सम्पुर्ण को तर्फ बाट साङ्गतिक अभिवन्दन 🙏 हामि प्रति देखाउनु भएको यो माया प्रति हामि औधि आभारी छौ । हामि चाडै अर्को प्रस्तुति लिएर उपस्थित हुने छौ । यो प्रस्तुति तपाइ लाइ कस्तो लाग्यो, लाइक कमेन्ट गर्न नबिर्सनु होला ।
वाह ! सार्है मिठो धुन! सुनिरहेका गीत स्वर सम्राट ज्युको तर यसरी सामुहिक धुनमा सुन्दा छुट्टै मिठास भएको आभास भयो! आन्तरिक हृदयदेखि भक्कुचुर शुभकामना अनि हार्दिक आभार यति मिठो धुन सुनाउनु भएकोमा !!
wow..हाम्रो देश सास्कृतिक विविधीताले भरियको छ ।। हाम्रा सस्कृती ले हामिलाइ सधै हसायको छ अनि जिबन्त दियको छ ।सबै कलाकार प्रति मेरो नमन छ।साथै सधै बसुरी भन्दा हुरुक्कै हुने मेरो मन म पनि बसुरी सिक्ने मन छ ।तर आउदैन केही उपाय छ कि।।।
शब्द छैन यहाँको बासुरिको धुनसँग हरियाली डाडाकाडा उकाली उरालिको बाटो सम्झिदै चौतारीमा लामो सास फेर्दै सिसिर हावाले बिस्तारै गलमा चिसो दिदै आफ्नो बाटो लगेको याद आयो हजुर यहाँलाई धेरै धेरै ध्न्याबद यसरी मिठास बासुरिको धुन हाम्रो लागि पस्किदिनु भएकोमा यहाँको प्रगतिको कामना चाहन्छौ
mata sangit ko mandir ma gayexu herda herdaiii wow!!! karma guru amazing !!! and dhan bdr guru lakh lakha pernam !!!! all musician are great RESPECT!!!!!!
What a beautiful Nepalese Classical Orchestra, I honestly say that at a glance i recognize the song and start watching. After seeing all artist, i closed my eyes and feel the whole music. Love and respect the whole team. Wish u guys all the best and hope to see new videos. 🙏🙏🙏
What a great performance! It's really difficult task. Orchestra is the blend of music having different instruments with one feeling. Salute to all music team. Your hard work have led the nation. Naman to all sweet music team.
समूहले यति राम्रो प्रस्तुति दिनु त्यति सजिलो कार्य होइन । तर यति बेजोड अभ्यास यहाँ प्रस्तुत भयो कि म त यसबाट अति नै प्रभावित भएँ ।बधाई छ, यस MUSIC मा भाग लिनुभएका सबै सदस्यहरुलाई !!!
सम्पुर्ण को तर्फ बाट साङ्गतिक अभिवन्दन 🙏 हामि प्रति देखाउनु भएको यो माया प्रति हामि औधि आभारी छौ । हामि चाडै अर्को प्रस्तुति लिएर उपस्थित हुने छौ । यो प्रस्तुति तपाइ लाइ कस्तो लाग्यो, लाइक कमेन्ट गर्न नबिर्सनु होला ।
⁶⁶⁶⅞þþ
Ťyþyyýtttyyyyýýytyyýtýýyýyyyýýyy
Hijoaaja yo music mero early morning ko pray baneko chha. Sabai kalakaar ChhoraChhori laai dherai dhandyabad.
kaya baat gurung dai. great poet laxmi prasad devkota ko shreejana
Katti rammro lagyo hai yo bansurry ko surillo sorpani ra jay Shree Krishna Bhandai yo man dekhi ra ghar gulmi ra yo video sundai Pani ra jayho 🙏
धेरै समय पछि मिठो लोभलागदो बाँसुरि गितारको मिस्रण धुनसुनन पाइयो धन्यवाद र बधाइ सरोज भाइ!!!
येक्दमै गाराे हुन्छ समुहमा सबै कुरा मिल्न तर पनि अतिनै राम्रो लाग्याे मन छाेयाे तिम्लाइ धेरै धेरै धन्यवाद ।
वाह !
सार्है मिठो धुन!
सुनिरहेका गीत स्वर सम्राट ज्युको तर यसरी सामुहिक धुनमा सुन्दा छुट्टै मिठास भएको आभास भयो!
आन्तरिक हृदयदेखि भक्कुचुर शुभकामना अनि हार्दिक आभार यति मिठो धुन सुनाउनु भएकोमा !!
