TUKI : Gunaso 2.0 | PROD.BY BREEZE |

Поделиться
HTML-код
  • Опубликовано: 17 янв 2025

Комментарии • 1,6 тыс.

  • @SuMeetKhadka
    @SuMeetKhadka 2 года назад +580

    [Verse 1]
    समय देऊ न आज धेरै कुरा भन्न मन छ
    मातिन्छ पेट जब भोको मुखमा अन्न पर्छ
    यता यो धर्म भन्छ अन्तर मनले कर्म गर्न
    फेरि तेई बाटोमा भेट्छु मान्छे तयार रंग बदल्न
    आमाले भन्थिन् बरु गरेर नखा
    तर जिन्दगीलाई बुझ्नु अघि मारेर नजा
    पात्र हामी नै हो अर्थ हुन्न पढेर कथा
    फेरि सँगै अघि बढौं, छैन लडेर मजा
    तर आउँदैन नि कहिले पनि भनेर दशा
    जीवन निभ्छ दियो जस्तै एकदिन बलेर धाजा
    यात्रा चिताबाट खसेको खरानीको झैँ भाछ
    थाहा छैन आँफै जाँदै छु म बगेर कता
    त्यै नि, खोजिरहेछु शान्ति, आत्माले छैन पाको
    देखेर जात्रा यो हाँडीगाउँको कहीं न भाको
    धेरै छन् टाढा मतलब थोरैलाई रैछ खाँचो
    कमजोरी मुटुमा हो छैन हातमा दही जमाको
    बन्द छन् ढोकाहरू, खुलाउने खै त साँचो
    आमा छिन् घरमा देवी, तिम्ले पुज्ने दैव कहाँ को
    नांगै थ्यो खुट्टा मेरो त्यही माथि म पैदल आको
    हो त्यसैले बाँकी छ निकाल्न काँडा पैतालाको
    Hook]
    के गर्नु सम्बोधन यी साईनोहरु बासी छ
    कठोर छ रे सबको मन पाउनौं होला माफी त
    कोशिश गर्छु सक्दो झन् हुँदैन केई हासिल
    म परौ यहाँ कसको भर जो देख्छु त्यही पापी छ
    के गर्नु सम्बोधन यी साईनोहरु बासी छ
    कठोर छ रे सबको मन पाउनौं होला माफी त
    कोशिश गर्छु सक्दो झन् हुँदैन केई हासिल
    म परौ यहाँ कसको भर जो देख्छु त्यही पापी छ
    [Verse 2]
    यो कुनै घाउ हैन मलम पट्टी हुने
    एउटा याद थियो जसलाई मैले जबर्जस्ती भुले
    मर्यो सपना सम्झनामा अगरबत्ती उडे
    कारण यही हो मैले नदिनुको वचन धर्ती छुने
    अनि समाजको भित्री मैलो चलन पनि बुझें
    लेख्दा यिनकै विरुद्धमा मेरा कलम कति टुटे
    संगतले बिगार्छ मान्छे कसले भन्यो तिमीलाई मित्र
    हिजो हिलोमा बाँचे नि आज कमल बनी फुले
    मैले गुमाए धेरै तर माग्दिन म क्षतिपूर्ति
    आफ्नालाई सम्हाल्ने मसँग छैन त्यती बुद्धि
    दुःखलाई मोठ्न खोज्दा अभागीको ठेकी फुट्नी
    समय साथ भाको भए आउने थिइनँ एती मुनि
    अस्ताउँछु एकदिन जसरी साँझमा घाम डुब्छ
    आमा छिन् खुसी बाँकी दुनियाँको बाल हुन्न
    आँखामा सागर बोकी खोज्दै रैछु ताल तुन्न
    आशा छ कि आउने छौ म मर्दको दिन हाल बुझ्न
    थाकेँ ती काँडाहरु खोप्छ आज फूलले
