मिल्नु खोज्दा छोरी नै नमानेपछी ब्रुक ब्रुक उफ्रिने माइती पनि सान्त भए

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024

Комментарии • 455

  • @binjugrg852
    @binjugrg852 2 месяца назад +35

    भेना मात्रा समय मा घर आउनु पर्यो रे 😂अनि तिम्रो दिदी चाहिँ नसोधी घर बाहिर हिड्न पाउने😅😅😅क्या गजब छ हे बरै 😂😂

    • @us_himvlog1051
      @us_himvlog1051 2 месяца назад +1

      mero man ma lageko kura pani yahi ho

  • @taragurung7805
    @taragurung7805 2 месяца назад +29

    ऐक दम सहि कुरा भनुँ भयो सेतो टि सट लगाउने भाई ले बिचारा यो भाइ को पटि बोल्ने कोहि छैन रहेछ गाउँ समाज को दिदी बहिनी हरू पनि के भाको समझाउ नु पर्ने हो नि यो बैनि ले खालि पाउने कुरा गरि राको छ तहि पाएर मोच गर्छु भनेको होला नानि को कुरा त ऐक ताल पनि गरेको छैश त नानि को माया त छैन सम्पति को माया रहेछ

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 2 месяца назад +19

    केटालाई मात्रा पेलेर हुन्छ त्यो घर छोडेर जाने केटिकाई पनि प्रश्न गर्नु पर्‍यो यस्ता नालायक बाबु माइती भएपछि गरि खानु दिदैन

  • @taramagar1407
    @taramagar1407 2 месяца назад +25

    यो केटी अर्काको कुरा धेरै सुन्दो रहेछ।

  • @nishalimbu5901
    @nishalimbu5901 2 месяца назад +23

    मिल्नु भन्दा दिदी बहिनी आमा माइती लाई सोध्छु रे के बुडा सङ्ग सुत्ने खेर सबै लाई सोधेर छोरी छिरा बनाको होर अरु को कुरा सुन्ने मान्छे राम्रो हुदैना आफ्नु निर्णय आफू ले लिनु सक्नु पर्छ

  • @Limbuanusha656
    @Limbuanusha656 2 месяца назад +41

    यो बहिनी पनि अरुको कुरा मात्र सुन्ने रहेछ भबिस्य आफ्नो हो डिसिजन पनि आफ्नो लिनु पर्छ

    • @sukrabhadur6297
      @sukrabhadur6297 2 месяца назад

      Thik bhanu bhayo ddd hjurle

    • @KalpanaLimbu-o4s
      @KalpanaLimbu-o4s 2 месяца назад

      Aba yatro budabudi ko lafada part 1/2/3/4/5 dekhayepachhi banılsa ramro afno aafno bato laag jatha jathi keta kt

    • @SherpaKevin25
      @SherpaKevin25 2 месяца назад

      Sahi ho

    • @gangaojha7800
      @gangaojha7800 2 месяца назад +1

      यो केटि को कुरा सुन्दा अरु सग लागेको छ कि नानि मायाले यस्तो नगर्नु पर्ने बिचारा भाई

    • @KrishnaPunmagar-ev4bn
      @KrishnaPunmagar-ev4bn Месяц назад

      बैनी सोजि रहेछ नि केटोले नपिट्ने हो माया गरेर राक्ने हो सिकाउदै सम्झाउदै गर्ने हो भने बुडि पिट्नेले सोजि केटि पाउनु यो जमनामा भाग्यमानी हो नत्र पिटाइ खाइ खाइ को बस्छ हो

  • @Djroj1234
    @Djroj1234 2 месяца назад +25

    यो माईती हरु नै उस्तै रछ लैजान दिदा हुन्छ उनिहरुको छोरी लाई बिचरा दाजुको पछ्य मा बोल्नी कोहि छैन मिलाउन खोज्नी कोहि छैन।बिचरा
    छोरिको लागि भए पनि मिलाउन पर्नी खासगरी

    • @girmagar6458
      @girmagar6458 2 месяца назад +2

      यो माइतपट्टिको आमहरु कुरैनबुझ्ने झैलाग्यो

    • @oppof19pro83
      @oppof19pro83 2 месяца назад +1

      हुन हो क्यारे तर यसरी हातपात गर्ने मान्छेले एकदिन मार्न या मर्न बाध्य बनाउछन् है धेरै घटना घटेको भिडियो हेरेका छम क्यारे 🤔

