हामीसँग ठूला दल डराए,पार्टीको ड्यामेज ‘क्लोज क्याम्प’ बाट सुल्झाउँछौँ,प्रदेश खारेज:विराजभक्त श्रेष्ठ

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • Guest : Biraj bhakta shrestha
    Host : Jibram Bhandari
    Senior Producer : Laxmi Raj Bhandari
    Edit : Tarka Raj Jaishi
    Camera person : Rabindra Timalsina, Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya, Sr. Rajesh Dhakal & Purna Wagle
    Graphics : Ranjan Neupane
    MUA : Sokem
    MCR : Basant Saud, Subash Rai, Rajkumar Gole
    Vehicle : Tika Ram Nepali
    #satyasambad #jibram_bhandari #yohotvhd #biraj_bhakta_shrestha
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2023 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 212

  • @neeshamkhadka
    @neeshamkhadka Месяц назад +98

    रास्वपा साम्सद नेता हरुको कुरा सुन्दा नै । छाति गर्ब ले फुलेर आउछ 😊 क्या मज्जा लाग्छ । अन्तरबार्ता सुन्न्न 😊 रास्वपा जिन्दावाद ❤❤

    • @drzshiris8353
      @drzshiris8353 Месяц назад

      Patru Bideshi dalal lai dekhe ni ris uthxa

    • @rajuneupane-ir3lq
      @rajuneupane-ir3lq Месяц назад +5

      6atee dherai foolayo vane blast hola Bcf boro

    • @KrishnaPunmagar-ev4bn
      @KrishnaPunmagar-ev4bn Месяц назад

      Same here❤

    • @sushanthapa12
      @sushanthapa12 Месяц назад

      Guff hanna ni euta seema huncha ni ho.. :)

    • @roshanbhetwal3900
      @roshanbhetwal3900 Месяц назад +1

      गफ मा रमाउने हरुलाई यस्तै हुन्छ😂😂😂

  • @chhatraluitel4850
    @chhatraluitel4850 Месяц назад +63

    ठिक भन्नुभयो बिराजभक्तजी रास्वपाको क्रेज घटेको होइन बढेको छ।
    म भर्खरै पूर्वी क्षेत्रमा घुमेर आएको रास्वपाकाे चर्चा परिचर्चा र धेरै जनताले चासोको रुपमा हेरेको अनि आशावादी भएको पाए।
    तपाईँहरू अगाडि बढ्नुहोस् अवस्था राम्रो हुँदै गइरहेको छ।🙏

    • @user-np2yv9fb8v
      @user-np2yv9fb8v Месяц назад

      Rsp ko jati Birod garchan puran parti La uti faida Rsp Lai Huncha Hagur

    • @sushanthapa12
      @sushanthapa12 Месяц назад

      Tehi vayera purba ma asti relection ma Dharauti gafat vayeko hola hai? Guff hanna na ali sochyera hanau na ho!

    • @roshanbhetwal3900
      @roshanbhetwal3900 Месяц назад

      ए पुर्ब घुमेरै बुझ्नुभयो?? हामिले २६ बर्ष बस्ता चै बुझेको छैन होला हैन??😂😂

    • @Sacrisoo7
      @Sacrisoo7 Месяц назад

      मुजि हामि पुर्ब को रैथाने लाई थाहा हुन्छ कि त जस्तो tourist लाई हासो लाग्ने कुरा पो गर्छ यार ।
      पुर्ब भनेको एमाले र कांग्रेस को लाल किल्ला हो यो कहिले पनि मेटिदैन ।

    • @chhatraluitel4850
      @chhatraluitel4850 Месяц назад

      @@roshanbhetwal3900 मेरो पनि घर त्यतै हो सर। म पनि ३५ वर्ष त्यहीँ बसेको अहिले काम विशेषले अलिकति बाहिर छु।

  • @haribhattarai8063
    @haribhattarai8063 Месяц назад +12

    धन्यवाद ,
    कति राम्रो संवाद ! सफा स्पष्ट सोच !
    अहं र अभिमान रहित विचार !
    वाह !

