सानैमा आमा गुमाएकी टुहुरी छोरी र आफ्नो जीवन संगीनी गुमाएको आपा छोरी बीचको कथालाई गीतमा उतारेर गाएको यो मन मुटु हृदय मा छुने सार्है मेलोडी सुरिलो भाकाको यो गीत सुनेर सायदै आँखा नरसाउने को होला ??कति यथार्थमा झै लाग्ने यो गीत जति सुने पनि सुनौ सुनौ लाग्ने ! सायद यो गीतमा भनिए झै आफ्नै छरछिमेकमा आफ्नै आखाले देखेको कसैको यथार्थ कथा वस्तु समेटिएकोले गर्दा यो परदेशमा सुनेर पनि होला।सायद यस्तो गीत यथार्थमा भोग्नेहरुले सुन्यो भने सुसाइड गर्न पनि सक्छ ।म आफुले आफुलाई सम्हाल्न नसकेर यो कमेन्ट गर्दै गर्दा आशुको धारा निकै बगेछ । यति सुरिलो मीठो गीत गाउनु भएकोमा सम्पुर्ण टिमलाई धन्यवाद थुजेसे !
आहा कति मिठो शब्दले भरिपुर्ण गीत जति सुनेपनी धित नमर्ने सुनिरहु जस्तो।अगामी दिनहरुमा पनि यस्तै गीत सुन्न पाउन। यहाँहरु सबैमा धेरै धेरै शुभकामना। specially जोगलाल लामालाई🙏🙏
जब हाम्रो परिस्थितिसँग कुनै गीत मिल्न जान्छ, हामीलाई उक्त गीत आफ्नै लागि बनेको हो भन्ने महशुस हुन्छ। यदि हामीले मनैबाट मनन गर्ने हो भने यस्तो गीतहरुबाट केहि हौसला र साहस पनि पक्कै मिल्छ! #अधिक_बधाई_सम्पूर्ण_टिमलाई #जयगीत_जयसंगीत🙏✍️🎤🎼🇳🇵💕💕
Yo geetle euti bidesiyeki cheli ko marma lai darsayeko xa tesai gari gaunma rahanuvayeko buba aama ko ti cheli prati ko maya darsayeko ...yo geetko laye, sabda ekdam marma sparsiye xa.. gayek gayika prati ekdam aavari xu ...yeti ramro geet gaunu vayeko xa.🥰🥰🙏🙏 sampurna teamlai suvakamana xa ..
Ma tamang ko xoro ho tara pni manile tamag selo khasai sundina they tara yo geet tiktok ma sunera you tube khoje ani sune mero gahavari asu jharyo ani meri soji aamako yad ayo jhanai vakkaniya ra roya khai yastai raixa pardeshi jindagi miss you mummy abasya tapaiko xoro xitai khusiko balaharu liyara farkine xu ,,,,heart touching this songs ..........😿
मार्मिक छ यो गीत सारै राम्रो लाग्यो म पनि पर्देश मा गाडि चलाउछु यो गीत दिन भरी सुनेर आँखा मा आँसु बगाउदै अफ्नो दुख मा मस्त छु 😥😥😥 यो गीत गाउने गायेक लाई दस औला को नमस्कार
नमस्कार म जोग लाल लामा तपाईं सम्पुर्ण को यति धेरै मिठो माया ले झनै मलाई अगाडि बढ्ने हौसला मिलेको छ ! यो अपार मायालाइ सधैं म प्रसाद को रूपमा लिने छु धन्यवाद 😍😘😘😘😘😘😘😘😘
