अर्काको देशमा सिमा क्षेत्र शान्ती शुरक्षा गर्छन नेपाली सेना शसस्त्र प्रहरीहरु तर नेपालमा भने आफ्नै देश सिमामा भारतले हजारौ किलो मिटर मिचेर लादा पनि टुलु टुलु हेरेर बसेका छन् । बिदेशमा जाने नेपालीहरुले नाम राखेका छन तर नेपालका भातमाराहरुले केही गरेका छैनन्
limbu ji . you must be proud because nepali is doing good thing in another country . i dont understand whats up with you guys ? they are sent there to do this job. not by some one like you sitting in room ,watching youtube, doing nothing and comment what you like. we all know our problem of homeland and want a change . but you cannot say anything bad to this guys . they do what they are told to do. give some respect to them. they deserves it.
नेपाली सेनाले नेपाल प्रहरीले ससस्त्र प्रहरीले अर्काको देश्को गुलामी गर्ने मात्रै हो अर्काको देश्को चौकिदारी मात्र गर्ने हो साला इनिहरुले हाम्रो देश नेपाल र नेपालीलाई के बचौथे
Good ans yr aafno desako sima michida chup lager basnu vako 6 aru desalai agadi badaudai hunu hun6 aafno desalai suru6 ngrane aha sena haru manai pra6 auta aafuno aama lai balt kar gareko nii ramro lagado rahe6 aru ko aama lai balat kar bata bachaune hai
सराहनीय कार्य । संयुक्त राष्ट्र संघको आह्वानमा नेपाली सेनाले शान्ति स्थापना गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरी राष्ट्रको गौरव बढाउँदै आएको कुराको जति प्रशंसा गरे पनि पुग्दैन ।
नेपालिसेना अथवा जो कोहि नेपालिले अरुदेश पाएको प्रसन्सा र बहादुरी सुन्नपाउदा खुसिलाग्छ तर आफ्नो देश माटो मात्रीभुमिप्रती बेमत्लब र बेखबर बे वास्ता गरिदा सारै दुखलाग्ने गर्छ । जय देश
Good job nepal army Salute nepal army नेपाली समाजहरुमा पनि यस्तै काम कार्वाही र सेवा गर्नु भयो भने अझै नेपालमा पनि नेपाल आर्मी प्रती नेपाली जनता झनै प्रेरणादायी बन्ने छ धन्यवाद ।
जय नेपाली सेना। सिपाहीको लागी सेवा सुबिधा थप गरिदिनु पर्यो।उसको नाममा आएको रासन हकिम साबले खाइदिनु भएन। जो शान्ति मिसनमा खतिएका आर्मीहरु छ्न उनिहरुको तलब कतौती हुन भएन ।
नेपाली सेना मात्र हाे ढेश काे ईज्जत् राखने ईतिहासमा ,र वर्तमानमा आनि भबिष्यमा पनि । हामाे ढेशका राजनिती गर्ने नेता हरुले पनि सेना हरु बात नैतिक जिम्मेवार सिकन सके मात्रै ढेशकाे ईज्जत् रअस्तित्व रहनेछ ।🎉🎉🎉🎉🎉🎉
लेबनानी र मोरक्कन केटिहरु संसारमै राम्री बनावटमा पर्दछन, साच्चिकै राम्री हुन्छनI यी दुवै मुलुकमा जिन्दगीका केहि समय बिताउने पाउदा आफुलाई ज्यादै खुसि को अनुभूत गर्दछु I
आफनो देश अरुले मिचिराछ सुर्छा दिन सक्दैएनो अरुको देश लाए दिएर के पाउछौउ हो शर हो आफ्नो देश को सिमाना जोगाउनुश अनि आफ्नो देश को मातो जोगाउनुश अनि नेपाली वीर गोर्खाली सेना भन्ना सुहाउछ होईन भने अरुको देश मा सेक्रेटी बसेजशटो लाई के नेपाली सेना भन्नू हो
नेपाली सेनाले नेपाल प्रहरीले ससस्त्र प्रहरीले अर्काको देश्को गुलामी गर्ने मात्रै हो अर्काको देश्को चौकिदारी मात्र गर्ने हो साला इनिहरुले हाम्रो देश नेपाल र नेपालीलाई के बचौथे
अब नेपाली सेनाले बिदेशमा ईमानदार देखाउने होइन आफ्नै देशको पुर्ब मेची देखि पश्चिम महाकाली को दक्षिणी सिमाना जो भारती सिमाना जोडिएको नेपाली भुभाग मा भारतीय बिस्तारबादीको आतंक छ नि हो त्यहाँ गएर ईमानदार देखाउनु पर्छ ! अहिले आफ्नै देशको सुरक्षा नै छैन अनि बिदेशी भुमीमा सुरक्षा र ईमानदार कुरा गरेर नाख फुलाउने !!!