  • @salikramgiri6375
    @salikramgiri6375 Месяц назад +28

    तर रास्वपा साच्चिकै अलग छ यार अनेरास्ववियु को उपाध्यक्ष पद राजिनामा दिएर कुनै पद बहाली बिना रास्वपालाई साथ दिएको छु ,अनि तपाई

    • @user-ct6el5ev4f
      @user-ct6el5ev4f Месяц назад +2

      Thanks. 🙏

    • @beepinrana2846
      @beepinrana2846 Месяц назад +2

      Ma pani ajha samma yemalelai support gardai ayeko hu but aba kp oli ra congress ko kalo mafiya dhanda le aba ma swotantra partylai sath dine sochma puge.ajhai pani hami nasudrine ho vane iniharule lutera khanxa.

    • @RajendraAgri-ke9em
      @RajendraAgri-ke9em 23 дня назад

      Thukka sahakari thag ma lagixas ta bikau rahexas vai hami xainau

    • @RajendraAgri-ke9em
      @RajendraAgri-ke9em 23 дня назад

      ​@@beepinrana2846ta kahile thies yemale ma naam na le thag ko parti ma jana man vayo janta lai thagna man vayo tehivayera teha gais sakinxas

    • @binoduprety2596
      @binoduprety2596 19 дней назад

      good

  • @BhishanKarki
    @BhishanKarki Месяц назад +14

    हामी जनताले हाम्रो लागि सबैभन्दा उत्तम विकल्प छान्नुपर्छ, अहिले बर्तमानको लागि तुलनात्मक रूपमा better choice रा स्व पा नै हो ।

    • @manjutlingdam9812
      @manjutlingdam9812 Месяц назад

      @@BhishanKarki exactlyयो कुरा सबैले बुझन जरूरि छ।

  • @manjutlingdam9812
    @manjutlingdam9812 Месяц назад +16

    माननीय बिराजभंत ज्यूँ अतिनै उच्च बिचार हजुरको, हजुर यो देश र समाज लाई अत्यन्तै चाहिने मानिसहो । जिबराम भंडारी ज्यूँले हजुको पाटि र पाटिका मानिस हरूको बारेमा जति तल झारेर प्रश्न गरनु भयो तर हजुरले सतयको समिपमा रहेर आफनो पाटि र सहकर्मि हरूलाई उच्च संमानमा राखेर जवाफ दिनुभयो, । संमानछ हजुरलाई 🙏🏽

    • @roshanbhetwal3900
      @roshanbhetwal3900 Месяц назад

      प्रश्न सुन्नै नसक्ने कस्ता भक्त हुन ??

    • @manjutlingdam9812
      @manjutlingdam9812 Месяц назад

      @@roshanbhetwal3900, सहि / अरथात देशको हितमा मरिमेटने मानिस हरूको त भंकत भंदा पनि आनंद आउदो रहेछ ( रामभंकत हनुमान 🙏🏽)😂

    • @roshanbhetwal3900
      @roshanbhetwal3900 Месяц назад

      @@manjutlingdam9812 यो भक्त हरुको इज्जत तपाईंले सोचेको भन्दा ठिक बिपरित छ हनुमान जि😂🙏

  • @rrara2282
    @rrara2282 Месяц назад +15

    स्पष्ट वक्ता, राष्ट्र भक्त, कुनै ऋणात्मक सोच नभएको,
    बिराज भक्त, अति मन पर्ने संसद भाई । देश त बन्छ बन्छ । ती ज्यानमाराहरू लाई अलि चाँदै तह लगाउनु मात्र बाँकी छ ।

  • @binaymoktan8302
    @binaymoktan8302 Месяц назад +34

    काँग्रेस एमालेले थ्रेसहोल्ड १०% बनाए पनि रास्वपालाई रोक्न सक्दैन ❤जय घण्टी🔔🔔🙏

  • @samirthapa2159
    @samirthapa2159 Месяц назад +6

    Great Biraj sir, proud of you 👍 Jay RSP, Jay Ghanti 🛎️🛎️🛎️🛎️🛎️

  • @neeshamkhadka
    @neeshamkhadka Месяц назад +16

    खेलाडी को लागि ज्यान लगाएर मेहनत गरेर सफलता र कै काम को सफलता नजिक पुगेका पुर्ब मन्त्री बिराज जि को समर्थन हाजिर हौ ❤😊