    दुई पैसाको कमाई छैन जिन्दगीको के नै मूल्य
    ठूला सपना बुन्ने मेरो हातमा लाग्यो सुन्य
    त्यसैले त छोडिसके लक्ष्य बोक्न गगन चुम्ने
    पैसा भनिने त्यो कागज माथि यो लोभ र लालच
    जसमा छ तिम्रो तागत भोलि भन्छ त्यही नै घातक
    भन कसको हेर्दै हासम् देखिराछु सबको नाटक
    मुसलधारे पानी जस्तै मनमा परेको छ आपत
    [Hook]
    के गर्नु सम्बोधन यी साईनोहरु बासी छ
    कठोर छ रे सबको मन पाउनौं होला माफी त
    कोशिश गर्छु सक्दो झन् हुँदैन केई हासिल
    म परौ यहाँ कसको भर जो देख्छु त्यही पापी छ
    के गर्नु सम्बोधन यी साईनोहरु बासी छ
    कठोर छ रे सबको मन पाउनौं होला माफी त
    कोशिश गर्छु सक्दो झन् हुँदैन केई हासिल
    म परौ यहाँ कसको भर जो देख्छु त्यही पापी छ
    [Verse 3]
    आखिर के रैछ जीवन त्यो मृत्यु भन्दा आगाडि
    दुई भारी दाउरा सँगै ठडिनेछ समाधि
    एक काटी सलाई अनि १०० जना मलामी
    माटोमा मिल्छ जवानी घमण्ड तिम्रो खरानी
    दुःखलाई समालेर राख्ने ठाउँ न हुँदा
    मैले धेरै सोधेँ हाम्रो दिन कैले आउँछ बुवा
    भन्नु हुन्थ्यो नगर वार्तालाप, कर्म माथि आस्था राख्
    आखिर जसलाई प्यास लाग्छ त्यही धाउँछ कुवा
    प्रेमिका, परिवार म कसको डोरी समातु
    संगीतलाई नै आँगालु कि भविष्यलाई सम्हालु
    हाँस्न खोज्दा भन्छन् यसको पाउ छैन भुइँमा
    तर कीलो-कीलो दुःख मनमा जोख्ने छैन तराजु
    धाक नै बेसी हुन्छ कुरा हरु साँचो राख्दा
    दुखी म छैन छैन आफन्तको घरमा साँचो लाग्दा
    समय हेर्न भनी, घडी त लाको हातमा
    भाग्यलाई दोष दिए बिरालुले बाटो काट्दा
    कसलाई के भन्नु खास्मा समाज नै दोषी हो
    चेतनाको खोप दिए किन चाहिन्थ्यो polio
    रिसराग घमण्ड हैन ईख राख्न पर्छ तर
    सुन कै थाली पाउँदा पनि माग्ने तिमी जोगी हो
    खियाउँछु हत्केला म आँफै बन्छु भाग्यमानी
    पसिनाले जे आउँछ त्यो लेख्य हुन्न भाग्यमा नि
    हिँड्दै छु भोगेका ती घटनाहरुलाई भाग्य मानी
    जे लेख्छ भाग्यमा त्यो फिर्ता आउँछ भागे म नि
    [Hook]
    के गर्नु सम्बोधन यी साईनोहरु बासी छ
    कठोर छ रे सबको मन पाउनौं होला माफी त
    कोशिश गर्छु सक्दो झन् हुँदैन केई हासिल
    म परौ यहाँ कसको भर जो देख्छु त्यही पापी छ
    के गर्नु सम्बोधन यी साईनोहरु बासी छ
    कठोर छ रे सबको मन पाउनौं होला माफी त
    कोशिश गर्छु सक्दो झन् हुँदैन केई हासिल
    म परौ यहाँ कसको भर जो देख्छु त्यही पापी छ

  • @VyomaOfficial_
    @VyomaOfficial_ 3 года назад +1945

    कलमलाई दशै आउँछ टुकि भाइको हातमा पर्दा ✒️❤️

    • @harigautam9314
      @harigautam9314 3 года назад +8

      Ho dai big fan

    • @pramodkhadka7354
      @pramodkhadka7354 3 года назад +3

      Awasya pani dai,

    • @binayapalli2299
      @binayapalli2299 3 года назад +2

      Sai ho vyoma Dai💯
      #vyoma#tuki❤️✨

    • @pandeyji7525
      @pandeyji7525 3 года назад

      अनि भयोमा दाईलाई पनि माईक सात्न पाउदा😍😉।

    • @ankitpaneru8850
      @ankitpaneru8850 3 года назад +1

      Gbob and tuki has to Collab ❤️

  • @tukimusic
    @tukimusic  3 года назад +1351

    Thanks for 100k ears !🤛

  • @BeatsByBreeze
    @BeatsByBreeze 3 года назад +605

    भाइको लेखाइमा बेग्लै मिठास छ।अझै धेरै सहकार्य गर्न पाइयोस् ।।

    • @dtstorkofficial970
      @dtstorkofficial970 3 года назад +3

      I just know breeze is also nepali

    • @yamachela6585
      @yamachela6585 3 года назад +1

      @@dtstorkofficial970 same here

    • @pandeyji7525
      @pandeyji7525 3 года назад +4

      malai ni last man parxa he is lyrical king😍😍😍😘

    • @rakhubhagawati1705
      @rakhubhagawati1705 2 года назад

      @@dtstorkofficial970 same here

    • @Mr.Rai1592
      @Mr.Rai1592 Год назад

      Heart touching word ❤️❤️

  • @bishnughorasaini5921
    @bishnughorasaini5921 3 года назад +793

    0% hot girls
    0% cars
    0% bad words
    100% pure tallent
    Mad respect ♥️

    • @Sudipeyy
      @Sudipeyy 3 года назад +5

      yep bro sacchi khatrw ho trw

  • @BreakStation
    @BreakStation 3 года назад +675

    😍❤

    • @milanpaudel1568
      @milanpaudel1568 3 года назад +1

      Babal xa

    • @noobgamer-ks6hy
      @noobgamer-ks6hy 3 года назад +11

      Thank u break station for letting us know the best artist

    • @lonewanderer37
      @lonewanderer37 3 года назад +6

      Tuki deserved to be finale....tottaly robbed......raw barz ko laure ra break barz ko tuki deserved the title

    • @ajbrodaofficial4463
      @ajbrodaofficial4463 3 года назад +5

      Break bars lost this legend🥺

    • @exdepin4572
      @exdepin4572 3 года назад +4

      Breakbarz lost their legend 😪

  • @rojannepal7321
    @rojannepal7321 3 года назад +180

    नयाँ यमबुद्धको उदय । lyrics legend ❤️❤️❤️❤️

    • @pryonxetri1238
      @pryonxetri1238 3 года назад +4

      Hoina
      uhh naya yama buddha
      Uhh tuki ho

  • @shankardon6411
    @shankardon6411 3 года назад +91

    Proud to have such a speaker in Nephop 💥 young hustler 💟☮️hope you can erase the darkness of twenty first 💟☮️ you are still in the way hope you would not get lost , many looking for you to show a proper way ,don't break down their trust, know your actual duty that you need to make a rock from a dust 💟☮️

  • @deepsagarthapa4673
    @deepsagarthapa4673 3 года назад +87

    Normally a rapper writes rap and some of the line from that rap touches our heart but
    TUKI writes line which touches heart and it becomes a rap .

  • @chiefmobboss4234
    @chiefmobboss4234 2 года назад +7

    Aruko rap le tauko hallauthyo, Tuki ko rap le mutu hallauxa,..... Amazing..

  • @swornimmusic
    @swornimmusic 3 года назад +425

    Here to teach youngins bout life and struggles 🕊️respect!

    • @barahi11
      @barahi11 3 года назад +10

      payo payo medal payoo

    • @msmile2405
      @msmile2405 3 года назад +1

      @@barahi11 😂😂

  • @jibanshrestha1858
    @jibanshrestha1858 2 года назад +12

    wordplay
    खियाउँछु हत्केला म आँफै बन्छु भाग्यमानी
    पसिनाले जे आउँछ त्यो लेख्य हुन्न भाग्यमा नि
    हिँड्दै छु भोगेका ती घटनाहरुलाई भाग्य मानी
    जे लेख्छ भाग्यमा त्यो फिर्ता आउँछ भागे म नि

  • @manzilpaudel96
    @manzilpaudel96 3 года назад +85

    Respect to TUKI & BREEZE. This would be a history, remember that.
    Real hiphop and real ones.

  • @sagarlamsal5709
    @sagarlamsal5709 3 года назад +1

    आखिर के रहिछ जीवन त्यो मिर्त्यु भन्दा अगाडि
    दुई भारी दाउरा सङगै ठडिनेछ समादी
    एक काटि सलाइ अनि 100 जना मलामी
    माटाे मा मिल्छ जवानी घमण्ड तिम्रो खरानी 😍😍

  • @yamachela6585
    @yamachela6585 3 года назад +181

    Tuki is the real light of Nephop 👌⚡💞💞

  • @layujpeg
    @layujpeg 2 года назад +28

    In the hype of G-bob and vten's rap I still fall for your poetry
    As someone said, कलमलाई दशै आउँछ टुकिको हातमा पर्दा

  • @padamchhetri2355
    @padamchhetri2355 3 года назад +95

    दाई मलाई थाहा छैन यो कमेन्ट हजुर ले पढनू हुन्छ की नाई हजुर को सब्द ले हामीलाई धेरै नै प्रेरणा मिलेको छ म खाड़ी बाट हो दाई अहिले म सँग काम गर्ने धेरै नेपाली हरू छम तर जस्को मुख बाटा नै हजुर कै नाम निस्कन्छ एक दिन हाम्रो tukki दाई निकै आगाडी जानू हुन्छ
    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
    Lots of love daai haami sabai khadi nepali ko tarfa bata 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🏼🙏🙏

  • @suryathapa6251
    @suryathapa6251 3 года назад +1

    जात नै ठकुरी हो .My.Favroite Daju Always Losts Of Love 🙏🤩😍🥰❣️❤️😘

  • @randomvideoz17
    @randomvideoz17 3 года назад +153

    'Hallaudai chak timro boso le varieko' type of listeners dont deserve masterpiece like this💥

    • @rajivaryal7836
      @rajivaryal7836 3 года назад +7

      Exactly. Those are plastic audience

    • @binayapalli2299
      @binayapalli2299 3 года назад +10

      No bro, we gotta support every Nepali hip-hop artist❤️

    • @oppai.dragon
      @oppai.dragon 3 года назад +2

      @@binayapalli2299 those are fake artists.....those types of rappers will only make hiphop look bad

    • @Aidenjungxettri
      @Aidenjungxettri 3 года назад +3

      Well said bruh❤

    • @pandeyji7525
      @pandeyji7525 3 года назад +3

      manko kura vanyau yarr bro
      Tuki is one the best lyrical rapper 😍😍😍😍😍

  • @kashsres1064
    @kashsres1064 3 года назад +35

    He’s got the talent to be the best rapper of Nepal. Trust me. He literally spits fire, man. Leaves you mesmerized. Every word he spits is meaningful and perfectly fits together like pieces of puzzle. Genius.🙌

  • @hlasaime9163
    @hlasaime9163 3 года назад +36

    One of the finest lyricist on the scene. Mad respect.

