तुलसी सर को हरेक शब्दमा छुट्टै मिठास भेट्छु साह्रै आनन्द लाग्छ उहाँ को बोली सुन्दा । हरेक फिल्म न छुताइ हेरेको छु आशा गरेको छु दर्पण छाया२ सुपर दुपर बनोस यहि कामना ।
नेपाली सिनेमालाइ आजको उचाइमा पुर्याउन तन मन धनले योगदान दिने मेरो प्रिय निर्देशक तुलसी घिमिरे । देउता कुसुमे रुमाल लाहुरे र दर्पण छाय जस्ता फ्लिमहरु दोहोरियाइ तेहरियाइ हेरेको छु । दर्पणा छाया २ को सफलताको कामना । अन्तमा भारती म्यामलाइ एउटा गाना गाउन लगाउनु भएको भए सुनमा सुगन्ध हुने थियोे । आशा गरौ नाया पुस्तालाइ दुई छोरिहरुले बालाले जस्तै ब्लकबस्टर सिनेमाहरु दिनेछ्न । Happy Family Stay Blessed
उहाँहरु नेपालमै हुनुहुन्छ कि दार्जलिङमा हुनुहुन्छ ।। उहाँले बनाउनु भएको फिलिम सार्है मन पर्छ अनि उहाँले अभिनय गर्नु हुन्छ नि अलिकती पनि लाग्दैन कि याक्टिङ गरिरहनु भएको छ । उहाँलाई भेट्न सार्है मन लाको छ एकफेर
आहा कत्ती मज्जाको परिवर !! साच्चिकै तुल्सी घिमिरे सर आफैमा उच्च विचार ले वतप्रोत व्यक्त्तित्व हुनुहुन्छ उहाँको हरेक फिल्ममा उत्प्रेरेणादायी सन्देश हुन्छ । उहाँको सरल बोल्ने शैली हरेक मानिसको लागि प्रेरणादायी छ । भारती म्याडम उत्तिकै सरल अनि जिवन्त अभिनय गर्ने उत्कृष्ट अभिनेत्री रियल लाईफमा झनै सरल अनि असल विचार कि खानी हुनुहुदो रहेछ । तुल्सी घिमिरे सरको फिल्म बीचमा नचल्नुमा तुल्सी सरको कुनै दोष छैन जस्तो लाग्छ उहाँको जुन फिल्म व्यबसायिक हिसाबले असफल भए ती सबै फिल्म हेरेको छु कुनै पनि त्यस्तो छैन कि त्यहाँ बाट कुनै न कुनै शिक्षा वा ज्ञान प्राप्त नहोस, सबै उत्तिकै राम्रा छन फिल्म चल्नु नचल्नु बेग्लै कुरा हो तर सबै फिल्म सन्देसमुलक नै छन । अपेक्षा छ दर्पणछाँया-२ बाट अझ धेरै ज्ञानवृदक सन्देस लिन सकियोस सफलताको शुभ-कामना तुल्सी घिमिरे अनि भारती घिमिरे ज्यु ।
उहाहरूको सम्मान मा जति शब्दहरू जति खर्च गरे पनि अपूग हुनेछ! । नेपाली समाजमा उहाँको धेरै लगानी छ उहाँको आफ्नो पन नेपाली फिल्म मा झल्कन छ ! सलाम छ हजुरलाई तपाईँको फिल्म हिट रहोस हाम्रो कामना छ
तुल्सी सर अनि भाराती म्याम को यो मिठो अन्तर्वार्ता सारै राम्रो लाग्यो।सर ले सिनेमा मा जस्तो आफ्नो दाइलोग हरु बोल्नु हुन्छ।मलाई धेरै मन पर्छ वाहाको हरेक फिल्म मैले हेरेको छु।धेरै रोएको को पनि छु।दुई किनारा हेर्दा त झन् यति दाको छारेर रोएको थिए।वाहा दुई को जोडी लाई ईश्वर ले सधैं आशीर्वाद प्रदान गरून्।अब आप्पा को प्रतीक्षा मा छु।
Lots of love tulsi ghimire dai lai.. मलाई यस्तो लाग्छ तुलसी दाईं औपचारिक रूपमा भारतिय नागरिक भए पनि वहाँ सधै भावनात्मक रूपमा नेपाल सँग जोडिनु भएको छ। वहाले नेपाली चलचित्र क्षेत्रलाई दिनु भएको योगदान र मायालाई हेर्दा नेपाल सरकारले सम्मान स्वरुप नेपालि नागरिकता दिदा समेत सम्मान माँ कम हुन्छ।
3 बर्ष भएछ आज हेर्दै छु ! तुलसी सर जस्तो मैले यो सन्सार मा कोहि भेटिन्छन् जस्तो मलाई लागेन वहाँ को तारिफ त मैले कुनै शब्दमा गरेर पनि सिकिन्न ! सम्मन स्वरूप सिर झुकायर नमन गर्छु । कति राम्रो परिवार सधै खुशी मिलोस भगवान सङ्ग यहि कामना गर्दछु🙏❤️🇳🇵
Ustav Thank u ..Tulsi dai ra uhako family sanga ko mitho kura ..Tulsi dai one of the best director,writer,actor of Nepal rastako gahana hun.dai ko movie herdai nai hurkeko hum hami..list of his great movie .Dachina,lahure,kusumerumal,2 thopa ashu,Chino,Anaya,Dharpan chaya thuprai chan .nepali film ko history ma tulsi dai ko yogdan yeti dherai cha hami nepali film industry lai maya garne sabai le saman garnu parcha..yesto manche lai euta nagarikta pani dinu nasakne yaha ko sarkar le nepali film industry ko khutta katiraheko cha ..yesto parthibha lai hamile roknu khojne ..jabo euta simcard lida ne nagarikat chahincha..dai lai kati garo bhako cha .Tulsi ghimire nai yesto manche jasle nepali industry lai euta level ma lanu saknu huncha...Dai ko dherai pachi yo darpan chya audai cha..hami herchau
what a legendary thought of this legend I had always hug respect for him i have and I will but felt sad the government can give a NAGARIKTA to any bihaari but not for him 😏
Waoo!!!!! Really interesting talk by whole family. Fall ramro hunu ko laagi ta bot nai ramro hunu pardo rahechha......👏👏👏every word speaks by Tulsi sir, are very useful and meaningful.👍👍
waw tulasi sir and bharati meam hajur haruko kuraharu malai chai ekdam ramro lagyo ra pxi samma pni yestai rahirahos I hope you and utsav your interview is damiz x i am praudafiew
tehi ta....yesto nepali movie film lai yaha samma dorayera leune manche lai nagarikata chaina ..he is pure nepali ..hamro paryo nepali film industry hamro paryo tulsi dai and bharati bhauju
35 barsa dekhi nepali film industry lai puja gareko manche ho tulsi dai..nischal basnet haru bhaneko 1 movie banayera ..charcha batuleko manche haru..family basera herne movie..mitho sangeet,mitho kath samaji sandesh bokeko film hencha tulsi dai ko..dachina yeti sandesh mula cha..jo teacher haru pahadi bhegma transfer bhayera jancha uni haru ko phsycolgy..samjak paribatan ko jun bhumika ma tyo story baneko cha tyo superb cha..2 thopa ashu..samaj ma khoi pani anath nahosh bhane sandesh cha..Chino ta bhanai pardaina raate kaila sunil thapa ko career lai push up garne movie..balidan amm..jaba haribansa achary jail ma jancha..usko budi bhetnu aucha..mero akha ma hera bhane diologue..Aanya movie ..harke sashu haru samaj pidak ko barema..yesto yesto movie kasle banaucha ..shirf tulsi ghimire dai ..singha buda hun .tulsi dai nai yesta nepali film industry hun jo bina nepali industry .apuro cha nun binako tarkari jastai.. Tulsi dai u salute for giving us nice movie
Saayad aaja ko samaya anusar tulasi sir ko film thik nahola tara tulasi sir le nepali film lai dieko yogdan invaluable chh. Salute sir tapai euta padhe lekheko ra bhadra manis ho
Tulsi ra varati nepalko gahana mero best kalakar ranjit and kusum gajmer due aakhaka nani dherai ramro Sunda ramailo kni khusi e sabai kalakar lai sadhai samman ani dhannewadxa.
