नमस्कार 🙏🙏अस्मिता (मुसि) को हासो र शब्द निकाल्ने शैली र सब्या भाषा मा गायन शैली सरै मन पर्छ र सथै सिद्धाथ भाइ को पनि धेरै राम्रो छ पर्गती को शुभकामना 🎉🎉
एकदमै राम्रो, सस्कारि अस्मिता बहनिलाइ प्रगति कामना।पुर्बेली भाई भएर पनि दोहरी यसरी जम्नु प्रतिभा रRespect गर्नु पर्छ्।कमल अझ प्रोत्साहित गर्न सबिनय अनुरोध छ्।
सारै उत्तम प्रेमील अति मिठास गीत सुन्न पाइयो अस्मिता बहिनीको गीतलाई मिठास बनाउने कल नै छ त्यस्तै सिद्धार्थ भाइले पनी कति मिठास संग गाउनु भयौ मज्जा आयो जय सारङ्गी संसार ❤❤❤
आहा ! कस्ताे प्रेमील दाेहाेरी । एक अर्कोप्रति पूरै प्रेमील भावमा समर्पित भएर गाइएकाे यस दाेहाेरीका दुबै तर्फका हरेक शब्द र टुक्का उत्कृष्ट छन् । जति सुने पनि फेरि सुनिरहुँ जस्तै लाग्ने याे दाेहाेरी नमूना राम्राे दाेहाेरी बन्न पुगेकाे छ । यति मीठाे दाेहाेरीकाे लागि बहुचर्चित लाेकगायिका अस्मिता डल्लाकाेटी तथा बहुचर्चित लाेकगायक सिद्धार्थ आलेलाई हार्दिक बधाई, सम्मान तथा शुभकामना । अन्य सबै कलाकार तथा सारंगी संसार परिवारप्रति हार्दिक नमन् ।
अस्मिता नानु लाइत गुन गान केभनम सिध्दार्थ बाबु दुबै लाइ धन्ने बाद अझै अगि बणदै जानु सफल ताको सुभ कामना सारँगि सन्सार रिदि घर परि बार सम्पुर्ण लाइ धन्ने बाद
उत्कृष्ट शब्द चयन सुरिलो श्वार अनुशासित गायक गायिका सदैब प्रगति को पथ मा लम्किरहनु शुभकामना सारङगि संसार अविरल चलिरहोस र रबिन्द्र जि लाई धेरै धेरै सम्झना
आहा! गित ❤ क्या दामी उठान सिद्धार्थको जवाफी शैली पनि कम छैन अस्मिता त अब्बल गायिका हुँदैहुन् तर सिद्धार्थ पनि आजभोलि कुनै कमि लाग्दैन मलाई । दिनानुदिन सिद्धार्थ सिद्ध हुँदै गएका छन् ।
आहा कती मन छुने दोहोरी ❤ मलाई एकदमै मन पर्ने कलकार पछिलो समयमा सबैको मन मुटुमा बस्न सफल उत्तिकै मिठाे स्वर अनि एकदमै खत्रा शब्द प्रहार गर्नु हुने सिद्दार्थ आले दाजुलाई धेरै धेरै सफलताको शुभकामना अझ अगाडी बढेको देख्न पाईयोस ❤🎉 अनि सबैकि प्यारी मान्छे अस्मिता दिदिलाई पनि असिम शुभकामना❤🎉
Yo dohori malai ta asadhai mann paryo suner herer anand aayo kin ki yo bhaka malai sarai mann parne bhaka pani ho tesaile iam so happy best of luck to all
Normal dohori gayika haru USA Ashtraliya Japan handsome2 buda vete but Ashmita sabai vanda sundari gayika vayerani morikhako kta sanga bibaha Ali hatarariyera gare jasto lagyo, katti majja lagina
अस्मिता त दोहोरी को लागि रानी हुन।पछिल्लो समय सिध्दाथ भाइको राम्रो प्रगति भाको छ।
नमस्कार 🙏🙏अस्मिता (मुसि) को हासो र शब्द निकाल्ने शैली र सब्या भाषा मा गायन शैली सरै मन पर्छ र सथै सिद्धाथ भाइ को पनि धेरै राम्रो छ पर्गती को शुभकामना 🎉🎉
अस्मिता बहिनीले गाएको लाइभ दोहोरी गीत सारै मन पछ दोहोरी गीत को रानि सारै मन मुटु छुने गीत बदाइ छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
सिद्धर्थ अनि अस्मिता गायक गयिकालाई माया गर्ने को को हुनुहुन्छ। हाजिर हौ त।❤❤
माया होइन सर मत वाँह दुबै को भिडियो हेरेर अरूको आँखामा लाग्दै लाग्दैन ❤❤❤
आज सिद्धार्थ आलेका शब्दहरू उच्चस्तरको छ । अस्मिताको त कुरै नगरौं ।
अस्मिता को शब्द धेरै उत्कृष्ट लाग्यो
तिमिले मलाइ गरेको कबुल
