सम्पुर्ण को तर्फ बाट साङ्गतिक अभिवन्दन 🙏 हामि प्रति देखाउनु भएको यो माया प्रति हामि औधि आभारी छौ । हामि चाडै अर्को प्रस्तुति लिएर उपस्थित हुने छौ । यो प्रस्तुति तपाइ लाइ कस्तो लाग्यो, लाइक कमेन्ट गर्न नबिर्सनु होला ।
वाह ! सार्है मिठो धुन! सुनिरहेका गीत स्वर सम्राट ज्युको तर यसरी सामुहिक धुनमा सुन्दा छुट्टै मिठास भएको आभास भयो! आन्तरिक हृदयदेखि भक्कुचुर शुभकामना अनि हार्दिक आभार यति मिठो धुन सुनाउनु भएकोमा !!
wow..हाम्रो देश सास्कृतिक विविधीताले भरियको छ ।। हाम्रा सस्कृती ले हामिलाइ सधै हसायको छ अनि जिबन्त दियको छ ।सबै कलाकार प्रति मेरो नमन छ।साथै सधै बसुरी भन्दा हुरुक्कै हुने मेरो मन म पनि बसुरी सिक्ने मन छ ।तर आउदैन केही उपाय छ कि।।।
समूहले यति राम्रो प्रस्तुति दिनु त्यति सजिलो कार्य होइन । तर यति बेजोड अभ्यास यहाँ प्रस्तुत भयो कि म त यसबाट अति नै प्रभावित भएँ ।बधाई छ, यस MUSIC मा भाग लिनुभएका सबै सदस्यहरुलाई !!!
शब्द छैन यहाँको बासुरिको धुनसँग हरियाली डाडाकाडा उकाली उरालिको बाटो सम्झिदै चौतारीमा लामो सास फेर्दै सिसिर हावाले बिस्तारै गलमा चिसो दिदै आफ्नो बाटो लगेको याद आयो हजुर यहाँलाई धेरै धेरै ध्न्याबद यसरी मिठास बासुरिको धुन हाम्रो लागि पस्किदिनु भएकोमा यहाँको प्रगतिको कामना चाहन्छौ
mata sangit ko mandir ma gayexu herda herdaiii wow!!! karma guru amazing !!! and dhan bdr guru lakh lakha pernam !!!! all musician are great RESPECT!!!!!!
What a beautiful Nepalese Classical Orchestra, I honestly say that at a glance i recognize the song and start watching. After seeing all artist, i closed my eyes and feel the whole music. Love and respect the whole team. Wish u guys all the best and hope to see new videos. 🙏🙏🙏
What a great performance! It's really difficult task. Orchestra is the blend of music having different instruments with one feeling. Salute to all music team. Your hard work have led the nation. Naman to all sweet music team.
सम्पुर्ण को तर्फ बाट साङ्गतिक अभिवन्दन 🙏 हामि प्रति देखाउनु भएको यो माया प्रति हामि औधि आभारी छौ । हामि चाडै अर्को प्रस्तुति लिएर उपस्थित हुने छौ । यो प्रस्तुति तपाइ लाइ कस्तो लाग्यो, लाइक कमेन्ट गर्न नबिर्सनु होला ।
⁶⁶⁶⅞þþ
Ťyþyyýtttyyyyýýytyyýtýýyýyyyýýyy
Katti rammro lagyo hai yo bansurry ko surillo sorpani ra jay Shree Krishna Bhandai yo man dekhi ra ghar gulmi ra yo video sundai Pani ra jayho 🙏
येक्दमै गाराे हुन्छ समुहमा सबै कुरा मिल्न तर पनि अतिनै राम्रो लाग्याे मन छाेयाे तिम्लाइ धेरै धेरै धन्यवाद ।
kaya baat gurung dai. great poet laxmi prasad devkota ko shreejana
धेरै राम्रो लाग्यो हजुर कुन मन्दिर जान्छौ यात्री ।
सारै राम्रो साधुवाद
वाह !
सार्है मिठो धुन!
सुनिरहेका गीत स्वर सम्राट ज्युको तर यसरी सामुहिक धुनमा सुन्दा छुट्टै मिठास भएको आभास भयो!
आन्तरिक हृदयदेखि भक्कुचुर शुभकामना अनि हार्दिक आभार यति मिठो धुन सुनाउनु भएकोमा !!
