देस मा आमूल परिबर्तन भै धर्म सापिछ्या होस सबै को मन मन मा यो भज गुन्जियोस आफ्नो धर्म छोडी बाटो बिरायका हरु पनि सो सनातनी धर्म मा फर्किउन समाज मा यो भजन गित ले सबै को आँखा खोलिदेउस यक अर्का को घिर्ना अनि भेद बिभिद को अन्त होस सबै को रगत रातै हुन्छ अनि मन्छे को बिकल्प मान्छे नै हो कालो गोरो धनी गरिब दलित जनजाती सबै यकै नासी हुनु पर्छ सबै को भलो हुने काम गरौ यो भजन ले यहि सन्देस दियको छ धन्यबाद प्यारो भाइ सुर्य खडका अनि सम्पुर्न साथी हरु लाई हाल म दुबै बाट
यो भजन पनि अति नै सुन्दर र मनमोहक छ ।जब आगन पोलेर पूजा लाइन्छ शब्द मन छूने छ। यसरी नै अरु नयाँ भजन लिएर गाउनु हैं यो भजन मा सामेल हुने सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद शुभकामना छ।
तपाई हरु यो नेपाल रास्ट का हुनु हुन्छ भने सान्ति को बाटो खोज्नु होस बाचा बन्धन का साथ नेपाल संदेस ले नेपाली जनता नेता धर्म भगत हरु सबै को सान्ति को बाटो दिय को छ )) नमस्ते नेपाल
लोक भजन हरि रामलाई लिएर आएका छौ एकचोटि हेरेर सल्ला सुझाब दिनुहोला है।
बाग्लुङ बलेवा मा प्रचलित कटुवा लोकल भजन लाई संकलन गरेर ल्याउन सके राम्रो हुने थ्यो
Really superb Job Surya ji. Keep it up. Go ahead and ahead.
धेरै राम्रो भजन। धेरै धेरै धन्यवाद। अरु पनि येस्तै राम्रो काम को लागि शुभकामना ।🙏🙏🙏
Wow nice vajan❤❤❤
Ahaaaa Kate mitho vajan
सारै मिठो सुनी सुनी रहूलाग्ने मर्मस्पर्शी भजन लागि सम्पूर्ण टिमलाई धन्यवाद प्रकट गर्दछु हरे कृष्ण हरे राम 🇳🇵🕉
कति राम्रो भजन कति राम्रो स्वर सम्पुर्ण भजन मंडली लाई धन्यवाद छ
देस मा आमूल परिबर्तन भै धर्म सापिछ्या होस सबै को मन मन मा यो भज गुन्जियोस आफ्नो धर्म छोडी बाटो बिरायका हरु पनि सो सनातनी धर्म मा फर्किउन समाज मा यो भजन गित ले सबै को आँखा खोलिदेउस यक अर्का को घिर्ना अनि भेद बिभिद को अन्त होस सबै को रगत रातै हुन्छ अनि मन्छे को बिकल्प मान्छे नै हो कालो गोरो धनी गरिब दलित जनजाती सबै यकै नासी हुनु पर्छ सबै को भलो हुने काम गरौ यो भजन ले यहि सन्देस दियको छ धन्यबाद प्यारो भाइ सुर्य खडका अनि सम्पुर्न साथी हरु लाई हाल म दुबै बाट
हरीबो。。。。。。。。。。。ल भगवान ले सबै को रक्षा गरुन ❤️❤️❤️❤️😍😍😍🙏🙏🙏🙏🙏
यो भजन पनि अति नै सुन्दर र मनमोहक छ ।जब आगन पोलेर पूजा लाइन्छ शब्द मन छूने छ। यसरी नै अरु नयाँ भजन लिएर गाउनु हैं यो भजन मा सामेल हुने सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद शुभकामना छ।
5
शान्ती मिल्नेछ अनि सुख पाईनेछ❤जब आगन पोलेर पुजा लाईनेछ।🙏🙏कति राम्रो भजन्🙏
लोक भजन हरि राम आहा बधाई सम्पुर्ण टिम 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अती राम्रो भजन
अति सुन्दर स्वरका धनी गायक सुर्य खड्का लगायत सबै टिमलाई सफलताको शुभकामना धेरै राम्रो लाग्यो ।
अाज यो भजन शुन्दा मनमा अान्द अाभास भयो सर्य जि यस्ता नयाँ मन छुने भजन शुन्न पाइरहोस नमस्कार
हाम्रो प्यारो भाईको मिठो भजन सुपर 🦋🙏🙏🙏🙏🌼🌸🌸🌸👏
हरी हरी!!