  • @user-krizal
    @user-krizal 2 месяца назад +14

    प्रहरी भाइ चुप लागेर बस्नु डिभोर्स नदिनु आफ्नो इच्छाले गयो भने जान दिनु॥ यस्तो माइती कसैलाइ नपरोस॥बुडा बुडि बस्न घन्टाको कागज?? के बिहे कागज गरेर गरेको थियो?? यो भाइको तलब खानलाइ कागज कागज भनेको हो॥ 20:59

    • @AmbikaLama-y7s
      @AmbikaLama-y7s 2 месяца назад +1

      Sahi ho sahi ho maiti khalak le milna diko xaina aro ko kura sunera yo aimaile dukha pauxa bichara puliss vai diboss nadinu

  • @joticreation9333
    @joticreation9333 2 месяца назад +10

    हैन घर छोडेर कहा गको नि केटा सित गको त होइन? यदि बुढा खराब थियो भने माइति बाउ आमाको घर जानु पर्छ कि जता पायो तेहि आफ्नो को गल्ति पनि देख्नु पर्छ नि अर्काको मात्र गल्ति देख्नु राम्रो होइन

  • @TiKa-jz4pc
    @TiKa-jz4pc 2 месяца назад +11

    यो घर बिगार्ने माइती हरु हुन

  • @sitarana524
    @sitarana524 2 месяца назад +10

    छोरी को लागी मिलेर बस्नु तर दुबै को गल्ती सुधार्नुपर्छ पर्छ।

  • @KiratiRaj-bi4lm
    @KiratiRaj-bi4lm 2 месяца назад +24

    भाइ बस्दैन भने डिबोस नदिने भन्नू आफू खुशी जान्छ भने जानुदिनु

    • @RaiRai-e1k
      @RaiRai-e1k 2 месяца назад

      Ho vanya pathaidinu xaurilai

  • @yamsunar2794
    @yamsunar2794 2 месяца назад +1

    यो पुलिस भाइ सहि रहिछ केटी अरुको कुरा मात्र सुन्ने माइती गलत

  • @RosuGaha
    @RosuGaha 2 месяца назад +11

    बुढा बुडी को झगडा कस्को हुन यो अाईमाई लाई बसन मनै छैन अर्काको कुरा सुनिले अाफ्नो घर बार बनाउन

  • @RamuKarki-v8s
    @RamuKarki-v8s 2 месяца назад +13

    यो आइमाइ फटाहा हो

  • @buddhiprasadrai5987
    @buddhiprasadrai5987 2 месяца назад +9

    यो मामा पनि खतम अनि यो रातो कुर्था झान खतम

  • @puransubba5799
    @puransubba5799 2 месяца назад +4

    एस्तो भाउ खोज्ने बुडिलाइ सिधाइ डिभोर्स दिन्दा नि पुलिस को आधा जागिर चाहिने होला।नदिउ आफू खुसी हिड्छ।बडो गारो भो पुलिस भाइ लाई फेरि दामी हेण्डसम रैछ।यो फतेउरी बुडि सङ्ग खासाइ घर बार नहोला।केटोले धेराइ सोची सक्यो।

  • @सोयता-श1फ
    @सोयता-श1फ 2 месяца назад +44

    आलु जस्तो video हेर्ने म मात्रै रैछ बेरोजगारी 😅😅😅😅😅😅😅😅😅

  • @sureshlimbu8950
    @sureshlimbu8950 2 месяца назад +1

    पुलीस को गल्ती छ डिस्को हिडे पछी बुडी को रिस भईहाल्छनी जांठा

  • @dewanamrita
    @dewanamrita 2 месяца назад +3

    भाइबहिनी मिले पनि भोलि राम्रो होला जस्तो लागेन भाइ अब चुपचाप बसेर आफ्नो भविष्य बनाउनतिर लाग्नु बहिनी पनि आफ्नो लागि विचार गर्नु। डिभोर्स चाहिँ नदिएकै राम्रो हो भाइ।

  • @RameshLama-d7w
    @RameshLama-d7w 2 месяца назад +1

    याे केटि भालु रैछ अामाकाे कुरा सुन्दा रैछ याे भाईकाे बाेल्ने काेईहि छैन रैछ बाेलायर डुट्टाे पिटदिनुन भाइ माईति पच्छेलाई

