Sita -"सीता" Episode-29 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C
HTML-код
- Опубликовано: 30 сен 2024
- #RTEntertainment #SITA #सीता
Producer
Sailesh Khatri
Rakesh Thapa
Executive Producer
Bal Krishna Oli
Special Thanks
Om Prakash Agrawal
Saroj Oli
Sumitra Karki Thapa
Artists
Raju Bhuju
Sabita Gurung
Tara K.C.
Sahin Prajapati
Sunisha Bajgain
Bal Krishna Oli
Samiya Karki
RK Manandhar
Shishir Aryal
Basu Khannal
Amar Lama Pakhrin
Subash Subedi
Puskar Dhungel
Sadikxya Khanal
Uttam Acharya
Nima Pandey
Sanu Pandey
Title Song
Dipak Sharma
Singer
Benisha Poudel
Background Music
Subin Century
Publicity Design
Shree Krishna Shrestha
Production Manager
Bednath Dhamala
Cinematographer
Gokul Shrestha
Chief Assistant Director
Top Bahadur (Prem) Chettri
Editor and Colorist
Om Khadka
Episode Director
Shankar Dhital
Story/ Dialogue
Subash Subedi
Direction
Sahin Prajapati
Connect With Us -
saileshkhatri121@gmail.com
jagaran.events@gmail.com
for advertisement : +977-9851204139
© RT Entertainment - 2024
For more videos like this subscribe to our channel.
/ @rtentertainments
Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and RUclips channels is strictly prohibited, embedding is allowed.
सिन्दुर लगाउनु मात्र विवाह हैन रैछ ।
अरूको लागी आफुलाई भुल्नुको पनि कुनै अस्तित्व रैन रैछ |
नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️
भग्वान रूपी दर्शकहरूको मायाको लागी हामी"सिता" परिवार मनै देखी आभारी छौ ।
😢dai ho
namaskar mam
🙏🙏🙏
Sapport me gazy
My favourite ❤️🙏
जगते सुध्रिएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।
जगते त मरियो त😂
जगते मरिसक्याे अब के सुध्रिएकाे हेर्नू त😂😂
Jagat mareyo sakiyo kasari sudrinu ho😢😢😢
Jagate marisakyo sudhrine kasari
Jagate marisakyo sudhrine kasari
रमेश सहर पुगेर सुख पाको हेर्न क कस्लाइ मन छ+सितालेको खुशि हेर्न कोको आतुर हुनु हुन्छ
Ma xu
Ma chha hatar hajur❤❤❤❤❤❤
Aashika ji
Me❤❤
❤❤
*भाग 1 देखि २९ सम्म न छुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त❤*
म पनि भाग 1देखि 29 सम नछुटाई हेछु
Ma pani xu hai❤❤
Ma xu
MA XUU HJR❤
M xu
जगतेलाई केही हुनु हुदैन अब जगते सुधरिनु पर्छ र सिताले सुख पाउनु पर्छ
Ho ho jagate sudhrera sita ra unko pariwar khusika sath baseko herna man xa😊
Marisakyo hou
सहि हो 🎉🎉🎉🎉
जगते बाच्नु पर्छ र सुघ्रेर घरपरिवार खुसि हुनुपर्छ अनि सीता र जगतेउदाहरणीय बन्नु पर्छ है समाजको लागि
Me
मुस्ताङ मुक्तिनाथ ले सबैको रक्षा गरुण र सोचेको पूरा हुने छ यो मनेन्तलाइ like गर्ने को
oho hjur ni eata ho 😂😂
Nice
यो सिता सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम है 😊
1no ma ma
ma xu ❤
Ma pani chu
Me❤❤
म छु
सीता को श्रीमान रक्सि खाए पनि अलि कति माया गर्दिनु भएको देख्न पाउँ भन्ने जति को को खुशी हुनु हुन्छ ❤❤❤❤
Ho
Ho ho
Jagat kunai pani halat ma namaros sudhriyar sitalai maya garerko herna man xa
Hoho
@@kopilagurung6396marisakyo jagate
Me too 😊
जगत बाचेर सीतालाई राम्रो बेबहार गरेको हेर्नु पर्छ
पशुपतिनाथले सधै रक्षा गरून्
र जगते लाई चाडै निको होस र
सिताको जिवनमा नयाँ खुसियालीले
भरि पुर्ण होस र जगतेले रक्सि छोडेर
अब नयाँ जिवनको सुरुवात गरेको हेर्न
मन छ
म जस्तै नछुटाइ हेर्नि को को हुनुहुन्छ हाजिर हुम्त ❤😀😀
Ma pani xu
Ma pani xu
Ma
Hu..sita..mlai..dherai..manp. prxa..hjr .