  • @prempun723
    @prempun723 Месяц назад +2

    मिठो अनि सत्य बिश्लेषण माननीय बिराज भक्त श्रेष्ठ ज्युलाई धन्यवाद। जय घण्टी 🔔🔔🔔🔔🔔

  • @SandeepKc-dp1de
    @SandeepKc-dp1de Месяц назад +3

    Bolima kya dam X hjr ko jay ghanti ,,,🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @luckyram5564
    @luckyram5564 Месяц назад +5

    रास्पाका नेताहरुको कुरा सुन्दा आनन्द आउँछ किन भने त्यसमा तथ्य , बोधिकता र सत्यता हुन्छ । कसैलाई मात्र गाली गरर नभैइ सहिसत्य कुरा उठाउने र समाधान पनि बोल्ने भएर यो पार्टी राम्रो लाग्छ 🙏🇳🇵अब त कांग्रेस र एमाले पुराना पार्टीको व्यवहार र व्यवस्था ले जनता र तिनका कार्यकर्ता दिक्क भैइ सकेका छन 😵🤔🙏

  • @BikashBishwokarma-hu6dx
    @BikashBishwokarma-hu6dx Месяц назад +6

    निवर्तमान युवा तथा खेलकुद मन्त्री भनेर सम्बोधन गर्नुहोस जिबराम जी

  • @uddhavpoudel5438
    @uddhavpoudel5438 Месяц назад +17

    बिराज दाइ भबिस्य को शभापति 🙏❤️🇳🇵🔔

  • @uttamsunar9053
    @uttamsunar9053 Месяц назад +11

    जय देश जय घण्टी

  • @jagdishuraw
    @jagdishuraw Месяц назад +4

    🔔 समर्थक हामी यता छौ। जय रा स्व पा।

  • @chatrashreta8440
    @chatrashreta8440 Месяц назад +4

    धन्यवाद, विराजभक्त ❤❤❤

  • @Dpbhattarai-q5f
    @Dpbhattarai-q5f Месяц назад +10

    अरे यार 21 जनाले सुरु गरेको पाटी आज देस भरी छ कसरी सकियो भ्रष्ट हरुले चलाएको हल्ला हो सकिँदैन रास्वपा भ्रष्ट लाई जेल नकोचि

  • @brcreation2
    @brcreation2 Месяц назад +19

    कुनै विकर्षण छैन। थपिदै जाने क्रममा छ। विरोधिले बनाएको भास्य हो। अहिलेको निरन्तर प्रहारले अझै पुष्टि गर्छ आकर्षण अझै बढ्दै छ। रास्वपा सदस्यहरु र समर्थकहरु निरास हुनुपर्ने जरुरी छैन।

  • @yadrana3063
    @yadrana3063 Месяц назад

    Well done biraj sir sarai ramro bichar ani chitta bujni kura Go ahead thankyou,

  • @JayRai3359
    @JayRai3359 Месяц назад +4

    अ साच्चिनै यो प्रदेस खारेजनै गर्नु नै पर्छ किन भने तेहा काम थोरै नेता धेरै भयो र् यो प्रदेस खारेजनै गर्न पर्यो

  • @yatri778
    @yatri778 Месяц назад +8

    एकदमै राम्रो नेता

  • @PumaStarhang
    @PumaStarhang Месяц назад +2

    Mananiye Biraj Bhakta jiu ❤❤ 🔔 🔔

  • @surajgautam4033
    @surajgautam4033 Месяц назад +3

    Jai hoos,jai ghanti.perfectly answered,love your interview.

