यो चोथाले बुडी के को सुर्दिन्थि सुर्दिए म अब देखि भन्दै रोएको जस्तो नाटक गरेकि हेर्न राक्षेशनि दारे बुडी यसको आमा छोरि को अनुहार देखेयोकि रिसउठेर आउछ मलाई त 😊😊❤❤❤❤❤❤
भेरी गुट बल्ल बुढी को दिमागम राम्रो बिचार आयको होत आवोस आवोस आयको राम्रो आउनै पर्छ र दुइटा बुहारिलाइर राम्रोसङ्ग छोरिलाइ जस्तै माया गरेर राख्नुपर्छ है आमाले सबैमा सफलताको सुभकामना❤❤❤❤❤
xixixi yo aama xorilai ta dekheu ki ris utha xaneko hoin ho yo naba vanaudi le kahile bihe gare ra dukh paixer bal hen mazza aula jastai vaujuharulai garayako xa ustai bebahar garne usko pani nada ra sasu parus tesma budo pani testai pareko dekhn paiyos hoi sadai didi bohini milnu hoi ❤❤❤❤❤❤❤❤❤❤❤❤
बल्ल बल्ल घरफेमलि मिलेको ठ।उम। फेरी बिचम। किन भेटिन खेल खेल्न आएकी यो नन्द बन।उदी यसको नि छिटो बिहे भए को र नन्द हरुले यस्तै अनित। जि र कजल जि ल।इ गरेको बेब।र यो नन्द बन।उदीले प।होस❤😂😂❤❤❤
Yo budi ko kahile pani budhhi aaudaina yo budi sudhrini budi hoina aba sahar bata buba pani aaunu paryo ra ghar pariwar le yo budi kura patyaunu vayena❤❤love this serial🙏🙏sampurna teem laii suvakamana❤❤
नमस्कार सम्पूर्ण मा म कलाकार शान्ति सापकोटा हजुरकी छुच्ची अनिता हजुरलाइ हाम्रो सिरियल कस्तो लागिरहेको छ भिडियो पूरा हेरिसकेपछि आफ्नो प्रतिक्रिया राख्न नभुल्नु है धन्यवाद
ताँ जाठिलाइ सुनाउदा के हुने नसुनउदा के नहुने होर पछि देखने कुरा नहो देखि हालथियो त किन गरब बसेको दुइ दिन भाको छैन मेरो बुढिले भुढि बोकयो भनदै कुरलि हिनुपयो दारे बुढि मरन नसके कि पापिनि बुढि आफनि बुहारीहरु लाइ एक आखले देखन नसकने कलचुडि बुढि दारे
अमरका आमाको व्यहोरा र काल कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राख्दा पनि जस्तो एउटै हो। ठ्याक्क कुकुरको पुछर पनि कहिले सोधिएन र इकाली बुढी पनि जिन्दगीमा सुध्रिदिनन्
साैता मेरि बैनि सिरेल मन पराउने को को हुनु हुन्छ ❤❤❤❤
Me❤
Ma du tarai bat
100% back youtube मा 1 k न पुगेको ले यक अर्कोलाई सापोट गरुम सथी हो 🙏🙏❤❤
let's support
Back pls
Back
दिदीबहिनीको सम्बन्ध राम्रो भए पछि सार्है रमाइलो हुन्छ 😊
Anita dd ko boli sarai man parxa 😊😊tai vayar serial herna man lagxa
सहि हाे
नमस्कार सम्पूर्ण आदरणीय दर्शक वृन्दहरु मा म कलाकार प्रल्हाद गिरी गुन्जन यस सिरियल को सिताराम काका कृपया मिठो कमेन्ट गरिदिनुहोला
हैन लगन पछिकाे पाेते भनेझै अनितालाई पछि भाेज खान बाेलाएर हुन्छ हे सिताराम काका हाेकि डाका हाे ?