जुन अवस्था आएनी नभुल
सङै हुम्ला हर बित्ता बित्तामा
मरे सङै खरानी चित्तामा दामि
एकदमै राम्रो, सस्कारि अस्मिता बहनिलाइ प्रगति कामना।पुर्बेली भाई भएर पनि दोहरी यसरी जम्नु प्रतिभा रRespect गर्नु पर्छ्।कमल अझ प्रोत्साहित गर्न सबिनय अनुरोध छ्।
भाइ सिदार्थ र अस्मिता बैनिको दोहोरी हेरेकै हुन्छु ।सारै मार्मिक छ शुभकामना होल टिम लाइ❤❤❤❤
मायालुहरु सम्झिएर बहकिएछु । आँखा मिचेको त परेली भिझिसकेको रैछ पो । अहा कति मिठो प्रेमिल दोहोरी । धेरै माया सिद्दार्थ अनि अस्मीलाई । कमल बिक भाईलाई मुरी मुरी धन्यवाद ❤️❤️❤️
सारै उत्तम प्रेमील अति मिठास गीत सुन्न पाइयो अस्मिता बहिनीको गीतलाई मिठास बनाउने कल नै छ त्यस्तै सिद्धार्थ भाइले पनी कति मिठास संग गाउनु भयौ मज्जा आयो जय सारङ्गी संसार ❤❤❤
अति मीठो गीत भाइ बैनी को र भाइ ले आफ्नो अतीत को पहिलो माया को पोको खुलाउनु भयो । साएत एक्छिन भएनी पिडा मुक्त भए होला मगर को खुन एहि हो ।
सिदार्थ अतिनै प्यारो हुँदै गएको छ है❤
आहा ! कस्ताे प्रेमील दाेहाेरी । एक अर्कोप्रति पूरै प्रेमील भावमा समर्पित भएर गाइएकाे यस दाेहाेरीका दुबै तर्फका हरेक शब्द र टुक्का उत्कृष्ट छन् । जति सुने पनि फेरि सुनिरहुँ जस्तै लाग्ने याे दाेहाेरी नमूना राम्राे दाेहाेरी बन्न पुगेकाे छ । यति मीठाे दाेहाेरीकाे लागि बहुचर्चित लाेकगायिका अस्मिता डल्लाकाेटी तथा बहुचर्चित लाेकगायक सिद्धार्थ आलेलाई हार्दिक बधाई, सम्मान तथा शुभकामना । अन्य सबै कलाकार तथा सारंगी संसार परिवारप्रति हार्दिक नमन् ।
सिध्धार्थ को यो थेगोमा दुई ता लाइभ दोहोरी हेरे म्🙏🙏🙏
🎉❤🎉एकदमै रमाईलो लाग्यो दोहोरी 🎉❤🎉
अस्मिता नानु लाइत गुन गान केभनम सिध्दार्थ बाबु दुबै लाइ धन्ने बाद अझै अगि बणदै जानु सफल ताको सुभ कामना सारँगि सन्सार रिदि घर परि बार सम्पुर्ण लाइ धन्ने बाद
इन्द्रेणीले हावा खायो । त्यहाँ धेरै सोषण भएको थियो । अव सारंगी संसार चम्किन पर्छ है ...
दामिछ गित दुबै जाना अनि सारङ्गी सन्सार कमल भाइ शुभ कामना छ❤️❤️
सिदार्थ सङ मेरो मेल खायो सेम रहिछ म पनि 4कक्षा पढाई गर्दा तेस्तै थियो
Sidhartha vaiko chalxa aba live dohori bazar
उत्कृष्ट शब्द चयन सुरिलो श्वार अनुशासित गायक गायिका सदैब प्रगति को पथ मा लम्किरहनु शुभकामना सारङगि संसार अविरल चलिरहोस र रबिन्द्र जि लाई धेरै धेरै सम्झना
सिद्धार्थ अब सामन्य रहेनन । आज हरामी गाए । संधै यसरी गाउनु
Hamro okhldhunge thito lai badai xa raja
आहा! गित ❤ क्या दामी उठान सिद्धार्थको जवाफी शैली पनि कम छैन अस्मिता त अब्बल गायिका हुँदैहुन् तर सिद्धार्थ पनि आजभोलि कुनै कमि लाग्दैन मलाई । दिनानुदिन सिद्धार्थ सिद्ध हुँदै गएका छन् ।
आहा धेरै मिठा शब्द उस्तै मीठो स्वर दुबैलाई उच्च सफलताको शुभकामना ❤️🙏
आहा कती मन छुने दोहोरी ❤ मलाई एकदमै मन पर्ने कलकार पछिलो समयमा सबैको मन मुटुमा बस्न सफल उत्तिकै मिठाे स्वर अनि एकदमै खत्रा शब्द प्रहार गर्नु हुने सिद्दार्थ आले दाजुलाई धेरै धेरै सफलताको शुभकामना अझ अगाडी बढेको देख्न पाईयोस ❤🎉 अनि सबैकि प्यारी मान्छे अस्मिता दिदिलाई पनि असिम शुभकामना❤🎉
dohori
नमस्कार कमल सर🙏🙏🙏🙏 धेरै मीठो दोहोरी जति सुने पनि सुनी रहौ जस्तो हुनि सिर्द्धार्थ भाई र अस्मिता बहिनी लाई मिठो सम्झना।
