LIVE || Himalaya Lok Star || GRAND FINALE LIVE CONCERT || EPISODE 30
HTML-код
- Опубликовано: 5 сен 2024
- LIVE || Himalaya Lok Star || GRAND FINALE LIVE CONCERT || EPISODE 30
Director/Executive Producer
Simosh Sunuwar
Dop/Online Editor
Arjun Tiwari
Assistant Director
Basana Timilsina
Utsav Upreti
Garima Tamang
Production Manager
Rajesh Acharya
Host
Prakash Saput
Namrata Shrestha
Judges
Kumar Basnet
Kulendra Biswakarma
Ramji Khand
Raju Pariyar
Colourist
Rupesh Khadka
Chief Editor
Himal Joshi
Editor
Milan Shrestha
Rupesh Khadka
Amar Puri
Administration
Deepak Sapkota
Camera Persons
Sushil Baniya
Nirajan Karki
Buddha Thapa
Akhil Bastola
Ritesh Shrestha
Umesh Rimal
Roshan Shrestha
Saroj Raj Giri
Tilak Thapa
Kumar Katwal
Kshitiz Shrestha
Manoj Poudel Khatri
Jony Jib
Suresh Thapa
Krishna Bahadur Waiba
Story Camera Person
Dev Pun
Music Director/ Vocal Coach
Narahari Premee
Audio Mix/Master
Kiran Tuladhar
Asst. Audio mix Sushant Shrestha
Light Designer/It Head
Sandip Rai
Light Head
Manoj Poudel Khatri
Lights
Pawan Tamang
Pawan Khadka
Dhurba Shrestha
Jeeban Tamang
Karan Tamang
Spot
Kushal Dahal
Khil Bahadur Shrestha
Rupesh Raimaji
Stage Design
Rudraksha Advertising
Musician
Sundar Kumar Maharjan
Laxmi Prasad Dangol
Suresh Bhandari
Samuyal Gandharba
Sanjiv Mainali
Rahul Bhujel
Hari Sharan Gurung
Krishna Limbu
Visual Graphics
Simosh Sunuwar
Manoj Shrestha
Post Production
Juntara Films.
Digital Mobilizer
Amar Puri
Stylist
Sony Sinjali Magar
Asst. Pooja Gurung
Wardrobe Sense
Accessories Sense Accessories
Makeup Team
Resha Raut
Nisha Yanga
Sabina Karki (Grace Makeup Studio)
Kitchen Team
Hari Bahadur Magar
Asst.Dev Raj Bhandari
Asst.Pawan Pradhan
Asst.Santosh Pangeni
Vehicle Operator
Sushil Sighdel
Chief Executive Producer
(Himalaya Television)
Sahendra Shrestha
General Manager (Marketing)
Govinda Dhakal
Marketing Manager
Jayesh Raman Dahal
Marketing & P.R Manager
Laxmi Mainali
Marketing Officer
Gyan Pokhrel
J.R Marketing Officer
Prahsanna Raj Aryal
Digital Marketing Officer
Nischal Shahi
Data Wrangler
Amar Puri
Special Thanks
Ida Studio
Juntara Films Production
#osrdigital #lokstar #grandfinale
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For RUclips channels in Nepal. This channel mainly focuses on entertaining our RUclips viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/...
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital
Congratulations हाम्रो रुकुमेली हिरो बलराम भाई।।बलराम भाईको स्वरमा यो भन्दा पहिला एउटा उत्कृष्ट गित शिब हमालको बिष्णु माझी र बलरामको स्वरमा रहेको "आज मुटु"बोलको गित सुनेको,हेरेको छु।अति मिठो र मार्मिक छ आज आएर तेहि अनुरुप lok star जित्न सफल हाम्रो रुकुमेली हिरो बलराम बिश्वकर्मा भाईलाई शुभकामना।।
स्वारको र गाएकी ले हो भने 100%बिकाश परियार हुनु पर्ने थियो. तर जे गर्छ पैसाले गर्छ. पैसाको खेल हो. ...
बिकाश किरण र राजेन्द्र सबै एउटै भेगको भएर पनि भोट बाडिने हुँदा हार्नु परेको छ ।nwy जित्ने सबैलाई शुभकामना छ्👏
हुन सक्छ तर यो खेल पैसाको खेल हो नि....