Hijoaaja yo music mero early morning ko pray baneko chha. Sabai kalakaar ChhoraChhori laai dherai dhandyabad.
धेरै समय पछि मिठो लोभलागदो बाँसुरि गितारको मिस्रण धुनसुनन पाइयो धन्यवाद र बधाइ सरोज भाइ!!!
असाध्यै उत्कृष्ठ कर्ण प्रियधुन नारायण गोपालको याद ताजा भयो। यस्ताे माहान बाँसुरी बादक चेलीहरु र भाइहरु लाइ मुरी मुरी धन्यवाद।
gayek naraydn gopalta hoini robin sarmapohota
ताल रुपकमा यस प्रकारकाे सामुहिक प्रस्तुती त्याे पनि गिटारकाे कम्मिनेशनमा अति राम्रो Good job keep it up
ज्यादै सुन्दर प्रस्तुति, धेरै पटक सुन्छु, मन आनन्द र शान्तिले अनुभुत हुन्छ , यस्तै सुन्दर अ्न्य प्रस्तुतिको आशा मा छु ।
Ati Sundar Mitho Dhun Namaskar
धेरै राम्रो प्रस्तुति हजुरहरुको respect all guys
अाहा!!!!!
धन बहादुर गुरुङ जि सबैमा नमस्कार
यी तिनजना छोरी चेली लाई मेरो सलाम छ बुनु हरु हो सारै खुसीछु
सार्है राम्रो
आनन्द लाग्यो यो धुनले
woow kunduniyama ma harako xu jhai bhayo dasuriko dhun le dachikai ramro xa
#sayadentertainmant07
Wow कति दामि धुन अान्दा अाउने धुन हजुर हरू लाई धेरै धेरै शुभ कामना धेरै अगाडि बड्नु हाेला
The great performance. Badhaai subhakamana ra dhandyabad vaaibahineelaai. I offer the respect to u all and plz accept. Love u all.
wow wow so excellent. Congratulations all.
wow..हाम्रो देश सास्कृतिक विविधीताले भरियको छ ।। हाम्रा सस्कृती ले हामिलाइ सधै हसायको छ अनि जिबन्त दियको छ ।सबै कलाकार प्रति मेरो नमन छ।साथै सधै बसुरी भन्दा हुरुक्कै हुने मेरो मन म पनि बसुरी सिक्ने मन छ ।तर आउदैन केही उपाय छ कि।।।
Kun thau dekhi ho hajur
साह्रै मीठो प्रस्तुति सबैलाई हार्दिक बधाई
Team Work 🙏🙏🙏
Ati mitho sor tq god
अति अति नै सुन्दर मन मोह लियो सबैलाई बधाई ! ! !
wow ! greater channel 👍️🤚beautiful performing
समूहले यति राम्रो प्रस्तुति दिनु त्यति सजिलो कार्य होइन । तर यति बेजोड अभ्यास यहाँ प्रस्तुत भयो कि म त यसबाट अति नै प्रभावित भएँ ।बधाई छ, यस MUSIC मा भाग लिनुभएका सबै सदस्यहरुलाई !!!
शब्द छैन यहाँको बासुरिको धुनसँग हरियाली डाडाकाडा उकाली उरालिको बाटो सम्झिदै चौतारीमा लामो सास फेर्दै सिसिर हावाले बिस्तारै गलमा
चिसो दिदै आफ्नो बाटो लगेको याद आयो हजुर यहाँलाई धेरै धेरै ध्न्याबद यसरी मिठास बासुरिको धुन हाम्रो लागि पस्किदिनु भएकोमा यहाँको प्रगतिको
कामना चाहन्छौ
Khubai ramro ani mealodious songs
Salute ! all musican team.
Dhanyabad dajubhaiharulai Dukli tabla pani ramroho. Nepaliko natale Madal parichayoho hk.
Ati Sundar.
Super lov u all hjur 🙏🙏🙏🙏🙏🙏🙏🙏
याे अति सुन्दर वाद्ययवादन हजुरहरु सबैलाइ उच्च समान् छ।याे कार्यक्रम मैले धेरै पटक हरिसके हजुरहरुलाई धन्यवाद छ।
A soul touching performance. Great work!
ati ramro prashikshyak
Really good good song!! Good luck whole entire team lai!!! Congratulations guys!!
Kudos guys,kasto anand lagyo yo dhun sunera,love it.