  • @BikashBishwokarma-hu6dx
    @BikashBishwokarma-hu6dx Месяц назад +4

    Jaya रास्वापा

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 Месяц назад +9

    देशको लागि सबल सबल नेताहरू भएको पार्टी हो रास्वपा।।।।❤❤❤❤❤

  • @BishalTamang286
    @BishalTamang286 Месяц назад +10

    जय घण्टी 🔔🔔🔔🔔🔔
    good luck बिराज सर❤❤❤

  • @neeshamkhadka
    @neeshamkhadka Месяц назад +14

    रास्वपा जिन्दावाद ❤ मिस्सन 2084 ❤❤

  • @debendragc2847
    @debendragc2847 Месяц назад

    सबै आफुले भने जस्तै गरि चलाउन जनताले बहुमत दिनुपर्छ। बिराज भक्त श्रेष्ठ बौद्धिक व्यक्तित्व लाग्छ।

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h Месяц назад +3

    🔔🔔🔔🔔🔔

  • @Psctayari199
    @Psctayari199 Месяц назад +2

    We love you Ghanti ❤❤❤

  • @prayash92
    @prayash92 Месяц назад +2

    ekdam ramro antarwarta thyo.. #SatyaSambaad 🙏 #RSP ❤️

  • @dipakkarki5383
    @dipakkarki5383 Месяц назад +1

    Jaya ghanti❤❤❤

  • @prabinbc1226
    @prabinbc1226 Месяц назад +3

    रास्वपा ❤❤❤

  • @Allinone1.788
    @Allinone1.788 Месяц назад +2

    जय घन्टी🔔🔔

  • @newanushkasuppliers-lu2eh
    @newanushkasuppliers-lu2eh Месяц назад +4

    Jay ghanti

  • @dolkhatri1054
    @dolkhatri1054 Месяц назад +2

    Sarai ramro antarbarta

  • @VopeshKumar-pz7qe
    @VopeshKumar-pz7qe Месяц назад

    🎉good s

  • @user-gx6ok1cb4x
    @user-gx6ok1cb4x Месяц назад

    He Really deserves to be the Great Leader....
    His Analysis, His Thoughts, The way he makes the talk clear... It's his proof..
    Love ❤ You Biraj Bhakta Shrestha

  • @user-wr8zi4li8t
    @user-wr8zi4li8t Месяц назад +1

    Wow jaye ghanti🔔🔔

  • @suniltamang5732
    @suniltamang5732 Месяц назад

    राम्रो आशा भएको एक नेता हो उहाँ

  • @nabinpantha4364
    @nabinpantha4364 Месяц назад

    Jai hos

  • @jivankumar1712
    @jivankumar1712 Месяц назад

    रास्वपा पार्टी प्रति आशा राखेको ब्यक्ति हु गएको चुनाव को एक भोटर पनि हु बिराज दाइ प्रदेश खारेज हुनुपर्छ पार्टी भित्र घनिभुत छलफल गरियोस् नेपाल ले धान्न सक्दैन

  • @amritathapa6465
    @amritathapa6465 Месяц назад +5

    Chitta bujhdo interview 👍

  • @nischallama8441
    @nischallama8441 27 дней назад

    प्रदेश खारेजिको माग अनिबार्य गर्नुस

  • @Mogor90
    @Mogor90 Месяц назад

    Jay ghanti🎉

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy Месяц назад

    रास्वपा सिधीयो भनने मात्र केही भ्रष्ट फटाहा को झून्ड,र झोले हुन,हीजो पनी भने आज पनी भन्दैछन,भोली पनी भन्ने छन।,तर देश भर का आम सर्वसाधारण जनता ले रास्वपा प्रति अत्यधिक माया गरेका छन,अझै बढेर जाने छ,हेरदै जाऊ

  • @ssdlientertainmentchanel5955
    @ssdlientertainmentchanel5955 Месяц назад +1

    म आज बाट फेन❤❤

  • @brighternepal2813
    @brighternepal2813 Месяц назад +1

    रास्वपा मात्र देश र जनताको पार्टी हो। अरु पार्टी त लुटेरा पार्टी हुन

  • @ganeshbohara3278
    @ganeshbohara3278 Месяц назад +1

    सबै ले 84 मा घण्टी लाई बहुमत दियर जिताउनु पर्छ।जय घण्टी।

  • @dipakkarki5383
    @dipakkarki5383 Месяц назад +1

    Jaya rabi dai ❤❤❤❤❤

  • @BhimThapa-ck3qe
    @BhimThapa-ck3qe 27 дней назад

    यस्ता देश, जनता, इतिहास, भिजन, इमानदारीता केहि पनि पत्तो नभएका नेता मन्त्री बनेपछि मुलुक बन्ने होइन झन डुब्छ । रास्वपा बन्ने होइन झन डुब्छ । रवी बन्ने होइन झन डुब्छ । यो रास्वपा भन्ने पार्टीको ८४ मा दशै जमरा झै विसर्जन हुन्छ । यस्ता नेता अन्ततिर जता माओल बन्छ त्यतै कुद्छन ।