Maile First time Nepali movie herera roko movie " Darpanchaya "Ho ...Tulsi ghimire is one of the best Director of Nepali Industry.Sabaile Nepali movie ko support garau ,,,good luck Darpanchaya 2 team lai
We always have special attachment in family business. As we grow up seeing all its downside and upside, there is a love with this job like love to the family, love to the nation. Best of luck for Panchami and Bhawana. I hope you guys will be the pillars of industry.
Tulsi sir ani Bharti madam lai long time pxi dekhe dherai khusi lagyo tapai ko speech sarai man paryo aaone din haaru m tapai ko kahani ani direction vayeko film hernu paaye khusi hune thhiyo ki ? patrakar mujji kura garx yr xora ko chahana sabai lai hunx ris uthaiys 😁😁😁😁
Awesome n grand salutes for great celebrities of our Nepali films loved you both missed you lots frequently wants to see you soon in Nepali films both you god blessed your family too
tulsi ji ko flim ko story ma concept ramro huncha mithas huncha story ma..anyway majjako tv ko anchor ko ear ring sarai man paryo hai..tulsi sir ji daj ko so malai wahako film herera proud feel huncha..n sir le yo chori ko bare ekdam ramro kura vannu vayo...mo chori hu so sir ko kura sunera malai ati khusi lagyo..😊thnk you sir ji..
तुलसी सर को हरेक शब्दमा छुट्टै मिठास भेट्छु साह्रै आनन्द लाग्छ उहाँ को बोली सुन्दा । हरेक फिल्म न छुताइ हेरेको छु आशा गरेको छु दर्पण छाया२ सुपर दुपर बनोस यहि कामना ।
Nischal thaQree malai ne kati maaan parcha tulsi ghimire ko voice 😐👌
,
।
Pro tip: you can watch movies at kaldroStream. Me and my gf have been using it for watching all kinds of movies lately.
@Bodie Titan Definitely, I've been watching on KaldroStream for years myself :D
Nice video!
कुशल फिल्म निर्देशक तुलसी घिमिरेज्यूलाई हार्दिक नमन साथै उच्च सम्मान छ।
आहा! कति राम्रो नमुना परिवार!
Big appreciation!
Big salute!
नेपाली सिनेमालाइ आजको उचाइमा पुर्याउन तन मन धनले योगदान दिने मेरो प्रिय निर्देशक तुलसी घिमिरे । देउता कुसुमे रुमाल लाहुरे र दर्पण छाय जस्ता फ्लिमहरु दोहोरियाइ तेहरियाइ हेरेको छु । दर्पणा छाया २ को सफलताको कामना । अन्तमा भारती म्यामलाइ एउटा गाना गाउन लगाउनु भएको भए सुनमा सुगन्ध हुने थियोे । आशा गरौ नाया पुस्तालाइ दुई छोरिहरुले बालाले जस्तै ब्लकबस्टर सिनेमाहरु दिनेछ्न । Happy Family Stay Blessed
राम्रो लाग्छ तुलसी घिमिरे मलाइ !