(शब्द/स्वर/संगीत wow) आफ्नो जन्मथालोमा रहेर यो गीत सुन्न कतिको मज्जा आउँछ त्यो त थाहा भएन!तर बिदेशीएर बिहान उठ्ने बित्तिकै र बेलुका सुत्नु अघि यो गीत सुन्नमा जति मज्ज के मा होला र!२०२१ को सर्बधिक चर्चित गीत (हिजो र आज) शुभकामना सबैजनालाई😍🙏😘
जोग्लल जोजो रङ्गला voice अती राम्रो लगेऊ रा सदै somina नाना को नी एस्ता एस्तै तमाङ सेलो फेरि फेरि हाल्नु तपाई हरु को गीत सुनेरा यो मन धेरै सीताल भाकी छु 🙏🙏🙏🙏🙏🙏
1din mai 25 30 patak sune ratiko 12 bajda pani sune aaha kati mitho tamang sang jindagima eti dherai ani aada rat samma kunai pani git maile suneko thena sarai man xune git rahexa🙏🙏🥰🥰🥰
टिकटक मा देखेर युटुब सम्म खोजदै आइपुगे म सारै मन रोयो यो गीतले सायद साइप्रस को परदेशी भए पनि होला अजै मीयुजिक भिडियो भयो भने धरै राम्रो हुने थियो दस चोटि सुन्दा पनि अजै सुनी रहु लाग्ने कति मिठो गीत anyway keep it up 🌻❤️ and dharai dharai badhai all teem🙏🙏❤️
Aaja balla tiktok maa dekhera yo song suneko attinai man chhoyo.... lyrics atinai man paryo I appreciate #amritlama ani music atinai ramro laggyo ..ani Joglal lama ko voice atinai soft ramro laggyo ani Sumina Lo nana ko voice first time suneko attinai mitho laggyo ... thank you! You guys are amazing ✌✌✌✌
Manxe lai hasaune ruawaune ani ananda dine vaneko yo geet sangit ho yo geet ma buwa ra aama prati jun sabda prayog garnu vayeko xa ekdam ramro laagyo nepali ko satya katha lekheko just wow congratulations entire team and thank you soch for this beutiful song ❤️❤️❤️❤️
Waaoo..!! Nowadays compelling Bitter Reality in Music!!¿¿¿¿ Creative and touchy words... Fabulous Voice..!! All d best Joglal aasyaang and team!!🙏👍️👌🤝💐
याे गित सुन्द मेराे जिन्दगि काे काहँ नि मिल्छ धेरै पाडा पाडा सुन्छु अानि रुन्छु 😭😭😭 जिबन काे काहँ नि मिल्छ मेराे हजुर लाई धेरै धेरै बदैई हजुर मत अाईले कुबेत मा छु👌👌👌💋💋💖💋💋💋💕❤️❤️❤️❣️❣️❣️💗💗
ओहो! कति राम्रो गीत,साच्चै मन छुने,❤❤हजुर हरुको सफल कार्यकाल को लागि हृदयदेखी नै आभार!धन्यवाद ज्ञापन 🙏🙏🙏गर्दै अबको आउदै गरेको गीत हरु पनि यस्तै मन छुने र आखामा नअढ्ने खाल्को होस्स ।।। ❤❤❤❤
Actually, tiktok made me to find this song. It took for awhile to find the real song. The lyrics itself is so touchy and your voice guys superb. Love this song, made me cry.