  • @RitaRai109
    @RitaRai109 2 месяца назад

    debendr ब्रो चै सहि पत्रकार हो

  • @raihanglena9210
    @raihanglena9210 2 месяца назад

    अरुको कुरा सुनेर मान्छे बिगृन्छ भनेर सुनेको थिए आज देख्न पाए।यो बहिनी अरुको कुरा धेरै सुनी रहेको छ।आउदो दिनमा हुदैन भनेर कागज गरेर बसे भै गयो त सानो छोरी छ।

  • @ambikagurung4556
    @ambikagurung4556 2 месяца назад

    Hoit aajata yesto aabujag videos herna paiyo dhanyabad haii media 🙏🙏

  • @fashiontailornepal4129
    @fashiontailornepal4129 2 месяца назад +1

    आमा नै गतिलो नभय पछि छोरीले के सिकोस भन्या मिलायर राख्नु को सट्टा उचालेर बसेछ यस्ती बुढिले छोरिको घर गरि खान दिन्छ त

  • @kundan900-s6y
    @kundan900-s6y 2 месяца назад

    सेतो टिसर्ट लागाउने लाई सम्मान 🙏🙏💪💪💪 बोली मा दम छ

  • @Tilgurung231
    @Tilgurung231 2 месяца назад +1

    यहाँ श्रीमन श्रीमती मिल्नु चाहेको छ तर केटी को आमा र आफन्त ले कुरा बिगरे रहेको छ ।

  • @bibashthakuri6255
    @bibashthakuri6255 2 месяца назад +2

    सम्पत्तिको अाशमा divorce dinxu re यो अाईमाईलाई सम्पत्ति होईन लात्ती दिएर पठाउनु पर्छ ।

  • @sitarana524
    @sitarana524 2 месяца назад +1

    भाईको कुरा राम्रो 👍

  • @madankumarrai435
    @madankumarrai435 2 месяца назад +3

    किन कागज प्रत्र बनाउनु पर्यो ?? बुढा बुढिको कुरा मा जिन्दगी बिताउने यी दुई जना को मान्छेको हल्ला नसुन्न्नु

  • @Dream418-i4u
    @Dream418-i4u 2 месяца назад +1

    राती राती बुढालाई नसोधेर हिडेको अनि अर्को छोरा मान्छेसंग राती कलमा आफ्नो बुढाको बारेमा कुरा काटने गरेको प्रमाण पाएसी कुनै बुढाले राम्रो गर्दैन बहिनी।तपाइको नि गल्ती छ भाइ पनि बुढीको कुरा नसुन्ने घरमा बुढी हुदाहुदै अर्को केटी बनाएर किन हिडेको अनि डिस्को किन धाउनु एकले अर्काको भाबनाको कदर नगरेको देखियो आइन्दा यस्तो नगर्नु र अरुको कुरा नि नसुन्नु।माइती पनि दुबैको पक्षमा बोल्नुपर्छ।केटालाई मात्र किन कराइराख्नु भएको होला।दुबैलाई सम्झाउने काम गर्नु किनकि भोलिको दिनमा सानो सानो कुरामा मनमुटाब हुदा तिम्रो फलानाले यस्तो भन्यो हलनाले यस्तो भन्यो भन्ने हुन सक्छ।र अन्तिममा त मिलेर बसे नै राम्रो हो झगडा कसको पर्दैन र गल्ती बाट केही सिकेर अब त्यस्तो एक ले अर्कालाइ मन नपर्ने काम नगर्नु छोरी छ ।छोरीले दुख पाउछ।

  • @kbcat123
    @kbcat123 2 месяца назад

    पैला जे जस्तो भएपनि लास्ट मा पुलिस भाईले माफी मागी सकेको छ।
    आइन्दा यस्तो गर्दिनँ मिलेर बसौँ छोरी को लागी भएनी भन्दा पनि त्यो बैनीले खाली अर्काको कुरा सुन्दो रैछ।

  • @balkrishnaghartimagar6916
    @balkrishnaghartimagar6916 2 месяца назад

    good job dewan

  • @mongolianboy84
    @mongolianboy84 2 месяца назад

    केटाको बुबाले बोलेको चाँही सही लाग्यो

  • @BijaySubedi-g8y
    @BijaySubedi-g8y Месяц назад

    यो बैनि माइति को धाक लाउदै आफु खुसि कुदोरैछ अनि भाइले हान्दैनत लाति यो केटी को मुख बढी चल्छ