अारुको देशमा गएर चाहिँ अरुको सिमाना जोगाउने अनि अन्य जुनसुकै सुरक्षा गर्न पनि तयार हुने तर हाम्रो नेपाल अार्मी अाफ्नो जन्मभूमि दिनदिनै लुटिएको छ भारत ले तर त्यो चाहिँ देख्दैन ! यो हाम्रो दुर्भाग्य हो विश्व हलाउने हाम्रा जवान ( गोर्खाली ) अाफ्नो जन्म भुमि जोगाउन सकिरहेको छैन यो सत्य हो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल जय मतृभुमि
Hamro nepal ko seeema MA ne kahe pahal garne ho vane nepali bir purkha lae racheko desh ko surachha. Hunthyo Ani hami nepali janata pani afno vumi ko suraxeet mahasos gartheyau. Anyway Respect Nepalese Army❤️❤️
नेताहरुको जुत्ता झोला बोक्ने र पैसाको लागि अर्काको देशमा बहादुरी देखाउने बाहेक आर्मिको उत्तरदायित्व मिडियामा ल्याइदिन पर्यो। जनताको मन सान्त हुन्थ्यो कि।
मो के vanuchu vane पहिला अफ्नो देस को सीमा सुरक्षा गर्नु पर्छ अनी अरु देस को सुरक्षा गर्नु पर्छ पहिला आफू वलियो हुनु पर्छ अनी अरु को सुरक्षा गर्नु पर्छ है जय नेपाल हम्रो देस बीर गोर्खली को देस हो
आफ्नो देश चाहिँ छिमेकी देशले खाइसक्यो अर्काको देश रक्षा गरेर बस तिमिहरु ,वाह ! नेपाली सेना आफ्नो देश रक्षा नसक्नेले अर्काको देश बहादुरी साथ रक्षा गरेर बसेकोछ
अर्काको देशमा सुरक्षा दिदैमा महान मान्न सकिन्न पहिले आफ्नो देश र जनताको रक्षा गर्नु पर्छ। आफ्नो आमालाई छिमेकीले बलत्कार गरेको टुलुटुलु हेर्ने ।नेपाली सेनाले देश र जनताको रक्षा गर्न सक्दैन भने सबै जनतालाई हतियार दिनु हामी गर्छौं नेपाल आमाको रक्षा।
म मान्छु नेपाली सेनाले अरुलाई सान्ति र सुरक्षा दिने र कायम राख्ने तर अाफ्नो देशमा चरम भर्टचार र हत्या हिङ्सा बडि रहेको नेपालमा जङ्गेपिल्लर दिन का दिन सिमामा गायब हुन्छन् तर नेपाली सेना चुप बस्छ नेताहरुको चप्पल र जुत्ता देखि घरमा काम पनि गर्न भ्याउछ तर बिडमबना के छ हाम्रो मात्रि भुमि हाम्रो सोर्ग भन्दा प्यारो देशलाई बिदेसिका दलाल नेताहरुले खोख्रो पारेर चुस्दा पनि सलाम ठोकेर बस्ने नेपाली सेना अाखिर कहिले सम्स हामी झेल्ने जब अावाज उठ्छ जनता र जन स्थर बात अनि तेहि सिटामोल खान नपाईको जनताको डाडमा लाठि बजाउछ नेपालको सुरक्षा कर्मि यो हाम्रो देशको कानुन अनि नेपाली सेना चुप चाप नेनाको नोकर भएर बस्नु हुन्छ
अर्काको देशमा सिमा क्षेत्र शान्ती शुरक्षा गर्छन नेपाली सेना शसस्त्र प्रहरीहरु तर नेपालमा भने आफ्नै देश सिमामा भारतले हजारौ किलो मिटर मिचेर लादा पनि टुलु टुलु हेरेर बसेका छन् । बिदेशमा जाने नेपालीहरुले नाम राखेका छन तर नेपालका भातमाराहरुले केही गरेका छैनन्
not because of BHAATAMAARAA but because of their bosses/govt.( so called your favourite poitical leaders who have to made decision).