  • @sachingandharba4290
    @sachingandharba4290 Месяц назад +2

    Pahilo choti political interview ma sabai positive comments dekhe mahile..craze ghateko hoina badeko xa

  • @rajankunwar4728
    @rajankunwar4728 Месяц назад +17

    सबैले बुझ्नु जरुरी छ ,,84 मा घण्टीमा भोट हालेर बहुमत दिनु पर्छ !!

    • @roshanbhetwal3900
      @roshanbhetwal3900 Месяц назад

      हुन्छ हुन्छ देश बेच्नु पर्छ

  • @bishnusapkota980
    @bishnusapkota980 Месяц назад

    कुरा ठीकै लाग्यो

  • @user-bq3ie1vm2m
    @user-bq3ie1vm2m Месяц назад

    Jai ghanti 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @upendranegi1990
    @upendranegi1990 Месяц назад

    Well said.

  • @user-oh9xg5wh1o
    @user-oh9xg5wh1o Месяц назад

    बौद्धिक ब्याक्तित्व हरुको पार्टी हो रा स्व पा🔔🔔

  • @pushprajparajuli9860
    @pushprajparajuli9860 Месяц назад

    So proud of ra swa pa

  • @BhojrajBhusal-re1qx
    @BhojrajBhusal-re1qx 19 дней назад

    बिल्कुल ठिक जवाफ बिराजजि कत्ति नडराउनु बाटो नछाड्नु हैत

  • @ChandranathYogi-zp1xl
    @ChandranathYogi-zp1xl Месяц назад

    जय रास्वपा

  • @rabitamu9145
    @rabitamu9145 Месяц назад

    माहान बिचार जय घन्टी

  • @RamRajali-vj7yk
    @RamRajali-vj7yk Месяц назад +2

    यो ख्यास🤣🤣 भन्नी सब्द अलि नबोल्नु भएको भए अति उत्तम हुन्थ्यो तर पनि सुइकार्या छ माननिय ज्यु🙏

    • @user-gx6ok1cb4x
      @user-gx6ok1cb4x Месяц назад

      😂😂 Yes but Biraj Bhakta le bole ko Tyo Sabda pani testo naramro sense jasto nadekhiyako... Because Biraj is really Great leader... ❤❤

  • @bikramm9z
    @bikramm9z Месяц назад

    Love you jibraj jee

  • @shibkumar6026
    @shibkumar6026 Месяц назад +1

    🙏🙏❤️❤️👍👍👍

  • @k.bkarki6263
    @k.bkarki6263 18 дней назад

    यस्तो सम्बाद नै काफिछ यस्तै सम्बाद अरु पाटिकाले पनि सिक्न जरुरिछ तेसैले भनिन्छ ऐले को बिकल्प नै रा स्व पा हो जय घण्टी

  • @binoduprety2596
    @binoduprety2596 19 дней назад

    जय घण्टी 🔔🇳🇵

  • @user-sq1yi2ep9u
    @user-sq1yi2ep9u Месяц назад

    good luck rsp

  • @labkushthapa7992
    @labkushthapa7992 27 дней назад

    राजा हिन्दु राष्ट्र बिरोधि पाखा लगाउने हो चाहे जति सुकै देश बनाउने हरु उदाय पनि

  • @premrijal5596
    @premrijal5596 25 дней назад

    जस्ले जे भनेपनि अब को नेत्तृत्व रास्वपा को हो

  • @shyamprasadsapkota9870
    @shyamprasadsapkota9870 Месяц назад

    So Humble man Mr. Biraj Bhakta

  • @bishnu877
    @bishnu877 Месяц назад

  • @manojkumarmall8910
    @manojkumarmall8910 Месяц назад

    Jai Ravi

  • @bishalbhandari2554
    @bishalbhandari2554 Месяц назад +1

    😍😍😍😍😍

  • @surajrana5636
    @surajrana5636 14 дней назад

    एमाले काग्रेसका झोलेहरू लाई जति रिस उठेपनि रास्वपा आशा लाग्दो एकमात्र पार्टी हो अबको १०/१५ बर्ष पछी हेरौ त्यतीबेला कांग्रेसी एमालेहरू लाई बत्ती बालेर खोज्नु पर्ने छ