ल बधाई छ राम्रो भजन सुन्न पाईयो।
Hari hari ram
अति राम्रो शन्देष मुलक भजन जय श्रीराम 🌷🙏
।
आहा कति सुन्दर भजन शुभकामना ❤❤🙏🙏🙏🙏
र्धममा अास्ता राखनु अतिराम्राे सुर्य ज्यु🌺🌺🌺🎊🙏🙏🎉
आजभोली बिहानीको समयमा सुन्ने गरेको छु यो भजन,सुर्य सर लगायत सम्पूर्ण टिमलाई धन्यबाद सहित शुभकामना ।
❤❤
Zaadfrddq1❤
कति राम्रो स्वर सम्पुर्ण भजन मंडली लाइ मेरो नमस्कार गर्दछु चितवन भरतपुर
सेवा नै सबैभन्दा ठुलो धर्म हो जय श्री राम जय श्री कृष्णा
हरि बोल हरि बोल 🔔सुर्य खड्का `जि´ हजुरको म ठूलो फ्यान हुँ सबै संगीत उस्तै राम्रो गजबको जादु छ ।। श्री पशुपतिनाथ ले सधै रक्षा गरुन् 🙏💞
Ts to be
हजूरको यति राम्रो भजन रहेछ.मैले बल्ल आज सुने,असाध्धै राम्रो लाग्यो,सफलताको शुभकामना💐💐💐💐
Aha ATI mitho voice ajasamma lok Bajan ta sunekei chains very nice profermance
जय जय श्री राम शिया🙏🌹🥀🥀🌹🌺🍁💐🌸🙏🌷🌼🌻🙏❤🌸💐🌷🌹🥀🙏
आहा कति मीठो भजन सुनिरन मन लाग्नी ।।।सम्पुर्ण टिम्लाइ धन्यवाद सहित शुभकामना ।।
सुन्दर भजन सम्पूर्ण हाम्रा युतुबर सब्स्क्राइबर ज्यु हरुमा हार्दिक बधाई अनि शुभकामाना सुर्य खड्का सर जी अनि शिव अखेली सर @bishwasnepal
तपाई हरु यो नेपाल रास्ट का हुनु हुन्छ भने सान्ति को बाटो खोज्नु होस बाचा बन्धन का साथ नेपाल संदेस ले नेपाली जनता नेता धर्म भगत हरु सबै को सान्ति को बाटो दिय को छ )) नमस्ते नेपाल
सुर्य खद्का भाइलाइ धेरै धेरै धन्यबाद।
आहा कति मिठो गीत !!! सफलताको मुरी मुरी शुभकामना 💐💐
He was also
मिठो सुन्दर भजन भाईको
Yo bhajan gaune sabai team lai bhagawanle rakchya garun kati ramro sor om nama sibay om nama sibayjay Jay shiri ram ❤🎉🥀🌲🌺🪴👌🙏🙏🙏👌🥵
आहा धेरै राम्रो गित छ सुपर 💐👌💐🙏👌💐🙏
ॐॐॐजय श्री🙏🏼🌷🌷 राधे राधे
राम्रो भजन सबैलाई सफलताको शुभकामना |
S
W
@@laxmichhetri9394 kyg9
@@milansharma1042 0
ॐ जय जय श्री गणेशाय नमः
ॐ
सुनि रहु हेरि रहु कहिल्यै नबिर्सिने मिठो भजन गीत ।
मिठो भजन 🙏 शुभकामना दाई लगायत टिमलाई 💐
एकदमै मार्मिक बनेको छ गीत धेरै धेरै बधाई छ पुरै टिमलाई सांगितिक यात्रा सफल होस।
सुनिरहु लाग्ने भजन्😍😍😍😍
कति मिठाे भजन ❤❤❤❤
सबै टीमलाई धेरै धेरै धन्यवाद हरी ओम हर हर महादेव कति राम्रो स्वर हो कति आन्नद लाग्यो
ॐॐॐ🙏🙏
कति मिठो भजन
राधे राधे गूरु जि
सुख बाबा लाइ सुख अामा लाइ हरि राम लाइ जय पशुपतिनाथ जय भोले नाथ
कति मिठाे छ👌👌👌❤️❤️❤️💕💕💕👏👏👍️👍️
जय हो यहाँ को साङ्गितिक जीवन सफल होस बाग्लुङ कालिका ले सधै कल्याण गरून् धन सम्पत्ति त्यस्तै हो आत्म सन्तुटी सधै मिलिस धन सम्पत्ति कर्म फल हो जय होस
सबै टिमलाइ धन्यवाद राम्रो मीठो भजन सुनाउनु भयो
शब्द पनि कति राम्रो । स्वर झनै मिठो , शुभकामना सबैलाई ।
👇
नमस्कार म कान्तिपुर दैनिक समाचार अपडेट गीत सारै मिठो लाग्यो आहा ❤️👏
Dherai ramro bhajan ❤️❤️love you all 🎵🎈👏👏👏
धेरै राम्रो छ जय जय हाेश हजुरकाे सबैलाई नमस्कार छ
पर्खाइ मा छ सूर्य brothr best wishes
