Sauteni Aama || सौतेनी आमा || Episode 131 || Social Serial February 11, 2024
HTML-код
- Опубликовано: 29 сен 2024
- Sauteni Aama || सौतेनी आमा || Episode 131 || Social Serial February 11, 2024
Artists: , Narayan Nepal,
Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Khadka,Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
Gokarna Acharya, Niraj Rajhaure , Dinesh Nagarkoti, RajKumar parajuli, Shyam Nepal, Milan pakhrin Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar,
Rajesh Chaudhary
Child Artist :
Diyani Giri
Aarohi Karki
Paridhi Nepal
सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
#SauteniAama #SauteniAamaEpisode131
Post Production : -
Paridhi Media
Camera man : -
Binod Puri
Production Advisor: -
Narayan Nepal
Make up:-
Laxman roka
Singer :
Pasang Doma Sherpa
Lyrics :
Keriya Budhathoki
Music / Arrange / Mixing / Mastering :
binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Editor : Sandip Chaudhary
Writer / Direction : Shiva Sharma (Kandel)
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6...
RUclips:- tinyurl.com/y6...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6...
RUclips:- tinyurl.com/y6...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
Ramro lagxa ramro matra hoina dherai ramro lagxa❤❤❤❤
राम्रो हैन धेरै भन्दा धेरै राम्रो लाग्छ ❤😊 safalta ko subakamana all team🎉
Nikai rmro lagxa sadhai post garna Miley jhan rmro hunthiyo 1 weeks ma 1 post hunxa tai ni waiting ma hunxam Hami sab dheroi rmro xa
favourite serial 💜lots of love
❤😂😢😢😅
टुल्की अब आरोहीको अत्याचार सहेर बस्नु हुन्न र आरोहीलाई पनि आरोहीले गरेको जस्तै बेबहार गरेर सभग सिकाउनु पर्छ भन्ने जति यता हाजिर हौ❤❤❤❤❤
Arohi le gareko thik xa usko boyfriend vanni janda jandai salkeko ho tulki luki luki bolera 😂 malai yo case bata chai manai parna xodyo main role ma vako manxe le chai wrong garda ni wa wai ? Sabai ramro hunxa ra 😬😬😬
@@Nitinchaulagain4558teso haina Adityale pahile aafai tulki sanga massenger ma kura gareko ho aarohile thaha payapaxi pani tulkiko kurai nasuni uslai galat bujheko kura nasunera bolna paidaina pahile kura sunna parthyo aarohile yadi aarohile aafno bebahar pahilenai ramro gareko bhaya yasto hudainthyo aditya le pani aarohiko bebahar ra tulkiko bebahar herara tulkilai man parako ho aarohi ko bolne saili naramro thiyo tara tulkiko bolne saili dherai ramro thiyo aarohile aditya sanga tulkilai pahilo choti bhetda Adityale tulki ko naam baccha jasto xa bhanera bhaneko thiyo tara paxi paxi tulki ko ramro bebahar ra aarohiko naramro bebahar dekhera Adityale tulkilai man parayo ra aarohile tulkilai dhar bata nikalna khojeko yo pani ramro hoina pahila sathi bhanera tulki sanga khelne ani ahile usai sanga yasto bebahar ramro haina tulkile adityalai bhana ma sanga kura nagarne bhanera pani aarohilai bhaneki thi tara aarohi naramri le tulkilai dhar bata nikalna khojeki thi kasto ulto sochnubhako hajurle hajur tulkiko satta bhajo bhaya hajurlai aarohile gareko bebahar man parthyo ra tulkilai naramro bhannuhunxa