  • @riyaadhikari1551
    @riyaadhikari1551 2 месяца назад

    अबको मोबाइल किने र बोलि हाल्छ नि यस्तो मान्छे ले मत कुरा पताउदिन अरुसँग लागेको मान्छे कहिले राम्रो हुदैन महदय आफ्नो मन बुझाउनु गाह्रो हुन्छ 😭😭💔

  • @rajutamang2558
    @rajutamang2558 2 месяца назад +1

    याे केटि अाफै ठिक छैन देखियाे केटिकाे अामा ठिक छैन❤❤

    • @sumanraee3868
      @sumanraee3868 2 месяца назад

      Teita talai usko aamako bani thaxa ni ta tya satya kura nabuji nabhana ke, bhogne manxe lai tha hunxa tya dekhya xaina ki kya ketile socheko jasto ali bolya xaina

  • @BALBAHADUR-ow1hq
    @BALBAHADUR-ow1hq 2 месяца назад +1

    यो केटिको सानि आमालाइ चाइ समातेर मुखमा हानिदेउनहो तिहाँ भकोले जङ्गलमा लगेर।

  • @saritarai9415
    @saritarai9415 2 месяца назад

    यो भिड्यो हेर्दा चाहिँ मज्जा लाग्ने हासो लाग्ने कोको हुनुहुन्छ

  • @ashulimbu5959
    @ashulimbu5959 2 месяца назад

    समय डेन्जर छ है आज जबर्जस्ती मिलाएर भोलि फेरि ख्यालख्यालमा मृत्युको मुखमा पुग्न पर्छ नि धेरै सोचेर डिसिजन लिनु होला ।यस्तो घटना धेरै भएर आको छ।यो बैनिले पनि त्यसै त डराईराको होइन होला?बुडा बुडिमा भएको एकआपसको यातना बाहिरको मान्छेलाई थाहा हुन्न नि फेरि।त्यसैले धेरै बिचार पुर्याएर मिलाउनु होला🙏

  • @mayagurung188
    @mayagurung188 2 месяца назад

    Ramro.kura

  • @UmaChand-gf4ih
    @UmaChand-gf4ih 2 месяца назад +1

    Bairi manxe ta bolne matrai ho aakhir due Jana Melania parxa xori ko lagi Vaya pani melnu🙏♥️

  • @hastaramrai7312
    @hastaramrai7312 2 месяца назад

    मैले नि हेर्दैछु। म नि बेरोगारी छु ।

  • @Nishalama-ie1lj
    @Nishalama-ie1lj 2 месяца назад

    यो बैनी नै उस्तो हो बुडा बुडिको बिसुवास टोडेर हिड्ने रहेछ राती राती बुडाको फोन पनि न उठाई धन्न एति मात्रै पो कुटेछ म भए त हात खुट्टा भचेर राख्थे छोरी मान्छेको इज्जत फाल्ने खाल्को माईती पनि छोरी पनि छि

  • @SumanLimbu-vg9iu
    @SumanLimbu-vg9iu 2 месяца назад

    अहिले भनेको अरूको कुरा सुन्ने होइन छोरीका भविष्य बनाउने हो भने चाहिँ बहिनी एकचोटी मिलेकै राम्रो हुन्छ है।

  • @netrapun4420
    @netrapun4420 2 месяца назад

    मिलेर बस्दा राम्रो हुन्छ अर्का को कुरा सुन्नु हुदैन जिन्दगी बिताउने तिमी दुई हो अरु सबै रमाइलो हेर्ने हो !! आज तिमी ले अरु को कुरा सुउन हुदैन तिमी दुई ले बिताउने हो जिन्दगी र नानी को लागि भय पनि मिलेर बस्नु पर्छ मेरो बिचार मा .....बाकी आफ्नो जिन्दगी आफै सोच

    • @NiraRai-ds6lg
      @NiraRai-ds6lg 2 месяца назад

      Yo sani ki lani ho kura milaunu parne vatkako vatkai gardo raxa Yo kti feri aafno jindagiko aafai nirnaya garnu nasakne raxou nani aruko kura sunyo vane ghar jalxa hai ani arab vaileni bahira jane bani sudharnu parxa hai

  • @mayurloksangeet9326
    @mayurloksangeet9326 2 месяца назад

    यो केटिकी माईती र केटि पनि ठिक छैन यस्ले धोका दिन्छे छोडिदेउ भाइ यस्तालाई

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 2 месяца назад +2

    यस्ता अबुज बाहुमाईति भए पछि छोरी ज्वाईं लाई गरि खाना दिदैन हौ यो केटी भड्काउने आइमाईहरुको कुनै काम छैन