  • @bhaktineupane2241
    @bhaktineupane2241 3 года назад +1

    आखिर के रैछ जीवन त्यो मृत्यु भन्दा अगाडि?
    दुई भारी दाउरासङै ठडिने छ समाधी
    एक काँटी सलाइ अनि सए जना मलामी
    माटोमा मिल्छ जवानी,घमण्ड तिम्रो खरानी ।❤️🥰

  • @urgenlama984
    @urgenlama984 3 года назад +37

    day 1 bata sundai ako dailai🌻
    Never disappointed ❤️
    birseko xaina hai dai🍻🍻🍻
    HAPPY TIHAR MERO DAI ANI🌻❤️

  • @smartideaslifehacks
    @smartideaslifehacks 3 года назад +4

    Kalamma daam xa

  • @ShaddyPopat666
    @ShaddyPopat666 3 года назад +5

    Makasam fact lyrics word💯🔥🔥🔥

  • @sushilrana4077
    @sushilrana4077 3 года назад +2

    Samaye ta herna vani ghadi lako haatma” vagye lai dosh diye biralo le bato katda” dopest line 💯💯💯

  • @Mr.Up-The_Underground
    @Mr.Up-The_Underground 3 года назад +29

    Tuki is a real fighter of life😍☺️
    Big respect bro u are the second yama buddha love from ctwn 😎🤗

    • @pandeyji7525
      @pandeyji7525 3 года назад +1

      yeah i aslo feel same he is poetic & fact about real life😍😪😓😓

  • @jptyarr4734
    @jptyarr4734 2 года назад +5

    कसरी सम्मान गरु नमस्ते कि सलाम ले
    म ढुक्क छु टुकि को साथ पायो कलम ले
    हातमा कलम अनि राम्रो तिम्रो भावना छ
    अगाडी बढदै जनु येहि मेरो कमना छ😍😍😍😍

  • @pukarbhandari9107
    @pukarbhandari9107 3 года назад +10

    Time flies...
    But people will comeback time and again to check this beautiful creation.

  • @chunsonrabin6781
    @chunsonrabin6781 3 года назад +10

    Thankyou breakstation for bringing this talent. Soon 1 million and more ears would be so happy.

  • @rockohallpop6418
    @rockohallpop6418 3 года назад +22

    Lights off,blackout and listen this masterpiece !!
    There will be another “TUKI” Inside you!!🔥🔥

  • @alonewalker4537
    @alonewalker4537 9 месяцев назад +1

    नखोज तिमि मलाइ त्यो उज्यालो संसारमा
    म त बसेको छु पर्खि तिम्लाई यो अन्धकारमा
    बिहानिको शितझै आएर तिमि जिवनमा
    रातको चिसो हावाबनि‌ हराइगयौ यो गगनमा
    भौतारिन्दै बौलाइ हिडे
    खोज्दै तिमिलाई
    ‌न छौ आकाश माथि
    न जमिन मुनि
    कतै भेटिन संसारमा
    तर नियालेर हेरेको
    कतै हौन भेटे मैलै तिमिलाई
    आफ्नै मनको दरबारमा
    फेरि टाउको ठोकि मुसुक्क हाँसी
    बसिरहे यहि अन्धकारमा 🖤🖤

  • @pembalamatamanglamag8549
    @pembalamatamanglamag8549 3 года назад +12

    Lyrics haru atti dope ❤️✨

  • @rajeshkhatri5221
    @rajeshkhatri5221 10 дней назад

    Pasinale j aauxa tyo lekhya hunna vagya ma nii💪

  • @parbhatkshetri5581
    @parbhatkshetri5581 3 года назад +20

    Dope Lyrics Legend 💥

  • @ChanRokaya
    @ChanRokaya 3 месяца назад

    शब्द काे लेखाइ next level काे छ तर त्यहि अनुसार काे भिडियो र ईडिटि अझैं राम्रोे भाको भय बबाल op tuki 🔥

  • @realdinesh222
    @realdinesh222 3 года назад +45

    If tuki🔦 keep dropping song like this. He will be on top soon.❤️

  • @sarojsharma5895
    @sarojsharma5895 3 года назад +6

    Ready to accept him as new YB !
    Lots of love Tuki.

