पैसाको लालच माथि बस्यो तिम्रो आदत म चाहिँ मदिराको सागरभित्र पौडिरहेको पागल आँसु बर्सिनु अगाडि मनमा बढ्ने रहेछ बादल मलाई हुन्न केही नि घातक तिमीले खने पनि खाडल❤❤
ल सुन अन्तिम पत्र त्यस्तो भुला गर्दिनँ म मेरो अँगालो मा आउँदा तिमीलाई रुन कति पर्छ सायद भाग्यमानी लेख्नु पर्थियो हाम्रो नाम को जोडी आज परिस्थिति नाजुक तिम्रो हुन सक्दिन म ।।२ तिमी सुनी राको छौं म के बोलिरहेको छु ढोका बन्द गरी भाव मनको खोलिरको छु यति धेरै तारा बिच मैले खोजिराको जुन हो म तिम्रो याद मा चिलिम तान्दै खोकिरको छु हिजो सम्म थियो राम्रो सँग बोलिरहेको उ कहा निर गल्ती भयो त्यही सोचिराको छु सायद धेरै दुःख दिए आज भोगी राकाे छु खई कस्ले टिप्यो कुन्नि मैले गोडिराको फूल राती सुत्न गारो सुते उठ्न गारो तिम्रो याद हरुबाट छैन मुक्त भाको मलाई न सोच्नु है तिमी मैले बुझ पचाको तर तिम्रो माया छैन आजै बुझ्न पाको म घाम हुन पुगेको छु डुब्न लाको आज बयान दिँदै छौरे मेरो दुष्टताको म खाली खुट्टा पनि तिमीसँग हिँड्न खोजें तर तिमीलाई मान्छे चाहिए रैछ जुत्ता लाको ल सुन अन्तिम पत्र त्यस्तो भुला गर्दिनँ म मेरो अँगालो मा आउँदा तिमीलाई रुन कति पर्छ सायद भाग्यमानी लेख्नु पर्थियो हाम्रो नाम को जोडी आज परिस्थिति नाजुक तिम्रो हुन सक्दिन म ।।२ ल भन तिम्रो मनले यसको असर कति चिन्यो माया बग्न खोज्यौ त्यसैले बगर बनी दियो सुन्दर तिमी पनि थियौ सुन्दर शहर पनि थियो संकाले प्रेमको बहुमतलाई बदर गरी दियो कति लेखे तिम्रो लागि कति च्याते मैले कागज पैसाको लालच माथि बस्यो तिम्रो आदत म चाहिँ मदिराको सागर भित्र पौडिरहेको पागल आशु बर्सिनु आगाडी मनमा बन्ने रैछ बादल मलाई हुन्न केहि नी घातक तिमीले खने पनि खाडल थियो तिम्रो आफ्नै आँगन त्यसमा एक्लै कति नाचम म मान्छे थिएन कातर तिमीले देखएनौं जागर ओठको विगार्दिन्थे लाली तर विग्रिन्थेन गाजल म एक्लै हुँदा पनि तिमीलाई खोजी राको थिए तिम्ले झुक्केर नी हात नहाल्ने गोजी भाको थिए तिमी जान त गयौ एकबचन केहि नबोली तर म चाहिँ गल्ती कसको त्यइनै सोचिरहेको थिए ल सुन अन्तिम पत्र त्यस्तो भुला गर्दिनँ म मेरो अँगालो मा आउँदा तिमीलाई रुन कति पर्छ सायद भाग्यमानी लेख्नु पर्थियो हाम्रो नाम को जोडी आज परिस्थिति नाजुक तिम्रो हुन सक्दिन म ।।२
❤❤ Yo geet hamesha yaad rahanexa.. Yestai heartbreak ko phase ... Kasari milna gayo uhi khale geet ra uhi awastha .. Thaxaina kati samma sunirahane xhu.. TukiAlwaysDropsMasterpiece
I'm aws waiting for you song Lyrics very good 😊😊bigardithiea oth ko lali tara bigrine thieana gajal 🤗🤗💘💘my favourite rapper you dherai dherai maya ani mitho samjana xa hajur lai dang dekhi dai I'm waiting for you next song ❤❤ 😘😘😘🥰😘🥰😍🤩🥳