limbu ji . you must be proud because nepali is doing good thing in another country . i dont understand whats up with you guys ? they are sent there to do this job. not by some one like you sitting in room ,watching youtube, doing nothing and comment what you like. we all know our problem of homeland and want a change . but you cannot say anything bad to this guys . they do what they are told to do. give some respect to them. they deserves it.
नेपाली सेनाले नेपाल प्रहरीले ससस्त्र प्रहरीले अर्काको देश्को गुलामी गर्ने मात्रै हो अर्काको देश्को चौकिदारी मात्र गर्ने हो साला इनिहरुले हाम्रो देश नेपाल र नेपालीलाई के बचौथे
@@successchannel5194 to be the
Good ans yr aafno desako sima michida chup lager basnu vako 6 aru desalai agadi badaudai hunu hun6 aafno desalai suru6 ngrane aha sena haru manai pra6 auta aafuno aama lai balt kar gareko nii ramro lagado rahe6 aru ko aama lai balat kar bata bachaune hai
गर्व लगेर आउछ नेपाली सेना को काम हेरेर जय नेपाल।।
Recpectful , great Nepali military , you need to be strong ,
सराहनीय कार्य । संयुक्त राष्ट्र संघको आह्वानमा नेपाली सेनाले शान्ति स्थापना गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरी राष्ट्रको गौरव बढाउँदै आएको कुराको जति प्रशंसा गरे पनि पुग्दैन ।
चारओटा तारा नभएर मात्रै हो त्यहाँको झण्डामा नत्र त ठ्याक्कै नेपाली कॉंग्रेसको झण्डा भन्न सुहाउने रच गाँठे😂😂
😆😆
🙈🙈🙈
😁😁😁😁😁😁
Well come to Lebanon Nepali army daju vai I am now live Lebanon
Salaam.xa.nepale.sena.dajuharuma.
नेपालिसेना अथवा जो कोहि नेपालिले अरुदेश पाएको प्रसन्सा र बहादुरी सुन्नपाउदा खुसिलाग्छ तर आफ्नो देश माटो मात्रीभुमिप्रती बेमत्लब र बेखबर बे वास्ता गरिदा सारै दुखलाग्ने गर्छ । जय देश
2007 ma I. D. Battalion ko 34 aun daffama maile ni bhag liyeko thiya. Jay nepal army..
Bijaya Limbu Sir, Nepali army Le UN ma gayera sabai Kaam garne. Nepal ko Janina ma India Le dukha dida kin boldaina. Jigasa ho
Good job nepal army
Salute nepal army
नेपाली समाजहरुमा पनि यस्तै काम कार्वाही र सेवा गर्नु भयो भने अझै नेपालमा पनि नेपाल आर्मी प्रती नेपाली जनता झनै प्रेरणादायी बन्ने छ धन्यवाद ।
त्यहाँ पाएको 50% पैसा मात्र त्यहाँ सेवा गर्ने सिपाहीले पाउँछन्, अरु सबै नेपाली सेनाको खातामा,
Aru desh vanda ramro xa
Lebanon mis u berut
Jay hosh gorkhali sena
Daju vai haruko jay nepal
जय नेपाली सेना। सिपाहीको लागी सेवा सुबिधा थप गरिदिनु पर्यो।उसको नाममा आएको रासन हकिम साबले खाइदिनु भएन। जो शान्ति मिसनमा खतिएका आर्मीहरु छ्न उनिहरुको तलब कतौती हुन भएन ।
Great nepal.