तुलसी सरको चलचित्र धेरै हेरेको छु , उहाँको चलचित्रमा धेरै योगदान छ ।
तुलसी सरको आवाज सारै मिठोलाग्छ 🙏❤️
उहाँहरु नेपालमै हुनुहुन्छ कि दार्जलिङमा हुनुहुन्छ ।। उहाँले बनाउनु भएको फिलिम सार्है मन पर्छ अनि उहाँले अभिनय गर्नु हुन्छ नि अलिकती पनि लाग्दैन कि याक्टिङ गरिरहनु भएको छ । उहाँलाई भेट्न सार्है मन लाको छ एकफेर
Nepal ko kathmandu dhapashi ma 2 ota ghar x hajur plz vetnus
आहा कत्ती मज्जाको परिवर !! साच्चिकै तुल्सी घिमिरे सर आफैमा उच्च विचार ले वतप्रोत व्यक्त्तित्व हुनुहुन्छ उहाँको हरेक फिल्ममा उत्प्रेरेणादायी सन्देश हुन्छ । उहाँको सरल बोल्ने शैली हरेक मानिसको लागि प्रेरणादायी छ । भारती म्याडम उत्तिकै सरल अनि जिवन्त अभिनय गर्ने उत्कृष्ट अभिनेत्री रियल लाईफमा झनै सरल अनि असल विचार कि खानी हुनुहुदो रहेछ । तुल्सी घिमिरे सरको फिल्म बीचमा नचल्नुमा तुल्सी सरको कुनै दोष छैन जस्तो लाग्छ उहाँको जुन फिल्म व्यबसायिक हिसाबले असफल भए ती सबै फिल्म हेरेको छु कुनै पनि त्यस्तो छैन कि त्यहाँ बाट कुनै न कुनै शिक्षा वा ज्ञान प्राप्त नहोस, सबै उत्तिकै राम्रा छन फिल्म चल्नु नचल्नु बेग्लै कुरा हो तर सबै फिल्म सन्देसमुलक नै छन । अपेक्षा छ दर्पणछाँया-२ बाट अझ धेरै ज्ञानवृदक सन्देस लिन सकियोस सफलताको शुभ-कामना तुल्सी घिमिरे अनि भारती घिमिरे ज्यु ।
तुलसी घिमिरे परिवार धेरै राम्रो छ साथै दुई छोरी पनि अति सुन्दर छ best of luck
उहाहरूको सम्मान मा जति शब्दहरू जति खर्च गरे पनि अपूग हुनेछ!
। नेपाली समाजमा उहाँको धेरै लगानी छ
उहाँको आफ्नो पन नेपाली फिल्म मा झल्कन छ ! सलाम छ हजुरलाई
तपाईँको फिल्म हिट रहोस हाम्रो कामना छ
tulsi sirla nepali filema dharai ramro yogdan puraunu vako xa super duper filem
🙏🙏nepali chalchitra xetra ko ak mahan shrastha tulsi ghimire
Ek dum ramailo lagyo, yo interview. Kati ramro bolnu vayeko tulashi Ji. Sending you lots of love and respect from India.
तुल्सी सर अनि भाराती म्याम को यो मिठो अन्तर्वार्ता सारै राम्रो लाग्यो।सर ले सिनेमा मा जस्तो आफ्नो दाइलोग हरु बोल्नु हुन्छ।मलाई धेरै मन पर्छ वाहाको हरेक फिल्म मैले हेरेको छु।धेरै रोएको को पनि छु।दुई किनारा हेर्दा त झन् यति दाको छारेर रोएको थिए।वाहा दुई को जोडी लाई ईश्वर ले सधैं आशीर्वाद प्रदान गरून्।अब आप्पा को प्रतीक्षा मा छु।
मेरी पनि दुई छोरीहरु छिन् जो पढाईमा अव्वल र शिक्षित साथै धेरै ज्ञानी पनि,म त एकदम गौरवशाली मान्दछुँ अनि किन पो छोरो चाहियो र?