  • @BALBAHADUR-ow1hq
    @BALBAHADUR-ow1hq 2 месяца назад

    यो अरु आइमाइचाइ के भयो सम्जाउने बेलामा उल्टै बिगार्नु खोज्ने ।यो अरु आइमाइ पनि बिग्रि जाअोस मिडियामा हेर्न पाउ छिट्टै।

  • @Gmaangurung2024
    @Gmaangurung2024 2 месяца назад

    माइती पक्छ त पैसा खोजेको रहिछ भाइ ५ ६ बितले हन्दे केटी पाउछ भाइ अरु पनि❤

  • @nabinamagar-ku5zu
    @nabinamagar-ku5zu 2 месяца назад

    सहि भनेछ यो भाइले छोरी को घरबार माइतिले बिगार्दै छ

  • @bhabindrapoudel9887
    @bhabindrapoudel9887 2 месяца назад +2

    नेपाल मा आईमाई धेरै छादा हुन लाग्यो

  • @tomihangSampang
    @tomihangSampang 2 месяца назад +12

    Chori bigarne ama maitiharu nai rahex

    • @subinlibang
      @subinlibang 2 месяца назад

      Umm hau hana k halko maitinharu hamile vata kutera vayeni budo xanga pathauthiyo hoka yarr

    • @gyanrai1146
      @gyanrai1146 2 месяца назад

      Juwaile kt khelaudai xorilai kutpit gardai garda kun maiti chup lagera basxa t

  • @gomasiwakoti5690
    @gomasiwakoti5690 2 месяца назад

    पररी जप छ भन्दैमा कोही पनि मर्न चादैन कीन की केटी को भन्दा केटाको गलत छ अकाले सिकाको कुरामा मिलन हुनु पनि गारो छ मान्छेलाई सम्जार हिणने पररी के आफनी सुवासनी पनि रुजार खान न सक्ने कस्तो पररी भाई यार जन्ताको पररी होईन रछ बुडीको पो पररी काम गर्दो रैछ ठोलै काम गरे भनेझै लग्दो होला आफनो बुडीनै खुसी राख्ने केटाले सामाजीक सेवा गर्ला र हजुर गारैछ हो

  • @kushalmagar5410
    @kushalmagar5410 2 месяца назад +1

    यो सासू आमा नै खतम रहेछ घर सपार्न भन्दा विगार्न मात्रै खोज्दो रहेछ खाली प्यार प्यार कराउने छोरी ज्वाइलाई कसरी हुन्छ अब यस्तो काम नगर्नु मिलिजुली काम गरेर खानु भनेर सम्झाउनु पर्ने झन झगडा को बीउ रोप्दो रहेछ यो केटि अरु केटा सँग लागेको रहेछ र त यस्तो कुरा गर्छ

    • @sumanraee3868
      @sumanraee3868 2 месяца назад

      Ta ishwor homi ta aruko baarema tha xa naramro comment chai nagarum ke ali comment garna aaudaina haina kura nabuji ali nabolda ramro hola ni haina ketile ramro kura bole ko xaina uni alik adki raxa

  • @dilmayab.k2493
    @dilmayab.k2493 Месяц назад

    आज माइतिको कुरा सुन ब इनीभोलि दुख पाउदा ठाहापाउली

  • @nishamagar4089
    @nishamagar4089 2 месяца назад

    केटीको रहेछ 😂😂 केहो बाहिर अर्को 20/81 को फिलीम हेर्ने म मात्र हो की अरू पनि छ हाेला 😮😮😅😅😅

  • @rastrarai6426
    @rastrarai6426 2 месяца назад +1

    यो केटी खाली हरुको कुरा सुन्छ भविष्य त तिम्रो हो नि बुनु अरुको कुरा नसुननु यत्ति सम्म भए पनि त गल्ती नगरला नित

  • @suryayakso56
    @suryayakso56 2 месяца назад

    अर्काको कुरा सुन्ने मुजी जिन्दगी भरी काम लाग्दैना केटा होस या केटि ,गरि खानु पर्ने लास्टमा बुढा बुढि नै हो 🤔🤔🤔🤔

  • @fashiontailornepal4129
    @fashiontailornepal4129 2 месяца назад

    आमा भनेर मात्रै हो बेहोरा देख्दा त आँखा बाट झिल्का निस्किनी गरेर ठोक्नी जस्तो रैछ जाठी बुढी आज सम्न छोरिको घर बिगार्न कोशिस गर्नी येहि बेहोरा मास्सेको बुढी मात्रै होला