  • @आशिषमगर-ण7ढ
    @आशिषमगर-ण7ढ 3 года назад +19

    What a lyrics man, perfect my dude 👌👌👌

  • @rapstarr174
    @rapstarr174 3 года назад +6

    Tuki lyrics 🕯️ lights everyone heart ❤️🔥. Tuki On the verse of greatness.

  • @technical-facts
    @technical-facts 3 года назад +15

    I was missing this type of lyrics in Nephop. Absolutely loved it!❤

  • @manishgurung8977
    @manishgurung8977 3 года назад +1

    Ya ,bro🔥💪

  • @bikashids4976
    @bikashids4976 3 года назад +37

    I am leaving comment in hope that.whenever someones like it.i will be reminded this masterpiece🖤🔥💯☑️

  • @Xrsavage50
    @Xrsavage50 2 года назад +1

    Tuki hindai kaile pani jhuki ,dope brooo..

  • @yamgurung157
    @yamgurung157 2 года назад +5

    Every body can be a rapper but nobody can be a genuine artist like you brother ..best wishes success in your life

  • @dipeshchhetri7031
    @dipeshchhetri7031 3 года назад +2

    i don't know bro kosaari vanam harak sabda sabda la goosebumps hunxa ❤️

  • @ramuwithcapitalr
    @ramuwithcapitalr 3 года назад +323

    "आमा छिन् घरमा देवी,तिम्ले पुज्ने दैव कहाँ काे ?"

    • @czexmusic
      @czexmusic 3 года назад +2

      Yea bro,, ❣️

    • @pandeyji7525
      @pandeyji7525 3 года назад +4

      Oneday he will rise nephop😍😗😗😗

    • @kirtansyangden6694
      @kirtansyangden6694 2 года назад +4

      YAHI VANERA CHITTA BUJHA MUJI BAHUN, RESPECT ARTIST MUJI, TUKI MANN PARXA VANDAIMA ARU ARTIST KO BEIJJAT NAGAR JATHA!!

    • @mr.sparky07
      @mr.sparky07 2 года назад +7

      @@kirtansyangden6694 ta mg chai kina bahun bahun garxas ta bhote ko dimag

    • @sumitshrestha7116
      @sumitshrestha7116 2 года назад

      Yeah bro what a lyrics ❤

  • @sunilthapa8457
    @sunilthapa8457 2 года назад +2

    Yama buddha ko arko rup lots of love tuki 😍💞💞👑👑

  • @MUSICNEPAL92
    @MUSICNEPAL92 2 года назад +6

    Closed to 1 million guys lets get it💖TUKI💖🇳🇵🇳🇵

  • @emitdrajan6398
    @emitdrajan6398 2 года назад

    Amaaa xen ghrma Debi temlay pujnay daiba kha ko🔥🔥🔥🔥⚔️tuki boy

  • @livevilife51
    @livevilife51 3 года назад +32

    What a magical Lyrics....
    Peace to my ears.....❤️

  • @samipmabo4696
    @samipmabo4696 2 года назад

    समय देउन आज धेरै कुरा भन्न मन छ,मातिन्छ पेट जब भोको मुखमा अन्न पर्छ 🔥🔥🔥🔥🔥

  • @SuDa_77
    @SuDa_77 3 года назад +22

    You loose that battle bro but you have already won our hearts 💕
    Keep it up ❣️💕💕

  • @Viratpandeee
    @Viratpandeee 3 года назад +2

    "yeuta Yad thiyo , Jaslai maile jabarjasti bhuley "

