जोक्छेन ज्याछोन ञ्यिङपोको जीवनी भाग ३( खेन्पो ग्युर्मे छ्युल्ठीम ज्यू)🌹🌹🌹🙏🙏🙏🌹🌹🌹

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024

Комментарии • 7

  • @Cgurung
    @Cgurung Месяц назад +1

    Tasi dhelek 🙏🙏🙏khenpo la

  • @sohittamang8089
    @sohittamang8089 Месяц назад

    🙏🙏🙏🙏🙏🙏🙏

  • @learningtolearn4190
    @learningtolearn4190 Месяц назад +1

    अोहो जानकारी एकदम चाखलाग्दो छ । तर म लामा ाभए पनि यस्तो कुरा एकदम मन पर्छ । पब्लिकले पनि सुन्न मिल्ने नै होला भनेर सुनिरहेको छु ।

    • @nymirror5178
      @nymirror5178  Месяц назад

      अवश्य सुन्न मिल्छ हजुर । अहिलेको जेनेरेसनले पनि सही कुरालाई बुझेर ,जानेर साथै थाहा पाएर मात्र सदधर्ममा लाग्न सकोस् भन्ने हेतुले नै लामा गुरुहरुले यसरी पब्लिक रुपमा प्रवचन दिनुभएको हुन्छ। यसलाई हामीले राम्रोसँग बुझेर ग्रहण गर्नुपर्दछ। सुन्दै र हेर्दै गर्नुहोला अनि मन परे आफ्ना नजिकका आफन्तलाई पनि जानकारीको लागि सेयर subscribe नि गर्नुहोला। 🙏 धन्यवाद!

    • @learningtolearn4190
      @learningtolearn4190 Месяц назад

      @@nymirror5178 धेरै आभारि छु हजुरको अमुल्य समय खर्चेर रिप्लाई दिनु भयो 🙏। अवश्य पनि अरुलाई नि शेयर गर्नेछु

    • @sonylama5380
      @sonylama5380 Месяц назад

      ​@@learningtolearn4190 धन्यवाद हजुर 🙏🙏🙏

    • @learningtolearn4190
      @learningtolearn4190 Месяц назад

      Ok