Ma pni xu
ma pani xu
सीता जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो ❤❤❤
आज चाहि पर्बतेको ब्यबहारले पनि मन जित्यो है।अनि जगतको त्यो असस्था देख्दा मुटु भक्कानियो अब के हुने हो अर्को भाग हेर्न आतुर छ यो मन।सम्पुर्ण कलाकारप्रती सम्मान अनि माया❤❤❤❤😊🙏🙏🙏
😮😮😮😮😮😮😮😮😮😮😮?
भाग 1 देखी 29 सम्म न छुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम है त.....🎉❤😊
हामी छोरी मान्छे ले जे जस्तो परिस्थिति आएपनी सामना गर्नु पर्दोरहेछ
जिन्दगीमा दुखको पहाड भएपनी बाच्नु पर्दोरहेछ
भित्र जतिसुकै मन रोएपनी
बाहिर हासेर बोल्नु पर्दोरहेछ😢 सीता जस्तो कयौ नारिहरु यसरी नै बाचिरहेका छन
😢
आजसम्म सीता सीरीएललाई मनपराएर हेर्ने को को हुनुहुन्छ ❤❤
Me
यो सिरियल मा सिताले खुशी भएको हेर्न चाहने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊
दुनियामा अरु दुख होस श्रीमन श्रीमती कहिले अलग नहोस भगवान
ज-जसले यो comment पर्छ परम पिता परमेंश्वरले अनगिन्ती भरपूर्ण आशिष दिए सक्नु भएको छ धन्यबाद ✝️✝️✝️
आहा सीताले जगतेलाई पिटेको देखेर म देरै खुसिभए❤❤❤❤❤❤सीता तिमीने यसै गरिरहनु पर्छ अनि जगते सुदि्ईन्छ🎉🎉🎉🎉
😢
रमेस कत गयो रमेसले सित्तालाइ मिस गरिरको छकिछैन किनकी सित्तालाइ रमेसले धेरै बुज्नुहुन्छ❤❤❤❤
जगते सुद्रिएको हेर्ने मन छ सम्पूर्ण परिवारम सफलताको सुभकामना 🎉🎉🌹🌹
Marisakyo
मरिसक्यो जकते अब
सिता र रमेश एक हुनु पर्छ अनि सिता ले पढ्ने सपना पनि पूरा गर्नु पर्छ 😊सिता ले सुख शान्ति पाउनु पर्छ 😊सिता को खुसी नै हाम्रो खुसी हो
Hajur kasto bujne rahechha.
malai chahi jagat sudhriyar sitalai maya gareko herne rahar xa hai kunai pani halatma jagat marnu hudaina 😢😢
@@kopilagurung6396malae pani jagat sudre ko herna manxa😢
🤣🤣🤣nepali serial la pni dmaag ghamaune reixa hoina ta audience ko
😂😂😂😂
सीता सिरेलको प्रतीक्षामा बस्ने सबै साथीहरू यता हाजिर हुम त।
सिताको जस्तै मेरो सिरनी मेरो मायाको होस 😢
sukumaya tv बाट आउने भुन्टि र kanchhi office बाट आउने कान्छि सिरेल लाई जस्तै माया गर्दिनु हाेला सिरेल अति राम्राे छ सम्पूर्ण मा सुभकामना 💜👈️
Bunti,sita,bhabiko lekhanta,nari,sakas,jhudhe,टेलिसिङखढा र कमेडि sakkihoni,जस्तो टेलिसिङखडा लेख्ने सर मिसहरुलाइ नमन गर्दछु,तपाइहरुले बनाउनु भएका भिडियोबाट अब आउने सन्ततिले धेरै कुरा सिक्न पाउनेछन्,कार्यक्रमले मलाइ गर्ब लाग्छ अनि दुख पनि दुख चै मलाइ पनि कलाकारिता क्षेत्र मन पर्छ तर गरिबिको कारण मैले आफु भित्र भएको क्षमतालाइ लुकाएको छु लाग्छ म गरिब भएकै कारण आज खाडिमा 80° डिग्रिको घाममा पैसासँग जिबन लड्दै छु भाग्यले साथ दियो भने आफ्नै कथामा एउटा भिडियो बनाउने छु,सबै कलाकारितामा हुनुहुने सर मिसहरुलाइ सुभकामना म गरिब खाडि😭😭😭😭😭😭
❤
कथा कता तिर जाँदै छ।रमेश बिना यो भाग पनि नुन बिनाको तरकारी जस्तो लाग्न थाल्यो 😢
Sahi
सिता र रमेश को जोडी मन पराउनि को को हुनु हुन्छ ❤❤️💜💜☺️🙆🙆
Ho
❤
रमेश र सिताको मिलन होस❤
Hi
जगतेलाई केही भएको हुनुहुँदैन र सीताको खुसी हेर्नुपर्छ❤❤❤❤❤
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सिता सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
❤
हिम्मत हारेको बेला यो सिरियल बाट केही कुरा सिक्न पाइरहेकी छु❣️😊धन्यवाद सम्पुर्ण टिम प्रति
सिता सिरियल आँउदा को को खुशी हुनुहुन्छ त यता हाजिर हुम है त 🎉❤🎉❤🎉
❤भाग १ देखि २९ सम्म छुट्याएको छुईन,एदम मन पर्छ यो सिरियल,,,❤❤👃👃👍️👍️
कुलत र दुर्बेसन ले कस्तो सम्म बनाउछ यो सिरियल बाट थाहा हुन्छ😢😢😢😢
अबको इपिसोड कस्तो होस भन्ने चाहनु हुन्छ ?? कमेन्ट गर्नुस त 😁😁 हामी त्यस्तै लिएर आउनेछौ।❤❤🎉
❤❤
Wow
Aab aaune vag haru ma jagt saga nai Sita melera basnu parxa Sita Le sasu aama baba nabdha ek hunu parxa Ani ghrai swarga bana ko herna man xa Sita sis plz
Balla tki vayo jagatalai jhapat khayo
ab jagate sudrini parx ra sita le sukha pako hern man x😊
आह ठिक गर्यो अब नारीको हिम्मत देखाउनु पर्छ सिता😍😍
कथा फरक भए पनि बेथा एउटै लागो यो सिरियल हेर्दा महसुस गर्दैछु र कर्तब्य पूरा गरि रकिछु कैले सम्म हो एस्तो जीवन बिताउने
Jagate aba feri arko episode ma bacheko hunxa😂😄😄😄😄😄
500भदा कम सपोट भएका साथी हरु❤ आउनुस सबै जाना❤एक आर्कालाइ सपोट गरुम
मैले गरेको कमेन्ट पढ्ने मान्छे को आमा बाउले आफ्नै छोरा छोरिले भत्ता खाको
देखुन्❤️❤️❤️❤️❤️
Kasto khatra asirbad 😂😂😂😂
सिताको बुडालाई सुधर केन्द्र लानु पर्छ भन्ने को को हुनुहुन्छ❤❤❤
❤