Re td,💞😧🏤@@mohantamang3596
रुमकुमेली को सन बलराम बिश्वोकर्मा हार्दिक बदाई अनि अग्रिम सुभकामना 👍👍👍👍❤️❤️
कुन देसको नाम हो यो रुमकुमेली भन्ने
बधाइ छ बलराम बिस्वकर्मा भाइ र अरु सबै जनालाइ आगामी दिनको शफल्ताको शुभकामना।
जय घन्टी।💟💟💟💟💟
Hajuralaii jhanai anaganti suvakamana daju jaya ghanti
जय घण्टी
Rabi sar lai pani thank you so much sir aba desh ko bikash garnu parxa
जय घण्टी रबि दाई🎉
जय घण्टी
Raju pariyar lok dohori king 🎉🎉❤❤
र।जेन्द्र घर्ती मगर को अति र।म्रो छ
दोहोरीको राजा तथा लोक स्वर सम्राट राजु परियार साच्चिकै लोक गाएक सम्मान छ दाजु♥️♥️♥️♥️
❤️🇳🇵
हैट जहिले पनि यी रियालिटी सोज मा किन अपत्यारिलो कन्टेसटेनट ले जित्ने हो यहाँ??यहाँ कन्टेसटेनट को कला,मेहेनेत लाई नहेरेर आफन्तजन हेरिदो रहेछ ।पोहोर को लोक स्टार टाइटल रामकुमार नेपाली ले जित्नुपर्थ्यो र यसपाली को पनि पियन साइँला ले जित्नुपर्थ्यो अनि फस्ट रनर अप सन्तोष क्षेत्री हुनुपर्थ्यो तैपनि बलराम बिश्वकर्मा लाई बधाई तथा शुभकामना ब्यक्त गर्दछु ।जय लोक गित ।।
टप 16 मा परेका अरु प्रतिस्पर्धीहरुलाइ पनि कार्यक्रममा उपस्थित गराएर प्रस्तुती दिलाएको भए अझै राम्रो हुने थियो।
यत्रो दिन हेरेको लोक स्टारमा आज जस्तो नमजा पहिला कहिले पनि भयना camera किलेयर देखियन sound system पनि खासै राम्रो देखियन फिकालाग्यो तर सबै हाम्रा नवकलाकार हरुलाइ बधाइ 🎉🎉
IME लोक स्टार लाई यति मीठो सागितिक कोशेली प्रस्तुत गर्ने मौका दिनु भएको मा धन्यवाद आज शुरु देखि अन्त सम्म हेर्दा आदरणीय लोक स्टार लोक स्वर सम्राट राजु पारियार को पन्चेबाजा मा गित प्रस्तुति अनि वहाँ ले अग्रज लाई सम्मान अनि समकालीन लाई सद्भाव अनि आउँदो उदाउदो चम्किला तारा हरुलाई माया र आशीर्वाद जुन तरिकाले दिनु भयो त्यो सबै भन्दा बढी सारानिय छ हजुर प्रती सम्मान छ तर दुख लाग्दो कुरा आज यो एतिहासिक कार्यक्रम प्रस्तोता कार्यक्रम संचालक नमरता श्रेष्ठ र अर्को के लामा हो यहाँ हरुको कार्यक्रम चलाउने शैली कति पनि ठिक लागेन मेरो बिचार मा किन कि कुनै ब्याक्ती सग केही त गासेको हुन्छ त्यो भुमिका बढाउन जरुरी त छ तर आज मलाई हेर्न मज्जा आएन है अब कुरा आयो TOP SIX FINALEST प्रतिस्प्रधी हरु प्रती जस ले जितेनी हारेनी हजुर सबैलाई हार्दिक बधाई लोक स्टार को उचाई लाई अघि बढाउदै जानू हुन हार्दिक अनुरोध र सागितिक शुभकामना
गीत संगीत यात्राको शिलशिलामा फस्ट रनर अफ भर्सटायल गायक तथा सारङ्गी🎻 बादक #पिएन साईला भाईलाई हार्दिक बधाई छ ।
धेरै -धेरै बधाई छ बलराम जि।मैले तपाइमा नै बढी बिजेताको संभावना देखेको थिए।आज साकार भै छाड्यो।अत्यन्तै खुसी लाग्यो।सधै यस्तै चर्चा र परिचर्चा पाइ रहुन।लोक दोहोरी क्षेत्रमा अझै केही थप टेवा पुर्याउनु हुने छ भन्ने कुरामा बिस्वस्त छु धन्यवाद !!