  • @kundan900-s6y
    @kundan900-s6y 2 месяца назад

    छोडपत्र भुत्रो नि नदिनु ब्रो नागेनी लाइ

  • @Gmaangurung2024
    @Gmaangurung2024 2 месяца назад

    आरूको कुरा मात्रै सुने रहिछ यो बैनीको आफन्तहरु पनि काम नरहिछ

  • @BALBAHADUR-ow1hq
    @BALBAHADUR-ow1hq 2 месяца назад

    यो केटिको सबै परिवार ठिक छैन रइछ ।छोरी जुवाइ मिल्नु भन्ने बेलामा उल्टोइ छोरिलाइ हात लिद रइछ ।यदि यो केटि मिलेन भने पक्कै पनि माइतिको इजत फ्याल्छ फ्याल्नु पनि पर्छ किनकि परिवारनै ठिक छैन रइछ छिछिछि

  • @Gmaangurung2024
    @Gmaangurung2024 2 месяца назад

    पत्रकार महोदय यो केटी बस्ने मन छैन दायाँ बायाँ को कुरा मात्र सुने बोल्ने बिचर केटा ले accept गर्छु भने छ अरु के चयो? यो भाइले अरु केटी पाउछ छोड्नु भाइ मर्दको छोरा हो के जुउ जुउ गर्नु हो

  • @MagarLungeli
    @MagarLungeli 2 месяца назад

    पुलिस ले डिबाेस दिनु ठिक छ किन भने याे माईतिकाे अाडले भाेलि बाट झन हेपछ

  • @dilarai5903
    @dilarai5903 2 месяца назад

    पत्रकार देखि पो हास उठिराछ 😅😅

  • @SumanLimbu-vg9iu
    @SumanLimbu-vg9iu 2 месяца назад

    अरुको कुरा सुनेर दुःख पाइएला है बहिनी।

  • @rubinamagar2010
    @rubinamagar2010 2 месяца назад

    अहिले 1 2 बचन माइती ले पक्ष लियर बोलदा त रामो लागछ भोली को दिन मा माईती बसदै गय पछी सबै लाई बोझ हुनछ अनी बुडो ले भको थियो मिलम भनेर अनी थाहा पाउछ मुला मिलेर नबसेर 2जना को गलती छ

  • @shantachongbang8789
    @shantachongbang8789 2 месяца назад

    यो काइनभको थाग्ग्ने आइमाइ हरु रैछ हो येस्ताको छोरि सङ्ग कसरि जिन्दगि बित्छ सिदै डिभोर्स दिये भैगोनि केटो सोजो रैछ

  • @Gmaangurung2024
    @Gmaangurung2024 2 месяца назад

    यो पत्रकार हरु संग मिलाउने खुबी देखेन

  • @rambahadurmagarmagar4492
    @rambahadurmagarmagar4492 2 месяца назад

    हेरियो छोरिलाई उचाल्ने अामा नै जस्तो लाग्यो यार छोरिको घर कसरी बसाउनि ज्वाई छोरी मिलाउनु पर्छ र बुर्क बुर्क उफ्रिनु भाको पो छ त बुढाबुढि मिलेर बस्नु पर्छ यार अरुको कुरा सुन्ने नै होइन यार जिन्दगी अाफुले कटाउनु छ

  • @DeviMagar-n3k
    @DeviMagar-n3k 2 месяца назад

    बुढा बुढि काे झगाडा हुन्छ घर छाेडेर हिडनु हुन बरु बुढाे काे छाला कारेर खानु पर्छ आफू जाने हैन घर छाेडेर बरु बुढा लाई लखटेर खानु प्रर्छ बैनि हजुर ले सानाे नानू छ मिलेर बस्नु बैनि

  • @Yoman.chamlingYoman.chamling
    @Yoman.chamlingYoman.chamling 2 месяца назад

    नबस्ने भय पछि येत्रो को सम्पती दिन्छ यो सम्पती प्रथा बन्द हुनु आबस्यक छ

  • @BikalpaSen
    @BikalpaSen Месяц назад

    यो पत्रुकार र माइती उस्तै रैछ ग्वाँच

  • @dilbahadur8391
    @dilbahadur8391 2 месяца назад

    यो आफ्नो चोरी आफै गगेर पाल खोज्दै छन इ 2&4 जना नेतिनी हरु रहिछन इन्का बुदा कता छन

  • @SukrasinjaliSukrasinjali
    @SukrasinjaliSukrasinjali 2 месяца назад

    आफ्नै खुसिले बस्दिना भन्ने अनि मैले पाउने के कति पाउछु भन्नु सरम नभाको लाज पचेको आईमाई ?