@@sumanpandit1353 परान बलेको आगो मा घिउ कृपया नथप्नु त
सागर सर बिदेश मा भयेनि भिडियो कल मा बेलेपनि हुनेथियो भन्ने काे काे हुनुछ येता हाजिर गरुम त 🎉🎉🎉🎉❤
जे होस् दिदि बहिनि को सम्बन्ध राम्रो छ ❤❤सधै यस्तै रहोस् दिदि बहिनि को सम्बन्ध ❤❤अनि भिडियो राम्रो छ अझै राम्रो भिडियो आवस् भन्ने आसा राखेको छु ❤❤❤
सिरियल एक दम राम्रो लाग्छ तर अनिता र अमृताको सासु को व्यवहार अलि राम्रो लागेन भने जति को को हुनुहुन्छ हाजिर हुम है ❤❤
यो चोथाले बुडी के को सुर्दिन्थि सुर्दिए म अब देखि भन्दै रोएको जस्तो नाटक गरेकि हेर्न राक्षेशनि दारे बुडी यसको आमा छोरि को अनुहार देखेयोकि रिसउठेर आउछ मलाई त 😊😊❤❤❤❤❤❤
honi 😡😡😡😡🤬🤬🤬
अनिता दिदिको बस भन्ने डाईलोक सारै मन पर्छ ❤❤❤❤
बास🙏
हैन ई अामा छाेरिले छेपाराले झै कति रङ फेरि रकाे भन्या ।लसुन साधेर ❤❤❤
अनिताकाे वस भन्ने डाईलक कति मन पर्छ सिरियल पारिवारिक राम्राे छ
Sarai ramro lagxa malai tw 2 didi bahini sabbai vanda man parxa ma tw naxutai herxu
Same
🎉🎉🎉😁😁
Yek damaii ramro xa ho
राम्रो छ
कति राम्रो छ 🎉🎉🎉🎉🎉🎉🎉🎉
सबै कलाकारहरु लाई उच्च सम्मान छ ❤❤❤❤❤
कति दामी छ अनि सुनिल सर लाई नि कल मा भने नि देखाउदा अलि राम्रो हुन्छ जस्तो लाग्छ ❤❤सार्है राम्रो छ सफलता को कामना सम्पुर्ण लाई
❤❤❤❤
My favourite serial ♥️
शान्ति सापकोटा वहिनिको अभिनय एकदमै मन पर्छ मलाइ
🎉हजुर
Sano sano ujar Koko hunu hunxa yek aarka Lai support gardai aagi badam hai ❤
यो जाली बुढि सङ्ग जति माफिमागेपनि साबधान रहनु हे दुई दिदी बहिनीहरु मिलेको झनै रमाईलो लाग्छ मलाई त
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My favorite 💖
Ramro xa🎉🎉
अनीता धन्य बाठी छे र दिदी लाई सुख भए को छ ❤😊
भेरी गुट बल्ल बुढी को दिमागम राम्रो बिचार आयको होत आवोस आवोस आयको राम्रो आउनै पर्छ र दुइटा बुहारिलाइर राम्रोसङ्ग छोरिलाइ जस्तै माया गरेर राख्नुपर्छ है आमाले सबैमा सफलताको सुभकामना❤❤❤❤❤
ठिक त छ तर अामा लाई जे पि टि बाेल्ने बुहारिर छाेरिकाे सस्कार चै भयेन गरन समाजले के सिक्छन येस्ले राम्राे हुन्न है ताे दुर बेबारचै
नमस्कार । म दाङबाट हाे । म याे सिरियलकाे नियमित दर्शक हाे । सिरियल एकदमै उत्कृष्ट छ ।
Santi Sapkota Ji Tpayiko Sriyal Mlayi Dhery Ramro Lagcha Ra Ma Sadhi Herne Gordachu.