Suna antim patra testo bhula gardina mah Mero angalo ma audha timlai runa kati parxa I have listen this poem in his tiktok maybe couple of years ago And its still my fav poem by him Love you bro❤ #tuki the poet
पैसाको लालच माथि बस्यो तिम्रो आदत
म चाहिँ मदिराको सागरभित्र पौडिरहेको पागल
आँसु बर्सिनु अगाडि मनमा बढ्ने रहेछ बादल
मलाई हुन्न केही नि घातक तिमीले खने पनि खाडल❤❤
❤️🩹❤️🩹❤️🩹
@@tukimusic Big fan daju...❤️🩹
Favourite rapper ❤
Kada bro@@tukimusic
Always fev❤tuki❤
ल सुन अन्तिम पत्र
त्यस्तो भुला गर्दिनँ म
मेरो अँगालो मा आउँदा
तिमीलाई रुन कति पर्छ
सायद भाग्यमानी लेख्नु पर्थियो हाम्रो नाम को जोडी
आज परिस्थिति नाजुक तिम्रो हुन सक्दिन म ।।२
तिमी सुनी राको छौं म के बोलिरहेको छु
ढोका बन्द गरी भाव मनको खोलिरको छु
यति धेरै तारा बिच मैले खोजिराको जुन
हो म तिम्रो याद मा चिलिम तान्दै खोकिरको छु
हिजो सम्म थियो राम्रो सँग बोलिरहेको उ
कहा निर गल्ती भयो त्यही सोचिराको छु
सायद धेरै दुःख दिए आज भोगी राकाे छु
खई कस्ले टिप्यो कुन्नि मैले गोडिराको फूल
राती सुत्न गारो सुते उठ्न गारो
तिम्रो याद हरुबाट छैन मुक्त भाको
मलाई न सोच्नु है तिमी मैले बुझ पचाको
तर तिम्रो माया छैन आजै बुझ्न पाको
म घाम हुन पुगेको छु डुब्न लाको
आज बयान दिँदै छौरे मेरो दुष्टताको
म खाली खुट्टा पनि तिमीसँग हिँड्न खोजें
तर तिमीलाई मान्छे चाहिए रैछ जुत्ता लाको
ल सुन अन्तिम पत्र
त्यस्तो भुला गर्दिनँ म
मेरो अँगालो मा आउँदा
तिमीलाई रुन कति पर्छ
सायद भाग्यमानी लेख्नु पर्थियो हाम्रो नाम को जोडी
आज परिस्थिति नाजुक तिम्रो हुन सक्दिन म ।।२
ल भन तिम्रो मनले यसको असर कति चिन्यो
माया बग्न खोज्यौ त्यसैले बगर बनी दियो
सुन्दर तिमी पनि थियौ सुन्दर शहर पनि थियो
संकाले प्रेमको बहुमतलाई बदर गरी दियो
कति लेखे तिम्रो लागि कति च्याते मैले कागज
पैसाको लालच माथि बस्यो तिम्रो आदत
म चाहिँ मदिराको सागर भित्र पौडिरहेको पागल
आशु बर्सिनु आगाडी मनमा बन्ने रैछ बादल
मलाई हुन्न केहि नी घातक तिमीले खने पनि खाडल
थियो तिम्रो आफ्नै आँगन त्यसमा एक्लै कति नाचम
म मान्छे थिएन कातर तिमीले देखएनौं जागर
ओठको विगार्दिन्थे लाली तर विग्रिन्थेन गाजल
म एक्लै हुँदा पनि तिमीलाई खोजी राको थिए
तिम्ले झुक्केर नी हात नहाल्ने गोजी भाको थिए
तिमी जान त गयौ एकबचन केहि नबोली तर
म चाहिँ गल्ती कसको त्यइनै सोचिरहेको थिए
ल सुन अन्तिम पत्र
त्यस्तो भुला गर्दिनँ म
मेरो अँगालो मा आउँदा
तिमीलाई रुन कति पर्छ
सायद भाग्यमानी लेख्नु पर्थियो हाम्रो नाम को जोडी
आज परिस्थिति नाजुक तिम्रो हुन सक्दिन म ।।२
Pokhreli bagh 🦁🦁..