दाईको फिल्म अायो भने म हलमा जाने छु।दाई साच्चिकै महान निर्देशक अभिनेता हुन्।
Lots of love tulsi ghimire dai lai.. मलाई यस्तो लाग्छ तुलसी दाईं औपचारिक रूपमा भारतिय नागरिक भए पनि वहाँ सधै भावनात्मक रूपमा नेपाल सँग जोडिनु भएको छ। वहाले नेपाली चलचित्र क्षेत्रलाई दिनु भएको योगदान र मायालाई हेर्दा नेपाल सरकारले सम्मान स्वरुप नेपालि नागरिकता दिदा समेत सम्मान माँ कम हुन्छ।
wow शुखी परिवार तुल्सी दाइको मलाई तुल्ली दाइको बोली सारै मन पर्छ नरम मिठास सुनिरहनु जस्तो अरु छोरा मान्छेको बोली तुल्सी दाइको जस्तो त छइना होला
3 बर्ष भएछ आज हेर्दै छु ! तुलसी सर जस्तो मैले यो सन्सार मा कोहि भेटिन्छन् जस्तो मलाई लागेन वहाँ को तारिफ त मैले कुनै शब्दमा गरेर पनि सिकिन्न ! सम्मन स्वरूप सिर झुकायर नमन गर्छु । कति राम्रो परिवार सधै खुशी मिलोस भगवान सङ्ग यहि कामना गर्दछु🙏❤️🇳🇵
thanks mazzako TV...for lovely interview..darpan Chaya 2 ko lagi dherai dherai suvakamana
दर्पणछाया-२ सुपर हिट होस यहि शुभकामना।
Tulshi sir ko boli Sarai mitho lagxa 💝💝💝💝💝
lots of love tulsi uncle and your family...and utshav 👍
Hamro cast sadai abbal hunxa ❤
Utsav bro chora chora kati di rako kyaaa???
ramro bichar tulsi daii sangai hold family .....
darpan chhayaa 2 Bhabya safalako shubhakamana.....
उत्सभ दाइ धेरै धेरै धन्यबाद
राम्रो परियार हजुरको खुसिलाग्यो अनि हजुरको मुबि हेर्नुलाइ ओतिङ्ममा छु दरपर्न छाया २
Patiyar hoina pariwaar ho🌝🌝
my best निर्देशक तुलसी धिमिरे
तुलसि सर तपाइकाे दर्पणछाया२ त सारै झुर फिल्म लाग्याे ।
यति धेरै अग्रज ससम्मानित अनि नेपालि फिलिम इन्ड्रस्टिज लाइ एति उचाई सम्म लैजाने महान ब्यक्तिव र वहाँ को परिवार लाइ नेपाल सरकारले नागारिकता दिवोस।
2 किनार सारै राम्रो हजुरको फिल्म
Ustav Thank u ..Tulsi dai ra uhako family sanga ko mitho kura ..Tulsi dai one of the best director,writer,actor of Nepal rastako gahana hun.dai ko movie herdai nai hurkeko hum hami..list of his great movie .Dachina,lahure,kusumerumal,2 thopa ashu,Chino,Anaya,Dharpan chaya thuprai chan .nepali film ko history ma tulsi dai ko yogdan yeti dherai cha hami nepali film industry lai maya garne sabai le saman garnu parcha..yesto manche lai euta nagarikta pani dinu nasakne yaha ko sarkar le nepali film industry ko khutta katiraheko cha ..yesto parthibha lai hamile roknu khojne ..jabo euta simcard lida ne nagarikat chahincha..dai lai kati garo bhako cha .Tulsi ghimire nai yesto manche jasle nepali industry lai euta level ma lanu saknu huncha...Dai ko dherai pachi yo darpan chya audai cha..hami herchau
Awesome interview thank u utsav.....but too short plz we need more longer..
what a legendary thought of this legend I had always hug respect for him i have and I will but felt sad the government can give a NAGARIKTA to any bihaari but not for him 😏
True.
Tulsi Ji your the best film maker .. waiting your new movies..
Tulsi sir ko awaj yeti mitho lagxa suni rahu
Wow bolima ekdamai mithas thulsi sir ko😍😍🙏🙏🙏
😍
Waoo!!!!! Really interesting talk by whole family. Fall ramro hunu ko laagi ta bot nai ramro hunu pardo rahechha......👏👏👏every word speaks by Tulsi sir, are very useful and meaningful.👍👍
Nice family 👍😘 God bless u all
Best of luck
Darpanchaya2
The voice you have tulsi sir
Way of talking simply touch and bring backs the movies,the scenes of your movies...thank you
sada jivan ucha bichar thank you hajur haru dubaijana lai
नेपाली चलचित्र उधोग को सफल निर्देक तुलसी घिमिरे ज्यु लाई आगमी फिल्म को सफलता को लागि शुभकामना
One of the most respectful person in nepali film industry huge respect to Mr Tulshi ghimire.