Great gorkha.
Love so much nepal.
I love nepal & im nepali.
नेपालको सिमा सुरक्षा गर्न छाडेर बाहिरि देशको सुरक्षाको पो पीडा रहिछ नेपाली सेनाहरुलाई।
नेपाली सेना मात्र हाे ढेश काे ईज्जत् राखने ईतिहासमा ,र वर्तमानमा आनि भबिष्यमा पनि । हामाे ढेशका राजनिती गर्ने नेता हरुले पनि सेना हरु बात नैतिक जिम्मेवार सिकन सके मात्रै ढेशकाे ईज्जत् रअस्तित्व रहनेछ ।🎉🎉🎉🎉🎉🎉
नेपाली सेनाको जय होस, जय देश जय मातृ भूमी🥰🥰🥰
जती इमानदारी र लगनसिल्ता का साथ बिदेश मा डिउटी मा खतिन्छंंन उतिक्कै नेपाल मा खतियो भने देशै कहा पुग्थ्यो होला
लेबनानी र मोरक्कन केटिहरु संसारमै राम्री बनावटमा पर्दछन, साच्चिकै राम्री हुन्छनI यी दुवै मुलुकमा जिन्दगीका केहि समय बिताउने पाउदा आफुलाई ज्यादै खुसि को अनुभूत गर्दछु I
सबै नेपाली आर्मी लाई नेपाल मा आयर सिमा क्षेत्र मा सुरक्षा गरिदिनु हुन आग्रहा गर्छु किन अरु को देश को सुरक्षा गर्छौ हो
Yo army nepal ko control ma xainw un ko control ma xw tesale yo army lai Nepal launw mildainw bro.
शान्ति सुरक्षा काे बारेमा थाहा छैन भने ज्ञान लिने गर्नु?????? कुरा नबुझी प्याच्च नबाेल्दा नै राम्राे हुन्छ है?????
Jay nepal jaya gorkha
Proud of our hindu soldiers from Nepal.
Love ❤️ from India
आफनो देश अरुले मिचिराछ सुर्छा दिन सक्दैएनो अरुको देश लाए दिएर के पाउछौउ हो शर हो आफ्नो देश को सिमाना जोगाउनुश अनि आफ्नो देश को मातो जोगाउनुश अनि नेपाली वीर गोर्खाली सेना भन्ना सुहाउछ होईन भने अरुको देश मा सेक्रेटी बसेजशटो लाई के नेपाली सेना भन्नू हो
नेपाली सेनाले नेपाल प्रहरीले ससस्त्र प्रहरीले अर्काको देश्को गुलामी गर्ने मात्रै हो अर्काको देश्को चौकिदारी मात्र गर्ने हो साला इनिहरुले हाम्रो देश नेपाल र नेपालीलाई के बचौथे
I'm proud to be a citizen of Nepal jay Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
अब नेपाली सेनाले बिदेशमा ईमानदार देखाउने होइन आफ्नै देशको पुर्ब मेची देखि पश्चिम महाकाली को दक्षिणी सिमाना जो भारती सिमाना जोडिएको नेपाली भुभाग मा भारतीय बिस्तारबादीको आतंक छ नि हो त्यहाँ गएर ईमानदार देखाउनु पर्छ ! अहिले आफ्नै देशको सुरक्षा नै छैन अनि बिदेशी भुमीमा सुरक्षा र ईमानदार कुरा गरेर नाख फुलाउने !!!