  • @aarush4november726
    @aarush4november726 3 года назад +113

    Who needs poison when we have antidote Like that

  • @ktmsports8035
    @ktmsports8035 2 года назад

    ..Afnai maan ko Kura lekhyako jastoo Maan chuyoo . Love it ❤️❤️🥺🥺🥺

  • @nepaliaawaj261
    @nepaliaawaj261 2 года назад +5

    आफ्नालाई सम्हाल्ने मसँग थिएन त्यति बुद्धि..🤝

    • @sunilpokharelmrjya2218
      @sunilpokharelmrjya2218 2 года назад +1

      Dukhalai muxan khojda avagiko theki futni true line best chha ❣️❣️

  • @nabinlama2229
    @nabinlama2229 3 года назад

    #थाके ति काडाहरु,कोप्छ आज फुलले!!
    २ पैसा को कमाई छैन,जिबन को के को मुल्य ❤️❤️
    #bigfanBrother🙏🙏❤️❤️

  • @EmPac99Official
    @EmPac99Official 3 года назад +16

    This is pure emotion
    Thank you
    Muchlove and respect ❤️

  • @santoshshrestha1343
    @santoshshrestha1343 2 года назад

    Oh my god...tuki is dope...always on fire

  • @roshannpariyar1646
    @roshannpariyar1646 3 года назад +14

    Another masterpiece ❤😍

  • @hemantbasnet6928
    @hemantbasnet6928 3 года назад

    Mero payro Tuki daju😚🥰❣️ always rock🤗

  • @thebrave2752
    @thebrave2752 3 года назад +10

    Your lyrics are just outstanding 💙🎶

  • @avinandansharma4669
    @avinandansharma4669 3 года назад +1

    Successor of Yama Budda 🙌🏼💯💯💯💯

  • @pradipbasnet6575
    @pradipbasnet6575 3 года назад +11

    Can't find any words to describe you & your music🔥🔥
    Lyrics❣️

  • @Naaresh
    @Naaresh 3 года назад +1

    ब्रो हजुरको शब्दमा दम छ कम्तीमा नि 20 चोटि सुने हुम्ला मैले यो song यक्दीन पक्का माथी पुग्नु हुन्छ हजुर म चाइ मलेसिया बाट हेर्दै छु

  • @narayanbasyal7848
    @narayanbasyal7848 3 года назад +4

    It's Nepal bro vten got millions views with 0 lyrics and such masterpiece could not reach 10k....but views doesn't matter bro you is the only one who is changing the meaning of hip-hop keep going bro❤❤

  • @mandeepbista658
    @mandeepbista658 3 месяца назад

    Tuki dope yo bro ko lekhai next level cha

  • @kitkat7466
    @kitkat7466 3 года назад +3

    Everyone recognizes a star when they see it. I see brightest among millions

  • @युवराजबुढाथोकी

    Vten केभएर चलेको थाहा छैन तर ई दाजु को गित सुन्नु र मोटिभेसनल सुन्नु एउटै रहेछ llove you tuki from ilam🙏🙏🙏

  • @Nira056
    @Nira056 3 года назад +3

    1M on the way
    #TUKI_BOY
    2021

  • @rameshjoshi18
    @rameshjoshi18 3 года назад +1

    Support💪 tuki dai 💘💘

  • @PUKARJOSHI7
    @PUKARJOSHI7 3 года назад +9

    One of the best Mc I ever heard 🙏🙏🙏🙏 Always Been Big Fan Of Your's Real Hip-hop 🔥🔥🔥

  • @sujalkc4500
    @sujalkc4500 2 года назад +1

    Pov: tuki always on fire🔥🥀
    Love and respect from rolpa ☺️

  • @mokshyamusic4842
    @mokshyamusic4842 3 года назад +5

    Quality ❤️🙏

  • @ramitsunar2295
    @ramitsunar2295 2 года назад

    Real gem 💎 good music and good story #tuki🥰😍😍

  • @rajivaryal7836
    @rajivaryal7836 3 года назад +6

    There are few artist in Nepali hiphop that i listen. You are now one of them❣️

  • @harishrestha687
    @harishrestha687 Год назад

    Yamma Buddha ko dusro rup tuki ❤❤ jindagi maa AK CHOTI live consult Herne pakai aaune xu 🎉🎉🎉
    Big fan tuki

