ओकिलसाब म त हजुरको ईन्टरभिउ हेर्नु जुन च्यानल मा आउछ तेहिपुग्छु मनहल्का हुन्छ रबि निर्दोष साबित हुन्छन् भनेर्🙏🙏🙏🙏🙏 हजुर मेरोत फेब्रेट ओकिल हुनुभयो हजुर र प्रत्रकारलाइ धन्यवाद 🙏🙏🙏🙏🙏👍️👏
कुनै पनि सहकारीमा खाता खोल्न वा सदस्य हुन निश्चित विधि अनिवार्य हुन्छ तर, विनाहस्ताक्षर, विनाऔँठाछाप, विनाकेवाइसी फाराम, विनाउपस्थिति, विनाधितो खोलिएको ऋण खाता प्रथम दृष्टिमै फर्जी हुन आउँछ ।
शिव शिखर बहुउद्देश्यीय सहकारी शाखा सुर्खेतबाटका बतच अपचलन पिडीतहरुको comment : अब रबिको सजायबाट समग्र देशभरका सहकारी पिडितहरुको बतच फिर्ताको सुनिश्चितता र जिम्मेवारी राज्य सरकारले लिनु पर्ने भएको अबस्थामा बर्तमान सरकार उल्झनमा पर्ने होईन र .....?
❤️ Jay ❤️ Rabi ❤️ lamichhane ❤️ sir ❤️ sadentra Kari nalayek sarakar le rajnitik partishodh garne phataha nalayek bhrastachari nalayek yemale chor daka congres ko jal jhel ho sadentra Kari nalayek phataha nirankus tanasaha Dui tihai sarakar Murdabad
हउ! टीभी बहस आयोजक, देशमा अरू विषय छैन बहस, संवाद गर्न? बरू सहकारी पीडितले रकम फिर्ता कसरी पाउलान् भनेर बहस गर, गराऊ। शिक्षा, स्वास्थ्य, विकास, शिथिल अर्थतन्त्रबारे बहस गराऊ। समाज विकास, सद्भाव, समभाव, नागरिक कर्तव्यका बारे बहस गर। जहिले रविको नाम कति जप्छौ?
Sahi chalfal garnu vo.Thanks
Great analysis salam chha hajur lai🙏
84 मा भोट घण्टी मा ❤❤❤
सहि कुरा अधिवक्ता ज्युको👍️👍️👍️👍️
Jaya ghanti 🔔🔔🔔🙏🙏🙏❤️❤️❤️
सहिहाे
Jaya rabi❤❤❤❤🎉🎉🎉🎉
Jaye Rabi❤❤❤
Jay rabi jay ghanti
Right 👍 lower sir
Good luck rabi dai💪🇳🇵🔔🙏
100% right
जुन रबि काे केश छ। तेस्तो केस नेपाल काे pm मा हुनेछ जनता मा जानकारि
Sahi Kura sir ❤
जय पशुपतिनाथ जय घन्टी जय रबी
ओकिलसाब म त हजुरको ईन्टरभिउ हेर्नु जुन च्यानल मा आउछ तेहिपुग्छु मनहल्का हुन्छ रबि निर्दोष साबित हुन्छन् भनेर्🙏🙏🙏🙏🙏 हजुर मेरोत फेब्रेट ओकिल हुनुभयो हजुर र प्रत्रकारलाइ धन्यवाद 🙏🙏🙏🙏🙏👍️👏
जय घण्टी ❤❤❤❤❤❤❤
पैसा बोले पछि न्याय चुप लाग्छ नुनको सोझो त गर्नै पर्यो नि
A patrakar G tapaile aaru party ka khabardari kina garnu nunna?
यो स्वभाबिक हो काग्रेस एमालेको लागि किन कि यो देसमा भस्टचारी नै काग्रेस एमाले छन।
Correct
कुनै पनि सहकारीमा खाता खोल्न वा सदस्य हुन निश्चित विधि अनिवार्य हुन्छ तर, विनाहस्ताक्षर, विनाऔँठाछाप, विनाकेवाइसी फाराम, विनाउपस्थिति, विनाधितो खोलिएको ऋण खाता प्रथम दृष्टिमै फर्जी हुन आउँछ ।
शिव शिखर बहुउद्देश्यीय सहकारी शाखा सुर्खेतबाटका बतच अपचलन पिडीतहरुको comment :
अब रबिको सजायबाट समग्र देशभरका सहकारी पिडितहरुको बतच फिर्ताको सुनिश्चितता र जिम्मेवारी राज्य सरकारले लिनु पर्ने भएको अबस्थामा बर्तमान सरकार उल्झनमा पर्ने होईन र .....?
❤️ Jay ❤️ Rabi ❤️ lamichhane ❤️ sir ❤️ sadentra Kari nalayek sarakar le rajnitik partishodh garne phataha nalayek bhrastachari nalayek yemale chor daka congres ko jal jhel ho sadentra Kari nalayek phataha nirankus tanasaha Dui tihai sarakar Murdabad
माधब अधिकारी ले धेरै पैसा कांग्रेस बाट रहेको देखिन्छ
We all know that Rabi is an innocent. May Justice for Rabi right now corrupt Sarkar
Gb ko tv ho Gb chai moj gardai baseko cha kam garne rabimatrai doshi hora?
Sai kuro garnu vo
हे पत्रकारहरू त्यो बाख्रीलाई ल्याएर त्यसको प्रमाण कहाँ छ भनेर सोध्ने प्रयास गर्नु न सार्वजनिक रुपमा
हउ! टीभी बहस आयोजक,
देशमा अरू विषय छैन बहस, संवाद गर्न?
बरू सहकारी पीडितले रकम फिर्ता कसरी पाउलान् भनेर बहस गर, गराऊ।
शिक्षा, स्वास्थ्य, विकास, शिथिल अर्थतन्त्रबारे बहस गराऊ।
समाज विकास, सद्भाव, समभाव, नागरिक कर्तव्यका बारे बहस गर।
जहिले रविको नाम कति जप्छौ?
terima 12 vai
Jholay wokil
fatah okil
चौलागाई जी तपाई ले भने जस्तो भए त रबी ठगी केस मा परने थिएनन नी हैन र ?
आफ्नो वकालत मा दम नभयेर media trial गर्दै सरकारी वकिल र सरकार लाई दोश थोपार्दै हिन्ने येस्ता वकिललाई किन बोलायेको होला अन्तर्वार्तामा।
Tyo kirtepur ra bhrastaharu ko kam ho
Ab yo Laywer pani. Popular hune bhayo
Too much crap.
Kati raamro yojanaa xn raswapaa ma ,