जय देश 🇳🇵जय नरेश 🇳🇵जय नेपाल आर्मी 🇳🇵🇳🇵🇳🇵
Lovely As nice solders ❤️🇳🇵🇳🇵❤️🇳🇵
जय नेपाल जय सन्देश नेपाल सेना
नेपाली अार्मि ले लेवनानि घर वारि रेखदेख गर्दाे रैछ तैर पाे दुवाई मा माेजमस्ति गरदै बस्दा रैछन लेवनानिहरु।
नेपाल लाई ५लाख सेना चाहियाे तर नेपालले सेना किन कम गरेकाे छ।
i love our country nepal
जय गोर्खाली वीर हरुमा
Good job nepal Army 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय नेपाली सेना...💕💕💕
अारुको देशमा गएर चाहिँ अरुको सिमाना जोगाउने अनि अन्य जुनसुकै सुरक्षा गर्न पनि तयार हुने तर हाम्रो नेपाल अार्मी अाफ्नो जन्मभूमि दिनदिनै लुटिएको छ भारत ले
तर त्यो चाहिँ देख्दैन ! यो हाम्रो दुर्भाग्य हो विश्व हलाउने हाम्रा जवान ( गोर्खाली ) अाफ्नो जन्म भुमि जोगाउन सकिरहेको छैन यो सत्य हो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल जय मतृभुमि
Ekdum sahi
Hamro nepal ko seeema MA ne kahe pahal garne ho vane nepali bir purkha lae racheko desh ko surachha. Hunthyo Ani hami nepali janata pani afno vumi ko suraxeet mahasos gartheyau.
Anyway Respect Nepalese Army❤️❤️
Good job jay nepal
love u Nepal army
Respect for Nepal army.. :)
Love. Nepal.
India. Also. Sport. Nepal.
Tibet. Is. Part. Of. Nepal.
जय नेपाल जय नेपाल अामा
good luck Nepal army
Sabai ramro xa tara vetri kura chai arrkai xa
नेताहरुको जुत्ता झोला बोक्ने र पैसाको लागि अर्काको देशमा बहादुरी देखाउने बाहेक आर्मिको उत्तरदायित्व मिडियामा ल्याइदिन पर्यो। जनताको मन सान्त हुन्थ्यो कि।
बिकासको हिसाबले नेपाल भन्दा कयौ गुणा अगाडी छ
❤❤❤
Jay Nepal ❤❤❤
NEPAL MA PANI SANTI GARDINUS NEPLI SENA.
🇳🇵🙏🇳🇵💙🙏💙🙏🌐🙏
Jai Nepal jai Gorkhali 👍❤️
good jub nepali army
जय नेपाल 💕
Salute Jay Nepal Jay aarmy
Thanks for nepali force all
Good 👍👍👍👍
आफ्नो देशको सिमा सुरक्षा गर्नुपर्छ अर्को देशको गर्नुको भन्दा पनि भारतले नेपाल खाइसक्यो
मो के vanuchu vane पहिला अफ्नो देस को सीमा सुरक्षा गर्नु पर्छ अनी अरु देस को सुरक्षा गर्नु पर्छ पहिला आफू वलियो हुनु पर्छ अनी अरु को सुरक्षा गर्नु पर्छ है जय नेपाल हम्रो देस बीर गोर्खली को देस हो
Love Nepal army
Jai gorkhaly love you from India
Wow ....!!!!!!
सल्युट नेपाल आर्मी , सेना , शान्ति सेना
Proud to be Nepali 🇳🇵🇳🇵🇳🇵
हामरो देस पानी बचायि दिनुस।
सेना।
जय नेपाल।
Good ja napel ja Mata Kallie
आफ्नो देश चाहिँ छिमेकी देशले खाइसक्यो अर्काको देश रक्षा गरेर बस तिमिहरु ,वाह ! नेपाली सेना आफ्नो देश रक्षा नसक्नेले अर्काको देश बहादुरी साथ रक्षा गरेर बसेकोछ
Good
सुरक्षा को लागि मात्र होईन र !!!!
This document should be translated in English too. So world can know who’s the Nepal Army 🇳🇵🇳🇵
मुति पानिछ मेरो शिर हातमा ढेगेरा कोछु ठुलोमानछेसग मिलेर अाकोछु❤❤
Jaya Nepal
Ho sahi ho....
