Shila Aleले गीत गाएरै बनाईन काठमाडौँमा यति ठुलो घर:बाहुनको बुहारी हुन पाउदा मख्खै शिला।। Home Visit
HTML-код
- Опубликовано: 25 окт 2024
- Guest : Shila Ale
Host : Alina Khanal
Camera/Edit : Sujan Sedhai
Specially Thank You: Durga pangeni
Supported by: Mahendra Muskan Chhteri
Technical Adviser
Durga Pangeni
Shila Aleले गीत गाएरै बनाईन काठमाडौँमा यति ठुलो घर:बाहुनको बुहारी हुन पाउदा मख्खै शिला।। Home Visit
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Contact us at : 9816217548
जय गीत जय संगीत
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Mega Star Nepal.com
subscribe us:
www.youtube.co....
#Megastartv
#Shila_ALe
#Shila_ALe_Home
#Shila_ALe_Dohori
#Shila_ALe_Family
#Interviw
#Like
#Share
#Comments
नमस्कार म एलिना खनाल।। तपाईहरुलाई लोकप्रिय गायिका शिला आलेको घरमा पहिलो पटक पुगेका छौ शिला आले संगको यो बिशेष अन्तर्वार्ता कस्तो लाग्यो ? कमेन्ट गर्नुहोस र यदि हाम्रो च्यानललाई subscribe गर्नु भाको छैन भने subscribe गर्नुहोस।। तपाईहरुलाई अब कसको अन्तर्वार्ता हेर्न मन छ र उहाहरु प्रति मनमा लागेको कुनै प्रश्न भए कमेन्ट बक्समा कमेन्ट गर्नुहोस।
या तपाईहरु संग कुनै प्रतिभा छ या कुनै सामग्री हाम्रो च्यानलबाट प्रस्तुत गर्न चाहनु हुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : ९८१६२१७५४८,९८४०८४०४१४
Link:ruclips.net/video/zowP3oH5W-E/видео.html
0
0
TC
मलाई उहाँको स्वर र मान्छे एकदमै मन पर्छ ।उहाँ एउटा मेहेनेती कलाकार हो।।
बल्ल चाैवालिस बर्ष त हुनुभयाे ? यतिकाे उमेरमा पनि के काे बुढी हुनेहाे ?? त्यो रुपरङ्ग , सुमधुर बाेली र मधुर मुस्काँन अनि एक नम्बरको हाँसो देख्दा र सुन्दा त भर्खर १६ बर्षे जस्तै लाग्छ ???
धेरै राम्रो दिदी प्रगति को सुभ कामना हेर्दैछु कुवेत बाट बिदेश बाट हेर्ने जति एटा
सिला दिदी संग मैले दोभान दोहोरी मा दोहोरी गाको छु फेरि दोहोरी मौका मिले गाउनु पर्छ
बदाई छ दि उच्च प्रगती को सम्मान छ
धेरै धेरै बधाई छ दिदी सिला लाई
सहि भन्नुभयो दिदिले
परिश्रमको फल मीठो।
रमाइली सिला दिदि
धेरै धेरै राम्रो मिहिनेत को फल ? 🙏🙏❤❤
कलाकार शिला आले जु को परगति लाई सममान छ है
भाई बहिनीलाई सफलताकाे शुभकामना
Good
सिला दिदी को जय होस!!
यो खुसीमा अझै खुसी थपियोस् । शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अडियोको जमानादेखिको गायिका शिलादी सङ्गीतक्षेत्रको खम्बाहुन अमेरिका कतिबस्नुभो घर ठडाउनुभयछ बधाइ
Shila didei love you ❤
सफलताको सुभकामना🙏🙏🙏
ramri gaika hamri gaika sila ji 😍😍
शिला दिदी ❤
Kati ramri k shila baini ahile pani tetikai ramri safaltako suva kamana
Great diju go ahead congratulations best of luck
Happy birthday vinaju🎂🎂 love u dijju😍
सिला दीदी मेरो बेस्ट सिंगर हो namakar दीदी🙏🙏🙏🙏
सिला दिदी तपाईं संग दोभान दोहोरी छु फेरि तपाईं संग दोहोरी गाउनु मन छ
Ramro Ramra geet pathaunu ho la . Sister Yo geet ramro lagio la Anti .
Now a days I am a fan of Shila di.
आहा
Beautiful ❤️💕👌
That is ture when I lived in Nepal same
So beautiful house
🙏🙏🙏🙏🙏 दिदि
शुन्दर उहाँ को महेनत को फल हो
Wow shila didei
Nice 👍
Dherai Ramro Sis
Dubaei bata hardai chu hajurlaei
Super
दिदी 🙏🙏
Subhakamana didi
💕💕💕💕
Go viral haei
good
Namaste dide
❤️❤️🙏
Nice
Nepal ko gahana
Kathmandu kun thauma honi hajurko ghar???Mero janma ghar ni kathmandu mae ho
Hamro Sila sis ko vdo naxutai herne manxe ma
अलि अगाडि कति राम्रो सुन्दरी रऐ छ
Namste sila didi
👍👍🥀🥀👌👌🌹🌹
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
तपाइआफ्नो मिहिनेत शङघरस गरेर कलाकार क्षेत्त्रलाइ आफ्नो कर्मथलो बनाएर अगाडि बडनुभकोछ र हाम्म्रो नेपालिको धर्म शस्कार सस्क्रिति पहिचान परमपरा कोजगेरना गरनुपर्नि सङगपनि जोडिएकोहुन्छ यशलाइनै निरनतरता दिएर अझ धेरै अगाडिबडनु अइलेको कलाकार हरुमा कोहिकतै बिक्रिति छाडापन आकोछ तेसैले पुराना कलाकारहरुले हाम्म्रो ईतिहास नेपालिपनलाइ जोगाउदै र नयालाइ पनि सिकाउदै अगाडिबडनु होला धेरै सफलतामिलोस हजुरलाइ सुभकामनाछ
She qeen of dohori geet and melody voice.
अमेरिकको कमाइ
Kathmandu aa-A pachi didilai pukkai bhetne Iccha rakheko chu.
❤😂
❤️🎉🥰🎈💓🎉❤️🎈🥳🥰😍🥰
Green card bhayan didi
अमेरिका डलर काँ जान्छन् त,,,
Ani americama chai ke bakhra charauna mattra januu bhako hora😁
Kirati vitrai ko be hay chalne ko buhari huda chahe dukhi ho la la
Baisa ra Roup vayaka Aimai kt haru lea kathmandu ma paisa ko Avab huduna yasta ghar tw jati pani banauna sakxa
9🎊,
Oi🎊
Tax tira ko cha ki chaena ho RUclips ji sodhanus na Ka cha . Chaena bha na chaena bhana Tax office ma bhana dinu paro ni ho ani kataro Ghar Huncha Tati bala tha ha hola ni ho RUclips sathi .
❤❤🎉🎉🎉❤❤🎉🎉ukfkmnb
Ffcvb
nice
♥️♥️♥️♥️