धेरै धेरै धन्यवाद यस लाईभ दोहोरी हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण दर्शक मित्रहरूमा । हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी मनोरन्जन प्रदान गराउनुहोला । सम्पुर्ण दर्शक सबैको जय होस्, कल्याण होस् , जय सप्तरङ्गी ।
संचालिका & सप्तरङ्गी परिवार लाई मुरिमुरी धन्यवाद छ ! आशा साली शीत नाइघातको चैते दशै मेलामा भेत भयो बने गाउने कोसिस गर्नु पर्ला जिते घर फर्किनु पर्ला हारे उतै बस्नु पर्ला बन्ने बिचार गरेको छु !❤
गाउन पहीले देखि नै गाउदै र संघर्ष गर्दै अगाडी बद्नु भाको होला तर मैले चै पहिलो पटक सुने स्वोर मिठो स्वोर सम्राट अनि दोहोरीकै राजा आदरणीय दाजु राजु परियारलाई नि प्रहार गर्ने त्यो शव्द चयन सरल सभ्य आहा हजुर साच्चिकै प्रतिभावान कलाकार हुनुहुन्छ नमन छ ।।। लोक दोहोरी च्याम्पियनमा भिद्नु पर्ने प्रतीभा लाई ओझेलमा नराख्नु होला ।।। आगामी दिनमा निरन्तर हजुर आवज सुन्न पाउ जय गीत जय सङ्गीत
सप्तरंगीमा आवद्ध हुने सम्पुर्ण टिमलाई नव नयाँ बर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना छ ! राजु परियार / आशा पुन मगरको गीत मिठो लाग्यो , मन पर्यो ! हार्दिक बधाई तथा शुभकामना छ !
नमस्कार सम्पूर्ण लोक दोहोरी परिवारलाई सारै रमाईलो भयो आज पनि सलाम छ दुबै जानालाई धन्यवाद ज्ये लोक दोहोरी परिवारलाई सलाम छ राजु भाई वा जता राजु भाई तेतै तहल्का म अमेरिका बाट हेर्दै छु हजुर। धन्यवाद।
yoh juni ma ta Raju dai hjr nai hunxa आर्को जुनी मां राजू परियार जस्तो कलाकार जन्मीना मुस्किल मुस्कील नई नामुमकिन छ मां राजू दाई को एकदम thulo fun ho ma Raju Pariyar lai salute grxu yeti dherai Nepali lok Geet lai janam dinu vayo 🙏🙏🙏 ma hjrko lamo उमर को कमाना गर्दा xu hjr रक्सी xodnu vayexa एकदम Rmro काम grnu vayexa उसको लगी बदाई xa 👍👍🙏🙏🙏 I will pray to God that you are always happy and your family is also happy and you are successful in life, I wish you 😘😘😘👍🙏🙏🙏🙏
अति उत्क्रिष्ट लाइभ दोहोरि, राजु भाइ त भइ हाले आशा नानु पनि त्यत्तिकै पोक्त शब्द चयनमा। उत्तरोत्तर प्रगतिको शुभकामना छ। स्याङ्ग्जा ठूलाडिही हाल यु के।।।
धेरै धेरै धन्यवाद यस लाईभ दोहोरी हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण दर्शक मित्रहरूमा ।
हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी मनोरन्जन प्रदान गराउनुहोला । सम्पुर्ण दर्शक सबैको जय होस्, कल्याण होस् , जय सप्तरङ्गी ।
दाई नमस्कार facebook मा add गर्नुस त मलाई।
By egg e¹Z
,
No No upM,
9a90
@@rabindrasunar415 Anandi jewellery
अति राम्रो त्यसै मा राजू दाई भयो पछि त झन राम्रो
अति मीठो दोहोरी जति सुनेनी सुन्न मन लाग्ने
धेरै राम्रो लाग्यो राजु परियार अनि आशा को दोहोरी पनि
वहा कति रमाइलो हुर्र्र्र्र्र्र चैट चैट स्यबास राजु सरको त कुरै गर्नु परेन आशा झनै कडा.....
आहा कति राम्रो गीत राजु दादा र् आसा दिदी को
अति राम्रो आसा बैनी।
कारेकर्म प्रतोता & आशा सोल्तिनी
लाई बिजय दसमिको हार्दिक मंगलमय शुबकामना लिजे हौ !👍️
धेरै धेरै बधाई अनि सुभकामना छ आशा जी म जोखा पुन हो है
Raju dai ra Asha baini lai feri liyauna paryo hajur
Aasa bahini pani bhabisyeko dohoriko king hunu tq
नमस्कार सम्पुर्णलाई! सुन्दा मजा आयो....