I proud of you Nepali Army Jaya Nepal
कुनै बृेला तेस्रो बिश्व युद्ध हुन्घ सक्छ।
Nepal Army 🙏❤️
Good Good
Jai candra Surya ✊🇳🇵😊😊👌👍👍
Nepali hamii rahaula kaha Nepal nai n rahe #(Lebanon) ma 😂😂😂
proud Nepali sena 🙏🙏❤️
Jay nepal . Jay nepali army
अर्काको देशमा सुरक्षा दिदैमा महान मान्न सकिन्न पहिले आफ्नो देश र जनताको रक्षा गर्नु पर्छ। आफ्नो आमालाई छिमेकीले बलत्कार गरेको टुलुटुलु हेर्ने ।नेपाली सेनाले देश र जनताको रक्षा गर्न सक्दैन भने सबै जनतालाई हतियार दिनु हामी गर्छौं नेपाल आमाको रक्षा।
देनदा कालमा बसरे को छु हिसछेन शान्त छ शानति छेवस नापुगेठाउछेन
Good job
नपाली से जिन्दा बाद संलाम छ
जये गोर्खाली
अब नेपाल को लागि गर्नु परो गजुर 🇳🇵🙏🙏🙏सबै भारत ले लुट्ने भो
really, nepal army and police are great , keep on your glory
Lebnon बाट ल्यायको पैसाले नै धेरै नेपाली सेनाले काठमाडौं मा घर घडेरि जोडन सफल भएका छ्न बिगत ४० बर्ष अगाडि देखिनै ।
Good Nepali army
🇳🇵🇳🇵🙏🙏🙏👌👍🌺🌺🌷🇳🇵🙏🙏
खाडी अफ्रिका भारत जहां पनि नेपालीले विश्वास कमाएको छ तर आफ्नै देश भित्र चै इमान्दारिता पाउनै गाह्रो छ
यस्तै तरिकाले नेपाल भारत सीमामा नेपाली सेनाले गर्न जरुरी छ
Proud to ne a nepali 🥰🤍
But plzz give subtitle in English so everyone in this world can understand
अरूको देसमा सूरक्षा देउ आफ्नो देसलाई गूम्न देउ
Proud to be NEPALI.....
hope,all Nepali cena stayed careful😑salute🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म मान्छु नेपाली सेनाले अरुलाई सान्ति र सुरक्षा दिने र कायम राख्ने तर अाफ्नो देशमा चरम भर्टचार र हत्या हिङ्सा बडि रहेको नेपालमा जङ्गेपिल्लर दिन का दिन सिमामा गायब हुन्छन् तर नेपाली सेना चुप बस्छ नेताहरुको चप्पल र जुत्ता देखि घरमा काम पनि गर्न भ्याउछ तर बिडमबना के छ हाम्रो मात्रि भुमि हाम्रो सोर्ग भन्दा प्यारो देशलाई बिदेसिका दलाल नेताहरुले खोख्रो पारेर चुस्दा पनि सलाम ठोकेर बस्ने नेपाली सेना अाखिर कहिले सम्स हामी झेल्ने जब अावाज उठ्छ जनता र जन स्थर बात अनि तेहि सिटामोल खान नपाईको जनताको डाडमा लाठि बजाउछ नेपालको सुरक्षा कर्मि यो हाम्रो देशको कानुन अनि नेपाली सेना चुप चाप नेनाको नोकर भएर बस्नु हुन्छ
मिठाे स्वर उहाँको
Number one of the Bangladesh Army in the national mission
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
अफनाे देशनै के हालत हाेला जस्तो छ अरूकाे देशकाे के कुरा गनु हाेला।
Salut nepali army forces Jay Nepal
first of all protect our country Nepal then think about the save others.
hamro afno Border ma k hudi cha ash ma pani bichar garam jay nepal
अाफ्नै देशकाेलागि काम नलागे पछि के काम... ...। विदेशकाे शान्ति सुरक्षाकाे लागि मात्र हाेत हाम्राे संसार हल्लाउन सक्ने सेना?