दिपिकाको आवाज मिस गरियो दोहोरी चै रमाईलो लाग्यो❤
Sidhartha vaiko harek sabda ma churlumma dube ma ta
Aaha kti mittho geet sabda jahanai marmik sabdaharu dherai3 badhai suvakamana gayk gaeka dubailai jay sarangi sansar kamal jee🎉🎉🎉🎉🎉
Sidharth ji mero jastai bhako rahex
सारै रमाइलो दोहोरी गीत ❤❤❤❤❤❤❤
Samuntra vanda pani guhirai ma dubar gaunu vo dubai jana le ja sampurn lai badhai suvkamana x hjr haru ma 🙏 🙏 🙏 🙏 🙏 👌 ❤ ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷
सिद्दार्थ ब्रो दामी
मेरो पनि थियो पैलो माया केगर्नुर कठै बरा
Hahaha , Salam xa Dubai jana lai.Atantai mitho prastuti xa dubai jana ko.best wishes to both of you..
नेपाली गीत संगीतलाई साथ सपोर्ट गरौँ ❤🎉🎉❤❤❤❤❤
Yo dohori malai ta asadhai mann paryo suner herer anand aayo kin ki yo bhaka malai sarai mann parne bhaka pani ho tesaile iam so happy best of luck to all
Wow❤❤❤nice salina Nepali lai bolaunu hai kamal sir
Sarai mitho lagxa malai Sidhartha vai ko geet ❤❤❤❤❤
असाध्दै मन छुने दोहोरी 👌👌💞💞
Super best interesting romantic song🎵 Kamal sir best of luck & Thanks Sidartha & Asmita👌⚘
मलाई त साह्रै मिठो लाग्यो
आहा अति मिठाे भाका सर र सिसमा सम्मान छ 👌👌👌❤️❤️❤️❤️❤️❤️
What a heart touching beautiful dohori 😢😢😢
मारर्ला डेढुमुखे ले फेरि,,,,
Sarangi sansar ma dherai ramailo bhaka haru lyaune garnu hunxa so ramailo lagxa .Good luck all teem👍❤❤
❤❤❤❤Wow Sidharth dhai
Normal dohori gayika haru USA Ashtraliya Japan handsome2 buda vete but Ashmita sabai vanda sundari gayika vayerani morikhako kta sanga bibaha Ali hatarariyera gare jasto lagyo, katti majja lagina
मल।ई पनि य।द आयो
दोहोरी राजा राजु दादा बोलाउ हो
Sarangi sansar kamal jee gayki sathiharu badhai suvakamana
Very nice dohori geet well done both of you thank you very much sarang team ❤you all🙏
राम्रो छ कमल सर दोहोरी साँझ
Sidartha bhai admits bhaine 😘😘💗💗🥀🥀
साह्रै निन्द्रा लाग्दो भाका के छन्य हो?
एकदमै दामि मिठाे छ ।
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉🎉
Sarae man xuni dohori
❤❤❤❤ Sidharth best hero manxi n asmita nice song n❤❤❤
It is higly appreciable duet song ,keep it up Sidhharth bhai n Asmita bahimi.I really enjoyed this song.
ॐनमशािवायॐॐॐॐॐॐ
राम्रो छ
Nice snog ❤🎉
Damme xa sang❤😢😢❤
आहा धेरै मिठो 🎉🎉❤❤
Ek damai ramro chha
Wao superb dohori❤❤❤❤
Dammmi
Very nice dohori ❤️❤️❤️💙🧡🧡💗💗🧡❤️❤️💙💙💜💛💚💜
Nice dohori
❤❤❤😮😮😮
Wow very nice song ❤❤❤❤
Dami🎉😂❤
Wow 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
🙏💗💗👌👌
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Waao !!
❤❤❤❤
Wawa perfect ❤❤
❤❤❤❤dami
Super
❤
Nice
Wow nice ❤❤❤❤
❤❤❤😢😢
❣️❣️❣️❣️❣️❣️
Very nice
❤❤❤❤❤❤😂
Nice akdam gahakila sabda haru prayog garnu bho
Thanks you so much sidharta asmita lai
Dammiii
Very nice song
❤❤❤❤❤
❤
💖💖💖💖💖💖
nice
❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