यो गाउने स्वर सम्राट ज्यु हैन नि सर जि ! यो त रविन शर्माको स्वरमा छ । हजुर झुक्किनु भो । बरु स्वर सम्राटको स्वरमा त 'मुना मदन' को गित छ ।
असाध्यै उत्कृष्ठ कर्ण प्रियधुन नारायण गोपालको याद ताजा भयो। यस्ताे माहान बाँसुरी बादक चेलीहरु र भाइहरु लाइ मुरी मुरी धन्यवाद।
gayek naraydn gopalta hoini robin sarmapohota
wow..हाम्रो देश सास्कृतिक विविधीताले भरियको छ ।। हाम्रा सस्कृती ले हामिलाइ सधै हसायको छ अनि जिबन्त दियको छ ।सबै कलाकार प्रति मेरो नमन छ।साथै सधै बसुरी भन्दा हुरुक्कै हुने मेरो मन म पनि बसुरी सिक्ने मन छ ।तर आउदैन केही उपाय छ कि।।।
Kun thau dekhi ho hajur
धेरै राम्रो लाग्यो हजुर कुन मन्दिर जान्छौ यात्री ।
ताल रुपकमा यस प्रकारकाे सामुहिक प्रस्तुती त्याे पनि गिटारकाे कम्मिनेशनमा अति राम्रो Good job keep it up
ज्यादै सुन्दर प्रस्तुति, धेरै पटक सुन्छु, मन आनन्द र शान्तिले अनुभुत हुन्छ , यस्तै सुन्दर अ्न्य प्रस्तुतिको आशा मा छु ।
Really good good song!! Good luck whole entire team lai!!! Congratulations guys!!
Katti ramailo ra ramro ekai dhurma basuri
Kudos guys,kasto anand lagyo yo dhun sunera,love it.
A soul touching performance. Great work!
Ati Sundar Mitho Dhun Namaskar
अति अति नै सुन्दर मन मोह लियो सबैलाई बधाई ! ! !
सार्है राम्रो
आनन्द लाग्यो यो धुनले
Super lov u all hjur 🙏🙏🙏🙏🙏🙏🙏🙏
शब्द छैन यहाँको बासुरिको धुनसँग हरियाली डाडाकाडा उकाली उरालिको बाटो सम्झिदै चौतारीमा लामो सास फेर्दै सिसिर हावाले बिस्तारै गलमा
चिसो दिदै आफ्नो बाटो लगेको याद आयो हजुर यहाँलाई धेरै धेरै ध्न्याबद यसरी मिठास बासुरिको धुन हाम्रो लागि पस्किदिनु भएकोमा यहाँको प्रगतिको
कामना चाहन्छौ
mata sangit ko mandir ma gayexu herda herdaiii wow!!! karma guru amazing !!! and dhan bdr guru lakh lakha pernam !!!! all musician are great RESPECT!!!!!!
धेरै राम्रो प्रस्तुति हजुरहरुको respect all guys
Iam listening it every night before i sleep. Who else love flute music?
Thank you 🙏
Nepali flute music makes my heart sing with joy. Ekdam ramailo xa.
Wow कति दामि धुन अान्दा अाउने धुन हजुर हरू लाई धेरै धेरै शुभ कामना धेरै अगाडि बड्नु हाेला
woow kunduniyama ma harako xu jhai bhayo dasuriko dhun le dachikai ramro xa
#sayadentertainmant07
wow wow so excellent. Congratulations all.
अाहा!!!!!
धन बहादुर गुरुङ जि सबैमा नमस्कार
New generation should come forward like this and contribute their creativity to our Nepali Music.
The great performance. Badhaai subhakamana ra dhandyabad vaaibahineelaai. I offer the respect to u all and plz accept. Love u all.
Salute ! all musican team.
Super Duper presentation.Thanks to all artists.
Team Work 🙏🙏🙏
सारै राम्रो साधुवाद
wow ! greater channel 👍️🤚beautiful performing
good आहा मलाई त यो धुनले कता कता हृदय छुयो,
साह्रै मीठो प्रस्तुति सबैलाई हार्दिक बधाई
Dhanyabad dajubhaiharulai Dukli tabla pani ramroho. Nepaliko natale Madal parichayoho hk.
