुरा हो ,84 मा पत्ता साफ हुने लक्ष्यण नै हो ।
ई पाटीका झोलाबोकेर हीडनेलाई बहीसकार गर्नुपर्छ ई लुटेरालाई लुटीखान नपयेर बीरोध गरछन राष्ट्र घातीलाई बहीसकार गर्नुपर्छ सचेत नागारीकबनौहै काठमाडौंबासीले बुजनुपरछ तपाईका जुईले नेपाल लाई बेचीखानछन होसीयार रहनुस
Good voice....
Jay ho balen
Sunita Pani oli ko jholeni rahexa
Kholanalama ghar banayera base pachhi bholi kunee Karan bat Jan dhan noksan bhayeko bhane tesko pariram kasle line?teseele kholaka kinarma bis miter rakhanu u chit chha...
Yo adalatko nirnay sabeele mannu parchha...jaya Balen.
Support balen ❤
दालातको फैसला अक्षरशःकार्यान्वयन गर महानगर
सुनिता डङ्गोल ता राम्रै लागेकोथियो तर उनिपर्ती पनि मन्त्र लागेछ किनभने सर्बोच्चको फैसला न्यायको पक्षमा हुँदा डङ्गोलले खोट लगाउने पुग्नुभो
सुन्दर अनुहार भित्र लुकेको एमालेकि झोलेनी उपमेयर, यो सुनिता डङ्गोल केपी ओलिको झोलेनी रैछे क्यारे बालेन को खैरो खन्न थान्दैछ अचेल
पैले त निक्कै बुद्धि मानी सोच्थेँ तर एमाले को झोलेनी पो रैछ तर यसको भबिश्ये अब जनताले निर्धारण गर्नेछ, यो सुन्दरि पनि अब गफाडि ओलिको पैँचो बनेछ, ईमान्दार सबै नेपालि जनतामा चेतना भया चुनाव मिशन ८४ मा यो झोलेनिको पत्तासाफ गर्न एकजुत होउँ
Aakhirma party ka jholye haru ta jholye nai hunxan ni..sunita ji ko..pani..jholye byabahar ganaudai xa hae
Teme ni Naya ka johle tw hau ni
Timi ta jhole hoina nalenkoaldwarlai hatidwar bani pija garne bhakya ho. Tyehi puja gara ani tyehabata niskane ya timiharu jastalai basna aauxa hola prashad vanera khau👍️aafu muji jhole vayeko dekhdaina badhi bolxa. K garu naboli vaneko bolna badhue tulyauxa muji batuwaharule
@@binayamanandhar9158 jasto boli testai lekhxash..ta ta ra tu ..
उपमेयरको कुरा जायज हो ।
उपमेयरको भनाई राम्रो हो जवाफदेही अरुपनी हुनुपर्छ तेसैले।
सुनिता नानी कमेन्ट् हेर्नोस! अरु कुरा चाहिँ अदालतले गरेको फैसेला सहि हुने....अनि यो चाहिँ गलत पनि हुन्छ भन्ने? तिमिलाई देशका सबै जनताले एक सफल र सक्षम महिला जनप्रतिनिधी सम्झेका थिए। तर तिमित अबसरबादी माहा झोलेनी रैछौ। आजदेखी तिम्रो वजन सिमलको भुवा भन्दा पनि हल्का भयो। उडान लाई हावाहुरी नै चाहिन्न।
Balen sir ❤❤❤
handey balen dai ma xu
Pls sport balen
Party ko jhole ho yo sunita dangol
सुनिता जि अदालत ले गरेको कुरा बाहिर निकाल्दा के को दोस याद रहोस जनताले चुनेको हो जनतालेनै 84 सिमा 3 किलो आलु आउला तर्कारि खानलाई
suprime cot को आदेश माहानगर को हित मा छ खोला नाला सार्वजनिक जग्गा मा घर टहरा हटाई २०मि को करिडोर बन्नु जनता कै भलाइ को लागि देखिन्छ ।
एस्को कति जानेभयछ
पख आउदै छ 84 याद
Sunita Jee ko pani yesto abhibyakti ???!!!
Very disappointing !!!
Baal daari katna paryo balen jyu sunita dd risaunu vo handsome na dekhiyara
आखिर नेपाल मा पाटी को झोले हरुले केही राम्रो गरे जस्तो गरे पनि वास्तविक मा झोले नै हुन्छन् अहिले सुनीता पनि त्यहीँ झोलेनी वन्दै छिन्
❤😂🎉😢😮😅😊
बालेन तानाशाह को पथमा गएको हो या जायज हो ?
