चिनको बैभव, विकास अचम्म लाग्दो छ।*विकासको लागी वाटो *भन्ने चिनको भनाइ ब्यवहार मै देखीयो।भिडियोको लागि देउजा काकालाइ स्ये स्ये।(🙏🙏🙏) नेपाल शरणार्थी शिविर र तस्करहरुको क्रिडास्थल बन्यो।
चिन ले बिकास काम धेरै राम्रो गरेको छ हाम्रो नेपाल को नालायक सरकार पाठ सिक्नु पर्छ नेपाल मा पर्धानमन्त्री मन्त्री हरु ले अर्बौं खर्ब रुपैयाँँ भ्रष्टाचार गर्ने देश दोर्हि गद्दार मन्त्री हरु नेता हरु सिदै फासि दिनु पर्छ जरुरी छ
देउजा सर wonderful vlogs चिन को बिकास को तुलनामा UK (England London)धेरै पछाडि छ साथै हाम्रो देशमा बालेन जस्ता भिजन भएका दर्जनौ नेताहरु आएर परिवर्तन भएको देख्न हाम्रै पालोमा पाईयोस जय देश।
Mata Sagar dada ko jethan jastae dekhi nu hun x hoki hoin pakkai pni Sagar ko jethan hunu par x vane r video click gareko ta sachikai Sagar dada ko jethan po hunu hudo rahe x dherae khusi lagiyo UAE dekhi hirdaya dekhi nai lakhau lakh safalta ko subhakamana x
दाओ चाइना को बिकाश देखेर त अचम्मै लाग्यो .... नेता हरु राम्रा भये भने देश राम्रो हुन्छ दाइ। देश को बिकाश हुन्छ।....... तर हाम्रा नेता हरु देश नै लुट्नु मा ब्यस्त भये। भ्हस्त्राचार अति भयो। येस्ता चोर गु..... नेता भये पछि देश कसरी बिकाश हुन्छ दाइ..??
यो भिड़ियो मा मीठो शब्द सहित प्रतिक्रिया दिने मेरा प्रिय मित्र हरुमा नमन .
बिजय दाइ को प्रस्तुति एकदम राम्रो सटिक र प्रष्ट मिठो आवाज को सराहनीय छ।
चिनको बैभव, विकास अचम्म लाग्दो छ।*विकासको लागी वाटो *भन्ने चिनको भनाइ ब्यवहार मै देखीयो।भिडियोको लागि देउजा काकालाइ स्ये स्ये।(🙏🙏🙏) नेपाल शरणार्थी शिविर र तस्करहरुको क्रिडास्थल बन्यो।
wow daami❤❤❤
चिन ले बिकास काम धेरै राम्रो गरेको छ हाम्रो नेपाल को नालायक सरकार पाठ सिक्नु पर्छ नेपाल मा पर्धानमन्त्री मन्त्री हरु ले अर्बौं खर्ब रुपैयाँँ भ्रष्टाचार गर्ने देश दोर्हि गद्दार मन्त्री हरु नेता हरु सिदै फासि दिनु पर्छ जरुरी छ
Love China ❤️❤️❤️❤️❤️
आफू जान नसके पनि तपाईं मार्फत देख्न पाइयो । goodjob
हामी नेपालमा भए पनि हामिले पनि चाइना घुम्न पाउदा खुशी लाग्यो त्यसको लागि धेरै धेरै धन्यवाद सर
Very good and fantastic presantesion..deuja brother.thanks.
चिनको जस्तो चाँडो विकास गर्न फाँसिको व्यावस्था भयो भने अनी बिकास हुन्छ यो भिडियो प्रसारण गरि दिनुभएकोमा धेरै धेरै धन्यवाद
साथी हरु यो भिडियो हेरेर प्रतिक्रिया पनी दिनु होला है 😊
Good information about China good job 🙏
Sunder train same flaigh
Dherai ramro vlog sir Astai vlog banaudai hami lai Sundar china deployment china dekhaunu hos suvakaman journey 👍
5000 years of civilization, great country gives great leaders with broad vision(50 years ahead of vision):beyond our imagination and our leaders'!