Khubai ramro ani mealodious songs
स्वर्गिय आनन्द भनेको यहि त होला है ! ? ओ माइ गड जति सुन्दा जति हेर्दा पनि धित नमर्ने ।
What a magnificent and mesmerising performance! 🙏🙏🙏
Ati mitho sor tq god
आति उत्तम।।।My favourite ...Team...wonderfully done..Thanks...
Well done very proud of you all Bhai Baini haru lai.
Really enjoy it
यी तिनजना छोरी चेली लाई मेरो सलाम छ बुनु हरु हो सारै खुसीछु
What a beautiful Nepalese Classical Orchestra, I honestly say that at a glance i recognize the song and start watching. After seeing all artist, i closed my eyes and feel the whole music. Love and respect the whole team. Wish u guys all the best and hope to see new videos. 🙏🙏🙏
Nepali move
New nepali movie
By
nice tune
Proud of you all😍😍😍
Amazing dai💕💕💕
साह्रै रमाइलो ! यसरी एउटा दल बनाएर सामुहिक प्रस्तुति दिन अति गाह्रो कार्य हो तर बेजोड़ अभ्यासको प्रतिफल देखियो, धन्यवाद सबैलाई ।।
Tq hajurlai
Saskriti..eutale banayera bndaina..so team..
,
धुन संगै गीत पनि गाएको भए सुनमा सुगन्ध हुन्थ्यो [
बहुत सुंदर धून। बहुतही अच्छा प्रस्तुती
धन्यवाद सर जि 🙏🙏🙏
Incredible guitarist, love you all.
ati ramro prashikshyak
Bohut bohut ramro cha from India Assam Guwahati Kamrup metro
कस्तो राम्रो। जय नेपाल। जय राम्रो स्वभावको नेपालीहरु।
wow salute new generation !!! keep it up
Wow well done very proud of you all brother and sister really enjoy it best of luck
What a great performance! It's really difficult task. Orchestra is the blend of music having different instruments with one feeling. Salute to all music team. Your hard work have led the nation. Naman to all sweet music team.
Thank for your Complement
Beautiful presentation🙏🙏🙏🙏
सानदार प्रस्तुति
*really loved it* 😍💖
😘😘😘😘
Ati Sundar.
Salute, to this entire team 🙏
सबै सङ्गीत कार बाद्द्या बाधक ज्यु हरुमा सलाम छ
धन बहादुर गुरुङको समूह पो रहेछ।
Wonderful ! Lost loved it :) :) But i was also expecting the last notes of flute like in original song .
gare jeni hunxa ...very good.
Yesto ramro git ko dhun bigarera
Absolutely mind blowing!!
Amazing performence, salute all🙏🙏🙏🙏🙏
Purano geet haru le ajhai pani man chhunxa
Wow salut all musician
Ati mitho dhun
Wow sarai mithyo basuriko dhun
Great performance... Congrats 🎉
Superb
Amizing performance keep it up
अाहा ,सार्है राम्रो प्रस्तुति
Wow awesome and congratulations karma dai
समूहले यति राम्रो प्रस्तुति दिनु त्यति सजिलो कार्य होइन । तर यति बेजोड अभ्यास यहाँ प्रस्तुत भयो कि म त यसबाट अति नै प्रभावित भएँ ।बधाई छ, यस MUSIC मा भाग लिनुभएका सबै सदस्यहरुलाई !!!
Very nice dhun
मैले अहिलेसम्म नेपाली चेलीबेटीले यति राम्रोसँग बाँसुरि बजाएको देखेकै थिइन हजुर 🕊️👍️लौ सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 🤝
याे अति सुन्दर वाद्ययवादन हजुरहरु सबैलाइ उच्च समान् छ।याे कार्यक्रम मैले धेरै पटक हरिसके हजुरहरुलाई धन्यवाद छ।
आहा कति आनन्द आयो सुनेर ।
मन छुयो
Wow beautiful
Wow😎😎. really amazing✊✊
कति मीठो धुन सुनिरहु जस्तो।
Super ❤️
राष्ट्र धुनमा बासुरिलाई
felt so good to watch this we should promote our culture
कस्तो मिठो 😍❤️❤️❤️❤️
Verynice.
So nice 😍
Mind blowing tune..💖💝👌👌🏅🎁💐🇮🇳🇮🇳👍👍
Masterpiece❤️❤️❤️
Aaha kti moto sanggit sbaijna klakar lai Thankyou hal m malaisia bat
Heart touching thankyou for the music....
Awesome feeling so good and relaxed
अति राम्रो अति मिठास
Wow most beautiful dhun.
Love and respect nepali song
ॐ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