  • @ishanpardasiofficialchanne2567
    @ishanpardasiofficialchanne2567 2 месяца назад

    बनेको घर भत्काउनु चहि हुन्न,तर यो वहिनीलाई पिडित नै बनाएको देखिन्छ।महिलाले त्यति कै घर छोड्दैन।गल्ती सुधारेर मिल्दा धेरै राम्रो।

  • @tararai1181
    @tararai1181 2 месяца назад

    छोडनु न होउ यस्तो आइमाई लाई कालो जान्छ गोरो आउछ

  • @SitaThapa-rc6nl
    @SitaThapa-rc6nl 2 месяца назад

    तेराे छाेरी घर देखि भागेर हिन्ने अझै याे बुढी कराउछ अफुनाे छाेरिकाे गल्गि पनि हेर्नू पर्छ बुढी आमा नै खतम लैजा टेराे छाेरी

  • @rameshrai8723
    @rameshrai8723 2 месяца назад

    केटाको कुरा 100% सहि हो ।

  • @sijanbudha
    @sijanbudha 2 месяца назад

    यो माइजू भन्ने अलि कपटी झै लाग्यो अलि चाला ठिक लागेन। पछाडी धकेल्ने। कुरा नगर भन्ने जस्तो शब्द देखिन्छ। यस्ता माइजुको पछि नलाग बैनी आफ्नो घर समात जाउ गरि खाउ नि। यस्तै हो छोडेर जाने जस्तो गरेमा सबैले तिमिलाइ नै बिहे गरेको झै नाटक गरे झै मादल बजाउदै छोड्ने काम गर्छन बिचार गर है।❤❤

  • @BhawanaRai-i9z
    @BhawanaRai-i9z 2 месяца назад

    Kete manchi vayer aafnu future ko dicison aafae garnu parcha sis ani kete manchi vayer ghar behe garer gayesi kaheli ni ghar choder hednu huna sis huncha keta manchi testae huncha tar hami li testo kura lai dhayn deenu huna ani hami kete manchi vayer yata palo ghar olo ghar vanir kahaeli hednu huna sis nani rahecha aafanae ghar ma basnu parcha sis ghar ko kam garni nani ko care garer basnu parcha kete manchi vayer uta yata ghar hedni li garda nae ghar bar begrencha sis malai testo lagcha sis sab problem ko slove divorce hoena sis nani cha aru ko kura nasunu hos milier basnu hos sis nani ko lage keta manchi testae ho sis umer vayenjel pachi aaafae thik ma aaucha office bata aauda ni nabolaunu hasedenu nakaraunu ani uniharu ko man aafae ferendo rahecha sis hjr haru ko jodi yate ramro cha milnu hos sis maeli sab vedio here sadae herchu uha sir ko vedio youtube ma kate case huncha sir ko ma tar malai yo vedio hjr haru ko ghar jagada li man choyo sis tye vayer comment gareko sis ani hami kete manchi vayer hasband ko office ma gayer uniharu ko sathi haru ko aagade kaheli tucha nabolidem ani kaheli naresae deem uni haru khuse hunchan yas mae mero bhanae yahe yo mero man ma lageko kura type gare galti vaye maf garnu hola youtube team ok thank you

  • @budhilawati8179
    @budhilawati8179 2 месяца назад +1

    सासुको भेउरा गतिलो देखिएन।

    • @sungrg7041
      @sungrg7041 2 месяца назад

      Tehi aamako xori ta ho 😂😂😂😂

  • @resungamagar3094
    @resungamagar3094 2 месяца назад

    चाक मा बरुलाले तोकेर होला बुरुक बुरुक उफ्रेको बिचरा कत्ती दुखेको होला??