Yo geeet suneraa mero bubako dherae maya lagera ayo jhan kasto ramro geet missing buba all family 😍😍😍 Fromm japan,, abo milyo vane pragau saal tira vetamla mero hajurma lae khi nohos vanne ixya xa love u 😍 god bless you mam alwaysss 🙏🙏🙏🙏🙏🙏🙏
साच्चिकै राम्रो तामाङ सेलो गीत मलाई जोकको स्वर सायदै यस्तो मखमलि स्वर कमै कलाकारको हुन्छ। अनि सुनिता जीको नि स्वरको का नगरौ । शब्द संगीत सबैको उत्तिकै मेहनतले यतिको राम्रो गीत बनेको छ।बधाई टिमलाई 🙏🙏🙏🙏💜❤️💙
Dherai marmik geet dherai naman xa dai joglal dai hjr lai hjr Kai vocal ma sunna payo yo geet mero boini sanga mell khane geet lots of love dai joglal🥰🥰
Baba ko sato Mero aama hununxa yo geet sunda baba ko thau ma aama Lai rakhera sunxu Ani aasu aauxa Mero life ma Mero sab thok Meri aama hununxa love you miss u aama❤❤😘😘😭😭😭
Yo sng ko bol thaha nabhayara kati garo bhayo aaja bhete dherai khusi lagyo akdamai ramro xa sabda, voice harek kura ramro xa man xoyo ani man royo pani❤️❤️❤️😥😥😥
म छेत्री को छोरा तर तामाङ सेलो सारै मन पर्छ ।।।। सधै खोजी खोजी सुन्छु ।।।।।।i love tamang selo 😍😍😍😍😍
wow🎉
Thank you hju lai ❤❤❤❤
गीत सुन्दा पनि कान देखि शरीर को अंग अंग लाई आनंद आयो 😍😍 मिठो
धेरै धेरै सफलता को कामना
म नेवार हु तर यो तामाङ गित धेरै राम्रो लाग्यो 👌
खास मा एस्तो गित सुन्ने जमात मा त म पर्दिन त
तर यो गित चाइ मन पर्न गयो 👏👏
👏👏👏
👏🏻👏🏻👏🏻
✌️✌️
ए हजुर गित सङ्ग्गित भनेको जात ले सुन्ने होईन मनमुटु ले सुन्ने हो ।
M panii
सानैमा आमा गुमाएकी टुहुरी छोरी र आफ्नो जीवन संगीनी गुमाएको आपा छोरी बीचको कथालाई गीतमा उतारेर गाएको यो मन मुटु हृदय मा छुने सार्है मेलोडी सुरिलो भाकाको यो गीत सुनेर सायदै आँखा नरसाउने को होला ??कति यथार्थमा झै लाग्ने यो गीत जति सुने पनि सुनौ सुनौ लाग्ने ! सायद यो गीतमा भनिए झै आफ्नै छरछिमेकमा आफ्नै आखाले देखेको कसैको यथार्थ कथा वस्तु समेटिएकोले गर्दा यो परदेशमा सुनेर पनि होला।सायद यस्तो गीत यथार्थमा भोग्नेहरुले सुन्यो भने सुसाइड गर्न पनि सक्छ ।म आफुले आफुलाई सम्हाल्न नसकेर यो कमेन्ट गर्दै गर्दा आशुको धारा निकै बगेछ । यति सुरिलो मीठो गीत गाउनु भएकोमा सम्पुर्ण टिमलाई धन्यवाद थुजेसे !
😥😥😥😥😥😥😥
Kati ramaro
Best song 😢😢😢
❤❤❤❤❤❤
😊😊😊❤
Tiktokma sarai man paryo ani dherai khoje youtubema tara balla aaj vete 1month bhaisakexa...bahun bhayeni tamang geet ekdam man parxa😍🙏
Same 😘❤️♥️
thank u hajur harulai🙏🙏🙏
I appreciate you dear sister we are all Nepali you know.
Qwqwz
@@ushapoudel2685 50 patak सुन्दा नि धित मर्दैन त!😊😊😊