Beautiful country and i love this place ❤❤
होनि हाम्रो देशमा का हरेक छेत्र सहि बिकास को खोजिमा छ
येस्तो पो बिकाश हो यार... चाइना का हरेक सिटी हरु एक से एक छन।
Ramro lagyo ajhai ramro Ramro vidio haru dekha udai garnu hola Hamro desh ka janata le China bata kasto bikash gareko chha
🎉Vijay daju le china ko thau haru dekhauno vo daju Afu nagaya Pani hajur lai
Dhannebad deuja jadu
Damixa hajur
कति सुन्दर बिकसित देश हो चिन...❤❤❤❤❤❤
दाइ म त सुरु देखि नै भिडियो हेरि रहेको छु। सारै राम्रो लाग्यो ।
Dherai ramro vlog :
देउजा सर wonderful vlogs चिन को बिकास को तुलनामा UK (England London)धेरै पछाडि छ साथै हाम्रो देशमा बालेन जस्ता भिजन भएका दर्जनौ नेताहरु आएर परिवर्तन भएको देख्न हाम्रै पालोमा पाईयोस जय देश।
रुममा बसि बसि मोबाइल बाट चाइनाको भ्रमण गर्ने जति यता हाजिर हुम्त धेरै राम्रो छ चाइनाको बिकास
Nice plyce
दाइ तपाइले हामिलाइ चिनको समग्र दृश्य देखाउनु भएकोमा धेरै धन्यबाद दाइ ,चिनमै नेपाल भएको महसुस भयो
सारै राम्रो लाग्यो♥️♥️🙏🙏
Have a safe flight 🌺🌺❤️❤️
🙏🏿🙏🏿🌺🌺👌👌
Babal xa video ❤❤anii suva ytra afno health ko pani care garnu la❤❤
🙏🙏🙏🙏👍👍👍👍👍♥️♥️♥️
Super
Beautiful china brother
दामी लाग्योनी खरानी म नयाँ हजुर्को शाथी हश💖💖💖
dami thau raixa
Thanks dai for touring us through your video..
Love china from Nepal ❤
Thanks u
Very nice.
Nic vidyo❤
🙏🙏🙏
super 🇳🇵
chaina ma rastra ra Rastriyata prati Bafadar chhan bhane nepali Haru Aruko lagi Bafadar chhan Aafno Desh ko Lagi kehigardainan Ahi Farak chha.
धन्यवाद..!
Nice video
Now I'm in kuwait
Mata Sagar dada ko jethan jastae dekhi nu hun x hoki hoin pakkai pni Sagar ko jethan hunu par x vane r video click gareko ta sachikai Sagar dada ko jethan po hunu hudo rahe x dherae khusi lagiyo UAE dekhi hirdaya dekhi nai lakhau lakh safalta ko subhakamana x
बुलेत त्रेन हेरियो।
good morning
चाइना गएर बुलेट ट्रेन चढ्न नपाए पनि तपाईंले बिभिन्न ठाउँ देखाइ दिनुभएको मा मुरि, मुरि धन्यवाद छ😅😊
छोराको त कुरै आउँदैन? यो यात्राको मेसो मिलाउन छोराकै योगदान छ होला।
हे भगवान! हाम्रो देशले चाइनाको बिकास जस्तो कोल्टे कहिले फेर्ने होला।
Janata bheda chha hami afai janai jani emale maleko pachhi lagchhau ani bhutalrako bikas hunchha..
Tashi delek Dai nice video Thuchese laso
Ani putali ganti vauju nalageko
early moring you guys put trash plz eat healthy
दाओ चाइना को बिकाश देखेर त अचम्मै लाग्यो .... नेता हरु राम्रा भये भने देश राम्रो हुन्छ दाइ। देश को बिकाश हुन्छ।....... तर हाम्रा नेता हरु देश नै लुट्नु मा ब्यस्त भये। भ्हस्त्राचार अति भयो। येस्ता चोर गु..... नेता भये पछि देश कसरी बिकाश हुन्छ दाइ..??
चाइना को लागि.... सि जिन पिङ जिन्दावाद !! ... तर मुजि .. हाम्रो ओलि, प्रचण्ड , शेर बहादुर मुर्दाबाद!!