Mari sakyo ke sudhaar kendra laijane aba😢😢
Moro jagat ta 😂😂 ka lanu abo
❤
सारै दर्दनाक र 😢मन छुने सिता सिरियल ले करोडोै नेपाली को मन जित्न सफल रहेको छ अझै धेरै राम्रो गर्दै जानु होला र जगते सुधरीएर सिताको जिबनमा खुसी छावस सबैलाई सफलताको धेरै धैरै शुभकामना❤❤
सित।❤❤❤❤❤❤
जगतेलाइ माता पाथीभरा र मुक्तिनाथ ले रक्षा गरुन् ।।
दिन कै आउने भए राम्रो हुनेथियो
❤❤
यो सिरियल मन पराउने जति हाजिर हुम है❤
कुरिकुरि भएनि हेरेर रुन छोड्नुहुन्न है😢❤😊😊
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
भाग १ देखि 29 सम्म नछुटाइ हेर्न्ने को को हुनुहुन्छ हाजिर १/१ गर्दै
युटुब मा 1k भन्द तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम .....❤💯🇳🇵🙏😂
Okay malaii pani haii❤
Sabai janale malai ni saport garnu hola ma pani garxu❤❤❤❤❤
मेरो भुवन शाही हो है गाइज
Ma pani ❤❤🎉
La hai ykle arkolai support garam m ni garxu hjr haruni garnus
सीताले सुख पाको हेर्न चाहने कोको हुनुहुन्छ
❤
मेरो त यो सिरेल सग पो लभ❤पर्यो यो नहेरी मनले सान्ती पाउदैन के सारो मन परेको हो मलाई ❤❤❤❤
उत्कृष्ट कथामा आधारित सीता एक भाक देखि हेरेको छु तर आँसु नझरेको कुनै भाग छैन यस्तो भन्दै गर्दा छोरा मान्छे नि रुन्छ र? भन्नू होला तेस्तो होइन म जुन भाग हेर्दा नि रुएको छु। हामी पनि मिलेर अगाडि बढुनु पर्छ सबैले एक अर्का लाई सपोट गरुम है.🙏 सस्क्राइप गरेर❤❤
जगते सुध्रीएकाे हर्न मन छ सीता ❤❤❤
🙏🙏
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
❤
आहा क्या दामी सीता र सृष्टि को अति मन छोयो अब सिताले जगत लाई सुधार गरेको हेर्नी रहर छ पिलिज ❤❤❤ keep it up go ahead
सिताको नयाँ रुप मन पराउनेहरु हाजिर हुनु है❤
सीता बिधुवा हुनु भयो अब घर र समाजको हेला हुन्छ आज सिताका ढुखका दिन सुरु भयो 🥲🥲🥲
सिताले जगतलाई सुधारेको कोको लाई मन पर्छ❤
तपाईं हरु लाई के लाग्छ अब जगटे सुध्रिन्छ कि नाई ❤💜😔
Last ko sin leta ruwayo hw 😢😢
आनुहोस 1 K भन्दा तल भएको साथीहरू एक अर्कालाई सपोट् गरौं ❤
New subscriber 🤝🤝🤝malai ni back dinu la❤
पर्खाई को समय लामो लाग्छ त्यै पनि पर्खाईमा छु । सुरूदेखि आजसम्म पर्खिदै हेर्दै छु । thanks all team member🙏❤️❤️❤️
हजार subscribe न पुगेका यता हाजिर हुम है
😍😍😍, 🇮🇳🇮🇳
यो सिरियल हेर्दा मेरो अँखा बाट आँसु न आयको कुनै भाग नि छैन😢😢😢कस्तो दुख लाग्छ😢😢😢
त्याग के हो भनेर मलाई नसोधह है।अरूको खुसी को लागि मेरो खुसीको बलि दिएको मान्छे हु ।गुनासो कहाँ गएर पोख्नु खै।के रमेशले सीताको लागि पनि त्यही गरेका छन। आज आएर रमेश गाउँ छोडेर टाहडा हुनु परेको छ। 💔
सिता सिरियल क कस्लाई मन पर्छ ❤❤❤❤ कमेन्ट गर्नु होला ❤❤❤❤❤❤
जगते बिस्तारै सुधिर्नु पर्छ जे होस अहिले सीता पनि अलि कठोर बन्दैछिन खुसी लागो
भोली गएर जडिया हरु ले विरोध गर्लान् फेरी।
के जडीया ले आफ्नो बुढी लाई माया गर्दैनन् भनेर😂😂😂
युटुबमा 1k भन्दा तल भएका साथीहरू हाजिर हुम र एक ले अर्कोलाइ support गर्दै अगाडि बढुम है। 💝💝💝💗💗
Let's support
Malai garnu Mani garxu
ह्रदय बिदारक सिरियल ❤❤
आंसू छल्काइदियो ❤ धन्यवाद टिमलाई ❤❤❤
सिता सिरीयल नछूटाई हेर्नेहरू यता हजीर❤❤❤
मिठो सम्झना याे seriel को टिम लाई 🙏🇳🇵
Good nice to 🎉🎉🎉🎉🎉🎉🎉
आयो आयो मेरो सिता कति हतार भएको छ हेर्न ❤
आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓
❤
1000 भन्दा कम एक अर्का लाई सपोट गरुम है ❤🎉❤🎉
Me too
Let's support
Malai garnu Mani garxu
Lets support
Oky
Mh pani paxhi thuli vaya paxhi sita jasti bujni manxe banixu ❤❤
हामी छोरी मान्छे ले यस्तै दुःख खाने लेखे को हुन्छ कसै को लाईफ फूल जस्तै सुन्दर हुन्छ विवाह पछि मेरो जिन्दगी सीता जस्तै छ सीता को सिरियल मात्र हो मेरो त रियल छ मेरो श्रीमान पनि 24 घण्टा हो खाने सुधार केन्द्रमा राख्ने पैसा छैन आफू सँगै राखेर सुधरम भने सीता जस्तै कुटाई खाने बाहेक
कुनै विकल्प छैन एउटा छाेरी छ पढाउने लेखाउने कति गाहोरो छ बेलै मा हामी छाेरी ले बुझेर मात्र विवाह गरौं रक्सि खाने मान्छे लाई कसरी सुधार ने हो कसैले सुझाप दिनु होला😂😂😂😂
यो सिरियल सुरु भाग देखि अहिले सम कोको हेर्नू भको छ लु एता हाजिर गरुम त अनि युटुप मा 10k भन्दा तल भयको ले सपोट गरम हैइ त❤❤❤
Me
Let's support
सबै साथीहरूले एक आपसमा पनि सपोर्ट गरौं है।
Thank you for 340 RUclips Family ❤️
Back dinu hai maile saport gareko xu Dai
यो भाग देखि बद्लिएको सिताको अभिनय दामि❤❤
युटुबरहरु कोको हुनुहुन्छ एकअर्कालाई सपोर्ट गरौँ 😢
सम्पूर्ण मा नमस्ते म मलेसिया देखि हेर्दै छु (सीता) सिरियल असधैं मन पर्छ भाग १देखि २९सम्म नछुटाई हेर्ने गरेको छु यसमा सुभद्रा काकी र बाजे दुवै एकल महिला र पुरुष भएको हुनाले अब इनीहरु एक भएको हेर्ने मन छ अनि सीता दिदीको दुःख मात्रै धेरै हेरे कैले पाउँछु जगते सुध्रेको र सीताले सुख पाएको हेर्न
अब अन्तिम विकल्प भनेको सिताको डिबोर्स गरेको हेर्न मन छ 👏💐अति दुख पायो जड्याहा श्रीमानको कारणले 😢
My fevorite serial ❤❤❤
यो कमेन्ट पढ्ने सम्पुर्ण मा भगवान पशुपति नाथले उस्को र उस्को परिवार को रक्षा गरून् , सोचे र आटेको सबै कुरा पूरा होस
नब बर्ष २०८१ सालको सम्पुर्ण मा धेरै धेरै सुभकामना❤❤
तोजडयालाइ किन हातले हाने को तो हात को कुचो को डनठाले हाने को भए कति राम्रो हुनथियो होला है
सीता बुडोलाई चेक गर्नु जादा रमेश ले सहयोग गर्छ अब .....
आहाँ ❤❤❤ क्या दामी कथा "सीता" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
लभ यु अल ❤❤
My favourite sita seriyal❤❤
म छु1देखि 29 स
सम् नछुटाकिन हेरेको छु
जे गर्यौ ठीक गर्यौ सीता ले अब सोझो भयर होईन बाथी भएर जगतलाई सुधार नु पर्छ अनी ठुलो मान्छे बनाएर ज्ञनी भए को देखाउनुपर्छ ❤❤❤❤
Fav serial❤
म जस्तै सिता सिरियल नियमित हेर्ने को को हुनुहुन्छ ❤🙏🙏
आफू नै खुसी नभएको मान्छेले दिएको मायाको के अर्थ ?😭
❤❤❤❤❤❤❤❤