बधाई छ जस्को पैसा उसैको भोट उसैको जित आगामी दिनमा जजको भुमिका होस सुधार होस
Finally wish gareko manchhe noi winner hunu bhayo hearty congratulations balaram dai best of luck 🙏🙏🙏🙏🙏❤️❤️❤️🤗🤗😚
aaha congratulation लोक star बलराम बिस्वोकर्मा अनि सम्पुर्ण पर्तिस्पर्धिलाइ सबैको साङ्गितिक यात्रा सफल रहोस ❤❤❤❤❤❤❤❤
सबै भन्दा राम्रो आवाज लोक इस्टार मा बिकाश 👌👌
एकदम सुरु देखि अन्तिम सम्म कतै नबिगारी स्वर पनि उस्तै मिठो
Aafu le chaheko manxe ko jit congratulation balaram❤️
राम्रो लाई कतै नि ठाम छैन सर के गर्नु😢😢😢😢
Bikash is best 🎉
सहि बात हो सबैभन्दा राम्रो अवाज बिकास जी कै हो जसले जे भने पनि. तर यो त पैसाको खेल हो सर.
खासमा आवाजको न्याय हुन्थ्यो भने सन्तोष क्षेत्री हुनुपर्ने थियो
Honi barai pn saila, Bikas Santosh le kati ramro gaununthyo 😢😢
Mero santos vai babal singar ho❤❤❤
राम्रो लाई कतै ठाउँ हुदैन होउ सर
पैसाको खेल हो सर यो काम छैन
त्यहित !पैसा जस्को आफन्त पेले !उहि winner हुनि रहेछ!मेरो नजरमा winner शन्तोष नै हो!!
पैसो एक जनाले मात्रै लगेका हुन्,जीत छ जनाकै हो,आफ्नो यात्रा निरन्तर अघि बढाउनु होला,बधाई छ सबै जनालाई,,♥️♥️♥️😍😍
धेरै रमाइलो भो लोक दोहोरी का बादशाह लाई सलाम राजु परियार लाई अनि राम जी खाँड लाई अनि कुलेन्द्र बिश्वकर्मा लाई सबै लाई मनै देखि सलाम छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Top 6 मा पुग्ने सम्पुर्ण कलाकारहरू नै बिजेता हो यहाँ जस्ले तिते पनि नेपाली संगीतको जित हो बिजेता लाई धेरै बधाई 🎉 साथै यस कार्यक्रमको संचालक को कमि भएको महसुस भयो । ताकी गित संगीत मै भिजेका व्यक्ति भएको भए अझै राम्रो हुनेथियो र प्रकाश सपूत लाई miss गर्ने हरु हाजिर हौ ।❤
मेरो भोटलाई लोक स्टार ले सम्मान गरेको मा म आज धेरै हर्षित छु । किनकी बलराम को आवाज मौलिक लोकगित लाई सुहाउने थियो र त जति सक्दो भोट गरेको थिएँ र आज मेरो भोटको कदर भयो धेरै खुशी लागेको छ । बधाई छ बलराम ब्रो लाई । र अन्य प्रतिशप्रधी लाईपनि बधाई छ ।
आज फाइनल मा झन् रमाइलो होला भनेको त यो लाईभ मा अनावश्करुपमा आएको आवाजले खल्लो भयो कृपय यसलाई पनि कार्यक्रम म्यानेज गर्दा ध्यान दिइयोस् ताकि लाईभबाट हेर्ने दर्शहरुको लागि पनि रमाइलो हुन्थ्यो।😢😢😢😢😢😢😢😢😢😢
थैत!यो कार्यक्रम संचालक केता को बिल्कुकै तरिका ठिक लागेन
सबसे बेकार फाईनल सो भयो. ..
जहिले गीत बिर्सिने,एक लाइन गाएपछी स्टेज बाटै भाग्न खोज्ने,न गाउने ढंग छ?कति राम्रो गाउने बाकी प्रतिस्पर्धी छोडेर टप २० मा पनि पर्न नसक्ने बले आज बिजेता भयो! यस्तो पनि हुन्छ!हैट!!
