मेजर माईनर कर्ड के हो ? कसरी हिड्छ ? गीत कहाँबाट बजेको छ ? सा रे ग म जानेर कसरी गीत बजाउने ?

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • १) संगीत आधारभूत ज्ञान :- • संगीत सम्बन्धि आधारभूत...
    २) जुनै स्कल बाट सा, रे, ग, म, कसरी चिन्ने?? :- • गीत बजाउदा,गाउदा कसरी ...
    ३) तालमा कसरी मजबुत हुने (कहरवा,दादरा ताल) :- • कहरवा ताल // दादरा ताल...
    ४) कर्ड कसरी चिन्ने र बनाउने :- • Learn Chord || कर्ड कस...
    (संगीत सिक्न चाहानु हुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ , घरमै गएर पनि सिकाउने सुबिधा छ । फोन नम्बर 9851249885)
    फेसबुक पेज :- / nepal-online-music-100...
    #madal_bajaune_tarika #madal_ko_taal #madal_beat #madal_song_nepali #madal_kasari_bajaune #madal#madal_bajaune_tarika_lesson_1 #madal_song

Комментарии • 18

  • @sitashrestha6218
    @sitashrestha6218 2 месяца назад +1

    Guru 🙏🙏🙏👍👍👍

  • @krishnaprashadbhatta412
    @krishnaprashadbhatta412 2 месяца назад +1

    जय होस् गुरु जि

  • @krishnakc6126
    @krishnakc6126 2 месяца назад +1

    Thank you sir.

  • @sudarshanaryal4269
    @sudarshanaryal4269 2 месяца назад +1

    धेरै ज्ञान वर्धक छ गुरु मैले धेरै कोसीस गरेको छु मलाई कर्ड स्केल जुन वाट उठे पनि सा मानेर बजेको चिन्न सक्छु तर बजाउन सकिन

  • @ishworthapa8393
    @ishworthapa8393 2 месяца назад +1

    हजुरको सिकाउने टेक्निक गजबको छ म हजुरकै चेलाहु धेरथोर बजाउन पनिजाने तर छिटो बजाउन सकिन गुरु ढिलाहुन्छ

    • @nepalonlinemusic
      @nepalonlinemusic  2 месяца назад

      अभ्यास गरिराख्नु पर्छ 🙏

  • @sakuntalapandey2900
    @sakuntalapandey2900 Месяц назад +1

    Namaskar guru halka vajanta gauna sakne Vaya Tara guru jun vajan Garda I same aabaj hunxa kun vajanma k garni kata bata suru garni vanne khi garny sakina guru khi Testo tarika Vaya bate dinuhisna guru

  • @salikramtimilsina3891
    @salikramtimilsina3891 2 месяца назад +1

    जय होस

  • @IndiralaxmiKc
    @IndiralaxmiKc 2 месяца назад +1

    जय होस् गुरु देब 🙏🙏🙏

  • @sklama1709
    @sklama1709 Месяц назад +1

    तपाईको आवाज अलिक चर्को बनाउनु होला है अलिक सानो सुनिन्छ।

  • @GyanendraKarki-cr7er
    @GyanendraKarki-cr7er 2 месяца назад +1

    नमस्कार , तपाइले हारमुनियम को बारेमा पोस्ट गरेका भिडियोहरु हेरे केही सिके पनि धन्यवाद छ ।मलाइ "माथी कैलाश पर्वतमा बसे शिव पार्वति" भन्ने बोलको भजनमा पनि सिकाएर पोस्ट गर्नु न हजुर❤

  • @krijonkhatiwoda7709
    @krijonkhatiwoda7709 2 месяца назад +1

    Geet haru guru Jeevan Bhanu ta Ghat cha bhakatraj buwa KO geet haru sikaidinu hola

  • @bharatshrestha200
    @bharatshrestha200 День назад

    नमस्कार गुरु हजुरको हार्माेनियमलाई कति पर्छ र कुन कम्पनीको हाे।

  • @himlalbasel9934
    @himlalbasel9934 2 месяца назад +1

    कर्ड हिड्नेबाटोको लिपि पनि राख्दिनु न

  • @sanjughising4579
    @sanjughising4579 19 дней назад +1

    के छ दिउ तिमी लाई मैले कोसेली भनेर यस्को पनि हल्नु पर्यो सर

    • @nepalonlinemusic
      @nepalonlinemusic  19 дней назад

      ruclips.net/video/5nitg3rwOCE/видео.htmlsi=dadl4CLByQ7qjkt-

  • @poemsagun
    @poemsagun 2 месяца назад +1

    मेरो कमेन्ट किन डिलिट गर्नु भयो सर??

    • @nepalonlinemusic
      @nepalonlinemusic  2 месяца назад

      छैन,,, कसैको पनि गर्दिन नि मैले,,,🙏