  • @barsilarajjhapali5164
    @barsilarajjhapali5164 28 дней назад

    कस्ले के भन्यो कस्ले के सोच्यो i don't care अनेकथरिका कुरा गर्ने मान्छे भनेको रास्वपा वा रबि लामिछाने आएर आफ्नो यात्रामा बाधा पुगेको हुनाले सब जलेका मात्र हुन। अहिले नेपाल मा दुई पक्ष का मानिस हरु छन । एक पक्ष ले भन्छ सत्तामा किन गएको सत्ता को चास्निमा डुब्यो रास्वपा भन्छ सत्तामा गएन भने बाहिर बसेर हल्ला गरेर हुन्छ बोलेर मात्र देश बन्छ भनेर प्रश्न गर्छ। अर्को थरिको मानिस छ त्यो मानिस लाई था छ रास्वपा सत्तामा गएर धेरै कुराको सुधार भाको छ सबै था हुन्छ उस्लाइ तर पनि उस्ले प्रस्न गर्छ सत्तामा गएर के गरिस। मेरो भन्नू को अर्थ नेपाल मा रास्वपा र रबि लामिछाने ले जति नै राम्रो काम गरे पनि देख्ने थोरै मात्र मा छन किन कि काङ्ग्रेस र एमाले को नुन खाका छन धेरै ले

  • @kamalbhandari8825
    @kamalbhandari8825 Месяц назад +1

    हामी फरक हौ भन्नेहरु ब्यबस्था सुधार गर्नतिर नलागी अस्थिरता अराजकताको मुख्य जड संसदीय ब्यबस्थालाई मलजल गरेर म्यादी मन्त्री हुदै बसेकाछन नेपालमा जोपनि माछोमाछो भ्यागुतो किन होला

  • @dipendraregmi938
    @dipendraregmi938 Месяц назад

    आफ्नो नेताको गुद्वारलाई हरिद्वार सम्झी लम्पसार पर्ने झोले कार्यकर्ताले बिगारेको देश हो नेपाल 🇳🇵🇳🇵
    Copied
    #Amalee #kongress #mawobadi sab #bhastachari party hun #sabailai #Bahiskar garau🙏🙏🙏🙏

  • @dipakshahi944
    @dipakshahi944 Месяц назад

    Jay🔔🔔🔔🔔🔔

  • @PradeepNeupane-nr9fk
    @PradeepNeupane-nr9fk Месяц назад

    Yek ramro politician Nepal future ko lagi.

  • @ganeshbudha1556
    @ganeshbudha1556 Месяц назад

    💪🔔🔔🔔💪

  • @user-bs5ui2xy5p
    @user-bs5ui2xy5p Месяц назад +2

    Directly elected hunuparxa

  • @DipakChhetri-cy3wf
    @DipakChhetri-cy3wf Месяц назад +1

    रास्वपा रहे देश बन्ला नत्र यस्तै हो सबैले बुझ्नु पर्दछ हाम्रो समर्थन मा केही कहि भएको छैन है गलत भास्य प्रयोग गरेका हुन् चोरहरुले ।