waw tulasi sir and bharati meam hajur haruko kuraharu malai chai ekdam ramro lagyo ra pxi samma pni yestai rahirahos I hope you and utsav your interview is damiz x i am praudafiew
एकदमै राम्रो छ
tulsi sir n bharati medam le nepal ko lagi dherai gareko xa ahile samma nepal le nagrita kin didaina ?
tehi ta....yesto nepali movie film lai yaha samma dorayera leune manche lai nagarikata chaina ..he is pure nepali ..hamro paryo nepali film industry hamro paryo tulsi dai and bharati bhauju
yam tamu kunai neta ko chakari garnu bha xaina hola tei bho ra....khaty neta ko chakari garew paisa khuwayew bhany nepal ma j ni hunxa hoina ramro bato bata goew bhany huny kam ni hudai na yo sabai dalal khaty chor daka neta harly garda bha ho...
35 barsa dekhi nepali film industry lai puja gareko manche ho tulsi dai..nischal basnet haru bhaneko 1 movie banayera ..charcha batuleko manche haru..family basera herne movie..mitho sangeet,mitho kath samaji sandesh bokeko film hencha tulsi dai ko..dachina yeti sandesh mula cha..jo teacher haru pahadi bhegma transfer bhayera jancha uni haru ko phsycolgy..samjak paribatan ko jun bhumika ma tyo story baneko cha tyo superb cha..2 thopa ashu..samaj ma khoi pani anath nahosh bhane sandesh cha..Chino ta bhanai pardaina raate kaila sunil thapa ko career lai push up garne movie..balidan amm..jaba haribansa achary jail ma jancha..usko budi bhetnu aucha..mero akha ma hera bhane diologue..Aanya movie ..harke sashu haru samaj pidak ko barema..yesto yesto movie kasle banaucha ..shirf tulsi ghimire dai ..singha buda hun .tulsi dai nai yesta nepali film industry hun jo bina nepali industry .apuro cha nun binako tarkari jastai..
Tulsi dai u salute for giving us nice movie
जय मधेस भनेर लागेको भा उहिले दिन्थे होला सरकारले 😈😈😈😈
yam tamu f
tulsi sir ko mazzako gaf derai ramro thank you utsab dai
They are legend for me in Nepali movie. Thanks!! For giving awesome movie.
Best of luck..darpan chhaya2 Tulsi sir..
plz keep continue we r with you tulsi sir family and I'm so proud of you two doughter ... keep continue ......thnx
यस्तो मतलव यो अन्तर्वार्ता को प्रतीक्षामा थिए म
अति ऊत्तम
ekdam man chune interview...all the best for your upcoming movie Darpan Chaya 2
मेरो प्रभावशाली व्यक्ति हुनु हुन्छ तुलसी सर,फिल्म सफल बनोस धेरै सुभकामना
बोली चाहिँ सारै मीठो लाग्छ तुलसी घिमिरेको
Saayad aaja ko samaya anusar tulasi sir ko film thik nahola tara tulasi sir le nepali film lai dieko yogdan invaluable chh. Salute sir tapai euta padhe lekheko ra bhadra manis ho
Tulsi ra varati nepalko gahana mero best kalakar ranjit and kusum gajmer due aakhaka nani dherai ramro Sunda ramailo kni khusi e sabai kalakar lai sadhai samman ani dhannewadxa.