xixixi yo aama xorilai ta dekheu ki ris utha xaneko hoin ho yo naba vanaudi le kahile bihe gare ra dukh paixer bal hen mazza aula jastai vaujuharulai garayako xa ustai bebahar garne usko pani nada ra sasu parus tesma budo pani testai pareko dekhn paiyos hoi sadai didi bohini milnu hoi ❤❤❤❤❤❤❤❤❤❤❤❤
सम्पूर्ण मा मेरो नमस्कार हैं म हजुर हरु की छुच्ची मुना मलाई देख्दा हजुरहरुलाई कत्तिको रिस उठ्छ cmt गर्नु त🤣🥰💗
Copy pest belauri😂😂😂❤❤❤
तिम्रो रिसको कुरै नगरौं, तिम्रो रिस नाकको टुप्पोमा रहेछ ।
Reel मा मात्रै हो कि Real मा पनि हो तिम्रो सन्किने बानी……😂😂
भाउजू हरुलाइ माया गर्नु पर्यो अनि आमालाइ नि सम्झाउनु है
Hai meri mutu tilauri 😂❤@@shantisapkotaofficial
मुना दशै मा त कपड़ा फेरछौ होला नी ,अब त पहेलो कुर्ता लगाउनी है।
हेरौ है सबैले अनि आफ्नो प्रतिक्रिया पनि राखौ
सान्दर्भिक छ हजुर मलाई आज सम्म सबैभन्दा बढी मन परेको सिरियल 💕🙏
कता गएछ त बुढि भनेको यता पो मुन्टेर बसेको रहिछ
😢🎉🎉😮😮😊😊
सबै स साना युटुबर मिलेर अघि बडौ है
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤🎉🎉🎉
अनिता दिदी अभिनय एक दम मन पछ मलाई
दाउरेकाकालाईथर्का को चाहि मजा लाग्यो।
यो नन्द सानी भयर ठुलो चाल खेलेको राम्रो लागेन अरु सबै राम्रो छ ❤❤❤❤
🙏🙏👌👌👌👌♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
राम्रो छ अझ राम्रो हुँदै जावस है
Yo aama xori hai kale taha laune ho ani yo didi bahini ramro hunu parxa hai ta ❤❤❤❤
बल्ल बल्ल घरफेमलि मिलेको ठ।उम। फेरी बिचम। किन भेटिन खेल खेल्न आएकी यो नन्द बन।उदी यसको नि छिटो बिहे भए को र नन्द हरुले यस्तै अनित। जि र कजल जि ल।इ गरेको बेब।र यो नन्द बन।उदीले प।होस❤😂😂❤❤❤
❤❤❤❤❤😢😮 वाह कति राम्रो 👏 ॥
❤❤❤❤❤ miss you sirela❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सबै भनदा पैला सासू सुदरिनु परछ अनि बलल सबै परिवार मिलेर बसनु परछ अनि अनिता र अमरिता को समबनध कहिले फाटो नआवोस पुरभु
Supreya sis ko act chaidami laxa mli❤❤🎉
दिदी हामी हरु हजुरको पर्तिक्षामा छाै सिरियल आउने बितिकै हेरिराकाे छाै एकदमै मन परेको छ ❤❤❤
Yo budi ko kahile pani budhhi aaudaina yo budi sudhrini budi hoina aba sahar bata buba pani aaunu paryo ra ghar pariwar le yo budi kura patyaunu vayena❤❤love this serial🙏🙏sampurna teem laii suvakamana❤❤
anita my best ho astai garnu pardachha ani matrai gharpariwar ramro hune chha r anitako seme mero jasto soch k ❤❤❤❤ ramro chha
नमस्कार छ संपूर्ण टिमलाई एकदमै राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु ❤❤❤❤❤❤❤
अनिताको रोल 1००/दामी लाग्छ मलाइ त अनि हजुर लाइ❤️❤️❤️❤️
राम्रो छ हजुर❤❤
धेरै धेरै राम्रो सिरियल🎉🎉🎉🎉
Whaaaaaaa❤❤❤❤❤
❤❤❤❤❤🎉
👌👌❤