Sunita is right today
randii machikney amale ko chusuwa etro right
यो पनी एमालेकै झोले त होनी | आखरी परात देखाईहालीनी | तेस्को kp बा को आदेश आयो होलानी | आदालत को आदेश लाई सूचित गर्नु बालेनले कुन्चाई ठूलो भूल गरेको होर त्यो जांठि लाई भन्नुनै पर्नी
सुनिताको भित्र भएको कालो आज देखियो। ओलिले बिकास बिरुद्द हग्दै हिडेको बिसयलाइ सुनिताले सहि हो भनेर कुर्लिनु सुनिताको लागि आफैलाइ कालो पोतिनु बाहेक केही हैन ।
Sagdaino Nani ho timiharu KO kura ghamma suka balen is king
BALEN VANEKO SINHA HO??
Balanko khodo Khana a mala party matraho Jaya balansa
Oli lai asar paryo sunita ji sidai vanda hunxa
Garib maara balen 84 ma patan hunxas
Wait n watch
एमाले सरकार मा आएपछि यिनको चुरिफुरी धेरै गरेकी छन ।
चोर हरु हो काम गर्ने लाई काम गर्न त दिउ
Hait k bhayo sunita lai yo pani badanam hune bhayo tar chalaki purn basi raheko thiyo tar chipliyo.
Balen showchera matra kam garcha balen jasto matri banaunu pariyo sunita le sath dinu parcha yadi balen le gareko kamma galat chaina
Bolnu hune wada aadyekxa jyulai thaha navayeko hola balenko 4 dorzon vanda name youtubeharu xa😅😂😊
Yo pachinko man chai Katy nidha ko hunna ta neta ko manche hola salary ai halcha
Yi patiko jhole harule balenlai asafal banaune yojana haru Hun sakx
Igp ko jibro thutchu bhanne paaty Kai karya karta ta ho ni ,Sunita jiu,Pani,
Yamale bata chunab jitepaxi party ko nirdeshan anusar chlnu paryo ni tehi vayara sunita dangol le balenko alochana gareko hola
Adalat Mathi prasna khada garnu yo sambeedhanik anga Mathi jankari na bhayeko anubhab Upa meyar Sunita dangolle bolnu yo partyko bhasa ho.nagar palikale ta pahilaka Meyarko galat ho....jaya Balen.jantako sahayog Balen lai nee chha.yo gharma kura gare jasto hoina.yo purano Karan bat galat garne I nee Hun....
Haina yo manxe mareko xaina ajai samma pani jaile balen sir ko khedo khandai basne😡
मपनि पिडित हुन्छु
एमालेका झोलेहरु
सुनिता बनेको एमालेको झोले हो अनि यिनले एमालेको कुरै त बोल्ने हो😎😎
Newar ho nawar melcha blane je
हिजो सम्म सुनिताले बालेनको राम्रो काम लाई साथ दिदा वाह वाह रे आज अलिकति बालेनको निर्णय विरुद्ध बोल्ने बित्तिकै गालिको ओइरो? हो यस्तै कारणले हो केपि शेर ब प्रचण्ड बनेको भोलि बालेन पनि यिनै नेताको लाइनमा नजालान भन्न सकिन्न तेसैले झोले नबनौ चाहे एमालेको चाहे माओवादीको चाहे काङ्ग्रेसको वा बालेनको नै किन नहोस । सहि र गलत लाई छुट्ट्याएर समर्थन र बिरोध गरौ कसैको पनि झोले नबनौ
यो कुन battery हो यार 😡😡
Sunitali k p olela pat silako hola k p KO jholala balanko kama k sahayog garchara.
सूचना दिन्छ के के नराम्रो भयो
Yo Sunita panee kasto ulto kuara garay ko ho!!
K vayo yo uml jhole Sunita
Neta ko manma chai pakkai dhyangro thokiyo hola
एमाले को झोले नबन्नु होला उपमेयर ज्यु
सुनिता ओलिको पुच्छर हो थाहा छ!
सुनता तिमीलाई पनि अब ओरालो लागेकाे हरिनकाे चाल भाे हुने बेला आकाेछ
Aru lai bolne chance nai nadi aphai matra
Bolne???
Yo aaemoe ni arukae kanafusi chanle jasto xa
विगतले गरेको काम उपयुक्त थिए र
Lado jasto Kura Nagar kukurni
Gd luck उपमेयर ज्यु हामी आम जनता हेर्दै छौ जनता को लागि आवाज उठाउनु पार्टी को लागि नै 😢
Yo mg kun adhchche ho frii Nepali bolna poni na aaune madeshi
Court भन्दा माथी पुगिन उपमेयर ज्यु।
Sunaulo nepal tv godi media
sunita pani ओलि को झोले नै रहिछ
कृते प्रसाद ओलिका खेतलाहरु 😡😡
Yo coment le aba Sunita Dangol lai pani janata bata party ko jhole bhanne bher xaina hai
त्याे कुरा किन निकालिस त साले ।