नमस्ते🙏यसपटक हामीहरूले अलि फरक काम "हरि रामलाई" लोक भजन सार्बजनिक गरिसकेका छौ मन परेमा सबैले लाईक,कमेन्ट अनि सेयर गरिदिनुहोला🙏जय शम्भो❤️
धेरै राम्रो भजन ।
ॐ नमः शिवाय ॐ ॐ
अती राम्रो लोक भजन होल टीमलाई शुभकामना
At least one
साँझ बिहान पुकार हरि रामलाई✅❤️🙏🙏🙏❤️👌👌🤗🤗
अाहा कति मिठाे भजन शुभकामना ब्रो
अति सुन्दर हजुर
जय श्री राम जय श्री राधे राधे राधे कृष्णा जी 🌹🌹🌺🌺🌹🌹🌺🌺
Bichhade hue Bhai bandhuon se milane ka sukh mila. Om. Akhand Anand. Om. ❤❤❤
अति सुन्दर लोक भजन 🙏
हरे राम हरे कृष्ण 🙏🙏🙏
ॐ नमः शिवाय 🙏🙏🙏🙏🙏♿🕉️🌴🛕🌴🪴🌇🏞️🏔️🌁❤️❣️🌺🌻🌼🌻🌼💐💐🥥🍌
कति मिठो भजन बाजा🙏🙏🙏🙏🙏🌹🌹🌹
जय श्री राम जय श्री कृष्णा जय श्री राम जय श्री सार्है मार्मिक लोक भजन कीर्तन
11 ताेपकाे सलामि सारै राम्रो भजन क्या अान्नद अायाे
सबै जाना लाई धेरै बदाई 💘💘💘💘💘💘💘💘💘💘💘💘
सबै टिम लाइ कोटी कोटी प्रणाम सारै मिठो भजन सुनाउनुभयो हजुर हरु सबै मा धेरै धेरै धन्यवाद हजुर
At this point
बधाई छ,सम्पुर्ण टिमलाई,मिठो लोकभजन सुनाउनुभयो।
He said that
धेरै राम्रो भजनछ
Best of luck all Tim lai Sarai ramro xa sada yesari agade badai ganu hola 🙏🏽🙏🏽🙏🏽🙏🏽👏👏👏👏👏👏🌺🌺🌺🌺🌷🌷🌷🌷🌷🌷🌷🌷👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🌸🌸🌸🌸🌸🌸🌸👌👌👌👌👌👌👌👌👌👌👌👌🤙🤙🤙🤙
सारै मिठो भजन सफलता को शुभकामना सबै टीम लाई 🌷🌷🙏
सुख बाबालाई देउ, सुख आमालाई, साझ बिहान पुकार हरि रामलाई 🙏🙏🙏
आहा कति मीठो भजन 🙏🙏🙏
सुन्दर भजनहरुको लागी धन्यवाद
धेरै राम्रो छ ❣️❣️सबै टिमलाई धन्यवाद 🙏🙏
आहा, धेरै धेरै शुभकामना सर।
Dherai ramro शव्द चयन गर्नु भएको राम्रो छ। अझै सफलता को शुभकामना
Very nice voice
ॐनमसिबायाॐनमसिबाया 🙏 ॐ
Jay shree radhe radhe jay shree hari hari
हरि ॐहरे कृष्ण हरे राम ॐ नमो शिवाय
Jay shree Rad he Radhe.Kati mitho bhajan.
धेरै राम्रो र सुमधुर भजन भाइ सुर्य खड्का
आहा अति धेरै मिठो सब्दमा भजन
सारै मन छुने लाेक भजन💗💗💗💗💗💜💜💜💜
जय होस् 🙏
सारै राम्रो भजन हाम्रो धौलागिरी को चिनारी।।
Om namo baba bholanath ma parbati ki namo namah 🌼🌸🌻🌸🌼🌸🌻🌼🌸🌻🌼🌼🙏🙏🙏
धेरै राम्रो छ
Yes but it
यकदम मन पर्यो 🙋
सार्है मिठो भजन,सफलताको अतिनै धेरै शुभकामना सम्पूर्ण टिमलाई ।
Can r
मेरो दाईको आद्ध्यात्मा मा खुब रुची बढ्दैगएको छ । 🙏🙏🙏
Of course you
Lok bhajan sarai mitho Aaha dherai ramro lagyo hajr hardik badhai n subha kamana whole temlai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌺🌺🌺💐💐💐💐 sarai mitho bhajan sunaunu bhayo dherai dherai dhanyabad hajur sabai janalai
हरे कृष्ण हरे राधे🙏♥️🙌
उत्कृष्ट भजन सुनिरहु जस्तो।
धेरैराम्राे उत्कृष्ट भजन
यति मिठाे भजन सुनाउनुभयो सबै काे मन सत्कर्ममा लागाेस जयजय राम जयजय स्याम
राधेराधे
धेरै राम्रो छ भाइ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😢😢😢😢😢😢 5:05 हृरि हरि
Jai ram vaguwan ji jai 🙏🏻♥️
Very nice bhajan surya sir watching from USA