संचालिका & सप्तरङ्गी परिवार लाई मुरिमुरी धन्यवाद छ ! आशा साली शीत नाइघातको
चैते दशै मेलामा भेत भयो बने
गाउने कोसिस गर्नु पर्ला जिते
घर फर्किनु पर्ला हारे उतै बस्नु पर्ला बन्ने बिचार गरेको छु !❤
आशापुन को रूप सङ गै दोहोरी पनि मन पर्यो 1
राजु दाजै नझुल्केको कुनै युटुब च्यानल भएन हो यसरी गित गाए बापल राजु दाजुलाइ पैसो आउछ्की आउदैन जान्न मन लाग्यो
राजुपरियार जिकाे र अाषाकाे दाहरि उत्कृष्ट लाग्याे धन्नेबाद
मार्मिकछ दोहरि घम्सा घम्सी राजु परियार र आशा पुन बिच बधाईछ /
आहा दोहोरी को राजा राजु दाइ अब को E-P सोडमा रेशम निर्दोष र जयन्ता मगर लाई देख्न पाम 🙏🙏🙏
राजु दाज्युको बोलिमा मोहानी नै छ जस्तो छ जो सग गित गाउनु हुन्छ पछि हिड्ने नै पर्नु हुन्छ
wow. Asha pun pani ak ramro singer harixan yar. ramro lagyo dohori. raju dailai takkar dinuvaneko sanutinu kura hoina..love it..
Nice xa dohori feri arko vag sunne pratikksha ma xu
दोहरी को बादशाह राजु जी र आशा सिस्टर को दोहरी रोमांटिक र वाह वाह , सुन्दा रमाइलो भयो 👍🏽👌 फेरी एस्तै रमाइलो लाईभ दोहरी लिएर गाऊनु होला 🙏🙏
गाउन पहीले देखि नै गाउदै र संघर्ष गर्दै अगाडी बद्नु भाको होला तर मैले चै पहिलो पटक सुने स्वोर मिठो स्वोर सम्राट अनि दोहोरीकै राजा आदरणीय दाजु राजु परियारलाई नि प्रहार गर्ने त्यो शव्द चयन सरल सभ्य आहा हजुर साच्चिकै प्रतिभावान कलाकार हुनुहुन्छ नमन छ ।।। लोक दोहोरी च्याम्पियनमा भिद्नु पर्ने प्रतीभा लाई ओझेलमा नराख्नु होला ।।। आगामी दिनमा निरन्तर हजुर आवज सुन्न पाउ जय गीत जय सङ्गीत
sabda raju ko bhanda ashako khatara lagyo..
Wow nice dohori aajko.sor samrat lok dohori king raju pariyar dai jaha teha ramailo. Tehi mathi aasa sis ko pani dami dohori best of luck.
🙏🙏🙏अाहा सर्रररर, अोहो है हुर्ररररर कति ,माईलो दोहोरि राजु दादा को फ्यान जति यता अाउनु है🎤🎤🎤💜💜
Jhakas jhakas lagyo Mr. Raju ji ko dohori git
आसाबैनी किङ्ग शीत गाउन चाहानुनै माहान हजुर गित्पनी अति रमैलो भयो अर्को दोहोरी गित्को पनि सुन्न लाई पर्खिने छौ रजु र हजुर को
धेरै राम्रो लाग्यो आसा जि पनि दोहरि मा अबल छिन्।
लोक सम्राट राजु दादा को टुक्का हरू पनि सम्राट
Aasa bainiko sabda chayan ramro lagyo pargatiko kamana gardaxu
राजु दाई को त के कुरा गर्नु आशा पनि राम्रो गाइका हो 💞💞
दोहोरी अत्यन्त राम्रो मजा आयो ,राजु परियार सहित बहिनी आशा पुन एबम सम्पुर्ण टिमलाई धेरै धेरै धन्यबाद,आउँदा दिनमा पनि लाईभ दोहोरि देख्न पाईयोस्👍️👌🙏
m.ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share
आहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी राजु परियार र आशा पुन सोल्टीना बिच बधाईछ जय सप्तरँगी 🙏👌❤️❤️❤️❤️
यक दम राम्रो
सप्तरंगीमा आवद्ध हुने सम्पुर्ण टिमलाई नव नयाँ बर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना छ !
राजु परियार / आशा पुन मगरको गीत मिठो लाग्यो , मन पर्यो ! हार्दिक बधाई तथा शुभकामना छ !
जान्नु पर्छ ओथ र अँखा को भाषा!
रामरी हसिली रुकुमेली आशा !😁😁😁👏👏👏
नमस्कार सम्पूर्ण लोक दोहोरी परिवारलाई सारै रमाईलो भयो आज पनि सलाम छ दुबै जानालाई धन्यवाद ज्ये लोक दोहोरी परिवारलाई सलाम छ राजु भाई वा जता राजु भाई तेतै तहल्का म अमेरिका बाट हेर्दै छु हजुर। धन्यवाद।
नयाँ वर्ष २०७८ को मङ्गलमय शुभकामना।
राजु दादा 🙏🌹❤️🌹❤️🙏
RAJU SIR BAHINI KO AJA RAMRO KHB MAJA !!!