सबग सिकाउनु पर्ने त थियो तर यदि यो अन्तिम सिन यदि साच्चिकै बिहे गरेको हो भने ठिक भएन
🥰👍🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤👍❤❤❤❤❤❤❤
आखिर जित सत्य को हुन्छ मैले यो जोडी मिलेको हेर्न चाहन्छु❤ टुल्की दिदिले धेरै दु़़ख पाउनु भयोको छ। त्यसैले हजुर फेरि छुट्नु भयो भने टुल्की दिदिले दु़़ख 😢पाउनु हुन्छ दाई ।
अाफुले खनेकाे खाल्डाेमा अाफैे परि अाराेहि टुल्किलाई गलत देखायेर अामा वाउकाे अगाडि अाफु राम्राे हुन खाेजेकि अाराेहि अाफै भुङ्ग्राेमा परि अाराेहिकाे याेजना सवै फेल खायाे अाफै व्येहाेस भयेर ढली ।
❤❤❤
आज को सिरियल राम्रो छ🎉🎉
म पनि छु ल 😂😂😂😂😂😢😢😢😢
Congretchulation❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
My favorite serial ❤❤❤❤
Majja aayo ajata ramro garyo tulkile ❤❤❤
🙂👍️👍️👍️👍️👍️👍️
यक दम ठिक लाग्यो मालाइ त
😢😢😢😢😢
malai t ramailo lagyo
❤
I like this serial ❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤😢😢😢
😊l
आरूयोई
Therai ramryo x
Naramro tulki hoin timarko xori ho ramro ra naramro xutyaunu paryo natr aarohi lai nakhelau yo sirel bat aarohi lai aaut garnu parx
Wow dami ❤❤❤❤❤
Wow Nice episode today really im enjoy 😊😊😊
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤
Aruhi tw ma lai man pardaiin rip
Balla thik vo aarohi lai🤣🤣🤣🤣🤣🤣
Wow nice jodii❤❤❤❤
Malaha
अादित्याले टुल्कीलाइ धेरै माया गरेर समाजकाे उदारणिय ब्याक्तित्व भएकाे देख्न पाउ ❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤
😮आरोहिको सडयन्त्रको पर्दाफास❤ भयको कोको 😅हेर्न चाहानु हुन्छ यता हाजिर हुनु त❤
❤❤
❤❤
Mapani xu
@@smirtishrestha3196😊 lml
Lk
M
😊😊😊😅😅😅😮😮😮😢😢😢🎉🎉😂😂😂❤❤❤❤❤
अाज चाहिँ सोचेनस्तै आदित्य र टुल्किको बिहे भको छ अब यो जोडी छुट्नु हुन्न र आदित्यल टुल्किलाई धेरै धेरै माया दिनुपर्छ है त्यो माया देखेर आरोही जलेर खरानी होस
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
टुल्की र आदित्य को बिहे भयो धेरै खुसी लाग्यो अब टुल्की ले सुख पाउनु पर्छ ❣️❣️🥀🥀🙏🙏❤️❤️
❤❤❤❤😂😂😢😅😮😮😮
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
आरोहिको अत्यचार अब सकिए जस्तो छ कोको खुसि हुनुहुन्छ यता हाजिर हौत गाईज ❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला
Ma pani xu hai
Me❤
टुलकि तिमि ले धरै राम्रो गरेको छउ
अब आदित्य र टुल्की सदै खुशी र सुखी भए मिलेर बसेको देख्न पाउँ ❣️❣️❣️❣️
कसैको आँखा नलागोश आदित्य र tulkiko lifema kahile dukha nahosh aarohile dukha pako herna man xa
Tulki❤Aaditay
Tulki ❤Aaditay
Same
म पनि यहि भन्छु आदित्यले टुल्की लाई सधै माया गर्नु होला❤❤❤❤❤
आरोहीको षड्यन्त्रको पर्दाफास भएको हेर्न चाहने को को हुनुहुन्छ??🥺
😂😂M xu
Ma xu
Ma xu
M xu
Ma
आरोहीको।पर्दा।फास। भयको हेर्न। मलाई साह्रै मनपर्छ ❤❤❤❤❤
Ÿes she must be punishment
Malaeni
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