माहा गुरु स्वार सम्राट् राजु दाइ राम्जी सर कुलेद्रा सर सबै मा हार्दिक नमन एति राम्रो कन्टेसन छान्न्नु भाकोमा🙏🙏
congratulations बलराम सर
सोचे अनुसार को रिजल्ट आयो सानो तीनो पुरस्कार बाकी 3 जना लाई पनी दियको भय उत्तम हुने थियो ❤️❤️❤️
malai pani testai lageko ,aru 3 janalai pani khali haat na gareko vaya ajha ramro hunthyo😊
सहि कुरो गर्नु भयो.
आहा बधाई छ हाम्रो अनि राम्रो रुकुमको सान बालाराम बिस्वकर्मा दाइ लाई आई यमि हिमालय लोक स्टारको बिजेता हुनु भाकोमा 🎉🎉❤️❤️❤️❤️🙏
यस्तो लाग्छ राजु परियार जस्तो गायक जन्मिन मुस्किल छ
सबै जाना राम्रो हो तर ❤❤ हार जित त रुल होनि❤❤❤राजेन्द्र ❤❤❤
अपेक्षा गरे अनुसार को नतिजा आयन लोक स्टार हुनुपर्ने सन्तोश /बिकाश मध्य एक हुनुपर्ने हो तर खै के खै के धादली भो प्रतिभाको कदर भयन यसो हेर्दा पनि थाहा हुन्छ त हो ????
बिग बिग congratulations बलराम बिश्वोकर्मा जि
बधाई छ बलराम जि मेरो मन लागेको नै यहि थियो बलराम हुनुपर्छ भन्ने भोट पनि गरियो है 🎉
बधाई छ सम्पुर्ण टप ६ का सम्पुर्ण कन्टेन्ट हरुलाई र आगामी दिनहरु को लागि राजेन्द्र घर्ती मगर लाई सुभकामना छ
Congratulations balaram bishwokarma🎉🎉🎉🙏🙏🙏
अन्तिम भएर होला कुनैपनी कलाकार ले ढुक्क खुल्ला मनले गाउनु भएन धेरै नर्मश हुनुभयो बिजेता हुने लाई हार्दिक बधाई
जस्ले बिजेता हुनुभयन उहाँ हरुले सबै जनको मन जित्नु भाको छ तपाइँ हरुले गित धेरै मीठो गाउनुभाको थियो मैले सोचेको थिय तपाई हरु मध्य एकजना हुनुहुन्छ भन्ने सोचेको थिय
बधाई छ बलराम विश्वकर्मा भाईलाई र अन्य प्रतिस्प्रधिहरलाई पनि सांगीतिक यात्रा सफल रहोस् शुभकामना।
कस्तो खल्लो हो यार यत्रो ठुलो सो को फाइनल पनि । कार्यक्रम तयारीनै रैन्छ क्याहो । गज्याङगुजुङ कतै आवाजनै छैन कतै ब्याकराउण्डको आवाज आइराछ थैट ।
Congratulations balaram biswakarma sir 🎉🎉🎁🎁💐💐💐💐👏👏👏Wishing you more progress in the future keep rocking (jaya Geet Jaya sangit)❤❤🙏
हार्दिक बधाई बलराम सर,,🌺🌺🌺अनि पि एन साइला लाई धेरै माया❤❤❤आफ्नो यात्रा बलियो पार्नु होला बाकी सबै टप ६ जानलाई अगामी यात्रा को धेरै शुभकामना 🌺🌺🌺
Hami sabai Nepali haru sabai milera lok geet Lai sabai vanda prathamikta dinu parchha proud to be Nepali🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭
फाइनल को प्रस्तुति दिने ट्र्याक पहिले सुनेर तयारी गरेर गएको भए धेरै राम्रो हुने थियो
बधाई छ बलाराम भाइ लाई भाइ को संगीतिक यात्रा ले आकाश चुमोश धेरै धेरै शुभकामना
