राधे राधे जय होस भौगोलिक दुरिले टाढा भएपनि हजूरका कोहि निकै रमाइला र कोहि आंखामा आंसु आउने भजनमा नाचेर कहिले रोएर मेरो प्रदेशी जीवन बिताएको छु सदैव हजूरका यस्तै मीठा र उच्च स्वरका भजन सुन्न पाउ हजूरको उत्तर उत्तर प्रगति र दृर्घायुको कामना गर्दछु भगवानले हजूरको सदा रक्षा गरून् वैदिक सनातनको जय होस 🌹🙏
गुरु हजुरको आवाज म फ्यान हु ❣️ र हजुर सङको संगतले धेरै कुराहरु र भक्ती भजनहरु धेरैधेरै सिक्न पाएको छु । नया कामको थालनि गर्नु भएको छ सफलताको शुभकामना ❣️🎤
आहा सार्है सुन्दर
राधे राधे राधे गुरु जि 🙏🙏🙏🙏🙏🙏
सारै मिठो स्वरको धनी हजुर🙏🙏
कति राम्रो स्वर गुरुको जतीसुन्यो उती सुनौ सुनौ लाग्नी जय होस गुरुको
आहा साह्रै राम्रो भजन सुरज गुरु।😊
राधे राधे राधे राधे राधे राधे जये श्री कृष्ण जी महाराज किजये
धेरै राम्रो छ ।
शिद्धिबिनायक गणेशजिका चरणकमलमा काेटि काेटि नमन🙏🙏
जय गणेश । सान्दार प्रस्तुति । सुन्दा आनन्द आयो।
सारै मिठाे अावाज 🎉
आहा कति मीठो भजन,
शुभकामना दाइ, यस्तै भजन आइरहोस् ।
आनन्द दिने मिठा भजन जति सुन्यो उति सुनौं लाग्छ आशिर्वाद बाबु
आहा कति सुन्दर मिठो भजन जय जय होस
आहा कति मिठो भजन जय होस सबैको🙏🙏🙏🙏
हजुरकाे भजन सुन्दा छुट्टै आनन्द आँउछ॥ सलाम हजुरकाे स्वरलाई 🙏🙏
वाह ! साह्रै मिठो भजन ,जय जय होस ।
मीठो भजन साथ सुन्दर आवाज जय शम्भु ❤️❤️🙏🙏🙏🙏
राधेराधे जयश्रि किृष्ण🙏🌼🌷🏵🌺🌹🙏🌼🌷🏵🌺🌹🙏🌼🌷🏵🌺🌹🙏🌼🌷🏵🌺🌹🙏
Bahut ramro prastuti suraj sir 👌👌👌👌
❤❤❤❤❤ गज्जब ।।
राधे राधे जय होस भौगोलिक दुरिले टाढा भएपनि हजूरका कोहि निकै रमाइला र कोहि आंखामा आंसु आउने भजनमा नाचेर कहिले रोएर मेरो प्रदेशी जीवन बिताएको छु सदैव हजूरका यस्तै मीठा र उच्च स्वरका भजन सुन्न पाउ हजूरको उत्तर उत्तर प्रगति र दृर्घायुको कामना गर्दछु भगवानले हजूरको सदा रक्षा गरून् वैदिक सनातनको जय होस 🌹🙏
Jay jay gares jay mahadeb ramro lagyo sunirahu lagyo❤👏👏👏👏🌹🌹🌷🌷☘️☘️
राम्रो छ
🙏🕉️🙏श्री राधे🙏🕉️🙏
हजुरको भजन सुन्दा मनमा अान्नद हुन्छ 🌹🌹🙏🙏
Jay hos,,, good luck ,, ma shishir khanal ko tarfa bata❤❤❤
आहा❤
ॐ जय श्री गणेश ❤❤
Yasti bhajan aaru pani gauday janu hola guru ji❤❤❤❤❤
गुरुकुन गितकाेलय हा भनिदिये धेरै धेरै अधारि हुनेथिए जय श्रिमन नारायण
Super duper bhajan jai GANESH
ॐ जय श्री गुरु गणेश ❤❤❤❤❤
wow मीठो भजन 💖💕
Ahha❤ आनन्दको भजन🙏
हजुरको शुमधुर स्वोर सबै भजन लाई अत्तिमीठो मेचगरेको छ है।🌹🌹
जय हाेस् गुरु जि ।🙏🙏🙏💐💐💐😘😘😘
जय गणेशाय नम👌👌
श्री गणेशाय नमॐ🙏🙏🙏🙏🙏🙏🙏
ॐ जय जय श्री गणेशाय नमः 🤲🌹🌹🌹🌹🌹🍌🍌🍌🌹🌹🌹🍌🍌🍌🌹🌹🌹🪔🪔🪔🔔👏🤲🌹🌹🌹🌹🙏🙏🙏🙏
Nice bhajan dai❤
जय जय हो राधे राधे।
Congratulations Guru for your thrilling voice in your 'Bhajan 'song.
