राजदूत बन्न अस्वीकार गरेका सुशील प्याकुरेल भन्छन्- चन्द्रमा पठाए पनि राजदूत बनेर जान्न | Himalaya TV
HTML-код
- Опубликовано: 25 июн 2024
- About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
RUclips: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.
नेपालको राजनीतिक इतिहासमा निकै कम सङ्ख्यामा यस्ता उदाहरणीय पात्र हुनुहुन्छ जस्ले प्रधानमन्त्री , मन्त्री लगायत विभिन्न पद अस्विकार गरेका उदाहरण छन , सुशील प्याकुरेल सरले फ़ेरि अवस्थालाई चुनौती दिदै आफ्नो स्वाभिमान उपस्थिति दर्साउनुभयो साथै प्याकुरेल सरको राम्रोसङ्ग अन्तरङ्ग छलफल गरेर लगभग अल्ट्रासाउन्ड गरेर देशकै अवस्थालाई उहाँबाट उजागर गराउनुभयो ।
सलाम छ सर तपाइ लाई नेपाल काे लागि केही गर्नू पर्यो ❤
You’re a real hero sir ji .People die to become a ambassador, bribe the netas a heavy amount but you straight way rejected it .Awesome.We can’t believe such pure hearted person are also in Nepal .
You are a great man Sushil Sir. I salute to your Action and thoughts ❤
जय नेपाल सर
Ma yak akshar chinne deshma wakka bhayar aba yi deshma kasari samman bikash hola tara hajur mahan yi dhamilo panima napasnunai budhimani good sir mani mananiya bhanda sada sajha rahanunai ramro good sir.
थोरै धेरै जति भए पनि अलिकति नैतिकता रहेछ ,यस्तो सरकारले नियुक्ति गरेको राजदुत भएर जानुको के नैतिकता ,जनताले पैसा तिरेर पैसा कमाउन गएको जस्तो हो
Good job
yes you are right
४ बर्ष नै राजदुत खान पाए त यिनले पनि के छाडथे र तर ४-४ महिनामा फेरिरहने राजदुतको भर नलागेर हो। अनि यिनी बिद्या भणडारीको मान्छे ।अहिले एमालेमा केपि र बिधाको बिचको अदृश्य लडाइँको पनि एक कारण हुनसक्छ ।
System banaunu hajur mahan chhan
Yak janatako uthayar arubat chahi nata najik line dinya garne bato ho nalinu yo pad good ❤
केही होइन ठुलो भाग खोजेको यो फटा ले पायेन, बडा नैतिकवान हुदैछ। यो मुन्छे हेर्दा जति सफेद देखिन्छ त्यस्तो बेल्कुल होइन।
Sahi manxe
दूसरों की बात सुनने की आदत डालो,
सिर्फ अपनी बात कहते रहने की आदत अच्छी नहीं है.
प्याकुरेलको आशा “ A class” राजदूतको थियो , अनि C class को पाए पछि यत्रो खान थियो जागिर , अझ ठूलो कुरा ? यो फटाहालाई नेपाली जनताले नचिनेको छ र ?
नाटक हेर कति जानेको छ 😂 चर्चा आउन अनेक गर्ने नेपालि ब्यासो हरु 😂
प्याकुरेल सर चलाख हुनुहुदोरहेछ २ महिनामा ढल्ने सरकारको राजदूत नखाएकै बेश फेरि फिर्ता आउनुपर्दा लाजको पसारो हुनुबाट जोगिनु भो
वास्तविकता यहि हो
@gyanukarki3317 यहाँले ठीक कूरा गर्नू भयो! धन्यबाद
सरकारलाई झापड . सरकार निकम्मा भयो.
Manab aadhhikar nam kafi kaslai Ingo yaneki kura aankha.
मानव अधिकारी कोम्निस्त
प्याकुरेल सरकाे प्रतिबध्दता प्रशंसनीय छ ।
यही कंग्रेसले गरेकेा भय , यती चर्चा हुने थीयन!
प्रधानमन्त्रीको अफरलाई अस्विकार गर्ने रबि जि ले गृहमन्त्रीमा के देख्नु भयो तेस्तो तेहि दिन बाट तपाईंको ओरालो यात्रा सुरु भयो।
एमालेको सल्लाहकार अनि पाँच बर्ष रास्ट्रपति बिद्धया भन्डारी को सल्लाहकार खाएको मान्छे देश लाई के दियोत तर अन्तिममा एउटा राम्रो काम चाहिँ राम्रो गरेछ ।
जती सुकै आफु लाई नैतीकबान सम्झेपनी गणतन्त्र ल्याउन मावोबादी को हात नदेख्दा अचम्म लाग्यो
He is UML member he made enough money from INGO HE DOES NOT DESERVE the post. can some one calculate his and his family income of source
पार्टीको झोले अन्तर्राष्ट्रिय भूगोलको कुनै ज्ञाननै नभएको आफ्नै देशको ज्ञान् नभएको खातेहरुलाइ हनुमान बनेकै आधारमा राजदूत जस्तो गरिमामय पद थमाउनु महा लाजमर्दो कुरा हो ।
natak...... rastrapati ko pallu chatda kehi bhayena......
सायद एत्तिको लोभि अरु पनि नहुनि हो भनि बल्ल नेपालमा के हि हुन्थ्यो
Yo tapare baahun le viral hune kaam gareko ho
Yamale vane paxi k ko naitik wan buji halyo ali ramro desh ko navetera ho..
Samagra irresponsible dal hun
Jo bata prasasan sanchalit chha kasari ramro hunchha
Katiko khati hufaixa hou bro😅😅😅😅😅
Maibadiko burodhi rahexan pyakureljyu
बाहुनहरु बेतुबका हावा कुरा गर्छ ।
एमाले र केपी वलीलाई दनक दिनु भयो सुसिल जीले
बालेन pm भएसी बल्ल बन्नु हुन्छ तेहि कुर्नु भएको हो हेर्दै जाउ