आहा कति मिठो शब्दले भरिपुर्ण गीत जति सुनेपनी धित नमर्ने सुनिरहु जस्तो।अगामी दिनहरुमा पनि यस्तै गीत सुन्न पाउन। यहाँहरु सबैमा धेरै धेरै शुभकामना। specially जोगलाल लामालाई🙏🙏
Omg..कत्ती सिम्पल अनि real शब्दहरुलाइ सारै मिठो तरिकाले निकै मर्मास्पर्सी ढंगले प्रस्तुत गर्नु भएको, आशु नै थाम्न सकिदैन जत्ति पटक सुन्दा पनि ।।
वास्तविक जीवनकालमा धेरैले झेलिरहेको भोगाइ समेटिएको मेलोडी सेलो धेरै राम्रो छ 👌👌👌👌👏👏👏मलाई त मन छोयो
बिदेशी भुमीमा यो गितले घरपरिवार, साथिभाई अनि डाडापाखाले सुन्दर देखिने गाउघरको एकदम याद आयो।
कति खेर आसुसंगै गित सकिएछ । ❤️❤️
यो छेत्री को छोरा tiktok bataa खोज्दै खोज्दै सुन्नु आइ पुगे धेरै राम्रो छ सुबकामना हजुर को tim लाई
हजुरहरुको यति धेरै मायाको लागि आभारी छु। Thank you so much everyone 🙏🏾🙏🏾❤️❤️
😘😘😘
मिठो स्वर छ हजुरको अग्रिम सफल्ताको कामना नाना ❤️❤️❤️
@@CTG902 thank you so much 🙏🏾❤️
Kade jyaba hwai gobala ngada lanan jyaji
Iam big fan 🙏🏼🙏🏼☀️
बितेका ती दुख र पीडा फेरि बल्झायाे
गितले Thank you 😢
मन देखि शरीरको अंग अंग मा लास्टमा आँखा मा छोएर कति खेर आँसु बागेको पत्तै पाइन। Keep it up beautiful song, tune,lyrics super heart touching 😢😢😢❤❤❤❤❤
कति मीठो शब्द संगीत स्वर। साह्रै मन छुयो हजुर। Thank you so much whole team. its so soothing and keeps me listening again and again
tiktok batha kojdi akoo uff balla ballla vetaaaye really amazing word and voice 😍😍😍😍😍
sem lasti garo vayo yo geet vetauna bala paya n nic song
@@laxmibasnetbohora172 knobbing. K
Koko K. Koko Kooning oj
अत्यन्तै मन छोयो यो गीत ले आदर्णिय् गयक गायिका ज्यू मा धेरै भन्दा धेरै सम्मान ब्यक्त गर्दछु
जब हाम्रो परिस्थितिसँग कुनै गीत मिल्न जान्छ, हामीलाई उक्त गीत आफ्नै लागि बनेको हो भन्ने महशुस हुन्छ। यदि हामीले मनैबाट मनन गर्ने हो भने यस्तो गीतहरुबाट केहि हौसला र साहस पनि पक्कै मिल्छ! #अधिक_बधाई_सम्पूर्ण_टिमलाई #जयगीत_जयसंगीत🙏✍️🎤🎼🇳🇵💕💕
एकदमै मार्मिक शब्द अनि लय सबै मन पर्यो खुसि लाग्यो सफलताको शुभकामना 🙏
Yo geetle euti bidesiyeki cheli ko marma lai darsayeko xa tesai gari gaunma rahanuvayeko buba aama ko ti cheli prati ko maya darsayeko ...yo geetko laye, sabda ekdam marma sparsiye xa.. gayek gayika prati ekdam aavari xu ...yeti ramro geet gaunu vayeko xa.🥰🥰🙏🙏 sampurna teamlai suvakamana xa ..
कति मीठो शब्द संगीत स्वर। साह्रै मन छुयो हजुर। बधाई छ सम्पुर्ण टिमलाई....💐💐💐👍️👍️👍️🙏🙏
😘😘😘
क्षेत्रि को छोरा नि टिक ट्क मा गित सुनेर खोज्दै खोज्दै आय youtub सम्म राम्रो लाग्यो सफलता को सुभ कामना घर त पस्चिम हो गित कति राम्रो हो
Same here.Tiktok bata RUclips samma layo . eakdam man xune xa sabdha sabdha eak eak xa.
ए हजुर गित सङ्ग्गित भनेको जात ले सुन्ने होइन मनमुटु ले सुन्ने हो ।
Ma pani khojdai aaki xu
Ma tamang ko xoro ho tara pni manile tamag selo khasai sundina they tara yo geet tiktok ma sunera you tube khoje ani sune mero gahavari asu jharyo ani meri soji aamako yad ayo jhanai vakkaniya ra roya khai yastai raixa pardeshi jindagi miss you mummy abasya tapaiko xoro xitai khusiko balaharu liyara farkine xu ,,,,heart touching this songs ..........😿
eaEa
मार्मिक गित जति सुने नि सुनुम सुनुम लाग्ने।
यो भित्र मनै छुने गित 🤗🤗😍😘😘
मार्मिक छ यो गीत सारै राम्रो लाग्यो म पनि पर्देश मा गाडि चलाउछु यो गीत दिन भरी सुनेर आँखा मा आँसु बगाउदै अफ्नो दुख मा मस्त छु 😥😥😥 यो गीत गाउने गायेक लाई दस औला को नमस्कार
यसको male VIRSION आको भए मा कति खुसी हुने थिएँ 😢 ... सायद छोरा भएर नी लास्टै मन पर्छ😢
हरेक शब्द शब्दमा मिठासपन साथ साथै सुर ताल लय अत्यन्तै मार्मिक छ धन्यवाद सम्पुर्ण टिमलाई
आगामी दिनहरुमा यस्तै यस्तै मिठो गितहरु सुन्न पाउ ❤️❤️❤️🙏🙏🙏
स्वर मीठो छ बहिनी भबिस्य मा इन्दीरा गोले को ठाउ लिन सफल होस सशुभकामना
नमस्कार म जोग लाल लामा तपाईं सम्पुर्ण को यति धेरै मिठो माया ले झनै मलाई अगाडि बढ्ने हौसला मिलेको छ ! यो अपार मायालाइ सधैं म प्रसाद को रूपमा लिने छु धन्यवाद 😍😘😘😘😘😘😘😘😘
Big fan jojo💖💖💖
Big fan jojo💖💖💖
Love you dai next lyaaunu hai.
अझै सुन्दै छु दाइ😢😢❤
यो गीत सुनरे रुने कोको हुनुहुन्छ 😪😪😪😪😪😪😪
😢😢
😢😢😢
(शब्द/स्वर/संगीत wow)
आफ्नो जन्मथालोमा रहेर यो गीत सुन्न कतिको मज्जा आउँछ त्यो त थाहा भएन!तर बिदेशीएर बिहान उठ्ने बित्तिकै र बेलुका सुत्नु अघि यो गीत सुन्नमा जति मज्ज के मा होला र!२०२१ को सर्बधिक चर्चित गीत
(हिजो र आज)
शुभकामना सबैजनालाई😍🙏😘
😍😍😍
जोग्लल जोजो रङ्गला voice अती राम्रो लगेऊ रा सदै somina नाना को नी एस्ता एस्तै तमाङ सेलो फेरि फेरि हाल्नु तपाई हरु को गीत सुनेरा यो मन धेरै सीताल भाकी छु 🙏🙏🙏🙏🙏🙏
1din mai 25 30 patak sune ratiko 12 bajda pani sune aaha kati mitho tamang sang jindagima eti dherai ani aada rat samma kunai pani git maile suneko thena sarai man xune git rahexa🙏🙏🥰🥰🥰
Kina hola jatti sunani katile na aaghauni song 🙏♥️
मुटु नै छुने आखाबाट आसु खस्ने यो गित सुन्दा कति मिठो भाका कति मिठो शब्द 🙏🙏 लेख्ने , गाउने एरेन्ज गर्ने सबैलाइ धन्यवाद 🙏🙏
यस्तो लाग्छ यो गीत मेरै आत्मा कथा भनिरहे छ🌷🌷🌼वस्तब मै सुन्दर छ
निकै मन छुने सुन्दर प्रस्तुति 🙏🙏🙏 धेरै धेरै बधाई ज्योज्यो जोगलाल लगायत सम्पूर्ण टिमलाई 🙏
धेरै मिठो शब्द र लय मनछुने भाका राम्रो लाग्यो सम्पुर्ण टिम लाई शुभकामना
दुखि,जिबनकाे,कहानि,मा,कति,मिठाे,शवरमा,गाउनुहुने,गायक,गायिका,हरुलाइ,बधाई छ
Yestoi git haru leunu Hola
अति नै मिठो स्वर अनि मन छुने गित बास्तबिक जिबनमा आधारित यहाँहरु सबै जनालाई बधाई छ यति मिठो गित प्रस्तुत गरि दिनु भएको मा
टिकटक मा देखेर युटुब सम्म खोजदै आइपुगे म सारै मन रोयो यो गीतले सायद साइप्रस को परदेशी भए पनि होला अजै मीयुजिक भिडियो भयो भने धरै राम्रो हुने थियो दस चोटि सुन्दा पनि अजै सुनी रहु लाग्ने कति मिठो गीत anyway keep it up 🌻❤️ and dharai dharai badhai all teem🙏🙏❤️
अतिनै मार्मिक र भवानात्मक गीत आँखा बाट आँसु रोक्नै सकिएन 100 चोटि भन्दा बढी सुनिसके जति सुने नि सुनौ लाग्ने गीत
निकै मार्मिक
आँसु झर्छ हाउ यस्तो गित सुन्द अनि आनन्द पनि।
अगामीदिन को शुभकामना हजुरहरुको।।।।
Aaja balla tiktok maa dekhera yo song suneko attinai man chhoyo.... lyrics atinai man paryo I appreciate #amritlama ani music atinai ramro laggyo ..ani Joglal lama ko voice atinai soft ramro laggyo ani Sumina Lo nana ko voice first time suneko attinai mitho laggyo ... thank you! You guys are amazing ✌✌✌✌
Tq😍
दिन बरि कम बाटा थकेर अको यो गीत सुनेर अन्न्दा लगेउ अनि आखाबटा आँसु पनि लस्सो फ्य्फुल्ल🙏🙏🙏🙏
Thkm bjtyi
ओकट्नु पन्त अ
Manxe lai hasaune ruawaune ani ananda dine vaneko yo geet sangit ho yo geet ma buwa ra aama prati jun sabda prayog garnu vayeko xa ekdam ramro laagyo nepali ko satya katha lekheko just wow congratulations entire team and thank you soch for this beutiful song ❤️❤️❤️❤️
Wowww एकदम राम्रो लाग्यो गीत मेरो त मन छोयो।congratulations मेरो joglal दाइ अनि सम्पुर्ण तिम प्रती।।🙏🙏🙏
Yo get ko Sabdha sabdha ma daam xa.plzzz sobai jana le like share gardinush yo song lai
प्रदेस मा यस्तो गित सुन्दा कती😓😓 रून मन लाग्छ हजुर धेरै धेरै सुभ कामना छ🙇♀️🙇♀️🙇♀️❤❤❤❤जोडान देखी
कति खेर आँसु आयो थाहानै भयेन 😢😢धेरै राम्रो
दिल छोयो यार्❣️❣️
म मगर हो तर Tamang सेलो मेरो सबै भन्दा मन पर्ने गित त्यस्मा यो गित love you all team
धेरै राम्रो गीत 🤗☺️
यो गीतको छाँयाकन पनि भयो भने जनै सुनमा सुङन्ध हुने थियोे 🤔
मलाई सरै मन पर्याे .....मन पनि छुयाे .......🙏.......जति सुने पनि सुनिरउ जस्तो कति मिठो शब्द संगित अनि अझ मिठास भ्वाइस.....सफलताको शुभकामना!
Waaoo..!! Nowadays compelling Bitter Reality in Music!!¿¿¿¿
Creative and touchy words... Fabulous Voice..!! All d best Joglal aasyaang and team!!🙏👍️👌🤝💐
गित धेरै सान्दर्भिक छ खोज्दा खोज्दा बल्ल भेटाए मैले ।
साह्रै मन छुने शब्दमा सुसजित मीठो गीत ❤❤❤
Esto geet haruko prachar dherai hunaparxa
Ekdum ramro 💜💜💜
कता कता आफै सग मिले जस्तो लाग्यो मलाइ😁 सारै राम्रो लाग्यो दि अझै राम्रो गर्दै जानु होला🙏
याे गित सुन्द मेराे जिन्दगि काे काहँ नि मिल्छ धेरै पाडा पाडा सुन्छु अानि रुन्छु 😭😭😭 जिबन काे काहँ नि मिल्छ मेराे हजुर लाई धेरै धेरै बदैई हजुर मत अाईले कुबेत मा छु👌👌👌💋💋💖💋💋💋💕❤️❤️❤️❣️❣️❣️💗💗
ओहो! कति राम्रो गीत,साच्चै मन छुने,❤❤हजुर हरुको सफल कार्यकाल को लागि हृदयदेखी नै आभार!धन्यवाद ज्ञापन 🙏🙏🙏गर्दै अबको आउदै गरेको गीत हरु पनि यस्तै मन छुने र आखामा नअढ्ने खाल्को होस्स ।।।
❤❤❤❤
No words to praise !!! Amazing voice amazing creatures always blessing from us !!