बलराम बिश्वकर्म जी लाई लोक स्टारमा बिजेता हुनु भयोको मा धेरै धेरै बधाई छ ।🌷🌷🌷💖💖💖👍️👍️👍️
ल बधाई छ बलराम लाई लगायत सम्पुर्ण लाई आगामी दिन को सुभकामना छ 🙏❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
हार्दिक बधाई तथा शुभकामना बलराम बिस्वकर्मा ज्यु 🎉❤🎉❤🎉❤
साच्चिकै भन्ने हो र कलागला हेर्ने हो भने बलाराम उईनर हैन राम्रो त खासमा भन्ने हो भने राजेन्द्र बिकाश र किरण हुन यी मध्ये यक उईनर हुनु पर्ने हो हुन त हाम्रो नेपालमा राम्रो ले काहा ठाउँ पाउँछन् सबैलाइ थाहा भयकै कुरा हो यो सबै पैसाले किनेको कला गला हो 💙💙💙💙💙💙💙
सिजन २मा विजयी हुनुभएको बलराम ज्यु प्रती हार्दिक बधाई एवम् उज्जवल भबिस्यको शुभकामना ।। अन्य प्रतिस्पर्धिहरु प्रती पनि बधाई तथा शुभकामना ।।। सुरुको भाग देखि अन्तिम भागसम्म नछुटने सन्चालिका नम्रता श्रेष्ठ र निर्णायक कुलेन्द्र बिश्वकर्मा ।।। कमजोर पैतालाको कारण बाटो कठिन हुन गइ सधैं सफलता नभएपनि त्यही असफलताबाट प्राप्त गरेको बहुमुल्य अनुभव पनि महान एवम् सुनौलो अवसर हुदोरहेछ र सिजन ३मा म पनि सहभागी हुने प्रयास गर्नेछु ।। लोक स्टार सम्पुर्ण टिमहरुप्रती एकमुष्ट रूपमा सम्मान छ।।।
Congratulations बलराम विश्वकर्मा
अति अन्न्याय भो यो सिजन मा✍️☝️
साच्चिकै कला र गला को सम्मान गर्ने हो भने✍️☝️☝️
आजको बिजेता (बिकास र राजेन्द्र )मा एक हुन पर्नि हो☝️☝️☝️
सहि कुरो गर्नु भयो सर. तर यो सो त पैसाको खेल हो नि. .
खै सावन्ड सिष्टम आवाजै आयनत।
कर्णालीले पहिलो लोकस्टार पायो खुसी छु !
Congratulations 👏🎉❤balram brother lai
रुकुमको छोरो बलराम बिस्वकर्मा दाईलाई धेरै धेरै बधाई छ 👏🎉
यहाँ बिजेता भन्दा हारेका नै बजारमा धमाका मचाउछन।
Ekdam sahi vannu vo.
सहि भन्नु भयो
य लोक स्टार कमसेकम कलाको सम्मान त गर्ने गर खास pN साइलो हो winner
Congratulations balram vai 🎉❤
बलराम बिश्वकर्मा जि लाई धेरै धेरै बधाई छ! आगामी साङ्गितिक यात्रा सफल रहोस शुभकामना ❤❤❤
स्वरको मूल्याकंन हुन्थ्यो भने बिकास विजेता हुनुपर्ने ।
100%%%नो डाउट सहि भन्नु भयो सर 👌👍
अग्रिम शुभकामना भाइ बलराम बिश्वकर्मा भाइ को हरेक साङितिक पाइला हरु मा भगवान बिश्वकर्मा माता रानी ले साथ रहिरहोस जय होस🙏🇳🇵🌺🏵️💮🌼🍁🌻🌾💐🌹🍂
बधाई छ है बलराम बिस्वोकर्मा भाइ लाइ🙏🙏🙏
Raju pariyar king...nice
Congratulation top xix contesttain thankyou Himalayan Lok star thankyou judges & adians.i am watching from Annapurna Rural Municipality-4 Narchyang Myagdi west Nepal thankyou very much.