सासुकाे र नन्दकाे राेल नराम्रो यस्ताे अहिलेकाे समाजले पचाउदैन ।
👌👌👌👌
मैले पनि रि ब्याक गरेर हेरे सारै मन पर्यो
Serialma chhuchi bhayepani bahini muna ssrai ramri xin ajhai ramri hudai jau hai nanu shuvakamana xa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aanita sister ko voice aasadai ramro lagxa aajay pargati gardai janu hi sister
Good luck❤❤❤❤
Ramro chha❤
नमस्कार सम्पूर्ण मा म कलाकार शान्ति सापकोटा हजुरकी छुच्ची अनिता हजुरलाइ हाम्रो सिरियल कस्तो लागिरहेको छ भिडियो पूरा हेरिसकेपछि आफ्नो प्रतिक्रिया राख्न नभुल्नु है धन्यवाद
होर तिमी छुच्ची नै होर?😂
@@Supriya12391 खोई सबैले त्यसै भन्नु हुन्छ 😅❤😅
❤❤❤❤❤
Ok sister 🎉🎉❤❤❤
😂😂😂😂
सौता मेरि बैनी सिरियल १देखी ३५ सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ अनि यो सिरियल लाई कति को माया गर्नु भएको छ ❤❤❤🎉🎉🎉❤❤❤
Mo xu
Me
Mani xu😂❤
Ma ni xu 😅
ASTA Nnn Aama Laee Kda Vnda Kda Karbahi Grnu Hoss Dada Ji RR Thulo Baba Hjur Le Yo Dobate Trff Batt All Laee Bdhaee X
होकुरा सहि होनि❤टाठि बहिनी
धेरै राम्राे छ❤
राम्रोछ
राम्रो लाग्छ यो Siryal
अहिले सम्म naxutai हेरीरहेकि छु
my favourite 🎉❤❤❤❤❤❤
😍😍👍👍hk bata
❤❤❤❤Nice
Good video
सारै राम्रो कथा बस्तु😊❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो बड्डीलाई जङ्गलैतिरै लखट्दए ठिकै थियो किन घरमा ल्यायो होला छोरा र बुहारीको खुसी देख्न नसक्ने डन किनी रहेछ यो😊
Mlae pni Anita ko rol dherai man parx❤❤
Anita ko bichar sahixa
❤❤❤❤❤🎉🎉🎉🎉
ताँ जाठिलाइ सुनाउदा के हुने नसुनउदा के नहुने होर पछि देखने कुरा नहो देखि हालथियो त किन गरब बसेको दुइ दिन भाको छैन मेरो बुढिले भुढि बोकयो भनदै कुरलि हिनुपयो दारे बुढि मरन नसके कि पापिनि बुढि आफनि बुहारीहरु लाइ एक आखले देखन नसकने कलचुडि बुढि दारे
Aamaruaani amre aapho Pani sntanhu daix aamako matrglti dekhni
अरु को सासू लेत घर सपार्नी तिर लाउछ्न तर यो सासुत घर बिगार्नी तिर लाउछिन त 😂
Nice sirel ❤❤
यक अर्कालाई सपोट गरौ
Chaure dhai I love you ❤❤❤❤ tapaiko yeting dherai ramro lagyo I love you ❤❤❤ I miss you ma yaha Dubai batt herdia xu
कुरा त बिहे दर्ताको रैछ नित😢😂
Buhari vaneko kanxi buhari jasto hunu parxa❤❤
😂🎉
Nice ❤❤❤❤❤❤❤❤
अमरका आमाको व्यहोरा र काल कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राख्दा पनि जस्तो एउटै हो।
ठ्याक्क कुकुरको पुछर पनि कहिले सोधिएन र इकाली बुढी पनि जिन्दगीमा सुध्रिदिनन्
Anitako rol chai sarai manperx ho
Nepali samjma education navaya yastai hajaro family le voknu pareko x reyalma
Very good
Sauta ko bahini❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉
अब बिहे दर्ताको कुरा ठूला बा र अमरलाई पनि थाहा हुनु पर्छ
Maileta 1 dhekhinai herdaixu