  • @MayaLimbu-r8r
    @MayaLimbu-r8r 2 месяца назад

    बिहे गरेर बुढोको घरमा बस्नु पर्छ कि माइती नै बस्ने हो बरु डाइरेक डिबोस दिने किन अल्झी राख्नु हाति छिर्यो पुछर अड्क्यो

  • @SuvadraThapa-y4d
    @SuvadraThapa-y4d 2 месяца назад

    योकेटा चै कप्टी खाले रैछ छोरिको लागिरे बोल्न नजाने को हो अब देखी यस्तो हुदैन भन्नु नि मिलेर बस्नै राम्रो हो धेरै को कुरा नसुन के यो आमा चै ले गर्गरि खान दिदैन जस्तो छ कति च्याठ्ठेर कराको

  • @bishnusamal847
    @bishnusamal847 2 месяца назад

    Je hunu bhayo aba aruko kuraa nasuni milera basnu

  • @KalpanaLimbu-o4s
    @KalpanaLimbu-o4s 2 месяца назад

    Devindra le same coat lagayechha hehe

  • @MANGOMANGO7164
    @MANGOMANGO7164 2 месяца назад

    रातो आमा होइना कि क्या हो उसको छोराको पनि त्यसै गर्यौ भने के गर्थ्यौ रातो बर्कि ओड्ने अलि ठिक छैना कि क्या हो मान्छेले फसाउने आमा रैछ

    • @sumanraee3868
      @sumanraee3868 2 месяца назад

      Tei ta tero jastai samjhya hola

  • @BALBAHADUR-ow1hq
    @BALBAHADUR-ow1hq 2 месяца назад

    बुट्टे कपडा र चस्मा लगाउनु भको दिदिले सम्जाको मात्र राम्रो लाग्यो ।अरुदिदि बैनित खतम रइछ।

  • @JangaBahadurThapa-mt2jg
    @JangaBahadurThapa-mt2jg 2 месяца назад

    केटीको आर्कै केटा छ है भाई छोडिदेव खुट्टा छ भने कतिछ छ जुत्ता सँसार दडेको छैन

  • @sitarana524
    @sitarana524 2 месяца назад

    पत्रकार भाई श्रीमानलाई पनी श्रीमती भन्ने हजुरपनी के भाको होलानी बरै।

  • @BALBAHADUR-ow1hq
    @BALBAHADUR-ow1hq 2 месяца назад

    यो आइमाइ अरुको कुरा मात्र सुन्दा रइछ ।खतम रइछ छिछिछि हाकथुत।

  • @danusherpa1855
    @danusherpa1855 2 месяца назад

    बस्तैन भने पछि केही पाउदैन अहिले याे बहिनी अर्कोकाे कुरा सुनिएर र बस्ने रहेछ

  • @ramilarai1234
    @ramilarai1234 2 месяца назад

    माहा कसम यो कागज ले केही गर्दैन हाइ यो केटाको बाहिर केटि छ छुट्याउनु पर्यो सुधार हुनु पार्‍यो अनि होला कि फेरि त्यो राम धुलाइ दिन्छ पो

  • @SushilagmGm
    @SushilagmGm 2 месяца назад

    गतिलि माइति नभयसि छोरिको घर बिग्रन्छ माइइति बुजक हुनु परछ बल्ल छोरिको घरबन्छर छोरिको खुसि हेरन सकिन्छ

    • @sumanraee3868
      @sumanraee3868 2 месяца назад

      Tara tapai pani kura sunnus ki yadi tapaiko cheli ,xorilai usko budhale kutdai rakhyo bhane jwai arkai ketisanga lagera xorilai kutyo bhane ani ke tapai xorrilai ra jwailai milayera rakhthyo ra kasto kura garnu bhako ke xorilai jaile kutirako hunxa aru keti sanga lagera kura kasto nadekhi nabuji spastale kura nadekhi comment nagarda ramro ke kam xaaina aruko billa chai nahanum ke xori manxe sabai eutai hudaina ke ali yo videoma ketile bolna janeko xaina bhogeko manxele tha hunxa ke

  • @BhimBhadurdhahal-qc7ty
    @BhimBhadurdhahal-qc7ty 2 месяца назад +2

    yo bhai ra usko pariwar thik raxa tara kt paksha ko thik xaina jpt bolne ani sampati hadapne dau kta le divorce nadiyapaxi kko sampati dinu pardaina kt le divorce dinxa janxa!!

  • @Prameshrai-b5o
    @Prameshrai-b5o 2 месяца назад

    यो मैतिखाल मान्छे हरु कति अन्बुझ हो यो आईमाइ पनि महा खत्तम को रहेछ

  • @TulasaRai-r2p
    @TulasaRai-r2p 2 месяца назад +1

    Police sahi xa sahi kura vano

  • @kiran_sampang
    @kiran_sampang 2 месяца назад

    बुडि त हल्का माल माल खाल्को रैछ ।😂😂😂