Maya xa dai dherai """DOTI BAT ❤️😘.."""
एति धेरै तारा बिच मैले खोजि राथे जुन
हो म तिम्रो यादमा चिलिम तान्दै खोकिराको छु।
Dami❤
Best wishes Kancha ❤❤️❤️❤️
I m sure the album is going to be a hit 🔥💯
🫶💯💯
@@tukimusic chaadoo jharnu paryo album 💗
ओठको बिगार दिन्थे लाली तर विग्रिन्थेन गाजल line hit hard ❤
संका ले प्रेम को बहुमत लाई बदर गरिदियो 🔥
Tuki 033
तिम्रो याद मा चिलिम तानी राको छु
Best line tuki dai😊
ओठको बिगारदिन्थेँ लाली तर
बिगिर्न्थेन गाजल......❤
ओठको बिगार्दिन्थे लाली तर बिग्रिने थिएन गाजल✍️🎵❤️
मेरो हातबाट हराएको सबैभन्दा महङ्गो चिज म नै हुँ!!😪
नेपपको नयाँ राजा !! ❤️❤️
Finally tuki dai le 🥲❤️kasto xa timili jastai arko tragedy love song banaunu vo thank u so much Dai 💗
मिसाइल बाकी नै छ ।यो सायद ट्रेलर हुनु पर्छ😊❤
Lyrically Dope❤️✍️
राति सुत्न् गाह्रो सुते उठ्न गाह्रो
तिम्रो यादहरू बाट छैन मुक्त भाको..this two line 😚 🥺
KO AAYO POILA HAINA KURA AAUCHA KHUBI KO...🫡💝
#TUKI THE POET...💐🖖
ओठको बिगारिदिन्थे लालि तर बिग्रिन्थेन गाजल ❤💙❣️ maya xa haii
Yoo manxey lai kasaile sakdaina yr liricaly ma kasam 😘😘
Love it tuki bro
Legend ✨👏🏻👌🏻
माया छ है 😊❣️
Big fan Tuki boy sidhai bagmara Pokhara ❤love from Australia 🇦🇺
Ekdam dope❤
Rati sutna garho,sutney utna garho🔥
मेरै लागि लेखेको जस्तो गित लाग्यो❤
King 👑
मजा आयो राजा 🎉🔥❤️🕉️✌️
Aago 🔥
Tuki Fan Like This Comment❤
@@Radhika_M_Karki timi mero dimag maii base ko xau yrr🤝
Darsann Didi 🗣️💙
timro comment lai like gurna aako haina 😅 randhika😊
Without your comment I never seen a single vedio mf
🖤
tuki the poet ❤
maya xa pachim dhaki 🖤♠️
Suna yo geet timlai sano gunaso
Adhiyaro rojiu tara hoina timlai gumako❤❤❤
Kailali ,Siddai paschim bata❤❤❤
1:00 lovely ❤
Khai kosle tipyo kuni ♥️✅maile godirako ful
Wow wow wow khatra lagyo daju❤❤❤❤
TUKI MY FAVOURITE RAPPER ❤️🙂
=ma yaklaii huda pani timlai khojira ko thiya,,
=timle jhukkera ni hat na halne goji vako thiya,,
Dope dope lyric ❤ tuki dae❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Woth ko bigardinthye lali tara bigrinthyena gajal❤
K time ❤❤❤ always Tuki vani ETA hoi 👋👋❤️
Dropped another masterpiece 💐
Masterpiece song ❤
Pokhara bata ko ko hunuhunxa yeta hajir garam hai 🎉❤
Pokhara ✋
Pokhara
❤
Tukii music Always ❤️
❤️🩹❤️🩹
🥰
@@tukimusic lots of love tuki dajuuu❤️💕
Mero Bhawana ko Medicine ❣️
tuki
Tuki boy
Yo khal ko lekhai haru lai ho hamile maya garnu parne ❤❤
Tuki tha #poet
#Pokhrelibaag❤
Bigfan❤❤❤❤
❤❤
Yo geet hamesha yaad rahanexa..