साह्रै रमाइलो ! यसरी एउटा दल बनाएर सामुहिक प्रस्तुति दिन अति गाह्रो कार्य हो तर बेजोड़ अभ्यासको प्रतिफल देखियो, धन्यवाद सबैलाई ।।
Tq hajurlai
Saskriti..eutale banayera bndaina..so team..
,
धुन संगै गीत पनि गाएको भए सुनमा सुगन्ध हुन्थ्यो [
Bohut bohut ramro cha from India Assam Guwahati Kamrup metro
Super Duper presentation.Thanks to all artists.
Superb
Yesto ramro git ko dhun bigarera
Iam listening it every night before i sleep. Who else love flute music?
Thank you 🙏
Nepali flute music makes my heart sing with joy. Ekdam ramailo xa.
Katti ramailo ra ramro ekai dhurma basuri
good आहा मलाई त यो धुनले कता कता हृदय छुयो,
सबै सङ्गीत कार बाद्द्या बाधक ज्यु हरुमा सलाम छ
बहुत सुंदर धून। बहुतही अच्छा प्रस्तुती
धन्यवाद सर जि 🙏🙏🙏
कस्तो राम्रो। जय नेपाल। जय राम्रो स्वभावको नेपालीहरु।
mata sangit ko mandir ma gayexu herda herdaiii wow!!! karma guru amazing !!! and dhan bdr guru lakh lakha pernam !!!! all musician are great RESPECT!!!!!!
सबैलाई शुभकामना अझै एस्तै राम्रो राम्रो प्रस्तुति दर्सक लाई दिइ रहनु । धेरै धेरै धन्यवाद ।
Wow salut all musician
gare jeni hunxa ...very good.
Incredible guitarist, love you all.
Beautiful presentation🙏🙏🙏🙏
Ati mitho dhun
मन छुयो
आति उत्तम।।।My favourite ...Team...wonderfully done..Thanks...
मैले अहिलेसम्म नेपाली चेलीबेटीले यति राम्रोसँग बाँसुरि बजाएको देखेकै थिइन हजुर 🕊️👍️लौ सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 🤝
Super
What a beautiful Nepalese Classical Orchestra, I honestly say that at a glance i recognize the song and start watching. After seeing all artist, i closed my eyes and feel the whole music. Love and respect the whole team. Wish u guys all the best and hope to see new videos. 🙏🙏🙏
Nepali move
New nepali movie
By
nice tune
Proud of you all😍😍😍
सानदार प्रस्तुति
*really loved it* 😍💖
😘😘😘😘
Very nice dhun
Wow beautiful
धन बहादुर गुरुङको समूह पो रहेछ।
What a great performance! It's really difficult task. Orchestra is the blend of music having different instruments with one feeling. Salute to all music team. Your hard work have led the nation. Naman to all sweet music team.
Thank for your Complement
Super ❤️
Verynice.
What a magnificent and mesmerising performance! 🙏🙏🙏
New generation should come forward like this and contribute their creativity to our Nepali Music.
वाह
Amazing performence, salute all🙏🙏🙏🙏🙏
So nice 😍
Wonderful ! Lost loved it :) :) But i was also expecting the last notes of flute like in original song .
मेरो तर्फ बाट सबैमा शुभकामना आगामी दिन उज्ज्वल रहोस
राष्ट्र धुनमा बासुरिलाई
यस्तो के गित हाे बुजनैई गाराे भाे मलाई
Amazing dai💕💕💕
Wow sarai mithyo basuriko dhun
Wow well done very proud of you all brother and sister really enjoy it best of luck
Purano geet haru le ajhai pani man chhunxa
अति राम्रो अति मिठास
wow salute new generation !!! keep it up
कस्तो मिठो 😍❤️❤️❤️❤️
अाहा ,सार्है राम्रो प्रस्तुति
Wow awesome and congratulations karma dai
Great performance... Congrats 🎉
Well done very proud of you all Bhai Baini haru lai.
Really enjoy it
Wow
Aaha kti moto sanggit sbaijna klakar lai Thankyou hal m malaisia bat
Jai Hindu Rashtra
Waooo keya dami autai laye autai dhun molai ta ramilo lageyo
Amizing performance keep it up
Absolutely mind blowing!!
Best
singing icon jastai basuri icon poni garna pareyo hjr
Namasthe
कति मीठो धुन सुनिरहु जस्तो।
आहा कति आनन्द आयो सुनेर ।