Aajako Rashifal Asar 15 | आजको राशिफल असार १५ | Todays Horoscope June 29 2024 | ajako rashifal

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • 15, असार, 2081 - 29, June, 2024, शनिवार
    मेष- काममा सहयोगीे साथीभाइ हरुले राम्रो साथ दिनेछन्, खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्, रोकिएका कामहरु बन्ने दिन छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ, ुसाथै ब्यापार ब्यावसायबाट राम्रो लाभ पनि लिन सकिन्छ ।
    वृष- तपाइका प्रशंम्सा गर्नेहरु बढ्नेछन्, ब्यापार ब्यावसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ साथै धनलाभ पनि हुनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ, दिन रमाइलो साथ बित्नेछ ।
    मिथुन- टाढाको यात्राबाट धनप्राप्त हुने दिन छ, आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । अवसर आए पनि विचारेर मात्र नया काम सुरु गनु होला कतै टाढाको यात्राको संभावना छ । बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ, टाढाको यात्राको पनि संभावना रहेको छ ।
    कर्कट- भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ, शरिरमा सामान्य रोगले पनि सताउन सक्छ । स्वास्थ्यगत कमजोरीले सताउला मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ । आज तपाइको अनावश्यक रुपमा पैसा खर्च हुर्दछ, काम गर्नमा खासै मन नजाला ।
    सिंह- तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला चिताएको काम पुरा नहुन सक्छ । काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला, यातायातका साधनबाट पनि जोग्गिनु होला ।
    कन्या- आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ नसोचेको ठाउबाट आम्दानी हुने दिन छ । सहयोगीहरूले काममा साथ दिनेछन्, अनौठो तरिकाबाट रुपैयापैसा प्राँप्त हुने दिन रहेको छ ।
    तुला- काममा जोश जांगर आउनाले मन प्रफुल्ल होला, सेयरबजारका काममा पनि सफलता मिल्न सक्छ । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला, आर्थिक लाभ हुने दिन छ । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ, पुराना साथीभाइसंग पनि भेट होला ।
    वृश्चिक- वादविवादमा पर्न सकिन्छ एकदमै सावधान रहनु होला, अनायसै रुपैयापैसाको पनि क्षती हुने दिन छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला साथै मनमा पिडाले पनि सताउने छ । । परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् विचार गर्नु होला ।
    धनु- काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ, तर ब्यापारमा भने लाभ मिल्ला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ, मानसम्मान पनि पाइएला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।
    मकर- सोचेको काम बन्नाले मन हर्षित हुन्छ, मान्यजनको आगमन पनि हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । मान-सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ, सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ ।
    कुम्भ- नोकरि तथा राजनितीमा गरेका प्रयास हरु फलदाइ रहनेछन, सामान्यतया दिन ठिकै छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । कुनै नयाकामको स्रोत फेला पर्ने दिन छ, जागिरमा भने समस्या देखा पर्ने देखिन्छ ।
    मीन- स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ, खानपिनमा एकदमै सावधान रहनु होला । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ भौतिक साधनको क्षति हुने दिन छ । आज तपाइको सोच्दै नसोचेको ठाउमा धन जादैछ सामान्य रोगले पनि सताउने छ होसियार रहनु होला ।
    बिशेष कुरा = पैसाको सधै टुम टुम हुन्छ ! कहिँ तपाइँ खाना फाल्ने अथवा हत्त पत्त दान नगर्ने गरिरहनु भएको ।
    Money is always at stake! Somewhere you are throwing away food or not donating at all.
    Aaj ko Rashifal in Nepali,Aaj ko Rashifal,Daily Rashifal in Nepali,Daily
    Rashifal,Dainik Rashifal,Aajako Rashifal 2024,rasifal),aajako rasifal,jetha ko rasifal,Aajako rashifal Asar 15 Gate,Aajako rasifal Asar 15,aajako rashifal
    nepali rashifal,aajako rashifal nepaliRashiphal,Rashifal,Mesh Rashi, Brish Rashi,
    Mithun
    Rashi, Karkat Rashi, Singha Rashi, Kanya Rashi, Tula Rashi, Brishchik Rashi,
    Dhanu
    Rashi, Makar Rashi, Kumbha Rashi, Min Rashi, rashifal, aajako rashifal
    nepali,aaja
    ko rashifal, rasifala 2024, rasifala today, आजको राशिफल, rashifal 2081 ,nepali
    rashifal, rasifal,aajako rasifal, rashifal today in nepali,
    #aajakorashifal,
    aajako rashifal 2081, ajako rashifal in nepali, today rashifal,
    rashifal today,
    aaja ko rasifal, today rashifal in nepali, horoscope for today,
    nepali rashifal
    2024, आजको राशिफल,Aajako rashifal,Rashifal 2081,Daily horoscopetoday,Rashifal,Rashifal 2081 nepali,rashifal 2081,rashifal nepali,Aajaka rashifal,Aaj ka rashifal,Rashifal today,Rashifal today in nepali,
    #AajakoRashifalAsar15
    #आजकोराशिफलअसार१५
    #TodaysHoroscopeJune292024
    #ajakorashifal
    Aajako Rashifal Asar 15 | आजको राशिफल असार १५ | Todays Horoscope June 29 2024 | ajako rashifal
    असार १५ गते शनिवार २०८१
    June 29, 2024, Saturday
    आजको राशिफल,
    Aajako rashifal,
    Rashifal 2081,
    Daily horoscope today,
    Rashifal,Rashifal 2081 nepali,
    rashifal 2081,
    rashifal nepali,
    Aajaka rashifal,
    Aaj ka rashifal,
    Rashifal today,
    Rashifal today in nepali,
    राशिफल,राशिफल २०८१,
    राशिफल आजको,
    राशिफल आजका,
    Today Horoscope,
    Horoscope 2024,horoscope in nepali,
    tulasi guru,
    ajako rashifal,
    Asar 15 rashifal,
    Asar 15, gateko rashifal,
    aja ko rashifal Asar 15,
    असार १५ गते, aaja ko rashifal Asar 15,

