सबै बाजा गाजा ठीक छ। मलाई पटक्कै मन नपरेको हवा हवा होव होव🔦होवव😅आवाज नै कुकुर रुवाई😂🤮🤮सुन्दा पनि नराम्रो/अशुभ नमज्जाको होवह होवव आवाज निकाल्ने पित्तलको होक्कर🔦(कर्नाल) 📢❌नो गुड ❌❌ कृपया यो होव्व होवव होक्कर(कर्नाल) लाइ चेन्ज (फेरेर) अर्को पश्चिमेली, चितवन, बुटवल, तनहु, पोखरा, पाल्पा, स्याङ्जा, अर्घाखाँची, गुल्मी, पर्वत, म्याग्दी, बाग्लुङ, प्युठान, दाङ, नेपालगन्ज, कपिलवस्तु, नवलपरासी, भैरहवा, लुम्बिनी... तिर बजाइने धेरै मिठ्ठो र धेरै टाढा सम्म दमदार सु_मधुर आवाज दिने मामा को होक्कर (कर्नाल) 📢✔️✔️प्रयोग गर्न कलाघर लाई मेरो सुझाव।.. सुनमा सुगन्ध हुनेछ । र बाजा (दमाह) पनि अलि ठुलो 🔊🌋धमाकेदार 🌋🔊 हुनुपर्यो ।
उत्कृष्ट प्रतिभा स्यालुट गर्दछु चेलिहरूलाई
यो ग्रुप एकदम रमाईलो अनि अर्गानिक लाग्छ मलाई । बहिनी हरुको उच्च कलाको सम्मान गर्न चाहान्छु । तर निरुता लाई चाहि देखिन्न नि
सफल पाईलाहरू अघि बढिरहुन्🎉
कहिले नि बिस्राम नलिउन है❤❤❤
कलाघर सिन्धुलि नौमति बाजा का दिदी,बैनिहरूको टिमलाई बधाई छ।(उदय सोमै )
Best wishes to Kala Ghar Sindhuli Team
बधाई छ सिन्धुली कलाघर होल टिमलाई
ल है अब बाजा काजा फेर्न पर्ने दिन आयो जोकि बाजा बजाउदा पारी गाउ मा राम्ररी सुन्न सकियोस्
नेपाली संस्कृतिको बचाउनु भएकोमा😮
बधाई छ कलाघर परिवार लाई
Umm
Sabiya
हाम्रो प्रतिभा हाम्रो प्रयास
बहिनी हरुको कला लाई समान छ तर ढोलाकी आबज गिलान ठोके जस्तो आयो आवज
सुंदर अभिनय छ🎉❤
❤हजुर हरुको कला देखेर अचम लागछ🎉❤
हाम्रो गौरवशाली संस्कृति
Dharan bolauda pani aunu hunxa ra tapai haru sarai ramro lagyo ma aile baira Seychelles Africa bata herdai xu
हाम्रो प्रतिभा हाम्रो प्रयास❤️❤️❤️
सुन्दर अभिनय ❤❤❤
I am amazed to see your five instruments. I wish you all the best and prosperity.
ढोलाकी टेम्को सेकाउनु पर्यो आवज राम्रो आयन
Kala ghar ko baja sarai man paryo bolaud dharan aunu hunxa ra malai bhani dinu paro sarai ramailo lagyo
Derai ramro partiva
Wow gajab ramailo baja 👌👌
❤😂😊😅😮😢🎉
Great job
Very nice ❤❤❤
Very nice
Proud of you 🙏🙏🥰🥰🥰🥰
Thankyou चेलीबेटीहरु,
Mero bihe ma bajuna paro baza kati lagx Paisa kala ghar
Babal
Nice
छेवर होलानी !
nirutale chhodeko hoki nikaleko ho dhekhindaina
सबै बाजा गाजा ठीक छ। मलाई पटक्कै मन नपरेको हवा हवा होव होव🔦होवव😅आवाज नै कुकुर रुवाई😂🤮🤮सुन्दा पनि नराम्रो/अशुभ नमज्जाको होवह होवव आवाज निकाल्ने पित्तलको होक्कर🔦(कर्नाल) 📢❌नो गुड ❌❌
कृपया यो होव्व होवव होक्कर(कर्नाल) लाइ चेन्ज (फेरेर) अर्को पश्चिमेली, चितवन, बुटवल, तनहु, पोखरा, पाल्पा, स्याङ्जा, अर्घाखाँची, गुल्मी, पर्वत, म्याग्दी, बाग्लुङ, प्युठान, दाङ, नेपालगन्ज, कपिलवस्तु, नवलपरासी, भैरहवा, लुम्बिनी... तिर बजाइने धेरै मिठ्ठो र धेरै टाढा सम्म दमदार सु_मधुर आवाज दिने मामा को होक्कर (कर्नाल) 📢✔️✔️प्रयोग गर्न कलाघर लाई मेरो सुझाव।.. सुनमा सुगन्ध हुनेछ । र बाजा (दमाह) पनि अलि ठुलो 🔊🌋धमाकेदार 🌋🔊 हुनुपर्यो ।
very nice ❤❤