Actually, tiktok made me to find this song. It took for awhile to find the real song. The lyrics itself is so touchy and your voice guys superb. Love this song, made me cry.
कति राम्रो शब्द स्वर यो गित एकम मन पर्यो हजुर ❤️❤️❤️❤️❤️♥️♥️♥️🥰🥰🥰🥰
आभगी कर्म पर्देशी ठाउमा बसेर थकेको ज्यान यो गित सुन्द मान कति सिताल हुन्दो रहेछ दुखिया जिबन को यो गितले मानै छुयो ल्हास्सो फ्याफुल्ला 🙏🙏🙏
अतेन्तै हिर्दय स्पर्शी मार्मिक गित,,सुनेर तन मन खुसी भयाे,धन्यवाद सर्जकलाई।
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵,
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️,
❤️❤️❤️❤️❤️❤️❤️💕
मनै देखि मन परेको गित धेरै राम्रो खै धेरैको यस्तै अबस्था छ मनै रुहाँउछ खै के भनौं
परदेशी चेली को पीडा शब्द सुन्दै आँसु आउँछ के गर्नु सबैको बाध्यता छ😥😥😭
आहा हाम्रो तामाङ सेलो जत्ति सुने पनि नपुग्ने❤️❤️
सारै मन छुने गीत रहेछ, मेरो नि बाबाले छोडेर जानू भाको नि १४ बर्ष भएछ, आमा हुनुहुन्छ र म नि पर्देश मा छु!!💔💔💔💔💔
Yo geeet suneraa mero bubako dherae maya lagera ayo jhan kasto ramro geet missing buba all family 😍😍😍
Fromm japan,, abo milyo vane pragau saal tira vetamla mero hajurma lae khi nohos vanne ixya xa love u 😍 god bless you mam alwaysss 🙏🙏🙏🙏🙏🙏🙏
मन छुने शब्द सोर मिठो वास्तविक मेरो आमा ३६ बर्ष को याद दिलयो😥👍️
साच्चिकै राम्रो तामाङ सेलो गीत
मलाई जोकको स्वर सायदै यस्तो मखमलि स्वर कमै कलाकारको हुन्छ। अनि सुनिता जीको नि स्वरको का नगरौ । शब्द संगीत सबैको उत्तिकै मेहनतले यतिको राम्रो गीत बनेको छ।बधाई टिमलाई 🙏🙏🙏🙏💜❤️💙
Dai 😍😍😍😍😍😍😍😍😍
जोगलाल जो जो को आफ्नो कल्चरको गीत सबै राम्रो छ । म सम्मान गर्छु जो जो लाई ।अब नेपाली भासामा नेपाली झल्कने खाल्को गीत पनि ल्याउन परो
मलाई आज सम्म को सबैभन्दा राम्रो गित लगेको यहि हो। जति सुने पनि नपुग्ने ।मन मुटु नै छुने । video पनि चाडैं ल्याउनु होला । congratulation team 🙏🙏👍️👌👏
मलाइ नि सेम
धेरै राम्रो गीत हजुरलाइ धेरै धेरै बधाइ अनि फेरि पनि यस्तै मार्मिक गीत सुन्न पाइयोस ।
Bahun thitolai sarai man pareko git ..😍😍😍😍
Tiktak bat suneko song ....wow heart touching...😢😢😍🙏🙏
Same mah pani tiktok bata sunnyrw aako😭❤️kasto wow heart touching song raixa❤️😢
Same mah pani tiktok bat suneko song wow heart touching Tamang song 🙏🙏🙏🙏❤️❤️❤️❤️
Same here me from TikTok too.Toooooo much heart ❤️❤️❤️❤️ touching song .this song for mother's lover 💖💖💖💞💕❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
Q
ma pani sem tiktok bat nai khojdai aako sarei ramro song rahexa
असाध्यै मिठो, शब्द, संगीत अनि गायकि 👏👏👏❤️❤️❤️🙏
Heart to touching songs 🥰🥰 proud to be Tamang 🥳🥰❤🇳🇵
