जय मसीह सबै लाई मेरो आंटी को सानो गवाही एक पल्ट आंटी नुहाउन कपड़ा धुन खोला मा जांदा उहाँ को सुन को औठी कपड़ा धुनें ढूँगा को छेउमा पानी मा खस्यो उहाँ को लागी त्यो धेरै मूल्यवान थियो धेरै समय लगायर खोज्नु भयो तर भेटियन निराश भयर घर आउनु भयो रात भरी रूँदै प्रार्थना गर्नु भयो अर्को दिन बिहान फेरी खोजन जानू भयो र त्यो औठी कपड़ा धोयको छेउमै सानो ढूँगा माथि राखीएको थियो हिजो तिनै ढूँगा पल्टाई पल्टाई खोजदा भेटियन आज देखिने गरी रखियको थियो पिता को नजर सबै माथि रहन्छ आफ्नो छोरा छोरी को ख्याल पिता राख्नु हुन्छ आज्ञाकारी संतान हून जरूरी छ सदा सर्वदै प्रभु यसु को महिमा होस आमीन.
Amen !! Thank,s lord jesus name ✝️🛐🛐🙏
Amen praise the Lord thank you jesus ❤️❤️
हल्लेलूयाह 🎉धन्यवाद प्रभुलाई आमेन 🙏
Amen🙏halleluyah ✝️🙌🛐
yes Amen Amen
प्रभुले चेक गर्न लागि पोनि मन्मा सन्का हाल्दिनु हुन्छ तेस्मा हामी अगादी बर्धनु पर्छ अमेन
जय मसीह सबै लाई
मेरो आंटी को सानो गवाही
एक पल्ट आंटी नुहाउन कपड़ा धुन खोला मा जांदा उहाँ को सुन को औठी कपड़ा धुनें ढूँगा को छेउमा पानी मा खस्यो उहाँ को लागी त्यो धेरै मूल्यवान थियो धेरै समय लगायर खोज्नु भयो तर भेटियन निराश भयर घर आउनु भयो
रात भरी रूँदै प्रार्थना गर्नु भयो
अर्को दिन बिहान फेरी खोजन जानू भयो र त्यो औठी कपड़ा धोयको छेउमै सानो ढूँगा माथि राखीएको थियो
हिजो तिनै ढूँगा पल्टाई पल्टाई खोजदा भेटियन आज देखिने गरी रखियको थियो
पिता को नजर सबै माथि रहन्छ
आफ्नो छोरा छोरी को ख्याल पिता राख्नु हुन्छ
आज्ञाकारी संतान हून जरूरी छ
सदा सर्वदै प्रभु यसु को महिमा होस
आमीन.
Praying for my ring missing
Amen