Maile First time Nepali movie herera roko movie " Darpanchaya "Ho ...Tulsi ghimire is one of the best Director of Nepali Industry.Sabaile Nepali movie ko support garau ,,,good luck Darpanchaya 2 team lai
We always have special attachment in family business. As we grow up seeing all its downside and upside, there is a love with this job like love to the family, love to the nation. Best of luck for Panchami and Bhawana. I hope you guys will be the pillars of industry.
superhit hun xa दरपडछाया2
Bacchama darpan chaya herera royeko thiye abo darpan chaya2 ma k hunxa hola ekdam excited xu good luck hai hajurharulai
Tulsi sir ani Bharti madam lai long time pxi dekhe dherai khusi lagyo
tapai ko speech sarai man paryo
aaone din haaru m tapai ko kahani ani direction vayeko film hernu paaye khusi hune thhiyo ki ?
patrakar mujji kura garx yr xora ko chahana sabai lai hunx ris uthaiys 😁😁😁😁
एक सफल ब्याती तुलसी दाइ अनि भाउजू 🙏🙏🙏
Beautiful family and brilliant director, I really salute
Awesome n grand salutes for great celebrities of our Nepali films loved you both missed you lots frequently wants to see you soon in Nepali films both you god blessed your family too
he is best Nepali citizens he doesn't need any prove.
सोचलाई र तुलसी सरको कामलाई नमन
Tulsi sir ko movie always be best in Nepali movie industry 💝I watched almost all mazza ko interview but this is best of the best 🤗😀😀😀
New gen.....babal josh....nc motivator....nc creators....lvly ...nepali movie mile stone....
एकदम राम्रो पारिबारिक इन्टर्भ्यु
tulsi sir really I have sweet voice I like it I respect u
we are so grateful to have you on our movie industry .you have done so much for us No doubt , your work ethic will be immortal sir .long live sir
Woe tulsi sirle nepali film industry lai dherai yogdan dinuvayko xa uhako jun film.banayni heart toching hunxa sarai mn parxa
he is tha greatest person.we can't compare him to any other
Superb creators....lvly motivator.....milestone of daxina nepali movie fd......
great thought Ghimire couple....Utsablai chai katti xora chaiyekko omg
प्यारा छोरीहरू!!
respectable person always salute him/her
We love u all n God bless u tulasi uncle n fimly n thanks utsav bro
Wow blessed family 😍😍😍😍❤❤❤❤🙏🙏🙏🙏🙏
Nice voice of tulasi sir hats up,sweet families
I really like,love your Voice Sir... Kudos
Salute for your wonderful though.....
Wow kati ramro sochaii hajur ko movie ko lagi wish you all the best
The anchor is very good...best tv in Nepal majjako tv....
tulsi ji ko flim ko story ma concept ramro huncha mithas huncha story ma..anyway majjako tv ko anchor ko ear ring sarai man paryo hai..tulsi sir ji daj ko so malai wahako film herera proud feel huncha..n sir le yo chori ko bare ekdam ramro kura vannu vayo...mo chori hu so sir ko kura sunera malai ati khusi lagyo..😊thnk you sir ji..
Our respected Tulsi dai !! He is always great for all Nepali
tulasi ghimire's smart family.. sobhit basnet ko haude family
BABA MOMMYKO VOICE KATI MITHO ...XORIHRUKO CHAI 😂😂😂😂
Nice family thulshi sir ko👏👏👍👍
Voice Pani Mami kojastai khusi lagyo
Aajhai pani jastakotestai,yo Jodi it's so good
One of my favourite nepali director tulsi ghirire... 🙋🙋🙋🙋🙋👍👍👍👍👍👌👌👌👌👌I like his every nepali old movies superb n awesome, ,,,,,
thank u uttsab for kind interview tulsi uncle's interview. dharai polite boli tulsi sir n mam.I like very most tulsi uncle
Such a great family having love you Tulasi Daju
कति छोरा- छोरा भन्छ यो मुला पत्रुकार।
Nice Interview and Happy family.
राम्रो फ्यामिलि
tulasi Ghimire uncle ka xoriharu herda sano dekhie pani nikai pako manxele jhai bolnuvayo answer dinuvayo...
I am really very empress ..
Tulsi Ghimire Sir ko Iterview herera sarai emotional bhaye
tulasi sir ko pariwar lai dekhda sarai khusi lagyo
Mazza ko interview mazza lagcha and niruta ko pani interview herna paye hunthyooo
wowowowo so beautiful n happy family 👍👌💞
Nagarikta ko kura aayo, Tulsi Ji ko vanai anusar. Yesma mazako tv kai response please....janna mann lagyo