Mero jivan Sanga mel khayo😪😪😪😥😥😥,,, 1dam mon choyo,, love you all team,, lasso 💕💕💕
वाह!!!!धेरै राम्रो छ शब्द, संगीत अनि लय ,,,,जति सुने पनि सुनिरहु लाग्ने,👌👌👌👌
Dherai marmik geet dherai naman xa dai joglal dai hjr lai hjr Kai vocal ma sunna payo yo geet mero boini sanga mell khane geet lots of love dai joglal🥰🥰
बिदेशको 2तले बेटमा सुतेर सुन्दै आँखा भरि आँसु आकै थाहा भएन 😥
Be strong 😥😥😥
धैबलाई पुजा मन्दिरमा, त्यो भन्दा ठुलो मेरो आप हजुर सधै यो मनमा ,भन्ने शब्दले लस्तै मन छोयो । सम्पुर्ण टिमलाई मुरि मुरि थुजेसे।
Hami pardese ko pid yestai ho 😭man xoyo marmi शब्दले safaltako suvakamana 🙏🙏🙏
Kati mitho Baba xori ko Maya git marfat pokheko lastaiii aasu aayo bverry very nice song cut voice both love u
Me from TikTok.song wow wow wow amazing no words to describe.family lovers .too much heart touching song.
कति राम्रो गित म पनि कुबेतमा पनि बसे हाल साइपर्स छु यो गित कस्तो मलाइ मिल्ने शब्द सारै राम्रो स्वर पनि झनै राम्रोगित सम्पुर्न टिमलाइ धन्यबाद🙏🙏🙏
उत्कृष्ट सङ्गीत, स्वार र शब्द ,सधै झै । Congratulations!!🎈🎊🎉
यो गितलाइ फर्कि फर्कि सुन्ने पनि मै मात्र होला धेरै मन पर्ने निमलाइ नै हो😢😢
Man xune song 👌💞
Sunam sunam lagne 👍
Baba ko sato Mero aama hununxa yo geet sunda baba ko thau ma aama Lai rakhera sunxu Ani aasu aauxa Mero life ma Mero sab thok Meri aama hununxa love you miss u aama❤❤😘😘😭😭😭
Same 😢
घर पश्चिम कर्णाली क्षेत्रीको छोरी भयनि ,,, पूर्वेली तामाङ गीत tiktok मा अत्याधिक मन परेर खोज्दै आएको ❤️❤️❤️❣️❣️🙏
Yo sng ko bol thaha nabhayara kati garo bhayo aaja bhete dherai khusi lagyo akdamai ramro xa sabda, voice harek kura ramro xa man xoyo ani man royo pani❤️❤️❤️😥😥😥
What a melody! What a soulful singing! Sumina Lo is definitely going to be the next big star in the Tamang music industry, I am sure!!
jindagima aile samma esto man xene git kaile suneko pani thiyna aaja yo git sachainai mero man mutuma xoyko xa dherai dherai ramro xa yo git❤❤❤
WoW कति राम्रो तामाङ सेलो गीत । सबैले तामाङ गीत संगीतलाई माया गर्नु होला ।
यति राम्रो गीत सृजना गर्ने मेरो आत्मीय साथी डोमा सिङ्तन लाई धेरैधेरै धन्यवाद ! ❤❤
Omg Kati mitho geet 😢 😢 😢
Wouuu kasto ramro geet ani sabda musicc poni testoi ramrooo mota ngt duty bata audani yahi geet sunxuu ghar safa gardani yahi geett sunxuu kasto ramro songgg thank you saboi dae dii ati ramro git sunna paeee 🙏🙏🙏🙏🙏
Wowww....heart touching song....proud to be a tamang..
आहा कति मिठो गित मलाई सरोइ मान छोयो धन्यवाद हाजुर हरु लै एति मिठो गित गाई दिनु भएको म