AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण २२, मंगलबार दिउँसो १ बजे | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • News Presenter: Roshani Kathet
    Headlines:
    १. देशभर मनसुन पुन: सकृय, भारी वर्षासँगै ठाउँठाउँमा बाढिपहिरो र डुबान, आन्तरिक तथा बाह्य उडान प्रभावित ।
    २. संघदेखि प्रदेशसम्म सत्ताच्यूतपछि माओवादीको ध्यान संगठनमा, अध्यक्ष दाहालको दौडधूप सुरु, कोशी प्रदेश कमिटि बैठक विराटनगरमा ।
    ३. सुनको भाउमा भारी गिरावट, प्रतितोला २३ सयले घटेर ४७ हजार ७ सय रुपैंयाँमा कारोबार, शेयरबजारमा भारी उतारचढाव ।
    ४. बंगलादेशमा राजनीतिक संकट, सेना नेतृत्वको सरकार स्वीकार्य नहुने प्रदर्शनकारीको चेतावनी, भारतमा शरण लिएकी अपदस्त प्रधानमन्त्री हसिनाको बेलायत जाने सुरसार ।
    र,
    ५. काभा महिला नेशन्स भलिबल लिगको सेमिफाइनल आज, भारत र श्रीलंका भिड्दै, नेपाललाई इरानको चुनौती ।
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии •