KP Sharma Oli दमाहा बजाउनुहुदै ओली बा Naumati Panchebaja Dance Kala Ghar तीन छक्क परे हेर्नेहरु

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • देउडा सास्कृतिक साझमा सिन्धुली कलाघर
    पन्चेबाजामा राई झुमा । अग्रज कलाकारहरुलाइ सम्मान सहित पश्चिम नेपालको सस्कृती देशको महत्त्वपूर्ण सस्कृती अनि विशेष कार्यक्रम प्रज्ञा प्रतिष्ठान भबनमा सम्पन्न भएको छ । सम्माननिय पुर्ब प्रधानमन्त्री केपि सर्मा वलि ज्युको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा कलाघरको तर्फबाट नृत्य सहित पन्चेबाजा नौमती प्रस्तुत गरेका छौ । कार्यक्रममा प्राथामिकताका साथ अबसर दिनुहुने कार्यक्रम आयोजक सास्कृतिक समाज नेपाल र बिशेश त अमृत खाती सरलाई धेरै धेरै धन्यवाद । सस्थाका अध्यक्ष राम प्रसाद अबस्थी तथा आयोजक स परिवारलाइ आभार । हाम्री प्यारी टीका पुन दिदिलाइ पनि मीठो सम्झना माया सम्मान । देउडा सस्कृतीमा आबाद्द सम्पुर्ण अग्रज तथा नब कलाकारहरु प्रती पनि हार्दिक सम्मान छ । जय कला जय राष्ट्र
    केपी बाको माया 🙏🙏🙏
    देउडा सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । हाम्रो प्रस्तुतिपश्चात् उहाँले "तपाईंहरू मसँग हिँड्नुस्" भन्नुभयो, हामी उहाँसँगै गयौँ । झण्डै एक घण्टा भलाकुसारी भयो कुरा-कलाकार अनि कलाघरको । कुराकानीमा राजनीतिको 'र' पनि उचारण भएन । हामीले कलाघर निर्माण र हाम्रो कलायात्राको बेलिबिस्तार लगायौँ । "कलाकार राष्ट्रका गहना हैनन्, गौरव हुन्" भन्दै उहाँले कलाघर अवलोकन गर्न कि म नै आउँछु कि एक पटक फेरि तपाईंहरू मकहाँ आउनू" भन्नुभयो । हाम्रो पेट भोकले दोबरिए पनि हामी ढिला भयो भन्दै बिदा माग्न थाल्यौ । "ढिलो भएको भए छिटो खाने !" भन्दै खानपिन गराउनुभयो । खाना खाएकै ठाउँमा काठमाडौँ महानगरपालिककी उपप्रमुख सुनिता डङ्गोलसँग हाम्रो बारेमा आफैँले बताइदिँदै परिचय गराउनुभयो ।
    आजभन्दा केही वर्षअगाडि सुनकोसी-मरिण डाइभर्सन समुद्घाटन हुँदा हाम्रो प्रस्तुतिको कदरस्वरूप रु.डेढ लाख पुरस्कार दिइएको स्मरण गर्दै "सिन्धुली कलाघरलाई धेरै चोटि सम्झना छाडेको थिएँ, कसैले सुनाएन् र ?" भन्दै हाम्रो बारेमा निकै चासो प्रकट गर्नुभयो । हामीप्रतिको यो सद्भाव र समयका लागि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति हार्दिक धन्यवाद एवम् सम्मान ब्यक्त गर्दछौँ ।

Комментарии • 34

  • @prasadpuri1065
    @prasadpuri1065 Год назад +9

    कलाघर सिन्धुलीका कलाकार चेलीहरूकाे याे बेजाेड प्रश्तुती देखेर मेराे छाती यति चाैडा भयाे कि,बयान गरेर साध्य छैन। अनि हृदय देखि धनयाबाद दियँ,प्यारा छाेरीहरूकाे उज्वल भविश्यकाे कामना साथै कलाघरकाे उन्नति प्रगतिकाे कामना❤❤❤

  • @dineshkarki3259
    @dineshkarki3259 Год назад +5

    आहा हाम्रो कलाघर परिवार❤❤❤

  • @JeevanKhatiSunar
    @JeevanKhatiSunar Год назад +5

    बधाई छ ❤ अग्रिम शुभकामना 🙏🏼

  • @bhagatkhatri8262
    @bhagatkhatri8262 Год назад +4

    Salut xa kalaghar sindhuli ka sampurn kalakarlai 💕🙏

  • @premlama9660
    @premlama9660 Год назад +8

    उत्तर उत्तर प्रगतीको कामना छ हाम्रो सिन्धुली कलाघरका नौमती पन्चे बाजा,बजाएर दमदार प्रस्तुती सो गर्ने कलाकर्मीहरुलाइ ओलि बा ले यसपाली चै 10 लाख सहयोग गरिदिनु भए अझै नयाँ नयाँ बाजागाजाले सु सोज्जित हुने थिए।हाम्रो कलाघर सिन्धुलीका कलाकारहरु।