Yestai heartbreak ko phase ...
Kasari milna gayo uhi khale geet ra uhi awastha ..
Thaxaina kati samma sunirahane xhu..
TukiAlwaysDropsMasterpiece
tuki Ko Haat ma Kalama paro bhane Kalamlai Dasai Aauxa ❤❤❤❤❤❤
Big big big fan bro ❤
टुकी brother ko fan haru yata hajir hum ta कति raixan❤🎉😮😊
@tukimusic
Damii voice
Rati sutna garo, sutya uthna garo. 💔
🫂🫂
Dami song tuki nepali hiphob lovels ❤❤❤@9vaimusic
Lyrics king 👑 Tuki boyy
Khai kosle tipeo maile Gori rako phul wah da what a line😍
I'm aws waiting for you song Lyrics very good 😊😊bigardithiea oth ko lali tara bigrine thieana gajal 🤗🤗💘💘my favourite rapper you dherai dherai maya ani mitho samjana xa hajur lai dang dekhi dai I'm waiting for you next song ❤❤ 😘😘😘🥰😘🥰😍🤩🥳
Big fan daju tuki 🎉🎉❤❤❤
Khatra lagxa yr timro voice bro❤❤❤❤
शंका ले प्रेमको बहुमतलाई बदर गरिदियो
oth ko bigardinthe lali tara bigren theyna gajal🔥🔥
Yo line le euta like addition vako
this line was so storng and more meaningful, tuki is dopest lyrical rapper
Maya xa daju 💐💝
खै कसले टिप्यो कुन्नि मैले गोडिराको फुल।❤😢
Tuki best of the best ❤❤
Suna antim patra testo bhula gardina mah
Mero angalo ma audha timlai runa kati parxa
I have listen this poem in his tiktok maybe couple of years ago
And its still my fav poem by him
Love you bro❤
#tuki the poet
Tait❤❤
Tuki dai navako va maila rap ni
Gauna jandina tha hola ❤daii batw dharoi kura shekeyo ❤❤ i love for tuki daii ❤️💐💗💚
Sadhai tuki dai ko git ko pratikshya ma basne madhya yak ma pani ❤
Support from Mahindranagar ❤❤ PASCHIM bata ❤❤
Big fan dai ❤❤
I love tuki music your lyrical tooooo deep
Tuki is always love form paschima dhangadhi kailai 🥰🥰🥰
Hiphop देश भए Pokhara राजधानी,
YB भए King , Tuki lyrical आर्मी !!❣️
Janginxa Pokhreli❤🔥🔥
Who want yabi x tuki. Collab
Dop 🔥 my best tuki ❤❤❤
sanka ley prem ko bahumat lai badar garidiyo💗💗
nice tuki daju same situation of my life ksm nice vibe 🥀🥀💕💕💕🥰🍁🍁🍁🍁
Love from Makwanpur❤
❤❤❤❤dami lyrics with meta force
येति तारा भित्र मैले खोजी राको जुन 🫶❤️
Man xuni line haru❤
Psybin...🤍
2:26 next level brother 🔥💯
#Assam 🗣️🙅🏻♀️
Lovely haii Tuki daju❤
No word 😮
Makasm yarr❤
Draft ma matrai yesto babal xa aru ko ta k kura garnu❤❤
❤ You are too good dai.
Tuki Vai dope
थियो तिम्रै आफ्नो आगन तेस्मा एक्लै कति नाचम 🔥👑
Lots of love bro 💝
Are waa thank you shareing k timi dope🎵❤🎉
Tuki dada sadai masterpic❤
Pokhreli on the top 👑🔝
bbl tukiii🏹🏹🏹🏹
दामी❤❤
2nd verse dami tuki vai
Omg..🔥🔥🔥🔥
Rap bhanya yesto hunxa with best line..
Goosebumps 🔥
2:26 this line heart touching ❤
Khai kass le tipyo kunni mAile godirako ful❤😌
Tuki boy ❤ ur the dopest lyricist ksm.