हार्दिक बधाई रुकुमको छोरो बालाराम
दर्शक अनि जजले न्याय गरेको यहि सिजन हो।बलराम बिश्वकर्माको हजुरको आवाजमा पियोर अर्गानिक छ
Ramro vocal bhayka jhan paxi patexanto anyway k garnu❤❤❤❤❤❤
धेरै धेरै बधाई तथा शुभकामना बलराम भाइ र पि एन भाइ लाई अझै प्रगतिको कामना छ 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
Big congratulations daju balaram biswokarma❤❤
बधाई छ रुकुमको चेलो बलराम भाइ आगामी दिन उल्लासमय रहुन रुकुमको शानलाई बचाई रहनु👍️🌼🌻🌻💐✊
म खुसी छु । बलराम बिस्वकर्मा र सन्तोश क्षेत्री जो भएपनि ठिक छ भनेको थिए.।
🎉🎉🎉 बलराम बिस्वकर्मा लाई तर pn साइला को पनि केही कमि थियन पहिलो हुनुपर्ने हो अरु साथिहरुले मन नदुखाउनुस तर यो ime लोक स्तार को पुरुस्कार नै भयन । हार्ने साथिले सानो मन नगर्नु होला सागर आले जस्तै हुनुपर्छ है
यति ठुलो कार्यक्रम,,,फाइनल एपिसोडमा सन्चालन तालिका,,साउन्ड सिस्टम र प्रतियोगीहरुको प्रस्तुति पनि सान्दर्भिक नभएको अलिक खल्लो महशुस भएको अवस्था।
सबसे बेकार सो.
Very Very Nice Show #nepallokstar #himalayalokstar
Congratulations Brother balram bk but sweetest voice was Rajendra vaii
Congratulations ❤❤❤❤balaram biswakarma ji last ko 5 episodes nikqi ramro gaunu vayo ❤❤❤😊
बधाई छ बलराम जि सुभकामना
आफुले भाेट गरेकाे मान्छे काे जित हुदा धेरै खुशी लाग्दाे रहेछ बलराम भाई लाई हार्दिक बधाई
कुलेन्द्र र रामजीको जमेको जोडी
हार्दिक बधाई छ बलराम बिश्वकर्मा लाई❤❤😘😘🤗🤗👏👏
सबै जनालाई हार्दिक बधाईका साथ आगामी साङ्गितिक यात्रा सफलताको शुभकामना 🎤👏👏
हार्दिक बधाई तथा शुभ-कामना छ
मेरो प्यारो दाइ बलाराम बिस्वकर्मा
हजुरलाई।✅🎙️👍️👌❤️😍😍😍❤️❤️
Congratulations बलराम दादा लाई
बधाई छ बलाराम विश्वकर्मा र समपुर्ण फाइनालिष्ट प्रतियोगी हरुलाइ।🎉🎉🎉🎉❤❤❤
अर्को साल बाट यो लोक स्तर बन्द गर हुनु पर्नि कि बिकास परियार अथबा सन्तोस हुनु पर्नि हो
हिमालयन लोक स्टार सिजन दुइ (२)को बिजेता बलराम बिश्वकर्मा र उपबिजेता हुनु हुने सम्पुर्ण मा हार्दिक बधाई तथा सुभकामना आगामी दिन अझै उज्ज्वल होस ♥️🙏🇳🇵
बधाई छ बलराम दाई, संगित श्रोतले न्याय गरेको दिन। मन पर्ने कलाकार मिठो गाउने मान्छे 😍🇳🇵👏
All right positive judge,thank you so much intrad team.
Congratulations Balarm vai...❤❤❤
Congratulations 🎉🎉balaram dae🎉
रुकुमेली को शान बलराम विश्वकर्मा जि लाई हार्दिक बधाई तथा सफलता को शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
शबैजना लाई बधाई हार्दिक शुभकामना आगामि दिनमा अझै शफल्ता मिल्दै जाओष🙏🙏🙏🙏
badhai xa balaram ❤❤❤
बधाई छ बलराम विश्वकर्मा जी लाई
Congratulations Balaram bro and sabai jana lai❤🎉🎉🎉
Badai xa balaram bhai❤
Congratulations balram brother 🎉🎉🎉❤❤❤
Congratulations balaram Vai 🥰🥰🙏🏻♥️♥️
Congratulations balaram bk.👍️👍️best of luck
Aja ko program dharai duka lagdo I love Lok dohari
badhai xa baram bisokarma 🎉🎉🎉
Badhai xa Rukum ko shan balram bhai lai💐💐💐💐💐😀
Congratulation brother 🎉🎉🎉🎉🎉❤❤❤