  • @aayushdareal27
    @aayushdareal27 3 года назад +4

    Last verse was just over power 🔥🔥❤️❤️❤️❤️its a long way bro keep going

  • @PrashantSubedi-yl5vw
    @PrashantSubedi-yl5vw 2 года назад

    '' थाकेँ ती काँडाहरु खोप्छ आज फूलले ''
    kharroooooo

  • @demotivational9
    @demotivational9 3 года назад +5

    Lyrics are dope brother. He is gonna be the new MC Flo for upcoming generation. Felt every word 🙂
    Yedi vten ko hawa ley xuyena vny.

  • @jiwantamang5862
    @jiwantamang5862 3 года назад

    Malaita atti nai babbal laagyo kassam tuki broo 🤘🤘

  • @biliyambikramshahi
    @biliyambikramshahi 3 года назад +6

    We are always with your big flow.✨

  • @mrsam1453
    @mrsam1453 2 года назад +1

    Fantastic lyrics and delivery .......kassam heavy heavy

  • @SteadySadhan
    @SteadySadhan 2 года назад +6

    Metaphors everywhere ❤❤
    His lyrical ability is so deep ❤

  • @natureisheaven1262
    @natureisheaven1262 2 года назад +1

    Ambooo khatra ❤️geet vari metaphor matra

  • @odvai3367
    @odvai3367 2 года назад +6

    No limitations of divine lyrics 🔥🔥🔥🔥🔥

  • @santoshkoirala3938
    @santoshkoirala3938 2 года назад +1

    दिमाग नै सुन्य भयो शब्द सुनेर मन छोयो ♥️♥️♥️👌👌

  • @romdhungana5943
    @romdhungana5943 3 года назад +22

    Tuki has a special relation between ukhan kai nabako jatra hadi gauko❣️😂

  • @omeygurung6051
    @omeygurung6051 3 года назад

    Andhakar bujna saple tukilai padiraxan ❤️✅

  • @aryanshahi7454
    @aryanshahi7454 3 года назад +5

    Tuki is always Fire🔥❤️

  • @sanzomusic.
    @sanzomusic. 2 года назад +1

    Ho Dherai man parxa malai tuki 🔥🔥..
    Dherai maya xa ❤️❤️🙏🙏

  • @birajyoutube474
    @birajyoutube474 3 года назад +10

    these lyrics give me goosebumps ❤️
    You are legend man 😱🖤

  • @TenXdon
    @TenXdon 2 года назад +2

    Tuki is next nephop bright✌️🔥

  • @keshavparajuli8583
    @keshavparajuli8583 2 года назад +7

    I'm 51 years old .. but this rap song is dope good job my son 😍

  • @Prasuna0709
    @Prasuna0709 2 года назад

    yeta yo dhrma vanxa antarmanle karma garna feri teii batoma vetxu manxe tyaar rang badalna
    this hits to hard #tuki033 #tuki music

  • @yumesh9998
    @yumesh9998 3 года назад +28

    THIS DESERVES MORE ✨❤️‍🔥

  • @sanzaepoudel5946
    @sanzaepoudel5946 9 месяцев назад

    Tuki dai lots of support from assam
    ..dope ho k mero dai...

  • @SouravDas-wu5ev
    @SouravDas-wu5ev 2 года назад +6

    You're Dino James Max bro. Your lyrical game is too deep man 🔥 I haven't heard any Indian or nepali rapper with as strong word power as you bro! 🙏

  • @bhuwanpanday6776
    @bhuwanpanday6776 3 года назад +2

    The word play you have....just amazing❤️🥺