यो बिवाहा सपना हुनु हुँदै बिवना हुनुपर्छ र किनकि उो जोदी कति राम्रो सहाउछन र मैले जे सोचे थे तेहिनै भयो मेरो इन्छा पूरा गरदेकोमा सबैलाई धन्वाद ❤❤❤❤❤❤❤
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Woooow amazing so very wonderful ❤ टुल्टकी ले गरेको च्यालेन्ज साह्रै राम्रो लाग्यो अब टुलकी र अद्वितीय को शुभ बिबाह हनै पर्छ अनि दुई जना को जीवन सुखमय रहोस् आज को ऐपीसोट चै ऐक दमै मिठो अनि राम्रो भयो अब कहिले अर्को ऐपीसोट आउला भन्ने इन्तजार मा छौ जोड़ी पनि साह्रै राम्रो छ र सबै पात्रहरुलाई धेरै धेरै धन्यवाद अभिनन्दन गर्दछु ❤❤❤
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
आखिर जित सत्य को हुन्छ हिम्मत नहार्नुस हिम्मत ले अगाडि बढनु पर्छ
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सहि गरिन टुलेकिले जफाब खुसि लायाे 👌👍️❤️🙏🙏
आरोहिले गरेको अत्त्याचारको पर्दाफास हुनैपर्छ
अब टुलकि काे राम्रो खुशी भाकाे देखन पाउ❤❤❤💗💗😍😘😘
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
टुल्कि काे बेबार राम्रो भयना अलि राम्रो हुनुपर्छ माम सगा नबसेर रकरक।हिडेछ अनि रूनु बाहेक अरू केही छैना
गुड खुसी लाग्यो टुलकी ले सुख पाको देख्न पाउँ 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️👍👍
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अब आदित्यले टुलकि लाई धेरै माया गरेर समाजमा उदाहरणि ब्यक्ती बनेर जल्ने हरुको लागि एउटा नमुना बनेर देखाउनु पर्छ अब आरोहिलाइ यति पछुतो होस कि मैले किन टुलकिलाइ यस्तो बेहोरा गरि भनेर अब आरोहिको र समजको अगाडि एउटा नमुना जोडी भएर देखाउनु पर्छ टुलकि र आदित्य यक भएर अगाडि बडेकाे हेर्न मन छ
अाराेयिकाे पर्दाफास बाहिर ल्याउनु पर्छ टुल्किले❤❤❤❤
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
यो सीरियल एकदमै राम्रो लाग्छ। यो सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ? सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता को सुभकामना❤️🥰🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आरोहिलाइ ठिक्क परो भन्ने कोको हुनु हुन्छ .!❤😂
धेरै धेरै शुभकामना टुल्की बहिनी❤❤❤❤❤❤❤❤
अरोही जस्तो साथी कसैको पनि नहोस् यो टुल्कीले सानो देखि ठुली हुँदा सम्म पनि सुख पाएको देखिएन तर यो सौतेनी आमा सिरियल अति राम्रो छ अझै राम्रो गर्दै जानू सफलताको सुभाकामना छ सबैलाई 👏👍️🌷🇳🇵
बिहे चाहिँ सपना नहोस है बिपना नै हुस्🙏🙏🙏
ठिक गरिन ठुल्की ले❤❤❤❤😊😊😊😊😊
सपना देखेको हो अर्को भाग मा हेर्नु है त तर टुल्किले दुःख हैन सुःखी भएको देख्न पाउ❤❤❤
आज को भाग असाधै राम्रो अब अर्को आउदो भाग झनै राम्रो होस
टुल्की र आदित्यको बिहे साचिकै होस है साथीहरु😊😊❤❤🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अब आदिते ले तुलकी लाई सदै खुशी राखनु पर्यो र आरोही सङग बद्ला लेउनु पर्छ
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जस्ले मेरो comment पढनु हुन्छ उहाँहरु घरमा सदै खुसि मिलोस पर्बु 😢
आहा कति राम्रो प्रस्तुती यसै गरि अघि बढनु होला❤
ज-जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरुको आमाबाको आयु लामो होस र श्री स्वस्थानी माताले कल्याण गरुन् 🙏🙏🙏
यो बिहे सपना नहोस बिपनामा परिणत होस है अनि हेर्न मजा हुन्छ