भांजा भजन धेरै राम्रो छ
Jay hos ❤❤❤ अब नयाँ video को प्रतीक्षामा❤❤
Jay ho❤
स्वर सम्राट सुरज जि सफल भबिस्यको शुभकामना सर्बोत्कृस्ट भजन गायक हुनु शुभकामना❤️🙏
Radhe radhe
hamro gau ko daji ❤❤❤
राधे राधे बधाइ छ दादा❤❤
अति स्वारका धनी मिठाे भजन म त साझ बिहान सुन्छु जय गुरु देव
जय राधे राधे 🙏🙏🙏🙏🌹🌹🌹
सारै राम्रो भजन बाबु
Yakdam ramro 👍️
Jay Jay hos ❤
गुरु हजुरको आवाज म फ्यान हु ❣️
र हजुर सङको संगतले धेरै कुराहरु र भक्ती भजनहरु धेरैधेरै सिक्न पाएको छु ।
नया कामको थालनि गर्नु भएको छ सफलताको शुभकामना ❣️🎤
ruclips.net/video/iuScj_-mpeU/видео.html
Sarai mitho bhajan jaya ganesh❤❤
जय गणेशाय नम 🙏🙏🪔🪔🌺🌺🌺
राधे रेधे❤
जय जय लडु गोपाल🙏🙏🙏🙏
वाह! जय गणेश
❤❤❤❤❤❤ dherai ramro songs
Kati raamro bhajan guru namaskar.
जय जय गणेश देब❤❤
Hajurko pariwar lai akdamai ramro hudai jahos. ..............
कोटी कोटी नंमन गुरूदेव
जय होस
Om ganganpatya namonamaha har har mahadev 🌹🌹🙏
Jay ho rade rade
मिठो सुन्दर छ
La daju kada❤❤
Radhe rade
❤❤❤❤ nice guruji
Kati ramro bhajan.
जय जय 🙏गणेश 🙏
रिडी बाट जयहोस
जय गणेसाय नम🎉
Super nice bhajan song❤
🙏🕉️🙏सुरजि बधाई छ🙏🕉️🇳🇵
Radhe Radhe guru ji 🙏🌹🌹🌹🌹🌹🙏
Rad he rad he🙏🙏🙏🙏🙏💗💗💗🌹🌹🌹🌷🌷🌷🌺🌺🌿🌿🌿🌿🌿🌿🌿guruji
जय जय🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹❤️
Jai shree krishna
सुन्दर भजन 😇राधे राधे 🙏😇❤️🌺
Jay Jay vole baba ❤
अाननद कान मन शुन्धर पबित्र पाराे भजन ले जय जय हाेस 🌹🌹🙏🙏🙏
धनेबात हजुर प्रगति राम्रो भाको छ यक दिन चर्चित हुनुपर्छ है नारायण पोखरेल गुरु जस्तै
ॐ जय जय श्री गणेशाय नमः जय जय हाेस् सबै काे सुन्दर भजन 🌹🌹🌹🌹🌹🙏🙏
जय गणेश नम ॐनम सिबाय जय गुरु देव नमस्कार छ आहा अति सुदर साेरकाे भदम धेरै राम्रो छ हजुर
Ati ramro lagyo guru babu
Jai Ganesh dev 🙏
Ho ra guru dev g jay shree ram ❤
Sundar bhjan❤❤❤❤
Jay hos🙏🙏🙏🔥🔥🌹
Jai Shree genesh baba
जय श्री गणेश भगवान्को
अोहो नारायढ पोख्रेलको झल्को मेटाउनु हुन्छकि जस्तो पो लाग्यो ।उहाँ गुरुले त यकदमै खुसि लाग्यो यसरिनै अगाडि बड्दै जानू गुरु 🙏🙏🙏🙏❤️❤️❤️❤️💃💃💃💃
आहानी कतिमिठो भजन जय हो गुरु जी
जय जय हाे ।।
Jay hos Jay ganesh
Jaya ho mama❤
I am happy. Good bhjjan