  • @gomaparajuli9679
    @gomaparajuli9679 Месяц назад

    🎉🎉Jaya rasopa 🔔🔔🔔🔔🔔🙏

  • @LekhGautam
    @LekhGautam Месяц назад

    Great thunk

  • @umakundahandi211
    @umakundahandi211 Месяц назад

    RSP❤❤❤

  • @bishalkarki3699
    @bishalkarki3699 Месяц назад

    सबै जनता जनार्दन मा मेरो बिनम्र अनुरोध छ 🙏२०७२ अशोज ३ मा संविधान जारी भएको थियो त्यो पछि आजको दिन सम्म आइपुग्दा देशले विकासको गति कति लियो जनताले के पाए ?🤔 आश्वसन मात्र देखाईयो हामी माझ झुट मात्र बोले कानुन नियम उनिहरुको पक्षयमा मात्र बनाईयो उनीहरु मिलेर पदमा पुगे पदको दुरुपयोग गरे जनता माझ निरासा छाएको छ । अब हाम्रो मनस्थिति बाट हाम्रो पार्टि पुरानो पार्टि भन्ने कुरा हटाएर रा . स . पा . पार्टी लाई मतदान गरि बहुमतको सरकार बनाउन सहयोग गरौँ ५ बर्ष भित्र हामि धेरै फड्को मार्न सक्छौ 🙏 मेरो बिनम्र अनुरोध छ

  • @binaymoktan8302
    @binaymoktan8302 Месяц назад +3

    यो बुढा राजाबादी हो रास्वपालाई जहिले खिसीटिउरी र धुमाउरो पारामा भ्रम छरिरहेको हुन्छ...

    • @roshanbhetwal3900
      @roshanbhetwal3900 Месяц назад

      हो हो प्रतिप्रश्न गर्ने सबै राजाबादी हुन😂😂😂😂 महान

    • @binaymoktan8302
      @binaymoktan8302 Месяц назад

      @@roshanbhetwal3900 तिमीलाई अलि थाहा नभएको हुन सक्छ , जिबराम सरको बारे राम्रोसँग बुज्दा हुन्छ

  • @uddhavpoudel5438
    @uddhavpoudel5438 Месяц назад

    सन्चार को मार्ग दर्शक वरिष्ठ पत्रकार जिबराम प्यारो पत्रकार र रास्वपा को मुख्य गहना बिराज दाइ प्रति उच्च सम्मान 🙏हरि ॐ

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn Месяц назад

    Jaya raswapa❤❤❤

  • @rameshthapa8854
    @rameshthapa8854 Месяц назад

    धन्न बिदेशमै पुर्ब मन्त्री हुनुभएनछ😂😂

  • @user-kh2jo7vc1o
    @user-kh2jo7vc1o 28 дней назад

    थिएछ

  • @tasbirbhandari
    @tasbirbhandari Месяц назад

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @bharatdhamala8852
    @bharatdhamala8852 Месяц назад

    RSP को सँसद हरू साँच्चीकै कर्मशील ऊर्जाशील,अध्यायनशील जनता सँग साथी जस्तो व्यवहार देखीने साह्रै राम्रो लाग्छ।
    २ एकपटक सरकार मा गयो १ पटक को त समय नै ख़ास रहेन दोस्रो मा केही कुरा जान्न र बुझ्न सक्ने मौक़ा पनी भयो जान्न पर्ने पनी थीयो केही वीगारेर वाहीरीएको छैन।
    यती छीट्टै कसै ले पनी निरुत्साहित गर्नु हुँदैन।
    अब RSP न भए को त?फेरी त्यै नेकां एमाले माओवादी जस्लाई दीन कै सराप्दै छौं हामी।
    त्यसै ले एक पटक राम्रो सीट दीएर सरकार चलाऊने वनाऊऔं।
    सोचे अनुरूप न भए फेरी फेरौं ला नी।
    अब त अती भई सक्यो फेर्नै पर्छ।

  • @kishanthapa1423
    @kishanthapa1423 Месяц назад +1

    Jaye ra so pa लगेरहो

  • @Dipakvloging
    @Dipakvloging Месяц назад

    जय घण्टी

  • @ananathsapkota2032
    @ananathsapkota2032 Месяц назад

    बिराज सर नमस्कार 🎉 यो बारबुदे बिदेसी दलालि बेबस्था फाल्नुपर्छ, नत्र अबस्था बदल्न सकिंदैन,बोरु यो बेबस्था रहिरह्यो भने, नेपाल नेपालिको अस्तित्व नै समाप्त होलाजस्तो छ, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ?

  • @tekendrashahi8478
    @tekendrashahi8478 Месяц назад

    मेरो पनि 84 मा भूट छ

  • @alxra1_e909
    @alxra1_e909 Месяц назад +3

    शरदसिंह भण्डारी लाई थाहा होला