good
साच्चै हो आरोहिको सडयन्त्र को पर्दा फास हुनुपर्छ
धेरै धेरै राम्रो सिरियल साैतेनि अामा
पाेखराबाट हेर्दै छु राम्रो छ
यो सिरियल आउदाँ खुसी हुने जति यता हाजिर हैं ❤🎉❤
me
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अब आउदो हप्ता यो जोडिले सुख मै रमाको देख्न पाइयोस ❤❤
भाग 1 देखि 131 सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त🎉🎉🎉🎉
Ma xu
अब टुल्किले सुख पायको हेर्न पाउ❤❤
कति सुहाएको जोडि ❤❤❤❤❤
❤❤❤❤❤❤
गाउँ समाज मा घाटने घटना लाई बिस्सो भरि फैलियोस सम्पुर्ण सौगात नि आमा सिरेल का कलाकार हरु प्रती समान् गर्दै अगामी दिन मा अझै राम्रो राम्रो बन्दै जहोस सफल त को धेरै धेरै शुभकामना छ सम्पूर्ण मा ❤❤❤🎉🎉🎉🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
tulki plz alik strong hunu paryo aasu mtr jharyo vane hernelai majja hudain k
Yo bihe sapana nahoooos hai plzzzzz :; aarohile gareko sabai natak usko aamabuwale thaaaaa paaunuparx hai
टुल्कि सहरको घर गयर खुसि भयको र आरोहि को प्रदाफास भको हेर्ने मन छ
याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️
Tulki n aaditya looking so Beautiful couple 😊😊
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो serial आउँदा खुसी हुने कोको हुन्छ सथिहरु ❤😊 अब तुल्कि ले दुख नपाहोस 😊🙏♥️
बल ठिक भाे अारुइलाइ मेराे छाेरित राम्रो छ भनछीनसु नमायाले तरछाेरिकाे चरती कला थाहा छैन बिचरा टुलकीकाे बेजेत गरि अारुइले शाथीले पनी घात गरदाे रईछ अब टुलकीर अारिते काे जाेडी शुख मए बिताेस बल ठिक भाे अारुइ लाइ👍️👍️👍️👍️💐💐💐💐
यति राम्रो अभिनयलाई धेरै धेरै शुभकामना❤❤❤❤
Aatityale ab tulki behe gari basrko herni man xa aarohi le dhukha payako
ठिक गरेउ टुल्की त्यो आरोहीको अत्याचार अल्लि बढी नै भाको थ्यो❤
❤❤❤अार वईले झुटकुरा गरिन❤❤❤ म बनेपा बाट
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
I love you too you tomorrow morning to pick it up and staying home with you and miss you tomorrow morning love you too you can get a ride home and staying home and I can get the us 😉 and miss you
Yo bihe sachikai hos sapna nahosh samjeko nahosh❤ aaditya tulki bast jodi❤
आहा कति राम्रो सिरियल 1देखि हेदै आको छु ❤❤❤
आदित्य र टुल्किको बिहे त सपना देखेको जस्तो लाग्यो तर सपना नहोस्🙏🙏
Ajj ayera Khushi lageo arohi li balla thik pareo
धेरै राम्रो लाग्ने सिरियल।❤️
धेरै राम्रो छ अझै उन्नथिको कामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
tulkirw aadityako bihe vayako hern man x❤
कति।राम्रो ।जाेडि।याे।जाेडि।कहिले पनि।नछुटाेस
Yo jodi xutnu hunna ab
टुलकी अब तिमी आफ्नो मामा को घर मा बस् आरु को घर घर मा बस्नु राम्रो हुँदैन ल आफ्नो सौतेनी आमा को घर मा बस्नु मानेन भने सहर को कर्म दिने आमा बाबा को मा जानु नत्र मामा को घर मा बस्नु कहिले कहाँ कहिले कहाँ घर नै नभए जस्तो टुल्की पनि मा 🙏🙏🙏🙏ल by by alls टिम्स हरू लाई धरै धरै सुभकामना छ ❤❤
Tulki ra Aditya ko yo bihe sapana navayera sachi Kai ko hoss....🙏🙏🙏😘😘😘
❤❤❤❤❤❤❤
My favourite serial❤❤i like it🎉❤❤❤
सफलताको सुभकामना छ ❤❤❤❤❤❤