अाज म नै नेपाल का 3 करोड जनता ले हेरिरहेका छन रिशि धामला जि कुरा के भने तपाईं पनि काजु मा मुछिएको हो अाज देसको सान रबि जि बिना कसुर हिरासतमा लगिरहेको छ खै बोलेको ? तर तर तर दिन अाउछ हेर
आज भेट भएछ्न १ हल ! च्याप्प समातेर वहाँ जोडेर मीत लगाइदिनु पर्ने ! बुद्दी, बिचार, अरुलाइ होच्याउने प्रबृती, आफू ठूलो हु भन्ने अहम, मन नपरेका लाई दपेट्ने ब्रबृती, अरुलाइ खाडल मा हालेर आफू उक्सने बिचार यी दुबै मा बराबरी छ ।।।
नजानेको कुरालाइ बरु जानियन भन्दा सुहाउथ्यो होला ? झन यसरी ढाकछोप गरेपछी त लुकाको कुरा त कुहियर जान्छ त हो महोदय हो ? हुन त तेस्तो बौद्धिक मान्छे त ऋषि धमला हुँदै होइन ? कागे लागेर मात्र समयले याहासम्म ल्यायको हो ? कुन ठाउमा कति बिचार गरेर बोल्ने हो भन्ने कुरा वाहालाइ अझै ज्ञान कमि छ यो पनि चेतना भया सबैलाई !! आजलाइ यति नै लेखे है महोदय हो 🤗😅🙏🙏🇳🇵🇳🇵
भरे हेरिन्छ अब मज्जाले 😅😅😅
अाज म नै नेपाल का 3 करोड जनता ले हेरिरहेका छन रिशि धामला जि कुरा के भने तपाईं पनि काजु मा मुछिएको हो अाज देसको सान रबि जि बिना कसुर हिरासतमा लगिरहेको छ खै बोलेको ? तर तर तर दिन अाउछ हेर
प्रकाश सुवेदी को राम्रो व्यवहार छ ।
आज भेट भएछ्न १ हल ! च्याप्प समातेर वहाँ जोडेर मीत लगाइदिनु पर्ने ! बुद्दी, बिचार, अरुलाइ होच्याउने प्रबृती, आफू ठूलो हु भन्ने अहम, मन नपरेका लाई दपेट्ने ब्रबृती, अरुलाइ खाडल मा हालेर आफू उक्सने बिचार यी दुबै मा बराबरी छ ।।।
नजानेको कुरालाइ बरु जानियन भन्दा सुहाउथ्यो होला ? झन यसरी ढाकछोप गरेपछी त लुकाको कुरा त कुहियर जान्छ त हो महोदय हो ? हुन त तेस्तो बौद्धिक मान्छे त ऋषि धमला हुँदै होइन ? कागे लागेर मात्र समयले याहासम्म ल्यायको हो ? कुन ठाउमा कति बिचार गरेर बोल्ने हो भन्ने कुरा वाहालाइ अझै ज्ञान कमि छ यो पनि चेतना भया सबैलाई !! आजलाइ यति नै लेखे है महोदय हो 🤗😅🙏🙏🇳🇵🇳🇵
विशाल भन्डारीको कमेडी कलब बराबर त अरुको खासै राम्रो लागेन मलाई चाही धेरै राम्रो थियो विशाल भन्डारीको शो
जोकर काजुको योगदान के रहेछ? चिप्लेटी बुडाले काजुलाई किन यत्रो मस्का लगाका होलान?
तिमि गएर देश चलाउ