  • @MadhuGaire-iw9wh
    @MadhuGaire-iw9wh Год назад +4

    Dherai ramailo r ramro prastuti Kala Ghar ko partek karekaram best wishes for your team

  • @sknepal90
    @sknepal90 Год назад +6

    सिन्धुली कला घरको कलाकार नेपाली बाबु सुमन थापा मगर सरको टिम कलाकार चेलिलाई उच्च सम्मान❤ उज्ज्वल भबिष्यको कामाना साथै हार्दिक बधाई छ।💞❤️🙏😘❤️💞

  • @rambahadur6929
    @rambahadur6929 Год назад +1

    वावा नेपाल कै सान सिन्दुलि कला सम्पूर्ण लाई हार्दिक शुभकामना बिषेस सुमन सर को तिम लाई 🙏

  • @dineshkarki3259
    @dineshkarki3259 Год назад +4

    म अगाडि नै 100 लाइक भएछ ढिला आइयछ आज 🎉🎉🎉❤❤

  • @RajuMagar-x5u
    @RajuMagar-x5u Год назад +5

    आहा कलाघरको प्रस्तुती ❤️❤️👌

  • @jitendragole1160
    @jitendragole1160 Год назад +5

    sindhuli kala gharko kala ko lagi samman xa all team

  • @anupgrgvlogs6962
    @anupgrgvlogs6962 Год назад +1

    तपाईहरूको कलालाई उच्च सम्मान ❤🙏💝

  • @shovalama6051
    @shovalama6051 10 месяцев назад

    कति खतरा बाजा सहितको नाच हो सलाम छ हाम्रो सिन्धुली कला घरको सबै टिम लाई ।🙏😍

  • @Haripakhrin
    @Haripakhrin Год назад +2

    Dami cheli haru

  • @roshangurung9336
    @roshangurung9336 Год назад

    Sarai ramro hamro sanskriti...esari nai bachai rakhnu hola..
    Dherai suvakama Assam Bharat dekhi

  • @gaulekto4304
    @gaulekto4304 Год назад +3

    Utar utar pergatiko subhakamana

  • @shankarrai602
    @shankarrai602 Год назад +3

    Sabai ma varipurna shindhuli kala ghar time

  • @HiraShrestha-m6j
    @HiraShrestha-m6j Год назад +5

    ❤❤❤❤❤❤❤

  • @gopalacharya8180
    @gopalacharya8180 Год назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    असाध्यै राम्रो छ ❤❤❤❤❤

  • @एमबिमगर-व7ट
    @एमबिमगर-व7ट Год назад +5

    राम्रो प्रस्तुति

  • @Ramkc-k3h
    @Ramkc-k3h Год назад

    कहां कती मिठो नौमती धुन

  • @kanchitamang3941
    @kanchitamang3941 Год назад +5

    danc khadar xa tara pani viu nai hudhaina kina hola khoi

  • @nirutalama6151
    @nirutalama6151 Год назад +3

    जस्ताको तस्तै प्रतिक्रिया छोड्नुस है🙏🙏🙏

  • @pabitraramtel2056
    @pabitraramtel2056 Год назад +1

    🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵हाम्रो प्रतिभा हाम्रो प्रयास🙏🙏

  • @nirojshrestha9293
    @nirojshrestha9293 Год назад +1

    Wow❤❤

  • @rajlimbu5997
    @rajlimbu5997 Год назад +1

    ❤️❤️❤️❤️💃🏽💃🏽🕺🕺

  • @IndraGhalan-n3h
    @IndraGhalan-n3h Год назад

    राम्रो छ

  • @Strikefootball3455
    @Strikefootball3455 6 месяцев назад

    Salut nani harulai

  • @badrib.dk.c.6482
    @badrib.dk.c.6482 Год назад

    Nepal ma 🎉🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 yo sedhulikala ghar ko jasto ramro psrsuti aja Sama kasai ko pani xina God bless you all

  • @binagurung-f1s
    @binagurung-f1s 5 месяцев назад

    Salam nanuharu lai

  • @pratikguragain8116
    @pratikguragain8116 Год назад

    Good job girls leaders must learn how to save calture of country

  • @anupgrgvlogs6962
    @anupgrgvlogs6962 Год назад

    केपि बा को side मा बसेको चस्मा वाला सम्मानीत व्याक्ति पुरै भिडीयोमा मोवाईलमा ब्यस्त 😂😂

  • @BahadurwaibaWaiba
    @BahadurwaibaWaiba Год назад +2

    Drama dherai bho