Комментарии • 18

  • @sonika9031
    @sonika9031 2 месяца назад +2

    Jay shree bisnu

  • @maiyagiri8956
    @maiyagiri8956 2 месяца назад

    Jay shree Radha guru dev

  • @chiranjibisubedi1195
    @chiranjibisubedi1195 2 месяца назад

    Om Sham Shaneeshcharay nam...
    Thank you guru jee namaskar.

  • @user-qo7nh8px1e
    @user-qo7nh8px1e 2 месяца назад

    Ram ram guru dev 🙏🙏❤️

  • @anjanagurung8484
    @anjanagurung8484 2 месяца назад

    Guru❤❤🙏🙏🙏

  • @nirmalarai4432
    @nirmalarai4432 2 месяца назад

    🙏🏻🙏🏻🙏🏻 Thanks guru ji jankari ko lagi ❤🎉❤🎉❤🎉

  • @moonaacharya913
    @moonaacharya913 2 месяца назад

    Thank you guruji

  • @tikaramkhanal3386
    @tikaramkhanal3386 2 месяца назад

    ❤️❤️💙💙🔥🌹🌹🙏💚💚💛💛🤍♥️❤️🙏🙏💚💛💛💛om jai Shree guru dev 🔥🌹🌹

  • @MinaGurung-ss1wf
    @MinaGurung-ss1wf 2 месяца назад

    Guru Thank you 🙏🙏🎊🎉🧡💛💜💛❤️🧡🎊

  • @ritabhattrai7353
    @ritabhattrai7353 2 месяца назад

    . गुरु जिई नमस्कार सुनसरी जिल्ला इटहरी बाट रेगुलर सुन्छु 🙏🙏🙏🙏

  • @user-dg3zz4fr5l
    @user-dg3zz4fr5l 2 месяца назад

    ❤🎉🎉❤

  • @sunitachettri949
    @sunitachettri949 2 месяца назад

    Namaskar Guruji 🙏

  • @santoshineupane9752
    @santoshineupane9752 2 месяца назад

    Namaskar guru jee 🙏🙏 ma syangja bata simha rasi

  • @user-qj2mc6to5p
    @user-qj2mc6to5p 2 месяца назад

    🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌹🌹🌹🌹🌹

  • @MrBishnu21
    @MrBishnu21 2 месяца назад

    यो शुभ असुभ समय मा दिउँसो बिहान साझ को लेखाइ लाई ख्याल गर्नु पर्यो। बिभोर अधिकारी ज्यु

  • @kabitabasnet46
    @kabitabasnet46 2 месяца назад

    🙏🙏🙏🙏🙏🙏🙏🌼🌷

  • @simabashyal1838
    @simabashyal1838 2 месяца назад

    Guru pranam 🙏🙏 guru tulsiko mathama batti kasako lagi balinxa pitri ko lagi ho ra guru

  • @RameshKumar-qf3lo
    @RameshKumar-qf3lo 2 месяца назад

    Regular ktm