सरै मन मुटु छुने दोहोरि राजु अनि आसा पुन को 👏👏👏
सारै रमाइलो दोहोरी
आहा धेरै धेरै राम्रो
Raju daikoshorma jhadu chakeyou antai mitho shor gayak
nice dohori..👍️👍️🙏
Dherai ramro dohori
आशा बहिनी को मीठो मुस्कानले मुग्ध बनायो। राजु परियार सँग तपाईँको प्रस्तुति राम्रो लाग्यो।
yoh juni ma ta Raju dai hjr nai hunxa आर्को जुनी मां राजू परियार जस्तो कलाकार जन्मीना मुस्किल मुस्कील नई नामुमकिन छ मां राजू दाई को एकदम thulo fun ho ma Raju Pariyar lai salute grxu yeti dherai Nepali lok Geet lai janam dinu vayo 🙏🙏🙏 ma hjrko lamo उमर को कमाना गर्दा xu hjr रक्सी xodnu vayexa एकदम Rmro काम grnu vayexa उसको लगी बदाई xa 👍👍🙏🙏🙏 I will pray to God that you are always happy and your family is also happy and you are successful in life, I wish you 😘😘😘👍🙏🙏🙏🙏
Nice lokdohori song dear my sister
Best of luck all tim and miss you
राम्रो लाग्यो,
Raju Hai.tra.haraula.hai
अति मिठो दोहोरी
Congratulations both of you.❤❤
गजब छ दोहोरी ।
राम्रो छ
Sarai Ramroghaunu Vhayo Aasabaini
Sharae ramro lagiya dohori ta
badai xa sampurna team lai
dheari ramro chha asha baini raju dai ko geet badhai chha sapranggi tema lai best of lock.
Kya mitho dohori wow 2 choti sunda pni man manena asto po dohori😍😍😍😍😍
nice veri nice sang raju sar ra sis nice bathai chx all tim lai
Asha Ji ko khuba ramro xa Pragati ko kamana
Raju Pariwar and Ahsa Pun jiu haru ko dohori sarai utkrist
King raju pariuar of dohori.
Hurrra saichh dami superb
अति उत्क्रिष्ट लाइभ दोहोरि, राजु भाइ त भइ हाले आशा नानु पनि त्यत्तिकै पोक्त शब्द चयनमा। उत्तरोत्तर प्रगतिको शुभकामना छ। स्याङ्ग्जा ठूलाडिही हाल यु के।।।
नयाँ वर्ष २०७८ को मङ्गलमय शुभकामना।
Always sings to the point. Great
राजु सरको त के कुरा गरौँ र साथै आशा पनि दामी लाग्यो
ल आसाले आज आस जगाईछन । उत्तरोत्तर प्रगतीको कामना ! गलाले फेरि दुख नदियोस ! शुभकामना ।
राजु दाइ बढो मजाका छन
अती मन परो गित👌👌👌👌
दाेहाेरि गाित काे राजा राजुपरियार,।😎👩🎤
अाशा पुनलाई गित ले मायाले नबिर्सने ,😍सियार,।
लोक वाद शाह लाई उच्च सम्मान गर्दै दोहोरी भन्नू पर्दा सुपर यो दोहोरीले आशा पुन लाई पल्स point हुनेछ भन्ने पक्का बिश्वास छ मलाई
धेरै राम्रो छ नानी गित
राजु भाइ अब ४० कटेकाे सग गाउनु पर्ला जस्ताे भयाे
I would like to Asha Pun
Dheri ramro xa
Very good raju dai
धेरै राम्रो लाग्यो ््््
राजु परियार र आसा लाइ सलाम छ
Bado gajabko dohari 👍👌👌
आसा पुन पनि राम्रो गाउदै छ
अासाले दनकै देको छ
nice daii
Best lok dohori.
Asha pun
wow lok geet ko khamba lai meri cheli asha ko kada prahar great aghi jau hai nani cheli asha from yas island
राजु दाइ सङ टक्कर छ आसा को##
Raju dai le duniya ko pet pal dinu vako xa king vaneko king nai ho
यो होनि दोहोरी भनेको त जति सुने पनि धिकै नमोर्ने दुबै जना लाई अगृम शुभकामना छ
King Raju pariyar Dai
Good आशा जि राम्रो छ
nice dohori raju sir and asha pun
Asha pun kada laagyo!!😘😘😘😘
Dherai din paxi aasha bunu dohari geet sunna paeyo jhan raju dada shanga ko nikai metho xa
राजु जि को त के कुरा गर्नु ।अनि आशा बैनीको पनि सारै राम्रो लाग्यो
पहिलो एपिसोड नै धमाकेदार भो धेरै शुभकामना पूरा टिम प्रति
सारै मीठाे !
Raju ko gayan kchhetra ma utkrista bhayeko ta chhandai chha. Asha ko katti pani kami dekhina. Josh jangar, utsaha le purna hunchha Asha ko dohori !
Dherai ramro gaunu bhayo dubai janalai dhanyebad n saptarangi Rodhighar lai pani dhanyebad namaskar hjr
आसा पुन मेरो मन पर्ने गायिका हुन